PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत

    जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धनको ‘छाता’ भन्दा ‘आँप’लाई बढी मत

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ४ हजार ७३ मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई नेकपा (एमाले)का शिवशंकर साह ‘हीरा’ले २ हजार १७८ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार २१० मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका लाल किशोर साह…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरको प्रमुखमा मतान्तर बढाउँदै नागेश, उपप्रमुखमा शिल्पाको अग्रता

    विराटनगर महानगरको प्रमुखमा मतान्तर बढाउँदै नागेश, उपप्रमुखमा शिल्पाको अग्रता

    विराटनगर : विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका प्रत्याशी नागेश कोइरालाले अन्तर बढाउँदै आफ्नो अग्रता स्थिर राखेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइराला आफ्ना प्रतिद्वन्द्वी सागर थापाभन्दा ३ हजार ३ सय ६९ मतले अगाडि छन्। जसअनुसार कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा थापाले १० हजार ६९२ मत ल्याएका छन्। प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५०१…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता कायमै

    बुटवलको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता कायमै

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)ले फराकिलो अग्रता लिएको छ। प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डे एमालेका बाबुराम भट्टराई भन्दा चार हजार ५५० मतले अगाडि छन्। कांग्रेसका पाण्डेले १३ हजार ६०३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका भट्टराईले ९ हजार ८० मत पाएका छन्। राप्रपाका मृगेन्द्र शेरचनले दुई हजार २८५ मत प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी विजयी

    हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी विजयी

    जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकाल्दै जनमत पार्टीले खाता खोलेको छ। जनमत पार्टीका वीरेन्द्र माझी ६४०७ मत ल्याउँदै नगरप्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शैलेश कुमार साह ६२४६ मत ल्याएका हुन्। निवर्तमान नगरप्रमुख समेत रहेका साहलाई माझीले १६१ मतको अन्तरले पराजित गरेका हुन्। साह मधेश प्रदेशको सामाजिक विकास मन्त्री नवल किशोरका छोरा हुन्। त्यस्तै, उपप्रमुखमा जसपाकी…

    विस्तृतमा पढ्नुस्

  • श्वेत वर्चश्वमाथि जो बाइडेनको कडा प्रतिक्रिया

    श्वेत वर्चश्वमाथि जो बाइडेनको कडा प्रतिक्रिया

    अमेरिकी राष्ट्रपति जो बाइडेनले श्वेत वर्चश्वलाई बिष भएको बताका छन्। न्युयोर्कको बफेलोमा काल जातिमाथि भएको गोली प्रहारको कडा शब्दमा निन्दा गर्दै उनले श्वेत वर्चश्वलाई शरीरभित्र राजनीतिक रुपमा प्रवाह भएको बिषको संज्ञा दिएका हुन्। शनिवार १० अफ्रिकी मुलका मानिसहरु मारिएपछि बाइडेनले कडा अभिव्यक्ति दिएका हुन्। सेमी अटोमेटिक राइफल चलाएर एक किशोरले १० जनाको ज्यान लिएका थिए। प्रहरीले प्रकाउ गरेको १८ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • एमालेको बर्चश्व रहँदै आएको चाँगुनारायण नगरपालिकामा कांग्रेसका खत्री बने मेयर

    एमालेको बर्चश्व रहँदै आएको चाँगुनारायण नगरपालिकामा कांग्रेसका खत्री बने मेयर

    काठमाडौं : चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्। एमालेका विणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दं उनी विजयी भएका हुन्। नगर प्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरे। यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा

    काठमाडौंमा बालेन जबरजस्त बलियो हुँदा ललितपुरमा चिरिबाबु पनि दमदार पोजिसनमा

    काठमाडौः काठमाडौं महानगरपालिकको पछिल्लो मतगणनाअनुसार प्रमुखमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बनाइरहेका छन्। ३८ हजार ७ सय ४३ मत गणना गर्दा साहले १४ हजार ७ सय ४३ मत प्राप्त गरेका हुन्। साहले मतगणना भएदेखि नै अग्रता कायम गरिरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७ हजार ९ सय ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेद्वार सृजना सिंहले…

    विस्तृतमा पढ्नुस्

  • जगन्नाथ पौडेलले ४२६५ मत हासिल गर्दा रेनु दाहालको विजय सुवेदीसँग १३९३ मतको अग्रता

    जगन्नाथ पौडेलले ४२६५ मत हासिल गर्दा रेनु दाहालको विजय सुवेदीसँग १३९३ मतको अग्रता

    चितवन : भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार रहेका जगन्नाथ पौडेलले ४ हजार २६५ मत हासिल गरेर तेस्रो स्थान लिँदा पनि दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १ हजार ३ सय ९३ मत पछि पारेकी छिन्। हिजो मतगणनामा रेनु र विजयबिच अघि/पछि चलिरहेको थियो। रेनु पाँच दलीय गठबन्धनबाट मैदानमा छिन् भने राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • रजनी थापासँगको रोचक प्रतिस्पर्धामा प्रकाश अधिकारीले जित निकालेपछि खुल्यो काठमाडौंमा एमालेको खाता

    रजनी थापासँगको रोचक प्रतिस्पर्धामा प्रकाश अधिकारीले जित निकालेपछि खुल्यो काठमाडौंमा एमालेको खाता

    काठमाडौँ : राजधानीको उत्तरमा रहेको प्राचिन शहरको नामबाट चर्चित टोखा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार रजनी थापालाई पछि पार्दै प्रकाश अधिकारीले एमालेका लागि जित निकाले। यससँगै काठमाडौंमा नेकपा एमालेको खाता खुलेको छ। कांग्रेसका थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारीले जित हासिल गरेका हुन्। यसअघि पनि उनले कांग्रेसलाई पराजित गरेर नगर प्रमुखको जिम्मेवारी बहन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको शङ्खरापुर पछि झापाको हल्दिबारीमा राप्रपाको दोस्रो जित

    काठमाडौंको शङ्खरापुर पछि झापाको हल्दिबारीमा राप्रपाको दोस्रो जित

    झापा : हिजो काठमाडौंको शङ्खरापुर नगरपालिकामा जित निकालेर खाता खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा दोस्रो जित आफ्नो पोल्टोमा पारेको छ। हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनले जित निकालेका हुन्। उनी यसअघ पनि सोही गाउँपालिकामा अध्यक्ष थिए। एमालेका डम्बर गिरीलाई एक हजार १९० ले पछि पार्दै राप्रपाको दोस्रो जित भएको हो। लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे।  एमालेका गरीले ४ हजार…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीको कन्चनमा नेपाली कांग्रेसका ढकाल विजयी

    रुपन्देहीको कन्चनमा नेपाली कांग्रेसका ढकाल विजयी

    बुटवल: रुपन्देहीको कन्चन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा एमालेका दिनानाथ आचार्यलाई पराजित गर्दै कांग्रेसका नवराज ढकाल विजयी भएका हुन्। ढकालले नौ हजार ८५ मत प्राप्त गरेका छन् भने आचार्यले सात हजार ८४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै मौसमी थापा मगर विजयी भएकी छन्।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

    कर्णालीका कसैको विरासत भत्कियो, कसैको गढ तोडियोः यस्तो छ हालसम्मको चुनावी परिणाम

    सुर्खेतः स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसले आफ्नो साख जोगाएको छ। कतै नेतृत्व खोसेरै वडादेखि नगरमा बर्चश्व जमाएको छ। मत परिणाम आउन बाँकी वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकामा समेत कांग्रेस र एमालेको टक्कर देखिएको छ। यी दुबै नगरमा झिनो मतान्तरले अघिपछि भइरहेको छ। एमालेको किल्लाका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनदेखि काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, उपमेयरमा सुनिताको मतान्तर बढ्दो

    तीन दिनदेखि काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, उपमेयरमा सुनिताको मतान्तर बढ्दो

    काठमाडौँः काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायम राखेका छन्। पछिल्लो मतगणना अनुसार साहले ११ हजार ६४२ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केशव स्थापतिले ६ हजार ४६७ मत ल्याउँदै दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ५ हजार ६४२ मत ल्याएकी हुन्। शनिबार बिहान मतगणना सुरु भएदेखि नै साह अग्रस्थानमा छन्। उपमेयरमा…

    विस्तृतमा पढ्नुस्

  • राजधानीको पूर्वी प्राचीन शहर शङ्खरापुरमा राप्रपाको जित, अघिल्लो पटकको विजेता एमाले एउटा वडामा सीमित

    राजधानीको पूर्वी प्राचीन शहर शङ्खरापुरमा राप्रपाको जित, अघिल्लो पटकको विजेता एमाले एउटा वडामा सीमित

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको पूर्वमा रहेको नगरपालिका शङ्खरापुरमा जित निकालेको छ। काठमाडौंको नगरपालिकामा राप्रपाको पहिलो जित हो। काठमाडौंका ११ नगरपालिकामध्ये मत गणना सकिएको यो चौथो नगर हो। बाँकी तीनवटा नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ५ वटा नगरपालिकामा अग्रस्थान कायम राखेको छ। शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले मेयरमा जित निकाल्दा उप प्रमुखमा नेपाली कांग्रेसले सफलता…

    विस्तृतमा पढ्नुस्

  • चुनाव लड्न राजीनामा दिएका एसएसपीको हकिकतः कांग्रेसले टिकट दिएन, स्वतन्त्र उठ्दा जनताले भोटै दिएनन्

    चुनाव लड्न राजीनामा दिएका एसएसपीको हकिकतः कांग्रेसले टिकट दिएन, स्वतन्त्र उठ्दा जनताले भोटै दिएनन्

    काठमाडौँः स्थानीय तहको निर्वाचन लड्न प्रहरीबाट राजीनामा पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले पराजय भोगेका छन्।राजीनामापछि धनुषाको विदेह नगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार बनेका साहले हार ब्यहोरेका हुन्। नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। २०४९ चैतमा उनी प्रहरी सेवामा प्रवेश गरेका थिए। उनीसँगैका ब्याची धीरजप्रताप सिंह अहिले प्रहरी महानिरिक्षक छन्। साह एसएसपीभन्दा माथि पुग्न सकेनन्। साहले ३० वर्षे…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनका दिन विभिन्न कसुरमा समातिएकालाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई निर्देशन

    निर्वाचनका दिन विभिन्न कसुरमा समातिएकालाई कारबाही गर्न निर्वाचन आयोगको प्रहरीलाई निर्देशन

    काठमाडौंःनिर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैर कानुनी रूपमा हुलदङ्गा, ढुङ्गा मुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ कारबाहीबारे नेपाल प्रहरीलाई मङ्गलवार निर्देशन दिएको हो। कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको हो…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?

    पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?

    काठमाडौंः स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ। केही स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसले जीत हात पारेको छ। त्यस्तै सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसकै अग्रता देखिन्छ। त्यस्तै दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ। निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा नेपाली कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सरावगीभन्दा ५ हजार बढी मतले सिंह अगाडि

    वीरगंजमा सरावगीभन्दा ५ हजार बढी मतले  सिंह अगाडि

    वीरगंज : वीरगंज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ५ हजार बढी मतको अग्रता लिएका छन्। साँझ साढे ६ बजे सम्मको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, २९, ३०, ३१, र ३२ को मतगणनामा सिंहले ९ हजार ५ सय मत ल्याएर अग्रता लिइरहेका छन्। नेकपा (एमाले)का विजय कुमार सरावगीले ४ हजार २ सय ९० मत ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?

    हेटौँडा उपमहानगरमा दीपक र मिनाको टक्कर, कति आयो एमालेको मत?

    हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र  नेकपा (एकीकृत समाजवादी)बिच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो मत परिणामअनुसार २७ हजार ४६२ मत गणना हुँदा राप्रपाका दीपकबहादुर सिंह र एकीकृत समाजवादीकी मिना लामाको बराबर ८ हजार ५१७ मत आएको छ। यता, नेकपा (एमाले)का अनन्त पौडेलले भने ७ हजार १ सय ३१ मत ल्याएका छन्।

    विस्तृतमा पढ्नुस्

  • एमालेका निवर्तमान प्रमुख र उपप्रमुखलाई हराउँदै पुतलीबजारमा कांग्रेसका तुलसीराम र देवी विजयी

    एमालेका निवर्तमान प्रमुख र उपप्रमुखलाई हराउँदै पुतलीबजारमा कांग्रेसका तुलसीराम र देवी विजयी

    पोखरा : स्याङजाको पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख पदमा १२ हजार ४ सय ९४ मत ल्याउँदै तुलसीराम रेग्मी विजयी हुँदा नेकपा (एमाले)की सिमा कुमारी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरेकी छन्। उपप्रमुखमा देवी अर्याल ११ हजार ७ सय ४८ मत ल्याउँदै विजयी हुँदा  एमालेका महेश पुरीले १० हजार ७ सय ६१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell