PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • डुङ्गेश्वर गाउँपालिकामा सुन्दरकुमार केसी विजयी

    डुङ्गेश्वर गाउँपालिकामा सुन्दरकुमार केसी विजयी

    दैलेख: दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। कांग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका हुन्। केसीले ३ हजार ४०६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मल्लले ३ हजार ३३६ मत ल्याएर पराजित बने। त्यस्तै, उपाध्यक्ष पदमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छन्। उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क

    नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क

    काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज युगाण्डसँग पाँच खेलको टी २० सिरिजको पहिलो खेल खेल्दैछ। आजबाट सुरु हुने सिरिज पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो। नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२० खेल जेठ २ गते हुनेछ भने दोस्रो जेठ ३ गते…

    विस्तृतमा पढ्नुस्

  • मतान्तर बढाउँदै बालेन, स्थापित भन्दा झण्डै २५ सय मतले अगाडि

    मतान्तर बढाउँदै बालेन, स्थापित भन्दा झण्डै २५ सय मतले अगाडि

    काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। सुरुबाटै अग्रता बनाएका स्वतन्त्र उम्मेद्वार बालेनले अग्रता कायमै राखेका छन् भने मतान्तर लगातार बढाइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३ सय २६ मतगणना हुँदा बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले २ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा गठबन्धनकी सिर्जना…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि

    हेटौंडामा लामाको अग्रता, राप्रपाका सिंह एक मतले पछाडि

    हेटौंडा: हेटौडा उपमहानगरपालिकामा ११ हजार ६ सय ७३ मत गन्दा गठबन्धनकी मीना लामाले अग्रता बनाएकी छिन्। उनले ३४५६ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिहंले उनले भन्दा एक मत कम अर्थात ३४५५ मत ल्याएका छन्। त्यस्तै एमालेका अनन्त प्रसाद पौडेलले ३०५३ मत ल्याएका छन्। उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ५१०३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले ३९५६…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी

    पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी

    बुटवल: पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ। थापाले सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मिनप्रसाद गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरेका हुन्। थापाले छ हजार ३९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले एक हजार २५७ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकी भागिरथी भट्टराई पाँच हजार ८९४ मतसहित विजयी भएकी छन्। भने,…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी

    पाल्पाको तिनाउ गाउँपालिकामा एमालेका श्रेष्ठ विजयी

    बुटवल: पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। एमालेका प्रेम श्रेष्ठ पाँच हजार ९० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादीका राजेश श्रेष्ठले चार हजार ४४६ मत पाएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए। उनले पाँच हजार ८२ मत पाए भने, एमालेकी सावित्रा गुरुङ रानाले चार हजार ४६५ मत प्राप्त गरिन्।

    विस्तृतमा पढ्नुस्

  • भैरवी गाउँपालिकामा कांग्रेसकी शाही विजयी

    भैरवी गाउँपालिकामा कांग्रेसकी शाही विजयी

    दैलेख: दैलेखको भैरवी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी भएका छन्। एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३ हजार ९६० मत ल्याएर पराजित हुन भएका छन् भने उपाध्यक्षमा एमालेका पदमाकुमारी विष्टले ३ हजार २२७ मत पाएकी छन्। एमालेबाट…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रसरोवर गाउँपालिकामा एमालेका पुडासैनी विजयी

    इन्द्रसरोवर गाउँपालिकामा एमालेका पुडासैनी विजयी

    हेटौँडा: मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। इन्द्रसरोवर गाउँपालिकामा एमालेका देवकृष्ण पुडासैनी बिजयी भएका हुन्। इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएकी छन्। इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए। निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले…

    विस्तृतमा पढ्नुस्

  • भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा विजयी

    भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा विजयी

    हेटौँडा: मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्। उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्। लामाले कूल ५ हजार ५ सय ९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे। उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ५३१५ मत प्राप्त गरे। उनले एमालेकी…

    विस्तृतमा पढ्नुस्

  • वेस्टहम र सिटीको बराबरी, टोटेनहमको कठिन जित

    वेस्टहम र सिटीको बराबरी, टोटेनहमको कठिन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टहम युनाइटेड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि पुनरागमन दुई गोल गर्दै सिटीले खेल २-२ को बराबरी खेलेको हो। खेलको २४ औं मिनेटमा जेरोड बोवेनको गोलमा अग्रता बनाएको वेस्टहमका लागि दोस्रो गोल पनि वोवेनले नै ४५ औं मिनेटमा गरेका थिए। पहिलो हाफमा घरेलु टोली दुई गोलले अघि…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीको चन्द्रकोटमा गठबन्धनका उम्मेदवार विजयी

    गुल्मीको चन्द्रकोटमा गठबन्धनका उम्मेदवार विजयी

    बुटवलः गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्। माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसका भण्डारीले पाँच हजार १६ मत ल्याएर विजयी…

    विस्तृतमा पढ्नुस्

  • महानगरमा रस्साक्सीः बालेनको मत दुई प्रतिस्पर्धीको जोड्दा पनि दोब्बर, चिरिबाबु अग्रस्थानमै हुँदा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

    महानगरमा रस्साक्सीः बालेनको मत दुई प्रतिस्पर्धीको जोड्दा पनि दोब्बर, चिरिबाबु अग्रस्थानमै हुँदा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

    काठमाडौँ स्थानीय तहको मतगणना जारी रहँदा ६ वटा महानगरको मतगणनाले धेरैको ध्यान खिचेको छ। स्वतन्त्र उम्मेद्वारको कारण चर्चामा रहेको काठमाडौं महानगरको मतपरिणाम झनै सस्पेन्स बन्दै भएको छ। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता बढाउँदै गएका छन्। राति ८ बजेको अपडेट अनुसार बालेनले आफ्ना दुई प्रतिस्पर्धिलाई दोब्बर मत अन्तरले पछाडि छाडेका छन्। पछिल्लो मतगणना अनुसार साहले ३ हजार ४१० मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

    भरतपुरमा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

    चितवनः भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका प्रत्यासीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनका उम्मेदवार रेनु दाहाल र एमालेका विजय सुवेदीबीच झिनो मतान्तरमात्र छ। सात हजार ६१ मतगणना हुँदा दाहालले दुई हजार ५४९ मत पाएकी छिन्। यस्तै सुवेदीले दुई हजार ५३० मत प्राप्त गरेका छन्। मेयरका उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत पाएका छन्। उपमेयरमा चित्रसेन अधिकारीले दुई हजार ७६९ र हिमला…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ १ मा वडाध्यक्ष एमालेले जित्दा मेयरमा स्थापितलाई आधामात्रै मत

    काठमाडौँ १ मा वडाध्यक्ष एमालेले जित्दा मेयरमा स्थापितलाई आधामात्रै मत

    काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भएका छन्। कांग्रेसका किरण श्रेष्ठलाई पराजित गर्दै भरत निर्वाचित भएका हुन्। भरत यसअधिका वडाध्यक्ष पनि हुन्।  भरतले ६२२ मत पाएका छन्। कांग्रेस उम्मेदवार किरणले ५९८ मत पाए। प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाए।  वडा नम्बर १ मा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ७८३ मत पाएका छन्। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा विजयी

    गोरखाको अजिरकोट गाउँपालिकामा माओवादी केन्द्रका देवकोटा विजयी

    काठमाडौँः गोरखाको अजिरकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का दीपक देवकोटा विजयी भएका छन्। तीन हजार ७८७ मतसहित देवकोटा विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्दबहादुर गुरुङले तीन हजार २८९ मत पाए।  यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अनिता भुजेल तीन हजार ५३२ मतसहित विजयी भएकी छिन्। यस्तै, उपाध्यक्षमा कांग्रेसकी इन्द्र गुरुङले तीन हजार ३६१ मत पाइन्। 

    विस्तृतमा पढ्नुस्

  • भोलिबाट काठमाडौं महानगरपालिकाको मतगणना ७ ठाउँमा हुने

    भोलिबाट काठमाडौं महानगरपालिकाको मतगणना ७ ठाउँमा हुने

    काठमाडौः राष्ट्रिय सभामा जारी मतगणना ढिलो भएको गुनासो बढ्न थालेपछि निर्वाचन कार्यालयले मतगणना स्थल थप गर्ने भएको छ। भोलि बिहानबाट एउटा मतगणनास्थल  थप गर्न लागिएको काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए। 'हामीले तीनवटा बाट सुरु गरेको अहिले ३/४ गर्दै आजबाट ६ ठाउँमा गरेका छौं। भोलि बिहानबाट सात ठाउँ गर्दछौं। राष्ट्रिय सभागृहमा उपलब्ध गराइएको ठाउँ सीमित छ। सबै कोठाहरु खाली…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा नागेशको अग्रता कायमै, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि

    विराटनगरमा नागेशको अग्रता कायमै, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि

    विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसका नागेश कोइरालाले प्रमुख पदमा आफ्नो अग्रता कायमै राखेका छन्। महानगरको जारी मतगणनाको पछिल्लो घोषित परिणाममा कोइरालाले ९३१ मतले अग्रता हासिल गरेका हुन्। जसअनुसार कोइरालाले तीन हजार २७८ मत ल्याउँदा नेकपा (एमाले) का सागर थापाले दुई हजार ३४७ मत प्राप्त गरेका छन्। त्यस्तै प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार १७९ मत हासिल गरेका छन्। महानगरको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ महानगरपालिकामा बालेनले आफ्नो अग्रता दोब्बर बनाए, उपप्रमुख सुनिता झन्डै चार गुणा मतले अगाडि

    काठमाडौँ महानगरपालिकामा बालेनले आफ्नो अग्रता दोब्बर बनाए, उपप्रमुख सुनिता झन्डै चार गुणा मतले अगाडि

    काठमाडौः राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै गएका छन्। पछिल्लो मतगणना अनुसार साहले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ९४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले १ हजार ६ सय २० मत प्राप्त गरेकी छिन्। त्यस्तै स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सरावगीभन्दा राजेशमान एक हजार ५४६ मतले अगाडि

    वीरगंजमा सरावगीभन्दा राजेशमान एक हजार ५४६ मतले अगाडि

    वीरगंजः वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीभन्दा एक हजार ५४६ मतले अगाडि देखिएका छन्। वीरगंज महानगरको वडा नं १, २, ३१ र ३२ को मतगणनामा राजेशमानले दुई हजार ८३२,  एमालेका विजयकुमार सरावगीले एक हजार २८६, राप्रपाको गिरीश गिरीले ८६ मत ल्याएका छन्। यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनका साझा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरमा ४ वटा वडाको ३ हजार ५ सय मतगणना गर्दा गठबन्धनका धनराज आचार्य अगाडि

    पोखरा महानगरमा ४ वटा वडाको ३ हजार ५ सय मतगणना गर्दा गठबन्धनका धनराज आचार्य अगाडि

    पोखराः स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। पोखरा महानगरको वडा नम्बर १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार ३४९ मत प्राप्त गरी अग्रता कायम राखेका हुन्। त्यसैगरी नेकपा (एमाले) का प्रमुखका उम्मेदवार कृष्णबहादुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell