PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • अदालतको विवाद अदालतले नै निरुपण नगरे केहीदिनमा नै गठबन्धनले आवश्यक कदम चाल्छ : प्रचण्ड

    अदालतको विवाद अदालतले नै निरुपण नगरे केहीदिनमा नै गठबन्धनले आवश्यक कदम चाल्छ : प्रचण्ड

    कैलाली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको विवाद समाधान नभए सत्तारुढ गठबन्धनले केहीदिन भित्रै आवश्यक कदम चाल्ने बताएका छन्। बुधवार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले न्यायलयमा जारी विवादका विषयमा ५ दलीय गठबन्धनले एकदुई दिन भित्रै थप कदम चाल्ने बताएका हुन्। सकेसम्म न्यायलयको विवाद न्यायलयले नै निरूपण गर्नुपर्ने र त्यसो हुन नसके केही दिन…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै न्यूजिल्याण्ड

    अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै न्यूजिल्याण्ड

    न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ। सबै प्रक्रिया पूरा गरेर आउने यात्रुहरुले थप ७ दिन आइसोलेसनमा बस्ने नियम बनाइएको छ। न्यूजिल्याण्डका नागरिकहरुलाई समेत सोही नियम अनुसार यात्रा अनुमति दिइनेछ। कोभिड १९ संक्रमण महामारी सुरु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा एक पुरुष मृत फेला

    काठमाडौंमा एक पुरुष मृत फेला

    काठमाडौः  काठमाडौं महानगरपालिका १३ गाईबाच्छापाटीमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। अच्युत पाण्डेको कोही बसोबास नगर्ने खाली घरको शौचालयमा ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृतकको शनाखत हुन सकेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

    म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भिल्ला रियलमाथि जित निकालेको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोलीमाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडलाई क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएका थिए। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ९० औं मिनेटमा ब्रुनो फर्नान्डेजको…

    विस्तृतमा पढ्नुस्

  • देउवाले किन दिए महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी?

    देउवाले किन दिए महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी?

    काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट ७९१ मत पाउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। प्रधानमन्त्रीसमेत रहेका देउवाले मञ्जुरीनामामार्फत खुल्ला पुरुषतर्फ उम्मेदवारी दिएका थिए। डडेल्धुराबाट देउवा सबैभन्दा धेरै मत पाएर निर्वचित भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। नेपाली कांग्रेसको विधानको प्रावधान हेर्ने हो भने पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन लड्नु नै पर्दैन। विधानको उक्त व्यवस्था संशोधन पनि…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

    सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

    जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ।  धनुषामा आयोजित सभामा झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले झालाई…

    विस्तृतमा पढ्नुस्

  • ‘ई-पासपोर्ट’ लागू भएपछि जिप्रका सिन्धुपाल्चोकले बन्द गर्‍यो ‘एमआरपी’को फाराम संकलन

    ‘ई-पासपोर्ट’ लागू भएपछि जिप्रका सिन्धुपाल्चोकले बन्द गर्‍यो ‘एमआरपी’को फाराम संकलन

    काठमाडौँः जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ई–पासपोर्ट लागू भइसकेको भन्दै एमआरपी राहदानी फाराम संकलन बन्द गरेको छ। कार्यालयले सूचना जारी गर्दै फाराम संकलन नहुने जनाएको हो।  यस्तै, अत्यन्त जरुरी भएको प्रमाण संकलन भएको अवस्थामा बाहेक राहदानीको फाराम संकलन नहुने पनि सूचित गरेको छ। द्रुत सेवाको सिफारिस समेत कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।  मंसिर १ गतेदेखि सरकारले ई–पासपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा एमालेको बृहत मोटरसाइकल र्‍याली

    महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा एमालेको बृहत मोटरसाइकल र्‍याली

    हेटौँडाः नेकपा (एमाले) को १०औँ महाधिवेशनको पूर्वसन्धायमा हेटौँडामा बृहत् मोटरसाइकल र्‍याली भएको छ। चितवनमा हुने महाधिवेशनको प्रचारप्रसारको लागि हेटौँडा ४ को हुप्रचौरबाट सुरु भएको र्‍याली हेटौँडा उपमहानगरपालिको परिक्रम गरेको हो। र्‍यालीमा हेटौंडा उपमहानपालिकाको १९ वटै वडा बकैया, बागमती, मनमहरि, मकवानपुरगढी, भीमफेदी लगायतबाट पनि सहभागी भएका थिए। र्‍यालीमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष बद्री लम्साल, प्रदेश सदस्यहरु,…

    विस्तृतमा पढ्नुस्

  • भुटानमाथि नेपालको सहज जित

    भुटानमाथि नेपालको सहज जित

    काठमाडौं: आईसीसी टी-२० महिला विश्वकपको एसिया क्षेत्रको छनोट चरणको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ। आईसीसी एकेडेमीको मैदानमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ८ विकेटको फराकिलो जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन बनाएको थियो। जसका लागि नग्वान छोदेनले सर्वाधिक १३ रन बनाउँदा सोनम पाल्डोनले ११ रन बनाइन्। त्यसबाहेकका ब्याटरहरुले दोहोरो…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा, विजेताले २५ लाख पाउने

    ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को घोषणा, विजेताले २५ लाख पाउने

    काठमाडौं : पछिल्लो समय नेपालमा रियालिटी शोको क्रेज बढ्दो छ।यसैबिच इमेज टिभी एचडीबाट नयाँ रियालिटी शो प्रशारणमा आउने भएको छ। भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेजबाट प्रशारण हुन लागेको हो। इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रा.ली बिच सम्झौता भएको छ। 'नेपाल्स सिङ्गिङ सुपरस्टार'मा साँगीतिक क्षेत्रमा संघर्षरत गायक/गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने शोका क्रिएटिभ…

    विस्तृतमा पढ्नुस्

  • थप ९८ हजार ५०० बढीले लगाए खोप, १० हजार बढीको परीक्षण गर्दा भेटिए ३५१ संक्रमित

    थप ९८ हजार ५०० बढीले लगाए खोप, १० हजार बढीको परीक्षण गर्दा भेटिए ३५१ संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोभिड १९ परीक्षण गर्दा ३५१ जनामा संक्रमण देखिएको छ। यस्तै, २७३ जना संक्रमण मुक्त भएका छन्।  हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३०० पुगेको छ। संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कूल मृतकको संख्या ११ हजार ५०९ पुगेको छ। स्वास्थ्य मन्‍त्रालयले पछिल्लो २४ घण्टामा ९८…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनको प्रचारका लागि युवा संघको चितवनमा मोटरसाइकल र्‍याली

    महाधिवेशनको प्रचारका लागि युवा संघको चितवनमा मोटरसाइकल र्‍याली

    चितवन : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि युवा संघ चितवनले मोटरसाइकल र्‍याली निकालेको छ।  जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा संघका कार्यकर्ताहरु महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर भरतपुर महानगर परिक्रमा गरेका थिए। मंगलवार दिउसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍याली भरतपुरका विभिन्न स्थान परिक्रमा गर्दै पुन: नारायणी नदी किनार पुगेर सकिएको थियो। 

    विस्तृतमा पढ्नुस्

  • यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: लुम्बिनी र प्रदेश १ विजयी

    यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: लुम्बिनी र प्रदेश १ विजयी

    काठमाडौं: आजबाट सुरु भएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र प्रदेश १ विजयी भएका छन्। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि ९ विकेटको सानदार जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले १४.२ ओभरमा सबै विकेट गुमाउँदे २३ रनमा समेटिएको थियो। कमजोर ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६ रन बनाउँदा कप्तान विष्णु पाण्डेले ५…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कांग्रेस महाधिवेशन : प्रदेशसभा सांसददेखि पूर्व सांसद महाधिवेशन प्रतिनिधिमै पराजित

    चितवनमा कांग्रेस महाधिवेशन : प्रदेशसभा सांसददेखि पूर्व सांसद महाधिवेशन प्रतिनिधिमै पराजित

    चितवन : नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत चितवनमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिकांश क्षेत्रका मतपरिणाम आउने क्रम जारी छ। यस्तोमा चितवनमा भएको तीनवटा क्षेत्रको अधिवेशनका क्रममा केही स्थापित नामहरु पराजित भएका छन्।  पूर्व राज्यमन्त्री तथा पूर्व सांसददेखि प्रदेश सभाका सदस्यसमेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। चितवन क्षेत्र नं. १ अन्तर्गत भएको महाधिवशेन प्रतिनिधिको निर्वाचनका क्रममा पूर्व राज्यमन्त्री रहेका शेषनाथ अधिकारी पराजित भएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चदेखि बालुवाटारसम्म बारले ‘मार्चपास’ गर्ने, सबै पेशागत संगठन सहभागी हुने

    सर्वोच्चदेखि बालुवाटारसम्म बारले ‘मार्चपास’ गर्ने, सबै पेशागत संगठन सहभागी हुने

    काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलनरत नेपाल बार एशोसिएशनले सर्वोच्च परिसरबाट प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको सरकारी निवास परिसर बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। मंसिर ९ गते बिहीबार दिउँसो २ बजे बारले बालुवाटारसम्म मार्चपासको कार्यक्रम तय गरेको हो। मंगलबारको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाज लगायतको सुझाव अनुसार कार्यक्रम तय गरिएको जनाए। श्रेष्ठका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • एमाले महाधिवेशनका लागि चितवनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिँदै, चितवन र नवलपरासी पूर्वमा यसरी हुँदैछ तयारी

    एमाले महाधिवेशनका लागि चितवनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिँदै, चितवन र नवलपरासी पूर्वमा यसरी हुँदैछ तयारी

    चितवन : आसन्न नेकपा एमालेको १० औं महाधिवेशनका लागि चितवनमा एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। एमालेको १० औं महाधिवेशन मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ। त्यस्तै बन्दसत्र सौराहामा हुँदैछ।  महाधिवेशनका लागि चितवन र नवलपरासी पूर्वको गैँडाकोटमा एक हजार पाँच सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका र निकको सम्बन्धबारे प्रियंकाकी आमाले दिइन् प्रतिक्रिया

    प्रियंका र निकको सम्बन्धबारे प्रियंकाकी आमाले दिइन् प्रतिक्रिया

    अभिनेत्री प्रियंका चोपडा श्रीमान निक जोनससँगको सम्बन्धका कारण चर्चामा छिन्। प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा 'बायो' परिवर्तन गरेसँगै उनीहरुबिचको सम्बन्धलाई लिएर चर्चा चल्न थालेको हो। प्रियंकाले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन्। बलिउडका साथै हलिउडमा समेत उनीहरु चर्चित जोडीको रुपमा चिनिन्छन्। बिहेपछि प्रियंकाले इन्सटाग्राममा श्रीमान निकको 'सरनेम' जोडेर ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन्। तर सोमवार…

    विस्तृतमा पढ्नुस्

  • कास्की क्षेत्र नं १ सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित

    कास्की क्षेत्र नं १ सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित

    पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा सभापति पदका लागि भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई ४५८ मत ल्याएर पराजित गरेका हुन्। गुरुङले ३३० मत प्राप्त गरेका थिए। यस्तै, सचिवमा सरोज केसीले ४५६  र ओमप्रकाश गुरुङले ४१८ मत ल्याएर विजयी  भएका छन्। सचिवमा पदमा प्रतिस्पर्धी रहेका शोभामोहन…

    विस्तृतमा पढ्नुस्

  • इन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित, मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ को परिणाम यस्तो

    इन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित, मकवानपुर प्रतिनिधिसभा क्षेत्र १ को परिणाम यस्तो

    हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। मंगलबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा प्रत्यक्ष खुलातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँ सर्वाधिक मत सहित निर्वाचित भएका छन्। उनले ६७६ मत…

    विस्तृतमा पढ्नुस्

  • कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

    कास्की क्षेत्र नं २ सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित

    पोखरा : नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सभापति पदका लागि भएको निर्वाचनमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन्। उनले आफ्नो प्रतिस्पर्धी पुण्डरीप्रसाद बराललाई १७ मतले हराएका छन्। निर्दोषीको २४७ मत आउँदा पुण्डरीप्रसाद बरालको २३० मत पाएका थिए। यता, देवकृष्ण पराजुलीले २३० र महेन्द्र अधिकारीले २२६ मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका छन्। सहसचिवमा भावना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell