PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

  • खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणादेवी राई अध्यक्षमा निर्वाचित

    खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणादेवी राई अध्यक्षमा निर्वाचित

    काठमाडौं : खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई निर्वाचित भएकी छन्। उनी दुई हजार ८८१ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शंखर बहादुर राईले दुई हजार ५७५ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा नेपाली कांग्रेसका खेमबहादुर खड्का निर्वाचित भएका छन्। उनले दुई हजार ८०५ मत प्राप्त गर्दा एमालेकी विमला राईले दुई हजार ४९६ मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा ३० वटा वडाको मतगणना सकिँदा २० वटामा माओवादी विजयी, कांग्रेसलाई पाँच र एमालेलाई चार वडा

    रोल्पामा ३० वटा वडाको मतगणना सकिँदा २० वटामा माओवादी विजयी, कांग्रेसलाई पाँच र एमालेलाई चार वडा

    काठमाडौं : रोल्पा जिल्लाको १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ। अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। माओवादी विजयी भएका वडाहरु रोल्पा नगरपालिका-१ मा खुमबहादुर थापा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा राजेशमान भर्सेस सरावगी, बदर मतले नतिजामा असर गर्ला ?

    वीरगंजमा राजेशमान भर्सेस सरावगी, बदर मतले नतिजामा असर गर्ला ?

    वीरगंज : वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) बाट मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगीभन्दा एक हजार ६३ मतले उनी अगाडि छन्। वीरगंज महानगरको वडा नं १,२,३१ र ३२ को कुल ३ हजार ५ सय ७९ को मतगणनापछि राजेशमानले १ हजार ८१०,एमालेका विजयकुमार सरावगीले ७४७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को गिरिश गिरीले ४५ मत ल्याएका…

    विस्तृतमा पढ्नुस्

  • हालसम्म कसले कहाँ जिते?

    हालसम्म कसले कहाँ जिते?

    काठमाडौं : गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतदानको मतगणना जारी। हालसम्म २६ पालिकाको निर्वाचनको नतिजा आइसकेको छ। २६ मध्ये ११ पालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ। एमालेले ११ वटा गाउँपालिकामा जित निकालेको हो। त्यस्तै, नेपाली कांग्रेसले पनि ९ पालिकामा जित निकाल्न सफल भएको छ। जसमध्ये कांग्रेसले १ नगरपालिका र ७ गाउँपालिकामा जितेको हो। नेकपा (माओवादी केन्द्र) ले तीन…

    विस्तृतमा पढ्नुस्

  • मेयर पदका यी उम्मेदवार जसले निकटम प्रतिद्वन्द्वीलाई नै ५ गुणाभन्दा धेरै मतले उछिनिरहेका छन्

    मेयर पदका यी उम्मेदवार जसले निकटम प्रतिद्वन्द्वीलाई नै ५ गुणाभन्दा धेरै मतले उछिनिरहेका छन्

    काठमाडौं : निर्वाचन परिणाम आइरहँदा सबैभन्दा बढी मत हासिल गर्ने र निकटतम प्रतिस्पर्धीको अन्तर कतिसम्म होला? १० हजार मत गन्दा १ हजार वा  धेरै भए १५ सय भन्ने अनुमान गर्नुहुन्छ होला। तर, एउटा पालिकामा लिड गर्नेले ५ गुनाभन्दा धेरै मत अन्तरमा निकटतम प्रतिद्वन्द्वीलाई पछि पारिरहेको छ भन्दा पत्याउनु हुन्छ? तपाईँलाई पत्याउन बाध्य पारेको छ - भक्तपुर नगरपालिकाले। भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरमा गठबन्धनकी उम्मेदवार मीनाको अग्रता कायमै, एमाले तेस्रो स्थानमा  

    हेटौंडा उपमहानगरमा गठबन्धनकी उम्मेदवार मीनाको अग्रता कायमै, एमाले तेस्रो स्थानमा  

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले अग्रता कायम राखेकी छिन्। हालसम्म २ हजार २४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छिन्। दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह रहेका छन्। उनले २ हजार १३७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन्। उनले २ हजार ३७ मत प्राप्त गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • हिमाली जिल्ला मुस्ताङको मतपरिणाम : चार पालिकामा एमालेले जित्यो, एउटामा कांग्रेसको जित

    हिमाली जिल्ला मुस्ताङको मतपरिणाम : चार पालिकामा एमालेले जित्यो, एउटामा कांग्रेसको जित

    काठमाडौं : हिमाली जिल्ला मुस्ताङका पाँच वटै पालिकाको मतपरिणाम आइसकेको छ। मुस्ताङमा नेकपा (एमाले)ले अध्यक्ष ४ र उपाध्यक्ष ३ तथा नेपाली कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेका छन्। घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका मोहन सिंह लालचनले दुई मतान्तरले जित हासिल गरेका…

    विस्तृतमा पढ्नुस्

  • गतिहीन काठमाडौं महानगरको मतगणना : चर्को आलोचनापछि थपियो एउटा काउन्टर, वडा नम्बर ३१ को गन्ती सुरु

    गतिहीन काठमाडौं महानगरको मतगणना : चर्को आलोचनापछि थपियो एउटा काउन्टर, वडा नम्बर ३१ को गन्ती सुरु

    काठमाडौं : काठमाडौं महानगरपालिको पछिल्लो मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन्। अहिले काठमाडौं महानगरपालिका ३२ वडामध्ये वडा नम्बर १, २, ३, ४ र ३२ को गणना भइरहेको छ। शनिवार बिहान ८ बजेदेखि गणना भए पनि अहिलेसम्म ६ हजारमात्र मतगणना भएको छ। मध्यान्हबाट वडा नम्बर ३१ को मतगणना समेत सुरु गरिएको छ। मत गणना ढिला भएपछिक चर्को…

    विस्तृतमा पढ्नुस्

  • थलारा गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश विजयी, उपाध्यक्ष गठबन्धनलाई

    थलारा गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश विजयी, उपाध्यक्ष गठबन्धनलाई

    काठमाडौं : बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्। उनले दुई हजार ७७४ मत प्राप्त गरेका छन्। उनको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गरेका छन्। त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी भएका…

    विस्तृतमा पढ्नुस्

  • अपि हिमालमा उल्टियो नतिजा : निर्वतमान अध्यक्ष, उपाध्यक्षलाई हराउँदै विजयी भए २०७४ का पराजित

    अपि हिमालमा उल्टियो नतिजा : निर्वतमान अध्यक्ष, उपाध्यक्षलाई हराउँदै विजयी भए २०७४ का पराजित

    काठमाडौं : दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका भक्त सिंह ठेकरे बोहरा विजयी भएका छन्। उनी दुई हजार ३०४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका धर्मानन्दसिंह मन्यालले एक हजार ३८५ मत प्राप्त गरेका छन्।  मन्याल अपिहिमालका निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। माओवादी केन्द्रका ठेकरेले २०७४ सालको निर्वाचन परिणामलाई उल्ट्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।  त्यतिबेला ठेकरे मन्यालसँग २५२ मतले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, स्थापित ९४० मतले पछाडि

    काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, स्थापित ९४० मतले पछाडि

    काठमाडौं :  काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। पछिल्लो मतगणना विवरण अनुसार मेयर पदमा बालेन साहले २ हजार १३९ मत प्राप्त गरेका छन्। हाल काठमाडौं महानगरका वडा १,२ ,३, ४ र ३२ नं वडाको मतगणना जारी छ।  त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत पाएका छन्। कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक…

    विस्तृतमा पढ्नुस्

  • एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मतगणना सुरु

    एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को मतगणना सुरु

    काठमाडौं : काठमाडौं महानगरपालिको पछिल्लो मतगणनामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन्। अहिले काठमाडौं महानगरपालिका ३१ वडामध्ये वडा नम्बर १, २, ३, ४ र ३२ वडाको गणना भइरहेको छ। शनिवार  बिहान ८ बजेदेखि गणना भएपनि अहिलेसम्म ६ हजार मात्र मतगणना भएको छ। मध्यान्हबाट वडा नम्बर ३१ को मतगणना समेत सुरु गरिएको छ। एउटा थप काउन्टर थप गरेर वडा…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा नरेन्द्र मोदीको एक दिन, यस्तो छ भोलिको कार्यतालिका

    लुम्बिनीमा नरेन्द्र मोदीको एक दिन, यस्तो छ भोलिको कार्यतालिका

    काठमाडौं : जेठ २ गते (भोलि) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन्। बुद्ध पूर्णिमाको अवसर पारेर उनी लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। त्यसक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ। मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट बिहान १०:४० बजे भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। हाल जिल्ला निर्वाचन कार्यालय ललितपुरको…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधाम उपमहानगरको वडा नम्बर १ र २ मा कांग्रेसको प्यानल नै विजयी

    जनकपुरधाम उपमहानगरको वडा नम्बर १ र २ मा कांग्रेसको प्यानल नै विजयी

    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ र २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा नम्बर १ को वडाध्यक्षमा दिपनारायण यादवले १ हजार १४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ मत ल्याएका हुन्। यस्तै, सदस्यहरुमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पंत १ हजार ११९, विजय कुमार…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङको तमानखोलाको अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेसको जित

    बाग्लुङको तमानखोलाको अध्यक्ष उपाध्यक्ष दुवैमा कांग्रेसको जित

    काठमाडौं : बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बूढा निर्वाचित भएका छन्। बूढाले दुई हजार ७०७ मा मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन्। त्यहाँ नेकपा (एमाले)का देवन्द्र छन्त्यालले ३९२ मत मात्र पाएका छन्।  उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसकी हिराकुमारी छन्त्यालले दुई हजार ७६८ मत पाएकी छन्। उनकी…

    विस्तृतमा पढ्नुस्

  • ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी

    ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं : बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनले जित हात पारेको छ। गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका निर्वाचित भएका छन्।  गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विकले २ हजार २८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ति मगरले दुई हजार ९० मत पाएका छन्।  घर्ती…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर-१ मा कांग्रेस विजयी, वडामा एमाले उम्मेदवारले पाएको भन्दा कम मत पाए विजय सुवेदीले

    भरतपुर-१ मा कांग्रेस विजयी, वडामा एमाले उम्मेदवारले पाएको भन्दा कम मत पाए विजय सुवेदीले

    काठमाडौं : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले अग्रता कायम गरेकी छिन्। भरतपुर वडा नं १ को मत गणना सकिँदा दाहालले एक हजार २०८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन्।  यहाँ स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेलले ४३० मत पाएका छन्। यहाँ विवेकशील साझाका प्रविण काफ्लेले ८…

    विस्तृतमा पढ्नुस्

  • खार्पुनाथमा कांग्रेस-माओवादी गठबन्धन विजयी, अध्यक्षमा कर्णबहादुर रावल निर्वाचित

    खार्पुनाथमा कांग्रेस-माओवादी गठबन्धन विजयी, अध्यक्षमा कर्णबहादुर रावल निर्वाचित

    काठमाडौं : खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले एक हजार ८१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाहीले एक हजार १९५ मत ल्याएका छन्। यसैगरी उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का ज्ञानबहादुर सिंहले एक हजार ८७२ मत विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५०…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा १ मा कांग्रेस र २ मा माओवादी विजयी

    चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा १ मा कांग्रेस र २ मा माओवादी विजयी

    काठमाडौं : चन्द्रागिरि नगरपालिका-१ को वडाअध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा  नेकपा (माओवादी केन्द्र) विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक हजार १२१ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र केसीले एक हजार ५७ मत प्राप्त गरे। यस्तै, चन्द्रागिरि-२ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार भाइकृष्ण तामाङले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell