काठमाडौं : भारत सरकारले नेपालका राजदूत पदमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डिभिजनको प्रमुख रहेका उपसचिव श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। दुई वर्ष अगाडि लद्दाख क्षेत्रमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भारतीय र चिनियाँ सेनाबिच हिंसात्मक झडप भएपछि चीनसँग कुटनीतिक तथा सैन्य संवादका लागि महत्त्वपूर्ण भूमिका खेलेका श्रीवास्तवलाई नेपाल-भारतबिचको चिसिएको…
वीरगंज : वडा नम्बर २ मा जित निकाल्दै नेपाली कांग्रेसले वीरगंज महानगरपालिकामा खाता खोलेको छ। कांग्रेसका महम्मद रेयाज मियाँ तेली प्यानलसहित विजयी भएका छन्। १ हजार १ सय २१ मतले तेली निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शेष जलसोदिनले ८ सय ६७ मत ल्याएका छन्। तेलीले जलसोदिनलाई २ सय ५४ मतले पराजित गरेका हुन्। नेकपा (एमाले)का मतलुन…
विराटनगर : विराटनगर महानगरपालिका प्रमुख पदका नेपाली कांग्रेसका प्रत्याशी नागेश कोइरालाले २ हजार ८१६ मतको अग्रता हासिल गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो समय घोषणा गरेको परिणाम अनुसार महानगरका ३१ हजार ४०५ मतको गणना गर्दा नागेशले ९ हजार ८८२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ७ हजार ६६ मत प्राप्त गरेका छन्। हालसम्मको गणनामा प्रमुख पदका स्वतन्त्र…
काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्। राष्ट्रिय सभागृहमा २९ हजार ३५३ मत गणना हुँदा सुनिताले ११ हजार ४८५ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले ३ हजार ३८७ मत पाएका छन्। १ हजार ४९ मत बदर भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले २ हजार ७६…
वीरगंज : वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तेस्रो जित हात पारेको छ। महानगरपालिकाको वडा नम्बर ३० मा वडाध्यक्षका उम्मेदवार विजयी भएसँगै जसपाले वीरगंजमा तेस्रो जित हात पारेको हो। यसअघि वीरगंजको वडा नम्बर १ र ३२ मा जसपाका वडा अध्यक्षका उम्मेदवार विजयी भइसकेका छन्। मंगलवार अपराह्न सम्पन्न वीरगंज महानगर वडा नम्बर ३० को अन्तिम मतगणनाअनुसार जसपाका मनोज कुमार यादव…
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्। २९ हजार ३५३ मत गणना हुँदा बालेनले ११ हजार ४२ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार १६५ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले ५ हजार ३८५ मत पाएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले १ हजार २…
काठमाडौं : पेट्रोल डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ। बुधबार जेठ ४ बाट लागु हुने गरी सरकारले विद्यमान भाडादरमा ५.१ प्रतिशतसम्म भाडा बढाएको हो। पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत शनिबार भएको डिजेलको मूल्य वृद्धिलाई आधार मानेर भाडा वृद्धिको निर्णय यातायात व्यवस्था विभागले मंगलबार वैशाख…
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा आठवटा अध्यादेश पेस गरिएको छ। बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले अध्यादेश पेस गरेका हुन्। उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेस…
काठमाडौं : धनुषाको विदेह नगरपालिकामा मेयरमा नेकपा एमालेका वेचन दास तत्मा र उपमेयरमा आशा झा निर्वाचित भएका छन्। दास ४ हजार ४१२ मत ल्याई निर्वाचित भएका हुन् भने प्रतिद्वन्द्वी राज किशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याएका छन्। त्यस्तै, उपमेयरमा एमालेकी झाले ४ हजार ६५९ मत ल्याई निर्वाचित भईन्। प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी संजना अधिकारीले २ हजार ८७० ल्याएकी छन्।…
काठमाडौं : बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश भएको छ। मंगलबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेका हुन्। बजेटको सिद्धान्त र प्राथमिकता अर्थ मन्त्रालयले चुनावअघि नै तयार गरेको थियो। विधेयक पेश गर्दै मन्त्री शर्माले अर्थतन्त्र लयमा फर्किएको बताएका छन्। उनले भने, 'आन्तरिक उत्पादन घट्दै जानु र आयात बढ्दै जानु वर्तमान अर्थतन्त्रको चुनौति हो। अबको बजेट आयात घटाउनमा केन्द्रित हुनेछ।' साथै,…
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ। ताजा मत परिणाम अनुसार मनोज (घण्टाघर)ले ३ हजार ५१० मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई एमालेका शिवशंकर साह ‘हिरा’ले १ हजार ५११ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार बलराम महतो (आँप)ले १ हजार ५ मत ल्याएका छन्।ग ठबन्धनबाट उम्मेदवार बनेका लाल किशोर साह (छाता)…
भक्तपुर : निर्वाचनको पूर्व सन्ध्यामा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भनेका थिए - अघिल्लो पटक ६० प्रतिशत मत ल्याएर जितेको थिएँ, यसपाला त्यसभन्दा धेरैले जित्छु। प्राचिन शहर भक्तपुरमा नेपाल मजदूर किसान पार्टीको अनवरत जितलाई निरन्तरता दिँदा सुनीलले जे भनेका त्यो देखियो पनि। त्यसैले भक्तपुर यतिखेर जस्नमा डुबेको छ। भक्तपुरवासीले पुन: नगरपितामा सुनीललाई पाएका छन्। त्यहाँ जितको उत्सव यसरी चलिरहेको छ…
काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा पनि नेपाली महिला टोलीले पराजय ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा युगाण्डाले नेपालमाथि १ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युगाण्डाले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको पूर्वमा रहेको नगरपालिका शङ्खरापुरमा जित निकालेको छ। काठमाडौंको नगरपालिकामा राप्रपाको पहिलो जित हो। काठमाडौंका ११ नगरपालिकामध्ये मत गणना सकिएको यो चौथो नगर हो। बाँकी तीनवटा नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ५ वटा नगरपालिकामा अग्रस्थान कायम राखेको छ। शङ्खरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले मेयरमा जित निकाल्दा उप प्रमुखमा नेपाली कांग्रेसले सफलता…
दैलेख : दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन्। प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन्। थापाले पाँच हजार ३५७ मत प्राप्त गरिन्। उपप्रमुखमा एमालेकी तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार…
पोखरा : कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरूङ निर्वाचित भएका छन्। उनले ६ हजार ५८४ मत ल्याउँदा नेकपा (एमाले)का शिव बहादुर गुरुङले ५ हजार ७५० मत ल्याएका छन्। उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ निर्वाचित भएकी छिन्। कल्पनाले ५ हजार ८२८ मत ल्याएर निर्वाचित हुँदा नेकपा (माओवादी केन्द्र)का लालबहादुर गरूङले ५ हजार ६१६ मत प्राप्त गरेका छन्।
काठमाडौं : पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायम राखेका छन्। उनले ११ हजार ४ सय ७७ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २ सय ९० मत ल्याएर दोस्रो स्थानमा छन्। नेपाली काँग्रेसकी उम्मेदवार सृजना सिंहले ५ हजार ४ सय ९२ मत ल्याएकी छिन्। अहिले काठमाडौँका…
काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले युगाण्डालाई १०२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको हो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले २२ रनको योगदान दिइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १७ रन बनाइन्। बलिङतर्फ युगाण्डका…
कैलाली : कैलालीको बर्दगोरीया गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका साझा उम्मेदवार नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कठरियाले ४ हजार १८६ मत ल्याएका छन्। उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिकाबिच बिवाद बढेपछि मतगणना कार्य रोकिएको छ। मत गणनामा खटिएका गणकले मत परिणाम नै फरक पारेपछि त्यसबाट उत्पन्न विवादका कारण मतगणना स्थगित गरिएको हो। वडा नम्बर १६ को गणनाको क्रममा गणना भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसको १४१ हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ हुनुपर्नेमा २९६ भएपछि विवाद उत्पन्न…