PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

    दोस्रो खेलबाट पहिलो जितको खोजीमा नेपाल

    काठमाडौं: सोमवारबाट सुरु भएको नेपाल र युगाण्डाको महिला टोलीको टी २० सिरिजको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे खेल हुनेछ। पहिलो खेलमा पराजय ब्यहोरेको नेपाली टोली आज आफ्नो पहिलो जित निकाल्ने होडमा हुनेछ। पहिलो खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो। सिरिजको तेस्रो जेठ ५ गते हुनेछ। यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा लामाको अग्रता कायमै

    हेटौंडामा लामाको अग्रता कायमै

    हेटौँडा: उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्। दोश्रो स्थानमा राप्रपाका दिपकबहादुर सिंह रहेका छन्। सिंहले ५ हजार ४ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ४ हजार ८ सय ३१ मत प्राप्त गर्न…

    विस्तृतमा पढ्नुस्

  • आर्सनल न्युक्यासलसँग पराजित

    आर्सनल न्युक्यासलसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले न्युक्यासललाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनल घरेलु टोली न्युक्यासलसँग २-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गर्दा न्युक्यासलले अग्रता बनाएको थियो। त्यस्तै ८५ औं मिनेटमा ब्रुनो गुइमरइसले गोल थप्दा न्युक्यासलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो। जितसँगै…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको बलेफीमा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी

    सिन्धुपाल्चोकको बलेफीमा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी

    काठमाडौँः सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङ विजयी भएका छन्। कांग्रेस उम्मेदवार सुभाष तिमिल्सिनालाई पराजित गर्दै तामाङ विजयी भएका हुन्।  तामाङले चार हजार ६६६ मत पाएका छन्। तिमिल्सिनाले चार हजार १०५ मत पाएका छन्। उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भएकी छिन्। तामाङकी प्रतिस्पर्धी एमालेकी सपना थापाले तीन हजार ६३३ मत पाएकी छिन्।  आठमध्ये ६ वडामा पनि…

    विस्तृतमा पढ्नुस्

  • बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी, एमालेका शेर्पा पराजित

    बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी, एमालेका शेर्पा पराजित

    काठमाडौँः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन्। बस्नेत कांग्रे केन्द्रीय सदस्य मोहन बस्नेतका भाई हुन्। एमाले उम्मेदवार निम्फुन्जो शेर्पालाई पराजित गर्दै बस्नेत विजयी भएका हुन्। निम्फुन्जो यसअघिका नगर प्रमुख समेत हुन्। निर्वाचनमा उनले फराकिलो पराजय ब्यहोरेका छन्। बस्नेतले सात हजार ७२७ मत पाएका छन्। शेर्पाले पाँच हजार ४३३ मत पाए। नगरको उपप्रमुखमा कांग्रेसकै मञ्जु तामाङ…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता कायमै, दोस्रोमा राप्रपाका सिंह

    हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता कायमै, दोस्रोमा राप्रपाका सिंह

    हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको मतगणना जारी छ। जारी गणनामा सत्ता गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार रहेकी मीनाकुमारी लामाले अग्रता कायम राखेकी छिन्। १७ हजार ५२२ मतगणना हुँदा लामाले पाँच हजार ४९७ मत पाएकी छिन्। यस्तै दोस्रो स्थानमा रहेका राप्रपाका दिपकबहादुर सिंहले पाँच हजार २०७ मत पाएका छन्। एमालेका अनन्त पौडेलले चार हजार ५७३ मत पाएका छन्।

    विस्तृतमा पढ्नुस्

  • ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा निर्वाचित

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा निर्वाचित

    ओखलढुङ्गाः ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन्। शेर्पाले दुई हजार ८८२ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत पाए। एमालेका रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन्। उनले दुई हजार ८२४…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी

    सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी

    काठमाडौँः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नोर्बु शेर्पा निर्वाचित भएका छन्। शेर्पाले २ हजार ६ सय ५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले २ हजार ४८ मत ल्याएका हुन्। उपाध्यक्ष पदमा पनि कांग्रेसका दिछेन लामा विजयी भएका छन्। उनले २ हजार ७ सय १२ मत ल्याएका हुन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका राजकुमार पौडेलले अध्यक्षमा जित निकालेका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरका यी उम्मेदवार जसले अझै खोल्न सकेनन् खाता

    काठमाडौं महानगरका यी उम्मेदवार जसले अझै खोल्न सकेनन् खाता

    काठमाडौँः शनिबार बिहानदेखि काठमाडौँ महानगरपालिकाको मतगणना जारी छ। सोमबार साँझसम्म काठमाडौं महानगरमा १० हजारभन्दा बढी मतगणना भइसकेको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) सबैभन्दा धेरै मत ल्याएका छन्। उनले सात हजार मत कटाएका छन्। त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ७८५ र नेपाली कांग्रेसका सृर्जना सिंहले तीन हजार २९८ मत प्राप्त गरेको छिन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकामा १८ हजार मतगणना गर्दा बालेन साहको मत प्रतिस्पर्धीकोभन्दा दोब्बर

    काठमाडौं महानगरपालिकामा १८ हजार मतगणना गर्दा बालेन साहको मत प्रतिस्पर्धीकोभन्दा दोब्बर

    काठमाडौः काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन्। १८ हजार ४ सय २ मतगणना हुँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ७ हजार ९६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ७८५ र नेपाली कांग्रेसका सिर्जना सिंहले तीन हजार २९८ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा बालेन र सुनिताको फराकिलो अग्रता, कसको मत कति?

    काठमाडौँमा बालेन र सुनिताको फराकिलो अग्रता, कसको मत कति?

    काठमाडौँः काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायम राखेका छन्। महानगरका दुई वडाको गणना सकिएको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। अन्य ३, ४, ५, ६, ३१ र ३२ गणना जारी छ।  निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो जानकारी अनुसार १८ हजार ४०२ मतगणना भइसकेको छ। जसमा साहले सात हजार ९६ मत पाएका छन्।  दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिकामा रेनु दाहाल झिनो मतले अगाडि

    भरतपुर महानगरपालिकामा रेनु दाहाल झिनो मतले अगाडि

    काठमाडौः भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनःअग्रता लिएको छ। गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले पाँच हजार ६६ मतका साथ अग्रता लिएकी हुन्। नेकपा एमालेका विजय सुवेदीले पाँच हजार ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ३७९ मत प्राप्त गरेका छन्। उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा कांग्रेसको विजयी र्‍यालीको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २९ घाइते

    डोटीमा कांग्रेसको विजयी र्‍यालीको ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, २९ घाइते

    डोटीः डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा सुपप्र ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा पूर्वीचौकी ४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो। गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएपछि नेपाली कांग्रेसका नेता…

    विस्तृतमा पढ्नुस्

  • फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित

    फेदीखोला गाउँपालिकामा एमालेका सुवेदी दोस्रो कार्यकालका लागि निर्वाचित

    स्याङ्जाः स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का घनश्याम सुवेदी विजयी भएका छन्। नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित सुवेदीले तीन हजार ८३६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कांग्रेसका बरालले तीन हजार ७०४ मत प्राप्त गरे। त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छिन्। गुरुङले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार…

    विस्तृतमा पढ्नुस्

  • पर्वतको पैयुँ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

    पर्वतको पैयुँ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

    पर्वतः पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन्। मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी भएकी छिन्। रानाले तीन हजार ७७७ मत पाएकी छिन्।  उनकी…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस विजयी, एक वडाबाहेक सबैमा ‘क्लिनस्वीप’

    कीर्तिपुरको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस विजयी, एक वडाबाहेक सबैमा ‘क्लिनस्वीप’

    काठमाडौँः काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा राजकुमार नकर्मी ९ हजार ४३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका छन्।  उपप्रमुखका कांग्रेसकी शुभलक्ष्मी शाक्य आठ हजार ६६५ मतसहित विजयी भइन्। एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत पाइन्।  कीर्तिपुरमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)…

    विस्तृतमा पढ्नुस्

  • मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन साहको रेकर्ड काठमाडौं महानगरमा कायमै

    मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन साहको रेकर्ड काठमाडौं महानगरमा कायमै

    काठमाडौः काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन्। केही समयअघि प्राप्त मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ३९८ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले तीन हजार ३४७ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ९६७ मत प्राप्त गरेको काठमाडौँका…

    विस्तृतमा पढ्नुस्

  • टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार रजनी थापाको मत अगाडि

    टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार रजनी थापाको मत अगाडि

    काठमाडौः काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेवार रजनी थापाले अग्रता लिएकी छिन्। स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले ५ हजार ५६० मत ल्याई अग्रता लिएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ५ हजार ३५८ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्। यस्तै, उपप्रमुखमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर अपडेटः प्रमुखमा नागेश र उपप्रमुखमा शिल्‍पाको अग्रता कायमै

    विराटनगर अपडेटः प्रमुखमा नागेश र उपप्रमुखमा शिल्‍पाको अग्रता कायमै

    विराटनगरः विराटनगर महानगरपालिकामा प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला आफ्ना प्रतिद्वन्द्वी एमालेका सागर थापाभन्दा एक हजार ६१० ले अगाडि बढेका छन्। साँझ ६:४५ मा घोषणा गरिएको परिणाममा १८ हजार ६४ मतगणना गर्दा कोइरालाले अग्रता जारी राखेका हुन्। कोइरालाले ५ हजार ६९३ मत प्राप्त गर्दा थापाले ४ हजार ८३ मत ल्याएका छन्। प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै

    काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै

    काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्। राष्ट्रिय सभागृहमा १७ हजार ८१० मत गणना हुँदा सुनिताले ६ हजार ५५७ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले १ हजार ८५५ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले १ हजार ३७८ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell