PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • स्थापितभन्दा ३०५१ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?

    स्थापितभन्दा ३०५१ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?

    काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्। १७ हजार ८१० मत गणना हुँदा बालेनले ६ हजार ३९८ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ३४७ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले २ हजार ९६७ मत पाएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ५९२ मत पाउँदा स्वतन्त्र उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध, यी हुन नेपाल भारतबिच भएका ६ समझदारी

    लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध, यी हुन नेपाल भारतबिच भएका ६ समझदारी

    काठमाडौं : लुम्बिनी र भारतको कुशीनगरबिच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल भारत सहमत भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा दुबै पक्ष लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध स्थापना गर्न सहमत भएका हुन्।  साथै यसको आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धी स्थानीय अधिकारीहरुलाई जिम्मेवारी दिइएको छ।  द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच विभिन्न ६ वटा  समझदारीपत्रमा हस्ताक्षर भएका…

    विस्तृतमा पढ्नुस्

  • पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

    पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी लुम्बिनी आएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका मोदीलाई स्वागत गर्न देउवा स्वयं लुम्बिनी पुगे। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री पत्नी आरजु राणा देउवा तथा नेपाल सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका थिए। भारतका प्रधानमन्त्रीको रुपमा मोदीको यो पाँचौँ नेपाल भ्रमण हो। उनले पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय राजा बाबु यादव विजयी

    सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय राजा बाबु यादव विजयी

    काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का राजा बाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचित राजा बाबुको ४ हजार ८१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दन प्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरषोतम प्रसाद चौधरीले १ हजार ६३४ मत…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगर प्रमुखमा धनराजको अग्रता कायमै, उपप्रमुखमा मञ्जु १३ मतले पछाडि

    पोखरा महानगर प्रमुखमा धनराजको अग्रता कायमै, उपप्रमुखमा मञ्जु १३ मतले पछाडि

    पोखरा : पोखरा महानगरको प्रमुख पदमा धनराज आचार्यले अग्रता कायमै गरेका छन्। १२ हजार ९७ मतगणना गर्दा धनराजले ४ हजार ८४८ ल्याएका छन् भने एमालेका कृष्ण थापाले ४ हजार ३५२ ल्याएका छन्। केहीबेरअघि सम्म उपप्रमुखमा अग्रता लिइरहेकी मञ्जु गुरुङलाई पुन: कांग्रेसकी कोपिला रानाभाटले झिनो मतले उछिनेकी छिन्। कोपिलाले ४ हजार ९९३ ल्याउँदा मञ्जुले ४ हजार ९८० ल्याएकी छिन्। अहिलेसम्म पोखराका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल - भारत सम्बन्ध हिमाल जस्तै अटल, त्यत्तिकै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

    नेपाल - भारत सम्बन्ध हिमाल जस्तै अटल, त्यत्तिकै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौं : भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल भएको बताएका छन्। लुम्बिनी भ्रमणको क्रममा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले भने, 'भारत र नेपालको बिचको सम्बन्ध हिमाल जस्तै अटल छ र हिमाल जस्तै पुरानो छ।'  उनले दुई देशबिचको सम्बन्धलाई हिमाल जस्तै उचाइमा पुर्‍याउनुपर्ने बताए। 'रिति रिवाज, चाडपर्व, सांस्कृतिक रुमपा हामीले हजारौँ वर्ष देखि जिएका छौँ,' उनले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • इमरान र अवंतिकाले गर्ने भए सम्बन्ध बिच्छेद

    इमरान र अवंतिकाले गर्ने भए सम्बन्ध बिच्छेद

    बलिउड अभिनेता इमरान खान र अवंतिका मलिकले सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका छन्। सन् २०१९ देखि नै छुट्टै बसिरहेका उनीहरुले अहिले आएर सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका हुन्। २०१९ यता दुवैले सम्बन्धलाई बचाउन निकै प्रयास गरेको बताइन्छ। २०१९ मे २४ मा इमरानसँग छुट्टिएर मलिक आफ्नी छोरीलाई लिएर आमाबुवाको घर गएकी थिइन्। इमरान र अवंतिकाले सन् २०११ मा विवाह गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका नवराज र लाल सुवा

    कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका नवराज र लाल सुवा

    पोखरा : कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का नवराज ओझा विजयी भएका छन्। ओझा ५ हजार ७ सय ४९ मत ल्याउँदै पुनः पालिका अध्यक्षमा दोहोरिएका हुन्। अध्यक्षमा नेपाली कांग्रेसकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत ल्याएकी छिन्। यस्तै, पालिका उपाध्यक्ष पदमा पनि एमालेकी लालसुवा गुरुङ दोहोरिएकी छिन्। उनी ५ हजार ४ सय ४५ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसका युक हां विर विजयी

    मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसका युक हां विर विजयी

    काठमाडौं : ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युक हां विर हांगाम (डम्बर) विजयी  भएका छन्। उनले  दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन्। उनको निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको मेयरमा राजेशमानले अग्रता कायम राख्दा वडामा जसपाले खोल्यो खाता

    वीरगंजको मेयरमा राजेशमानले अग्रता कायम राख्दा वडामा जसपाले खोल्यो खाता

    वीरगंज : वीरगंज महानगरमा जनता समाजवादी पार्टी ‘जसपा’ले खाता खोलेको छ। वीरगंज महानगर वडा ३२ मा जसपाका रियाज अहमद मियाँ १०९९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वण्द्वी नेकपा एमालेका बासुदेव यादवले ९५२ र नेपाली कांग्रेसका रामबालक महतो धानुकले ९४७ मत ल्याएका छन्। जसपाले उक्त वडामा वडा अध्यक्षसहित चार जना वडा सदस्य पनि जितेको छ। जसपाबाट वडाको महिला सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा जारी छ नागेशको अग्रता

    विराटनगरमा जारी छ नागेशको अग्रता

    काठमाडौं : विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता जारी राखेका छन्। सोमवार अपराह्न २ बजे घोषित परिणाममा कोइरालाले ५ हजार १८३ मत ल्याएका छन्। कोइरालाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ३ हजार ६६७ मत हासिल गरेका छन्। प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार ७३० मत ल्याएका छन्। उपप्रमुखमा एमालेका शिल्पा निराला कार्कीले ४ हजार…

    विस्तृतमा पढ्नुस्

  • आठ गुणा बढी मत ल्याएर भक्तपुरमा सुनिल प्रजापति फेरि चुनिए मेयर, नेमकिपालाई जनताको साथ यथावत

    आठ गुणा बढी मत ल्याएर भक्तपुरमा सुनिल प्रजापति फेरि चुनिए मेयर, नेमकिपालाई जनताको साथ यथावत

    काठमाडौं : भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापतिले निर्वाचित भएका छन्। प्रजापतिलेले निकटतम प्रतिद्वन्द्वी भन्दा २५ हजार ८ सय ४५ बढी मतले जित निकालेका हुन्। २९ हजार २ सय ५२ मत ल्याएर प्रजापतिले चुनाव जित्दा कांग्रेसका रामप्रसाद कासुल ३ हजार ४ सय ५ मत ल्याएर दोस्रो भए।  एमालेका रविन्द्र लाछिमस्यु ले २ हजार ८ सय ४१ मत…

    विस्तृतमा पढ्नुस्

  • धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर

    धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर

    जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका वडा नम्बर १ को मतगणना स्थलमा विवादपछि झडप हुँदा ६ जना नेपाल प्रहरी र दुई जना म्यादी गरी ८ जना घाइते भएका छन्। मतगणना जारी रहेको बेला खसेको मतभन्दा करिब १५ वटा मतपत्र बढ़ी भेटिएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताहरुले गरेको विरोधले उग्र रूप लिन थालेपछि स्थिति नियन्त्रणमा लिने क्रममा ८ जना प्रहरी घाइते भएको…

    विस्तृतमा पढ्नुस्

  • जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

    जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख आयुक्त थपलिया

    विराटनगरः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने दावी गरेका छन। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए। मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको…

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट बजेट अधिवेशन, सदनमा होला त बजेटबारे पर्याप्त छलफल ?

    भोलिबाट बजेट अधिवेशन, सदनमा होला त बजेटबारे पर्याप्त छलफल ?

    काठमाडौं : मंगलबारबाट प्रतिनिधिसभामा बजेटबारे छलफल सुरु हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेकी हुन्। बजेट प्रस्तुत गर्न १३ दिन मात्रै बाँकी छ। स्थानीय तह निर्वाचनका कारण संसदमा बजेट छलफल धेरै हुन भने नपाउने देखिन्छ। वैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिमाण आइसकेको छैन। निर्वाचनकै कारण ढिलो गरी बजेट अधिवेशन आह्वान भएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा सुनिता डंगोलको अग्रता कायमै, रामेश्वरलाई बिनिताको टक्कर

    काठमाडौंमा सुनिता डंगोलको अग्रता कायमै, रामेश्वरलाई बिनिताको टक्कर

    काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्। आज मध्यान्ह जारी परिणाम अनुसार राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सुनिताले ६ हजार १७३ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीले १ हजार ६९० मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले १ हजार ३१४ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी…

    विस्तृतमा पढ्नुस्

  • बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

    बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

    बुटवल : बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता रहेको छ। मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले पाँच हजार ५५५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार बाबुराम भट्टराईले तीन हजार ७४१ मत प्राप्त गरेका छन्। राप्रपाका मृगेन्द्र कुमार शेरचनले एक हजार ४०५ मत पाएका छन्। यसैगरी, उपमेयरमा एमालेकी सावित्रा देवि अर्यालले चार हजार २५७ मत ल्याएकी छिन्…

    विस्तृतमा पढ्नुस्

  • स्थापितभन्दा २८७५ मत बढी ल्याउँदै बालेनको अग्रता, सुमनले कटाए ५०० को आंकडा

    स्थापितभन्दा २८७५ मत बढी ल्याउँदै बालेनको अग्रता, सुमनले कटाए ५०० को आंकडा

    काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्। उनले हालसम्म ६ हजार १६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार १४१ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले २ हजार ६८१ मत पाएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ५५३ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले ५३८ मत पाएका…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँज तर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा चालक २३ वर्षीय प्रकाशसिंह धामी तथा २२ वर्षीय नविनसिंह धामी र १९ वर्षीय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

    लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्। मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell