इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा काइ हार्भटेजको पासमा मार्कोस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेट नबित्दै घरेलु…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले कोलकत्तामाथि ४ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। कोलकत्ताका लागि नितिश रानाले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५७ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले ४२ रन बनाए। त्यस्तै…
काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो। गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन…
काठमाडौँ: नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन्। गएको निर्वाचनमा नेमकिपाले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुख सहित १० वटै वडामा जित हासिल गरेको थियो। नेमकिपाले यसपटक पनि त्यही सिलसिला जारी रहने दाबी गरेको छ। घोषणापत्रमार्फत भने नेमकिपाले सत्तामा रहेका दलहरुले २०७४ सालमा वाचा…
काठमाडौं : प्रशिक्षण क्याम्प छाडेर गएका फुटबलरहरुले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र टोली व्यवस्थापन पक्षको व्यवहारका कारण आफूहरु दुखित भएको बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै क्याम्प छाडेर गएका खेलाडीहरुले विवादित प्रशिक्षक अलमुताइरी र उनीहरुबिच भएको घटनाक्रमबारे जानकारी गराएका हुन्। क्लोज क्याम्पमा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले ‘गाँसबास’ बारे प्रश्न सोध्दा प्रशिक्षकले देखाएको व्यवहारप्रति आफूहरु असन्तुष्ट…
काठमाडौं : अभिनेता पूर्णविक्रम शाह (पल शाह) प्रकरणमा उच्च अदालत कास्कीले तनहँ र नवलपरासीको दुवै निवेदन एकै साथ पेश गर्न आदेश गरेको छ। आज उच्च अदालत कास्कीका कायम मुकायम मुख्य न्यायाधीश डल्लीराज आचार्य र श्री राजभण्डारीको संयुक्त इजलासले दुवै निवेदन एकै साथ पेश गर्न आदेश गरेको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता शाह उच्च अदालत कास्की पुगेका थिए। चैत…
पोखरा : सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरा महानगरपालिकालाई लिएर घोषणापत्र सार्वजनिक गरेको छ। पोखराको एसआरकेसी ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो। गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी छ। भित्र गठबन्धनको कार्यक्रम भइरहँदा बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका थिए। तर आचार्यले भने अन्तरविरोध भए पनि पोखराको विकासमा कुनै मतभेद नरहेको…
काठमाडौं : निर्वाचन आयोगले बिहीवारसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको जानकारी दिएको छ। नियमित पत्रकार सम्मेलनमार्फत आयोगले हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको बताएको छ। त्यस्तै, आयोगले मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी…
काठमाडौं : राहदानी विभागले हालसम्म दुई लाख ३० हजार ५२७ विद्युतीय राहदानी वितरण गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहीबार नियमित पत्रकार सम्मेलनमा राहदानीका वितरण सहज बनाउँदै लगिएको दाबी समेत गरिन्। हाल ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको उनले जानकारी दिइन्। हाल गण्डकी प्रदेशका मनाङ, मुस्ताङ,…
ललितपुर : नेकपा एमालेबाट ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले चिरिबाबु महर्जनले कहिलै महानगरको समस्याबारे छलफल नगरेको आरोप लगाएका छन्। आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले महानगरमा धेरै समस्या भएको तर निवर्तमान महानगर प्रमुख महर्जन महानगरको समस्या सुल्झाउन असफल भएको बताएका हुन्। ‘महानगरको समस्याका बारेमा महानगर प्रमुखले कहिले मिटिङ राख्नु भएको छ?’ उनले प्रश्न गरे। यसपटक पनि ब्यञ्जनकारविरुद्ध चिरिबाबु…
काठमाडौं : निर्वाचन आयोगले वैशाख ११ र १२ गते भएको मनोनयन दर्ता कार्यक्रममा हालसम्म १ लाख ५३ हजार २ जना उम्मेदवारी दर्ता भएको जनाएको छ। हालसम्म आयोगको प्रणालीमा प्रविष्टि भएको तथ्याकंका अनुसार पालिका प्रमुखमा ३ हजार ५१० जना र पालिका अध्यक्षमा ३ हजार ३७७ जनाको मनोनयन आयोगमा दर्ता भएका छन्। यस्तै, उपप्रमुखमा २ हजार १६५ र उपाध्यक्षमा २ हजार ४०१…
काठमाडौं : निर्वाचन आयोगले तीन दिनसम्म निर्वाचन केन्द्र रहेका विद्यालयहरु तीन दिनसम्म भौतिक रुपमा पढन पाठन नगर्न माग गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवार नियमित पत्रकार सम्मेलनमा आयोगले तीन दिनको लागि निर्वाचन केन्द्र रहेको विद्यालयको भौतिकरुपमा पढन पाठन नगर्नको लागि आग्रह गरेको हो। सो निर्णय मुख्य सचिव मार्फत अनुरोध गरिने सहायक प्रवक्ता अर्यालले बताए। बैशाख २८ देखि ३०…
काठमाडौं: कोभिड महामारी सुरु भएयता ठप्प भएको पौडीको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ। विश्व पौडी प्रतियोगितालाई लक्षित गर्दै वैशाख २२ र २३ गते २४ औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगिता जुन महिनामा बुडापेस्टमा हुने १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा चीनमा हुने एसियाली खेलको पहिलो चरणको छनोट हुनेछ। प्रतियोगिता…
काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरकी उपप्रमुख उम्मेदवार मञ्जली शाक्यले आफूहरु बतासे योजना ल्याउने पक्षमा नरहेको बताएकी छिन्। आज ललितपुरमा आयोजित कार्यक्रममा उनले व्यवहारिक रुपमा काम गरेर देखाउन उम्मेदवारी दिएको बताएकी हुन्। ‘बतासे योजनामा मात्रै सीमित नभइकन महसुस गराउन व्यवहारिक रुपमा काम गरेर देखाउन उम्मेदवारी हो’ उनले भनिन्। एमाले र नेकपा माओवादी केन्द्रको एकता टुक्रिनु अघि माओवादी केन्द्रमा रहेकी मञ्जलीले जनताको…
पोखरा : सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरा महानगरपालिकालाई लिएर घोषणापत्र सार्वजनिक गर्न लागेका छन्। पोखराको एसआरकेसी ब्याङ्क्वेटमा दिउँसो २ बजेका लागि कार्यक्रम आयोजना गरिएको थियो। तर, नेपाली कांग्रेसका नेता/कार्यकर्ताको अवरोधका कारण कार्यक्रम अझै सुरु हुन सेकेको छैन। कार्यक्रम आयोजनास्थल बाहिर असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। उनीहरुले कार्यक्रमस्थलको गेटमा ताला लगाएर बाहिर नाराबाजी गरिरहेका हुन्। उनीहरुले गठबन्धन आवश्यक…
कैलाली : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस भित्रको विवाद चर्कँदै गएको छ। जिल्ला अधिवेशनमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै निवर्तमान सभापति कर्ण मल्ल पक्षले असन्तुष्टि राख्दै आए पनि त्यसको सुनुवाइ नभएरै अधिवेशन सम्पन्न भएको थियो। अहिले स्थानीय तहको निर्वाचनमा समेत देउवा पक्षले एकलौटी गरिरहेको भन्दै फेरि मल्ल पक्षले विरोध जनाउँदै आएको छ। मल्ल पक्षले करुवा…
हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको भन्दै फिर्ता लिन निर्देशन दिएको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँले एक विज्ञप्ति जारी गर्दै गठबन्धनविरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन्। भरतपुर, हेटौंडा लगायतका पालिकाहरुमा कांग्रेसबाट बागी उम्मेदवार खडा भएका छन्। कांग्रेसका नेताहरुले अहिले बागी उम्मेदवारहरुलाई मनाउने…
काठमाडौं : फिल्म ‘आँधी तुफान २’ को पोस्टरसहित प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको छ। कोराना महामारीबिच निर्माण गरिएको यस फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए। विसं २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा मौनता श्रेष्ठको…
बलिउड अभिनेता शाहरूख खानलाई गुजरात उच्च अदालतले राहत दिएको छ। फिल्म ‘रईस’को प्रोमोसनका क्रममा भएको भागदौड मामिलामा गुजरात उच्च अदालतले खानलाई राहत दिएको हो। फिल्म ‘रईस’को प्रोमोसनको क्रममा रेलवे स्टेशनमा भएको घटनासँग जोडिएर खानविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दालाई अदालतले खारेज गरेको हो। न्यायाधीश निखिल करीलले यो मुद्दामा फैसला सुनाएका हुन्। उनले शाहरुख खानले गरेको कामलाई लापरबाही भन्न नसकिने बताएका…
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी उम्मेदवारी सिर्जना सिंहले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रम सिंहले सङ्कल्पपत्र सार्वजनिक गरेकी हुन्। उनले सात सङ्कल्पहरू अगाडि सारेकी छिन्। उनका सात सङ्कल्पहरूमा सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी…