PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

  • 'प्रसाद २' को निर्देशकमा सुदर्शन थापा अनुबन्धित

    'प्रसाद २' को निर्देशकमा सुदर्शन थापा अनुबन्धित

    काठमाडौं: फिल्म ‘प्रसाद २’ को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन। 'प्रसाद २' लाई थापाले निर्देशन गर्ने पक्का भएको यस फिल्मका लेखक सुशील पौडेलले जानकारी दिए। निर्देशक सुदर्शन थापाले पनि आफू काम गर्ने पक्का भइसकेको जानकारी दिए। आफू फिल्ममा काम गर्न निकै उत्साहित रहेको समेत उनको भनाइ छ। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। सिक्वेलमा पनि नम्रता श्रेष्ठ, विपिन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चुनावी प्रतिवेदन : गठबन्धन दलमा असन्तुष्टि र आकांक्षा एकैपटक देखियो (पूर्णपाठ)

    कांग्रेसको चुनावी प्रतिवेदन : गठबन्धन दलमा असन्तुष्टि र आकांक्षा एकैपटक देखियो (पूर्णपाठ)

    काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र आकांक्षा एकैपटक उत्पन्न भएको बताएको छ। निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बुझाएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणमलाई लिएर गठबन्धन दलभित्र असन्तुष्टि पैदा भएको उल्लेख छ। कांग्रेस नेता प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले पार्टीका उपसभापति एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पूर्ण बहादुर खडकालाई प्रतिवेदन बुझाएका हो। उक्त प्रतिवेदनमा टिकट वितरणमा सुधार…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु

    गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु

    बुटवल : गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ। सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगाले लागेर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए। बिहीवार बिहान मैदान-ठूलापोखरा सडक सफाईका क्रममा डोजरले फालेको ढुंगाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत बालक…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा फोहोर संकटकाल !

    काठमाडौंमा फोहोर संकटकाल !

    काठमाडौं : काठमाडौं उपत्यकाका सडक अहिले फोहोरले भरिएका छन्। स्थानीय तह निर्वाचन अघि देखि काठमाडौंमा फोहोर उठ्न कम भएको थियो। बिचमा केही समय फोहोर उठे पनि त्यसले निरन्तरता भने पाउन सकेन। पहिला काठमाडौं उपत्यकाका नगरहरुको फोहोर सिसडोलमा फालिन्थ्यो। अहिले भने बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्ने कार्य भइरहेको छ। तर, सिसडोलमा झै स्थानीयले बञ्चरेडाँडामा फोहोर लग्न अवरोध गरेपछि काठमाडौंको फोहोर…

    विस्तृतमा पढ्नुस्

  • गलकोटमा भेलबाढीसँगै पहिरो, नरेठाँटी बजारको बस्ती नै जोखिममा

    गलकोटमा भेलबाढीसँगै पहिरो, नरेठाँटी बजारको बस्ती नै जोखिममा

    काठमाडौं : दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा पहिरा गएको छ। भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको छ भने ठूला राजमार्गदेखि ग्रामीण सडकसम्म संचालन गर्न नमिल्ने अवस्थामा पुगेका छन्। गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्‍याएको हो। वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ– मुग्लिन सडक खुल्यो

    नारायणगढ– मुग्लिन सडक खुल्यो

    मुग्लिनः वर्षासँगै खसेको पहिराका कारण  अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडक खुलेको छ। सडकका अवरोधहरु हटाएर सडक खुलाएको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको थियो। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास गरिएको थियो। पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको  थियो। इच्छाकामना–४ स्थित…

    विस्तृतमा पढ्नुस्

  • पुन: संचालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड

    पुन: संचालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड

    काठमाडौं : पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड फेरि संचालन भएको हो। इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक संचालनमा ल्याइएको हो। बुधबार राति ११ः१५ बजेदेखि सडक अवरुद्ध भएको थियो।  रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोलीले अमेरिकामा ओमनको सामना गर्दै, ‌ओपनिङ ब्याटिङकै चुनौती

    नेपाली क्रिकेट टोलीले अमेरिकामा ओमनको सामना गर्दै, ‌ओपनिङ ब्याटिङकै चुनौती

    काठमाडौं: आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा आज बेलुकी सवा ९ बजे नेपाल र ओमन आमनेसामने हुनेछन्। लिग २ को तयारीका लागि नेपाल छँदा जिम्बावे 'ए' सँग अभ्यास सिरिज खेलेको नेपाली टोलीले अमेरिका पुगेर त्यहाँका क्लबसँग दुईवटा अभ्यास खेल खेलेको थियो। एकदिवसीय क्रिकेटमा चीर प्रतिद्वन्दी…

    विस्तृतमा पढ्नुस्

  • संसदमा शून्य समय : पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्नेदेखि विपद् व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग

    संसदमा शून्य समय : पब्जीमाथि प्रतिबन्ध लगाउनुपर्नेदेखि विपद् व्यवस्थापनमा ध्यान दिन सांसदहरुको माग

    काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा सांसदहरूले विगतमा विपद् प्रभावितले अझै पनि राहत नपाएको स्मरण गराउँदै अहिले पनि धेरै क्षेत्रमा बढी पानी पर्ने आकलन भइसकेकातर्फ ध्यानाकर्षण गराएका हुन्। सांसद दामोदर भण्डारीले विगतमा सुदूरपश्चिमका पहाडी जिल्लाका भीषण बाढीबाट प्रभावित भएकाहरूलाई उचित व्यवस्थापन र राहत…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामाथि नेपालको सान्त्वना जित

    मलेसियामाथि नेपालको सान्त्वना जित

    आईसीसी यू १९ टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेशियामाथि जित निकालेको छ। यूकेएम-वाइएसडी क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि २५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आशा पुलामी मगरले २६ रन बनाइन्। त्यसबाहेक शृष्टी जैशी,…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने, नर्सिङ शिक्षा पुन: सुरु हुने

    भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने, नर्सिङ शिक्षा पुन: सुरु हुने

    भक्तपुर : भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने भएको छ। नगरपालिकाद्वारा संचालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल संचालनको लागि अनुमति मिलेको हो। २०७८ फागुन १ गतेदेखि लागू हुने गरि ६ महिना परीक्षणकाल रहने गरि प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शय्याको अस्पताल संचालनको लागि अनुमति प्रदान गरेको नगरपालिकाले जनाएको छ। उक्त पत्र २०७९ जेठ २३ गते…

    विस्तृतमा पढ्नुस्

  • भित्री वस्त्रमा फल्स पकेट बनाएर कतार हुँदै सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

    भित्री वस्त्रमा फल्स पकेट बनाएर कतार हुँदै सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्र्याएको सुन सहित एक जना युवक पक्राउ परेका छन्। विमानस्थलको भन्सार कार्यालयले शङ्का लागेर चेक गर्दा भित्री बस्त्र (कट्टु)मा सुन लुकाएको अवस्थामा धनुषा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनी आज बिहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ बाट कतार हुँदै नेपाल आएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षक नियुक्ति विवाद : आइजीले बिदा अस्वीकार गरे पनि एआइजी पोखरेल हाजिर नहुने !

    प्रहरी महानिरीक्षक नियुक्ति विवाद : आइजीले बिदा अस्वीकार गरे पनि एआइजी पोखरेल हाजिर नहुने !

    काठमाडौं : प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल अदालतमा रहेको मुद्दा नटुङ्गिएसम्म हाजिर नहुने भएका छन्। एआइजी पोखरेलले बुधबार घर बिदाको लागि दिएको निवेदन अस्वीकृत भएको थियो। एआइजी पोखरेलले बुधवार १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए। प्रहरी महानिरीक्षक (आइजी) धिरज प्रताप सिंहले पोखरेलको बिदा अस्वकार गरेका थिए। उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज…

    विस्तृतमा पढ्नुस्

  • कंगनापछि अक्षयकुमार 'फ्लप'

    कंगनापछि अक्षयकुमार 'फ्लप'

    गत शुक्रवार रिलिज भएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’ ले दर्शकको साथ पाउन सकिरहेको छैन। राजपूत सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित यस फिल्मले पाँचौ दिनसम्म ४८.६५ करोडको मात्रै व्यापार गरेको छ। जुन अनुमानित भन्दा निकै कम हो। अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। दर्शकको संख्या न्यून भएसँगै ‘पृथ्वीराज’ को शोहरू क्यान्सिल हुन थालेका छन्। भारतीय…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'

    कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'

    काठमाडौं : कीर्तिपुर नगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ। नगरवासीको सुझाव र गुनासो सुन्न नगरपालिकाले आजबाट ‘हेलो मेयर’ कार्यक्रम सुरु गरेको हो। नगरपालिका प्रमुख राजकुमार नकर्मीले टोल फ्रि नम्बर घोषणा गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकले कल सेन्टर स्थापना गरेर नागरिकको गुनासो र सुझाव सुन्न कार्यक्रम ल्याउने…

    विस्तृतमा पढ्नुस्

  • बाढीमा कसरी मानिसलाई बचाउने? भक्तपुरको सिद्धपोखरीमा सुरक्षाकर्मीलाई दिइयो प्रशिक्षण

    बाढीमा कसरी मानिसलाई बचाउने? भक्तपुरको सिद्धपोखरीमा सुरक्षाकर्मीलाई दिइयो प्रशिक्षण

    काठमाडौं : नेपालमा मनसुन भित्रिएसँगै बाढी पहिरोको जोखिम बढेको छ। भारी वर्षाका कारण शहर जलमग्न हुन थालेका छन् भने खोलामा पनि भेल बढेको छ। यस्तो अवस्थामा सम्भावित प्राकृतिक प्रकोपको बेला उद्धार र राहतका कसरी जुट्ने भनेर भक्तपुरमा प्रशिक्षण दिइएको छ। नेपाली सेनाको श्री उपत्यका कमाण्ड हे क्वा: ले आयोजना गरेको 'अभ्यास मनसुन २' प्रशिक्षण आज सम्पन्न भएको हो। जेठ २४…

    विस्तृतमा पढ्नुस्

  • जी-बबको ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक

    जी-बबको ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक

    काठमाडौं : र्‍यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ। सार्वजनिक भएको गीतमा जी बबकै शब्द र स्वर सुन्न सकिन्छ। माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई एक्सन शैलीमा प्रस्तुत गरेका छन्।  ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस्…

    विस्तृतमा पढ्नुस्

  • अन्टार्टिकाको ताजा हिउँमा भेटियो ‘माइक्रोप्लास्टिक’

    अन्टार्टिकाको ताजा हिउँमा भेटियो ‘माइक्रोप्लास्टिक’

    वैज्ञानिकहरुले अन्टार्टिकामा परेको ताजा हिउँमा माइक्रोप्लास्टिक फेला पारेका छन्। बीबीसीका अनुसार न्यूजिल्यान्डको युनिभर्सिटी अफ क्यानटर्बरीका अनुसन्धानकर्ताहरुले अन्टार्टिकाको १९ स्थानबाट नमूनाहरु संकलन गरेका थिए। संकलित सबै नमूना परीक्षण गर्दा सबैमा प्लास्टिकका टुक्रा भेटिएको हो। पग्लिएको हिउँबाट प्रति लिटर २९ ‘पार्टिकल’ भेटिएको छ। क्रायोस्पेयर जर्नलमा एलेक्स एभ्सले स्थानीय वैज्ञानिक अनुसन्धान केन्द्रबाट ‘एयरबर्न माइक्रोप्लास्टिक’ उत्पन्न भएको हुन सक्ने उल्लेख गरेका छन्। ती प्लास्टिकहरु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको मेयर नजित्दा खल्लो भएको प्रकाशमानको भनाई, 'पार्टीलाई संस्थागत नगरे अझ कठिन दिन आउँछ'

    काठमाडौं महानगरको मेयर नजित्दा खल्लो भएको प्रकाशमानको भनाई, 'पार्टीलाई संस्थागत नगरे अझ कठिन दिन आउँछ'

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा काठमाडौं जिल्लामा कांग्रेसको स्थिति बलियो भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले उक्त भनाई राखेका हुन्। महानगरको मेयरमा जित निकाल्न नसकेपछि क्षेत्र नम्बर ९ र काठमाडौंका अन्य स्थानीय तहदेखि महागनरको वडामा कांग्रेसको उपस्थिति राम्रो भएको…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध

    नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध

    मुग्लिनः वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको अधिकारीले बताए। पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको  हो। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell