PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • मतदानका लागि सभागृहमा यसरी बन्दैछ बुथ

    मतदानका लागि सभागृहमा यसरी बन्दैछ बुथ

    काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। राष्ट्रिय सभागृहमा भोलि हुने मतदानका लागि अहिले धमाधम काम भइरहेको छ। बुथ व्यवस्थापन गर्ने देखि बिजुली बत्ती राख्ने काम अहिले भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत

    चुनावको रोचक दृश्य : फरक गुटका गगन थापा र विश्वप्रकाश दुवैलाई जिताउन मागिँदै मत

    काठमाडौं : चुनाव हुँदाका कतिपय दृश्यहरु आफैँमा रोचक हुन्छन् जतिखेर फरक गुटका नेताका लागि समान रुपमा मत मागिन्छ।  नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवारहरु गगन थापा र विश्वप्रकाश शर्मा दुई फरक गुटको प्रतिनिधित्व गर्छन्। तर, बाल्मिकी क्याम्पसमा यी दुवै नेतालाई जिताउनका लागि मत माग्नेहरु भिडिरहेका छन्।  गगन थापा शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा होमिएका छन्। कांग्रेसका उम्मेदवारहरुमध्ये लोकप्रियताका आधारमा उनी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर 'ह्याक', ह्याकरले लेखे : भारतमा विटक्वाइन वैधानिक भयो

    भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर 'ह्याक', ह्याकरले लेखे : भारतमा विटक्वाइन वैधानिक भयो

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्यान्डल ह्याक भएको छ। मोदीको व्यक्तिगत ट्वीटर ह्यान्डल ह्याक भएको हो।  भारतको प्रधानमन्त्री कार्यालयले यस सम्बन्धी जानकारी गराउँदै 'ब्रिफ्ली कम्प्रमाइज्ड' भनेको छ। साथै तत्काल नै समस्या समाधान भइ सुरक्षित पारिएको जनाएको छ।  The Twitter handle of PM @narendramodi was very briefly compromised. The matter was escalated to Twitter and the account has been immediately secured. In the…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

    दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

    काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरु प्रतिनिधिसँग मत माग्न व्यस्त छ। उम्मेदवारका समर्थकहरु नाचगान…

    विस्तृतमा पढ्नुस्

  • ओमोक्रनबाट बुस्टर डोजले बचाउन सक्छ, तर अन्य भेरियन्टभन्दा ४० गुणा कम प्रभावकारी

    ओमोक्रनबाट बुस्टर डोजले बचाउन सक्छ, तर अन्य भेरियन्टभन्दा ४० गुणा कम प्रभावकारी

    कोभिड-१९ विरुद्धका भ्याक्सिनहरु ओमोक्रन भेरियन्टमा कम प्रभावकारी रहेको तथ्यांकले देखाएको छ। इजरायलको शेहब मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानमा फाइजरको कोभिड-१९ विरुद्धको भ्याक्सिनको न्युट्रलाइजिङ क्षमता तेस्रो डोज लगाए पनि डेल्टा भेरियन्ट भन्दा यसविरुद्ध कम रहेको देखाएको छ।  त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रीय भाइरोलोजी ल्याबमा ४० जना खोप लगाएका स्वास्थ्यकर्मीमाथि अनुसन्धान गरिएको जेरुसेलम पोस्टले जनाएको छ। जसमध्ये २० जनाले गत महिना मात्र बुस्टर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा धनबली, बाहुबली र चाकडी चाप्लुसी अन्त्यको उद्‌घोष गर्दै शेखरले जारी गरे प्रतिज्ञापत्र

    कांग्रेसमा धनबली, बाहुबली र चाकडी चाप्लुसी अन्त्यको उद्‌घोष गर्दै शेखरले जारी गरे प्रतिज्ञापत्र

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। 'एक व्यक्ति एक जिम्मेवारी : एक पटकको लागि मेरो उम्मेदवारी' नाराका साथ उनले ७ महत्वपूर्ण संकल्पसहित प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्।  शेखरले संविधान कार्यान्वयनको प्रतिवद्धता व्यक्त गर्दै वैचारिक स्पष्टता, सुदृढ संगठन र विधानको पूर्ण पालना गर्ने संकल्प पत्रमा उल्लेख गरेका छन्। यस्तै, क्रियाशील र जिम्मेवार भातृ…

    विस्तृतमा पढ्नुस्

  • जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल

    जय नेपाल हलमा चलिरहेछ 'जय नेपाल', कांग्रेस महाधिवेशनले जगमगायो बन्द रहेको हल

    काठमाडौं : लामो समयदेखि बन्द छ सिनेमा हल 'जय नेपाल'। हात्तीसारको यो फिल्म हलबाट हिजोसम्म सिनेमाका पोस्टर उत्रेको थिएन। फ्लेक्स देखिन्थ्यो - 'छ माया छपक्कै'।  बन्द रहेको सिनेमा हल दुई दिन यता भरिभराउ रह्यो। त्यसो त राजधानीमा नेपाली कांग्रेसको महाधिवेशन सुरु भएयता होटलहरु भरिभराउ छन्। त्यसैको असर जय नेपाल हलमा पनि पर्‍यो। ताला लागेको ढोका खुल्यो। कोभिड १९ देखि सुनसान रहेको हल…

    विस्तृतमा पढ्नुस्

  • कौन बनेगा करोडपतिमा तारक मेहताका उल्टा चश्माको टोली

    कौन बनेगा करोडपतिमा तारक मेहताका उल्टा चश्माको टोली

    भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने तारक मेहताका उल्टा चश्माको टोली कौन बनेगा करोडपति 'केबीसी'मा पुगेको छ। अमिताभ बच्चन होस्ट रहेको केबीसीमा उल्टा चश्माको टोलीले भाग लिएको हो। तारक मेहताका उल्टा चश्माको दुईवटा एपिशोड नै केबीसीमा जाने गरि प्रशारण गरिएको थियो। केबीसीमा तारक मेहता सिरियलका विभिन्न क्यारेकटरले अमिताभ बच्चनसँग खेल खेलेका थिए। त्यसक्रममा तारक मेहताको टोलीले दिवंगत घनश्याम नायक (नट्टु काका)…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको १४ औं महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

    कांग्रेसको १४ औं महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

    काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ। पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ। मतदान मुसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा आँधी : ८४ जनाको मृत्यु

    अमेरिकामा आँधी : ८४ जनाको मृत्यु

    अमेरिकी राज्यहरुमा शक्तिशाली आँधीका कारण ८४ जनाको मृत्यु भएको छ। मध्यपश्चिम र दक्षिणपूर्वी राज्यहरुमा आँधीका कारण धेरै जनधनको क्षति पुगेको हो। केनटकी राज्यमा ७० जना, इल्लीनोसमा ६ जना, अरकन्सासमा दुईजना, टेन्नेस्सीमा चारजना र मिसौरीमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या १०० नाघ्न सक्ने अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधी प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारमा लाग्न निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • जाडो याममा ओमोक्रनले बेलायतमा लिनसक्छ ७५ हजारको ज्यान

    जाडो याममा ओमोक्रनले बेलायतमा लिनसक्छ ७५ हजारको ज्यान

    पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरियन्ट 'ओमोक्रन'का कारण यो जाडोयाममा इगंल्याण्डमा ७५ हजार को मृत्यु हुन सक्ने अनुमान गरिएको छ। त्यहाँको लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन (एलएसएचटीएम)ले गरेको अध्ययन अनुसार सरकारले नियन्त्रणका थप उपायहरु नअपनाए ७५ हजार सम्मको ज्यान लिन सक्ने देखाएको ब्लुमबर्गले जनाएको छ।  गत साता देखि ओमेक्रोन संक्रमणलाई रोक्न लागु भएको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन : प्रदेश २ बाट ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित

    कांग्रेस महाधिवेशन : प्रदेश २ बाट ढुङ्गाना र रिजाल निर्विरोध निर्वाचित

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नं २ बाट खुला तर्फ उम्मेदवारी दिएका आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। शनिवार भएको मनोनयन दर्ताका क्रममा प्रदेश २ बाट दुई सदस्यका लागि तीनजनाले उम्मेदवारी दिएका थिए। आइतवार जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुङ्गाना र रिजाल निर्वाचित भएका हुन्। निर्विरोध निर्वाचित हुने दुवैजना प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला

    घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला

    काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी शेखर कोइरालाले घोषणा पत्र सार्वजनिक गर्ने भएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा घोषणा पत्र उनले घोषणा पत्र सार्वजनिक गर्दैछन्। संस्थापन इतर समूहका कोइरालाले शनिवार गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको दौडबाट पछि हट्ने निर्णय गरेपछि शेखरले प्यानलसहित उम्मेदवारी दिएका थिए। इतर समूहबाटै प्रकाशमान…

    विस्तृतमा पढ्नुस्

  • विवाहको जन्ती लिन सिन्धुपाल्चोकको बिन्जेल गएको बस दुर्घटना, एक जनाको मृत्यु

    विवाहको जन्ती लिन सिन्धुपाल्चोकको बिन्जेल गएको बस दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौँः विवाहको जन्ती लिन सिन्धुपाल्चोक गएको बस दुर्घटना भएको छ। बा २ ख ५६१४ नम्बरको बस बलेफी गाउँपालिका ४ बिन्जेल, माझगाउँ नजिकै दुर्घटना भएको हो। बस सडकबाट १५० मिटर तल पुगेको छ। बसमा रहेका एक जना को घटनास्थल मा नै निधन भएको छ। अन्य घाइतेहरुको सदावहार अस्पतालमा उपचारको लागि लगिएको स्थानीय विनोद नेपालले जानकारी दिए। बलेफी ५ का स्थानीय सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलको समर्थन शेखरलाई, तर मत माग्न र भोट हाल्न नआउने

    रामचन्द्र पौडेलको समर्थन शेखरलाई, तर मत माग्न र भोट हाल्न नआउने

    काठमाडौँ: लामो प्रयासमा पनि आफूले अगुवाइ गरेको समूह मनाउन नसक्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिए। महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई मनाएर आफू साझा उम्मेद्वार बन्ने धोको थियो वरिष्ठ नेता पौडेलको। तर लामो समयको प्रयासमा पनि उनी सफल हुन सकेनन्। त्यसपछि चाक्सीबारी भेलामा उनले धम्क्याएको कुरातिरै अगाडि बढेका छन् पौडेल। मंसिर २२ गते…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा १३४ पदका लागि ५३८ जनाको मनोनयनः पदाधिकारीमा ३९ को भीडन्त, कुनमा कति उम्मेद्वारी?

    कांग्रेसमा १३४ पदका लागि ५३८ जनाको मनोनयनः पदाधिकारीमा ३९ को भीडन्त, कुनमा कति उम्मेद्वारी?

    काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेद्वारी परेको छ। नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शुक्रबार भएको उम्मेद्वारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेद्वारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन समयावधि तोकिएको थियो। निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि,…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

    ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो। सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको फ्रिकिक फिनिसिङ टच दिँदै सुनिल बलले मछिन्द्रलाई अग्रता दिलाए। र,…

    विस्तृतमा पढ्नुस्

  • एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

    एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

    काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा सम्पन्न भइसकेको छ। 

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको चुनावमा यस्तो छ टिम देउवा

    कांग्रेसको चुनावमा यस्तो छ टिम देउवा

    काठमाडौं : कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवाले पुन: उम्मेदवारी दिएका छन्। देउवाले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिँदा आफ्नो टिम नै तयार गरेका छन्। देउवाको प्यानलबाट उप सभापतिमा बिजय गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। महामन्त्रीमा डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन्।  सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनलाई पञ्च र्‍यालीको संज्ञा दिँदै प्रचण्डले भने : विचारको बहस छैन व्यक्ति पूजा भयो

    एमाले महाधिवेशनलाई पञ्च र्‍यालीको संज्ञा दिँदै प्रचण्डले भने : विचारको बहस छैन व्यक्ति पूजा भयो

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रले दुई ठूला पार्टी भन्दा ठूलो भेला र सम्मेलन गर्नसक्ने बताएका छन्। उनले एमालेको महाधिवेशनलाई पञ्चर्‍याली भन्दा केही नभएको भन्दै उनले त्यो भन्दा ठूलो भेला गर्नसक्ने दाबी गरे।  'आठ लाख पार्टी सदस्य भएको पार्टी भएका छौँ। चार लाखलाई उर्दी जारी गर्‍यौँ भने त जुन सुकै दलको महाधिवेशन भन्दा ठूलो मेला त लगाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell