PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

  • एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली, शुक्रबार राति १२ बजेपछि कायम नरहने

    एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली, शुक्रबार राति १२ बजेपछि कायम नरहने

    काठमाडौँः सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हट्ने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो।  शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाडौँका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले पनि जोर बिजोर हटाउन सिफारिस गरेको थियो।  जोर बिजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध…

    विस्तृतमा पढ्नुस्

  • आचार्य बेलायतको राजदूत नियुक्त

    आचार्य बेलायतको राजदूत नियुक्त

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द आचार्यलाई बेलायतको राजदूत नियुक्त गरेकी छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएको करिब डेढ महिनापछि आचार्य राजदूत नियुक्त भएका हुन्।  संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन्। 

    विस्तृतमा पढ्नुस्

  • बार एशोसिएशनको निर्वाचन चैत १९ गते, राष्ट्रिय सम्मेलन फागुनमा

    बार एशोसिएशनको निर्वाचन चैत १९ गते, राष्ट्रिय सम्मेलन फागुनमा

    काठमाडौँः नेपाल बार एशोसिएशनको २६ औँ कार्यसमिति चयनका लागि चैत १९ गते निर्वाचन हुने भएको छ। शुक्रबार बसेको बैठकले निर्वाचनको मिति तोकेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।  निर्वाचित कार्यसमितिलाई २०७९ वैशाख ३ गते कार्यभार हस्तान्तरणको निर्णय पनि कार्यसमितिले गरेको छ।  २२ औँ कार्यसमिति चयनसम्म पुस अन्तिममा चुनाव गर्दै आएको बारले मधेश आन्दोलनपछि चैतमा निर्वाचन गर्दै आएको छ।  यस्तै, बैठकले यसअघि स्थगित…

    विस्तृतमा पढ्नुस्

  • राजस्वी छली अभियोगमा सर्वोच्चले घटायो उमाशंकरको धरौटी, ‘७५ लाखलाई कायम गर्‍यो २५ हजार रुपैयाँ’

    राजस्वी छली अभियोगमा सर्वोच्चले घटायो उमाशंकरको धरौटी, ‘७५ लाखलाई कायम गर्‍यो २५ हजार रुपैयाँ’

    काठमाडौँः नागरिकता दुरुपयोगमा परेर अर्कै व्यक्तिले कम्पनी खोली गरेको कारोबारका आधारमा राजस्व छलीको मुद्दा खेपिरहेको उमाशंकर रायभरको धरौटी सर्वोच्च अदालतले घटाएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले उच्च अदालतले तोकेको ७५ लाख धरौटीलाई २५ हजारमा सीमित गरेको हो। अदालतले राभयरसँग नगद वा जेथा धरौटी लिन आदेश गरेको हो।  फागुन १९ गते उच्च अदालत पाटनले ७५ हजार रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र मरिससको मैत्रीपूर्ण खेल भोलि, कप्तान चेम्जोङ भन्छन् : फरक अनुभवका लागि खेल्ने छौँ

    नेपाल र मरिससको मैत्रीपूर्ण खेल भोलि, कप्तान चेम्जोङ भन्छन् : फरक अनुभवका लागि खेल्ने छौँ

    काठमाडौं : नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल शनिवार दशरथ रंगशालामा हुँदैछ। नेपालसँग खेल्नका लागि आएको मरिससको राष्ट्रिय टोलीले काठमाडौंमा अभ्यास पनि गरिसकेको छ। लामो समययता अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको मरिससको राम्रो प्रदर्शन गर्ने विश्वासमा रहेको मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले बताए। ‘हामीलाई थाहा छ नेपाल राम्रो टिम हो। राष्ट्रिय म्याच नखेलेको अढाइ वर्ष भयो। ट्रेनिङ डिसेम्बरबाट गरेको हो। हामीसँग ४५ दिन थियो।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सभाको दुई समितिको सभापतिको निर्वाचन सोमवार हुने 

    वाग्मती प्रदेश सभाको दुई समितिको सभापतिको निर्वाचन सोमवार हुने 

    हेटौंडा : वाग्मती प्रदेश सभाको दुई वटा समितिको सभापति पदको सोमवार निर्वाचन हुने भएको छ। प्रदेश सभा सचिवालयले शुक्रवार एक सुचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि सोमवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। गत वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछ र शिक्षा, स्वास्थ्य तथा…

    विस्तृतमा पढ्नुस्

  • तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु

    तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु

    बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ हरिहरपुर र तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ। चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा फेरि एक वृद्धा मृत फेला 

    पाल्पामा फेरि एक वृद्धा मृत फेला 

    बुटवल : पाल्पामा फेरि एक वृद्धा मृत अवस्थामा फेला परेकीे छिन्। रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने बिहीवार दिउसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।  यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन भएकी थिइन्। खोजी गर्ने क्रममा उनी स्थानीय जलविरे सामुदायिक वनमा मृत फेला परेकी हुन्। प्रहरीले घटनाका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल उत्रिनासाथ पक्राउ परे वैदेशिक रोजगारीमा गएका युवक, फेसबुकबाट गरेका थिए ब्ल्याकमेल

    नेपाल उत्रिनासाथ पक्राउ परे वैदेशिक रोजगारीमा गएका युवक, फेसबुकबाट गरेका थिए ब्ल्याकमेल

    काठमाडौंः प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरेर ब्ल्याकमेलिङ गर्ने एक युवकलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ। बैदेशिक रोगजारीको लागि विदेशमा गएका कास्की रुपा गाउँपालिका घर भएका ३१ वर्षीय मुक्ति खनाललाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको साइवर व्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। पक्राउ परेका युवकले विदेशमा रहँदा एक महिलालाई फेसबुकमा साथी बनाएका थिए। उनीहरुको म्यासेन्जरमा कुराकानी समेत हुन थालेको थियो। त्यही क्रममा…

    विस्तृतमा पढ्नुस्

  • देउवा, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल, चाँडै गठबन्धनको बैठक बोलाइने

    देउवा, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल, चाँडै गठबन्धनको बैठक बोलाइने

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। सत्ता गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु बिच छलफल भएको छ। पछिल्लो समय स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा सत्ता गठबन्धन भित्र लगातार छलफल भइरहेको छ। तीनै तहको निर्वाचन आउने वर्षको…

    विस्तृतमा पढ्नुस्

  • देशभर ९० हजार बढी सक्रिय संक्रमित, ८८ हजार होम आइसोलेसनमै

    देशभर ९० हजार बढी सक्रिय संक्रमित, ८८ हजार होम आइसोलेसनमै

    काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। बिहीवार ८ हजार १७ जना संक्रमित थपिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। कोरोनाको तेस्रो लहरमा संक्रमण देखिएकाहरुमा गम्भीर समस्या देखिएको छैन। दोस्रो लहरको तुलनामा कम संख्यामा मात्रै संक्रमितहरु अस्पताल भर्ना भएका छन्। सक्रिय संक्रमित मध्ये ९७.८६ प्रतिशत संक्रमति घरमा नै आइसोलेट छन्। स्वास्थ्य मन्त्रालयले गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनका राष्ट्रपतिलाई बाइडेनको कल, फेब्रुअरीमा रसियाले हस्तक्षेप गर्ने चेतावनी

    युक्रेनका राष्ट्रपतिलाई बाइडेनको कल, फेब्रुअरीमा रसियाले हस्तक्षेप गर्ने चेतावनी

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी महिना युक्रेनमाथि रसियाले आक्रमण गर्नसक्ने भन्दै चेतावनी दिएका छन्। रसियाले अझे पनि आशा गर्ने ठाउँ बाँकी रहेको जनाएको छ जबकि अमेरिकाले उसको प्रस्तावलाई नकारिसकेको छ। दशौं हजार रसियाली सैनिक ट्रुप युक्रेनको सीमामा तैनाथ भए पनि हस्तक्षेपका लागि अगाडि बढिसकेको छैन। रसियाले बारम्बार आक्रमणको कुनै योजना नरहेको दावी भने गर्दै आएको छ।  ह्वाइट हाउसका अनुसार अमेरिकी…

    विस्तृतमा पढ्नुस्

  • चिलीमा आफूहरुलाई बाथरुम पनि जान नदिएको अर्जेन्टिनी मिडफिल्डरको आरोप

    चिलीमा आफूहरुलाई बाथरुम पनि जान नदिएको अर्जेन्टिनी मिडफिल्डरको आरोप

    अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डी पउलले चिलीमा अर्जेन्टिनाको फुटबल टोलीमाथि दुर्व्यवहार भएको आरोप लगाएका छन्। विश्वकप छनोट अन्तर्गतको खेल खेल्न चिली पुगेको अर्जेन्टिनी टोली विमानबाट ओर्लिएसँगै कडाइ गरेको र बाथरुम समेत प्रयोग गर्न नदिएको आरोप उनले लगाएका छन्। 'हामी प्लेनबाट ओर्लिएपछि उनीहरुले बाथरुम जानसमेत अनुमति दिएनन्। उनीहरुले एयर कन्डिसन काटे र त्यहाँको बसाईमा साइरनको आवाज आइरह्यो,' उनले भनेका छन्, 'म यो ठीक या…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोरको चर्को विरोध, सीडीओ बैठकमा समीक्षा हुँदै

    काठमाडौं उपत्यकाभित्र सवारीमा जोर बिजोरको चर्को विरोध, सीडीओ बैठकमा समीक्षा हुँदै

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकाभित्र जारी सवारीमा जोर बिजोर प्रणालीको समीक्षा गर्ने भएका छन्। जोरबिजोर प्रणालीको चर्को विरोध तथा अभ्यासमा अव्यवहारिक देखिएपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले समीक्षा गर्न लागेको हो। बैठकले सवारीमा जोरबिजोर प्रणाली उपयुक्त नदेखिए हटाउने तयारी समेत गरेको छ। 'चारै तिरबाट कुराहरू उठिरहेको छ। हामी बैठक बसेर के गर्ने हटाउने वा निरन्तर गर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'पुष्पा' ट्रेन्ड पछ्याउँदै खेलाडी, विकेट लिएपछि ब्राभोको 'श्री बल्ली' र सकिबको 'झुकेगा नहीँ' सेलिब्रेसन

    'पुष्पा' ट्रेन्ड पछ्याउँदै खेलाडी, विकेट लिएपछि ब्राभोको 'श्री बल्ली' र सकिबको 'झुकेगा नहीँ' सेलिब्रेसन

    पछिल्लो समय सामाजिक सञ्जाल र खास गरी टिकटकमा ट्रेन्ड चलिरहेको छ अल्लु अर्जुन अभिनित पुष्पा फिल्मको स्टेप कपी गर्ने। खासगरी पुष्पा फिल्मको 'श्री बल्ली' को र 'मे झुकेगा नही' भन्ने डाइलगको स्टेप कपी गर्ने ट्रेन्ड छ। यसमा खेलाडीहरु पनि अघि देखिएको छन्। वेस्ट इण्डिजका अलराउण्डर ड्वेन ब्राभो बंगलादेश प्रिमियर लिगको क्रममा विकेट लिएपछि श्रीबल्लीको स्टेप गरे। कोमिल्ला भिक्टोरियन्स र फर्चुन…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ओमोक्रनको 'सब भेरियन्ट' विस्तारै फैलिँदै, थपिए २ लाख ५१ हजार बढी संक्रमित

    भारतमा ओमोक्रनको 'सब भेरियन्ट' विस्तारै फैलिँदै, थपिए २ लाख ५१ हजार बढी संक्रमित

    भारतमा पछिल्लो २४ घण्टामार २ लाख ५१ हजार २०९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ। कोरोनाको ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो। हाल भारतमा ओमोक्रन भेरियन्टको नयाँ सब भेरियन्ट ‘BA.2’ पनि फेला परेको छ। भारतको स्वास्थ्य मन्त्रालयले यो सब भेरियन्ट भारतमा विस्तारै फैलिरहेको जनाएको छ।  'पहिला यात्रा…

    विस्तृतमा पढ्नुस्

  • चिलीमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    चिलीमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    फिफा विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीमाथि जित निकालेको छ। चिलीस्थित स्टेडियो जोरोसमा सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको नवौं मिनेटमै रोड्रिगो डी पउलको पासमा एन्जेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर, २० औं मिनेटमा चिलीका लागि मार्सेलिनो नुनेजको पासमा बेन बेरेटोन डियाजले गोल गर्दै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, पाराग्वेमाथि उरुग्वेको जित

    ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, पाराग्वेमाथि उरुग्वेको जित

    विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकिएका छन्। इक्वेडर स्थित स्टेडियो डे लिगामा सम्पन्न खेलमा घरेलु टोलीले ब्राजिललाई १-१ को बराबरीमा रोकेको हो। खेलको छैटौं मिनेटमा कासेमिरोको गोलमा ब्राजिलले खेलमा अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा इक्वेडरका गोलकिपर अलेक्जेन्डर डोमपनगुइज र २० औं मिनेटमा ब्राजिलका इमर्सन रोयल रेडकार्ड खाँदै बाहिरिँदा दुबै टोली…

    विस्तृतमा पढ्नुस्

  • चार खेलाडीमाथिको कारबाही क्यानले लियो फिर्ता, सोमपाल कामी ग्रेड ए मा बढुवा

    चार खेलाडीमाथिको कारबाही क्यानले लियो फिर्ता, सोमपाल कामी ग्रेड ए मा बढुवा

    काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ।  क्यानको बिहीबारको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लगायत चार जना खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। 'अनुशासन उल्लंघन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिनाका लागि सहभागी नगराउने संघको अघिल्लो वैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ,' कार्यवाहक सचिव…

    विस्तृतमा पढ्नुस्

  • देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?

    देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?

    काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेपछि सक्रिय संक्रमितको संख्या ९० हजार नाघिसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। ९० हजार बढी सक्रिय संक्रमित मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा ५४ हजार ८६३ जना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell