PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

  • नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा फेरि दासानायके

    नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा फेरि दासानायके

    काठमाडौं: नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा  पुवुदु दासानायके नियुक्त भएका छन्। आज बिहान सम्पन्न नेपाल क्रिकेट संघको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि नेपाली टोलीलाई सन् २०१४ को विश्वकपमा पुर्‍याएका दासानायके फेरि नेपाली टोलीका प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन्। यसअघि नेपाली टोलीका प्रशिक्षक रहेका डेभ ह्वाटमोरले सेप्टेम्बरमा सम्पन्न ओमनसिरिजसँगै राजीनामा दिएका थिए। त्यसयता…

    विस्तृतमा पढ्नुस्

  • साहित्यकार प्रधानद्वारा ५ लाखको अक्षयकोषको स्थापना

    साहित्यकार प्रधानद्वारा ५ लाखको अक्षयकोषको स्थापना

    आँबुखैरेनी : बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले बाल साहित्य साधकलाई सम्मान गर्न ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्। शुक्रवार आँबुखैरेनीमा भएको केन्द्रको वार्षिक सम्मेलनका अवसरमा आयोजित बालसिर्जना महोत्सवको प्रधानले उक्त अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्। साहित्यकार प्रधान, उनकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत)…

    विस्तृतमा पढ्नुस्

  • विजयराज आचार्यका चार कृति आँबुखैरेनीबाट सार्वजनिक

    विजयराज आचार्यका चार कृति आँबुखैरेनीबाट सार्वजनिक

    आँबुखैरेनी : आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य भाग २, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँजको विमोचन भयो। शुक्रवार आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले ती कृतिहरूको विमोचन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?

    बुधवार राति शशांकको दूत बालुवाटारमा, देउवाले के गरे प्रस्ताव?

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब निर्वाचनतर्फ अघि बढेको छ। कांग्रेस नेतृत्वमा को आउँछ? सबैको चासोको विषय हो यो। शनिवार बिहानसम्म सभापतिमा हालका सभापति शेरबहादुर देउवासँग टक्कर दिने उम्मेद्वारको तय भएको छैन। सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका गोपालमान श्रेष्ठ ब्याक भइसकेका छन्। उनले देउवालाई नै साथ दिने वचन दिइसकेका छन्। यता उपसभापति विमलेन्द्र निधिले संस्थापनबाटै देउवालाई चुनौती दिएका…

    विस्तृतमा पढ्नुस्

  • देउवापत्नी आरजुको केन्द्रीय सदस्यमा उम्मेद्वारी

    देउवापत्नी आरजुको केन्द्रीय सदस्यमा उम्मेद्वारी

    काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता हुँदैछ। विभिन्न पदका लागि नेताहरुको धमाधम उम्मेद्वरी आइरहेको छ। प्रधानमन्त्री तथा पार्टीका सभापतिसमेत रहेका शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्। उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेद्वारी दिने भएकी हुन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, कसको छ छानिने मौका?

    स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, कसको छ छानिने मौका?

    काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ। आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। यस्ता छन् एजेण्डा केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा १० औं महाधिवेशन सम्पन्न भए लगत्तै मंसिर १४ गते बसेको थियो। बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • संस्थापन इतरका आकांक्षी अन्तिमपटक छलफलमा जुट्दै, प्रकाशमानको आफ्नै कार्यक्रम

    संस्थापन इतरका आकांक्षी अन्तिमपटक छलफलमा जुट्दै, प्रकाशमानको आफ्नै कार्यक्रम

    काठमाडौं: शुक्रवार कांग्रेस महाधिवेशनको उद्घाटन भएसँगै संस्थापन पक्षबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पार्टी सभापतिका लागि उम्मेद्वारी दिइसकेका छन्। अर्कोतर्फ संस्थापन इतरले भने अझै सभापतिलगायत साझा उम्मेद्वारको चयन गर्न सकेको छैन। आज उम्मेद्वारी दर्ता गर्ने दिन आइसक्दा पनि सहमति भइसकेको छैन। शुक्रवार पनि संस्थापनइतरका ४ आकांक्षी नेताहरु भृकुटीमण्डपको उद्घाटनसत्रपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका थिए। तर, सो छलफलमा साझा उम्मेद्वारको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल, मछिन्द्रलाई हिमालयन शेर्पाको चुनौती

    ए डिभिजन लिगमा आज दुई खेल, मछिन्द्रलाई हिमालयन शेर्पाको चुनौती

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी टोली १ बजे प्रतिस्पर्धामा उत्रने छन्। तीन खेल खेल्दा दुई बराबरी र १ पराजय ब्यहोरेको एनआरटीको दुई अंक छ। एनआरटीले पहिलो खेलमा मछिन्द्र क्लबसँग २-१ गोलअन्तरको पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा ब्रिगेड…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशन: आज १० बजेदेखि उम्मेद्वार मनोनयन

    कांग्रेस महाधिवेशन: आज १० बजेदेखि उम्मेद्वार मनोनयन

    काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आज साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आज साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ। उम्मेदवारको पहिलो नामावली प्रकाशन आज राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • जुन्ता सरकारविरुद्ध म्यानमारमा 'मौन हड्ताल'

    जुन्ता सरकारविरुद्ध म्यानमारमा 'मौन हड्ताल'

    जुन्ता सरकारको विरोधमा शुक्रवार म्यानमारमा 'मौन हड्ताल' आयोजना गरिएको छ। म्यानमारको सेनाले फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाउँदै 'कू' गरेको थियो।   सेनाले आफ्नै नेतत्वमा सरकार गठन गर्दै आङ सान सूची लगायतका नेतालाई प्रकाउ गरेको थियो। सूचीलाई हालैमात्र ४ वर्षको जेल सजाय सुनाइएको थियो।  शुक्रवार अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको समूहले 'मौन हड्ताल' आयोजना गरेका हुन्। हड्तालका कारण देशभरका शहर र सहरका सडक खाली…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन प्रतिवेदन पेस हुने

    कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन प्रतिवेदन पेस हुने

    काठमाडौंः नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा शुक्रबार राति करिब ९ बजेदेखि सुरु भएको छ। बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बन्दसत्रमा १४औँ महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका…

    विस्तृतमा पढ्नुस्

  • च्यासलमाथि आर्मीको सहज जित

    च्यासलमाथि आर्मीको सहज जित

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले २-० गोलअन्तरले जित निकालेको हो। खेलको १९ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले टंक बस्नेतको क्रसमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ३६ औं मिनेटमा गौतम श्रेष्ठको पासमा अनमार्क्ड रहेका जगजित श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • जनताले ओलीको शासनबाट मुक्ति पाए भन्दै देउवाले भने : अब पनि कांग्रेसको सरकार बन्छ, बन्छ बन्छ

    जनताले ओलीको शासनबाट मुक्ति पाए भन्दै देउवाले भने : अब पनि कांग्रेसको सरकार बन्छ, बन्छ बन्छ

    काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने उद्घोष गरे। 'नेपाली कांग्रेसको सरकार बन्छ बन्छ बन्छ। त्यो मेरो जिम्मा भयो,' देउवाले भने। सम्बोधनका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • देउवाकै अघिल्तिर रामचन्द्र पौडेलले भने : सरकार अस्तव्यस्त र गतिहीन भयो

    देउवाकै अघिल्तिर रामचन्द्र पौडेलले भने : सरकार अस्तव्यस्त र गतिहीन भयो

    काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस कम्युनिष्ट भन्दा पछि पर्नुको कारण पत्ता लागेर समीक्षा गर्नुपर्नेमा उनले जोड दिए। 'अहिले हाम्रो गति रोकिएको छ। त्यो अवस्थाबाट अघि बढाउन पर्छ। आत्मसमीक्षा र आत्ममूल्यांकन गर्न महाधिवेन हो,' उनले भने। महाधिवेशनबाट कांग्रेस नयाँ युगमा प्रस्थान गर्ने अठोटका साथ…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनपछि तीनै तहमा नेपाली कांग्रेसको सरकार बनाउन लाग्नुपर्छ : विमलेन्द्र निधि

    महाधिवेशनपछि तीनै तहमा नेपाली कांग्रेसको सरकार बनाउन लाग्नुपर्छ : विमलेन्द्र निधि

    काठमाडौं :  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि १४ औं महाधिवेशनपछि निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले तीन तहमै कांग्रेसको सरकार बनाउनु लाग्नुपर्ने बताएका हुन्। 'महाधिवेशन सकिएपछि तीनै तहको निर्वाचन आउँदछै। सबै तहमा कांग्रेसको सरकार बनाउनुपर्छ। अनि मात्रै १४ औं महाधिवेशनले सार्थक हुन्छ।' कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भएको भन्दै उनले सबैलाई सुधान गर्न…

    विस्तृतमा पढ्नुस्

  • देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ : कृष्णप्रसाद सिटौला

    देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ : कृष्णप्रसाद सिटौला

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले देउवा सरकारले नै निरन्तरता पाउनुपर्ने बताएका हुन्। 'देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ। यसले निर्वाचन स्वतन्त्र हुन्छ' सिटौलाले भने। १४ औं महाधिवेशनमा सिटौलाले आफ्नो कित्ता क्लियर गरेका छैनन्। सभापितमा शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसक्दा र संस्थापन…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महाधिवेशनमा कम्युनिस्ट पूर्व सहयात्री : थोरै आलोचना, धेरै नजरअन्दाज, ओली र प्रचण्डलाई नमस्कार साट्न लगाए देउवाले

    कांग्रेस महाधिवेशनमा कम्युनिस्ट पूर्व सहयात्री : थोरै आलोचना, धेरै नजरअन्दाज, ओली र प्रचण्डलाई नमस्कार साट्न लगाए देउवाले

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एउटा संयोग देखियो - एक अर्काका कटु आलोचक पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल एकैसाथ देखिए।  वर्ष दिन अघिसम्म एकै पार्टीमा रहेका र अहिले दलको नेतृत्व गरिरहेका नेताहरु एउटै मञ्चमा उभिए। तर, एक र अर्कालाई नजरअन्दाज गरे।  सबै राजनीतिक दलका नेताहरु उपस्थित उद्घाटन सत्रमा झण्डै वर्ष दिनपछि यी तीन…

    विस्तृतमा पढ्नुस्

  • थप २ सय ५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    थप २ सय ५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौः पछिल्लो २४ घण्टामा थप  २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ८७ जनाको परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९ सय ९७ रहेको छ। २४…

    विस्तृतमा पढ्नुस्

  • नेतालाई चोर भनेपछि राजेन्द्र लिङ्देनलाई ओलीले भने : भर्खरभर्खरको बाच्छो कुद्न जान्दैन, छिटो कुद्छ

    नेतालाई चोर भनेपछि राजेन्द्र लिङ्देनलाई ओलीले भने : भर्खरभर्खरको बाच्छो कुद्न जान्दैन, छिटो कुद्छ

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले शासन गर्ने तन्त्र अस्वीकार गर्ने कुनै सिद्धान्त स्वीकार नहुने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै नागरिक स्वाभिमान बिर्सन नसकिने बताएका हुन्। लिङ्देनले राष्ट्रप्रमुखमा राजा ल्याउनुपर्ने भन्दै नेताहरुलाई जनताले चोर भन्न थालेको टिप्पणी गरेका थिए। लिङ्देनको भनाइको प्रतिवाद…

    विस्तृतमा पढ्नुस्

  • ठूलो दल भएपछि दम्भ बढ्दो रै'छ, एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा लाग्छ भन्ने हामीले देखेका छौँ : प्रचण्ड 

    ठूलो दल भएपछि दम्भ बढ्दो रै'छ, एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा लाग्छ भन्ने हामीले देखेका छौँ : प्रचण्ड 

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक समस्या समाधानका लागि दलहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा सुरु हुने इतिहास सम्झाए।  'कहिलेकाहीँ म सुन्छु। एक्लै हिँड्नुपर्छ। हामी एक्लै हिँड्ने भन्ने दम्भ हो। हामी प्रतिस्पर्धा गरे पनि एक भएर हिँड्नुपर्छ,' उनले भने, 'एक्लै हिँड्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell