PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीद्वारा शनिबार साइकल र्‍यालीको आयोजना

    महिला हिंसाविरुद्ध पद्मकन्याका विद्यार्थीद्वारा शनिबार साइकल र्‍यालीको आयोजना

    काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्ने भएका छन्। मंसिर ११ गते शनिबार कलेजको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट संकायका विद्यार्थीले महिला हिंसाविरुद्ध साइकल र्‍याली आयोजना गर्न लागेका हुन्। ३ सय जनाभन्दा बढीको सहभागी हुने आयोजकले जनाएको छ। क्याम्पसको प्राङ्गणबाट सुरु हुने र्‍याली कमलादी, त्रिचन्द्र, रत्नपार्क, माइतीघर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुलचोक, थापाथली, त्रिपुरेश्वर, बसन्तपुर,…

    विस्तृतमा पढ्नुस्

  • निसु तोकिएका मुद्दा पनि अब पुनः सुनुवाइमा जाने, हेर्दाहेर्दैका मुद्दामा पनि गोला प्रणाली लागू हुने

    निसु तोकिएका मुद्दा पनि अब पुनः सुनुवाइमा जाने, हेर्दाहेर्दैका मुद्दामा पनि गोला प्रणाली लागू हुने

    काठमाडौँः गोला प्रणालीबाट पेसी व्यवस्थापन हुँदा पहिलो पटकका लागि सर्वोच्चमा विचाराधीन हेर्दाहेर्दै र निर्णय सुनाउने (निसु) मिति तोकिएका मुद्दा पनि समेटिने भएका छन्। मंसिर १५ गतेबाट गोला प्रणाली लागू हुने निर्णय भइसकेको छ।  निर्देशिका लागू भएपछिको गोला प्रणालीमा हेर्दाहेर्दै र निसुमा रहेका न्यायाधीशलाई अलग गरेरमात्र इजलास गठनको व्यवस्था छ। तर, पहिलो पटकको हकमा भने सबै मुद्दालाई नयाँ इजलास गठन गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन १ लाख ७७ हजार बढीले लगाए खोप, थपिए ३०८ संक्रमित

    एकैदिन १ लाख ७७ हजार बढीले लगाए खोप, थपिए ३०८ संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७७ हजार भन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एकैदिन १ लाख ७७ हजार ८८४ जनाले खोप लगाएका हुन्। यस्तै, ८ हजार ९०९ जनाको परीक्षण गर्दा ३०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। २९८ जना संक्रमणमुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ पुगेको छ। संक्रमणका…

    विस्तृतमा पढ्नुस्

  • शहरका एक्ला हुलाकी, १५ वर्ष देखि नियाल्दै छन् फेरिएको गाउँलेका जीवन

    शहरका एक्ला हुलाकी, १५ वर्ष देखि नियाल्दै छन् फेरिएको गाउँलेका जीवन

    लाइ माओसङ ५७ वर्षका भए। उनी पूर्वी चीनको चियाङसी प्रान्तको फुचौ शहरको चाओछियान क्षेत्रका एक्ला हुलाकी हुन्। यो १५ वर्ष उनी हरेक गल्ली गल्ली पुगेका छन्। नयाँ हुन् वा पुराना, हरेक सडक र गल्लीमा पुगेका उनले १५ वर्षदेखि पत्रपत्रिका, पार्सल तथा पत्रहरु पुर्‍याइरहेका छन्। २५ हजार जनसंख्या रहेको यस क्षेत्रमा १४ वटा फरक फरक गाउँ पर्छन्। यी सबै गाउँ उनी पुगेका…

    विस्तृतमा पढ्नुस्

  • 'पिङ-पङ डिप्लोमेसी २.०' : चीन-अमेरिका कुटनीतिक टकरावका बिच एउटै टिमबाट टेबल टेनिस खेल्दै दुई देशका खेलाडी

    'पिङ-पङ डिप्लोमेसी २.०' : चीन-अमेरिका कुटनीतिक टकरावका बिच एउटै टिमबाट टेबल टेनिस खेल्दै दुई देशका खेलाडी

    एकातिर अमेरिकाले कुटनीतिक रुपमा चीनमाथि दवाव कायम गर्दैछ - ताइवानको मामिलामा दैनिक जसो दुई देशका अधिकारी बिच वाकयुद्धमार्फत्। अर्कातिर दुई देश 'पिङ-पङ डिप्लोमेसी'को ५० औं वर्षगाँठ मनाइरहेका छन्। सन् १९७१ मा दुई देश बिचको तनाव कम गर्नका लागि दुवै देशका टेवलटेनिस खेलाडीहरुले महत्त्वपूर्ण भूमिका खेलेका थिए।  विश्वविजेता चुआङ जेदोङ र अमेरिकी प्याडलर ग्लेन काउनबिच सन् १९७१ को अप्रिलमा जापानको नागोयामा टेनिस…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा अब गोला प्रणालीबाट पेसी : मंसिर १५ देखि न्यायाधीश काममा फर्कने, प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने

    सर्वोच्चमा अब गोला प्रणालीबाट पेसी : मंसिर १५ देखि न्यायाधीश काममा फर्कने, प्रधान न्यायाधीशसँग बेन्च सेयर नगर्ने

    काठमाडौं :  सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिने भएको छ। आज सर्वोच्चका न्यायाधीशहरु बैठकले गोलाप्रथाबाट पेसी तोक्ने सहमत गरेका हुन्। न्यायाधीशहरुको सहमतिबाट भएको निर्णय कार्यान्वयनका लागि हस्ताक्षर गर्न प्रधानन्यायाधीशकहाँ आजै पठाइएको छ।  सो निर्णय राजपत्रमा प्रकाशन भएपछि गोला प्रणालीबाट पेसी तोकिनेछ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको 'बहिर्गमन' माग्दै सर्वोच्चका न्यायाधीशहरुले करिब दुई साता बेन्च बहिष्कार गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट

    काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट

    काठमाडौं : नेपालमा आगामी डिसेम्बर ४ मा ‘द राजा कुमारी’ को कन्सर्ट आयोजना हुने भएको छ। काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर ‘द राजा कुमारी’को कन्सर्ट आयोजना हुने लागेको हो। राजा कुमारीले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन्। ग्रामी अवार्डमा समेत छनोटमा परिसकेकी उनी ३ डिसेम्बरमा दिल्ली हुँदै नेपाल आउनेछिन्। उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने…

    विस्तृतमा पढ्नुस्

  • हरर फिल्म ‘कठपुतली’ पुस १५ मा प्रदर्शन हुने

    हरर फिल्म ‘कठपुतली’ पुस १५ मा प्रदर्शन हुने

    काठमाडौं: हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ ले प्रदर्शन मिति घोषणा गरेको छ। पुस १५ गते (डिसेम्बर ३०) को अवसरमा यो फिल्म प्रदर्शन हुने पक्का भएको छ। यस फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको थियो। भिमसेन लामाको निर्देशन रहेको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला…

    विस्तृतमा पढ्नुस्

  • फाइजर खोप किन्न सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउ आदेश, ६० लाख डोज किन्न खरिद ऐन थियो बाधक

    फाइजर खोप किन्न सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउ आदेश, ६० लाख डोज किन्न खरिद ऐन थियो बाधक

    काठमाडौं : सरकारले खोप खरीद गर्न सार्वजनिक खरिद ऐन बाधक बनेपछि बाधा अड्काउ फुकाउ आदेश जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अमेरिकी खोप निर्माता कम्पनी फाइजरसँग सोझै ६० लाख ९०० डोज खोप खरिद गर्न ऐनको प्रावधान अनुकुल नभएपछि आदेश जारी गरेको जनाएको छ। सम्बन्धित खोप निर्माता कम्पनीले कार्य सम्पादन र पेश्की जमानत नराखी अग्रिम भुक्तानी भएमा मात्रै खोप आपूर्ति…

    विस्तृतमा पढ्नुस्

  • पार्टीका तीन अध्यक्षलाई 'असफल' भन्दै लिङ्देनले गरे उम्मेदवारीको घोषणा

    पार्टीका तीन अध्यक्षलाई 'असफल' भन्दै लिङ्देनले गरे उम्मेदवारीको घोषणा

    काठमाडौं : राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ। ‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ,' उम्मेदवारी घोषणामा उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र निधिले गरे योजना सार्वजनिक, प्राथमिकतामा पुस्तान्तरण

    कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र निधिले गरे योजना सार्वजनिक, प्राथमिकतामा पुस्तान्तरण

    काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले आफ्नो योजना सार्वजनिक गरेका छन्। निधिले आज पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिवद्धता र योजना सार्वजनिक गरेका हुन्। निधि १३ वर्षको किशोरावस्थादेखि लोकतान्त्रिक आन्दोलनसम्म ५३ वर्ष नेपाली कांग्रेसमा सक्रिय छन्। उनले आफ्नो राजनीतिक पृष्ठभूमि र संघर्षका दिनहरु उल्लेख गर्दै यसपाला सभापति पदमा आफूलाई उतारेको जनाएका छन्। 'विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सुरक्षा कायम गर्न सरकारले विशेष जोड दिँदै आएको छ : प्रधानमन्त्री देउवा

    शान्ति सुरक्षा कायम गर्न सरकारले विशेष जोड दिँदै आएको छ : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौंमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए। 'सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड…

    विस्तृतमा पढ्नुस्

  • सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भन्दै बादलले भने : उम्मेदवारीबारे टुंगो लागेको छैन

    सहमतिमा नै नेतृत्व चयन हुनुपर्ने भन्दै बादलले भने : उम्मेदवारीबारे टुंगो लागेको छैन

    काठमाडौं : नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताएका छन्। महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताउँदै भने, '१०औँ महाधिवेशनले सहमतिमानै नेतृत्व चयन गर्छ। यो सम्भव छ।' थापाले स्थानीय तहमा सहमतिमानै नेतृत्व चयन भएको भन्दै केन्द्रमा पनि यसको प्रभावपर्ने बताए। उनले आफू कुन…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत ३' फागुन १३ गते रिलिज हुने

    'प्रेमगीत ३' फागुन १३ गते रिलिज हुने

    बहुप्रतिक्षित फिल्म 'प्रेमगीत ३' ले प्रदर्शन मिति तय गरेको छ। आगामी फागुन १३ गते फिल्म रिलिज हुने पक्का भएको हो। यो फिल्म २०७६ चैत्र २८ गते रिलिज हुने भनिएको थियो। तर, कोरोना भाइरस महामारीका कारण फिल्म रिलिज हुन सकेको थिएन। फिल्म रिलिजको नयाँ मितिबारे निर्माता तथा निर्देशक सन्तोष सेनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ठुलो चुनौति मोलेर फिल्म रिलिज गर्ने हिम्मत गरेको उनले…

    विस्तृतमा पढ्नुस्

  • ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

    ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

    कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो। मृतक महिलाको पहिचान खुल्न सकेको छैन। दुर्घटना पछी स्थानीयले पुर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन। सडक अवरुद्ध भएपछि सवारीसाधन र त्यसमा सवार  यात्रुहरु अलपत्र परेका छन्। घटनापछि ट्रकलाई स्थानीयले तोडफोड…

    विस्तृतमा पढ्नुस्

  • कुवेतमाथि नेपालको फराकिलो जित

    कुवेतमाथि नेपालको फराकिलो जित

    काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको हो। आईसीसी एकेडेमीको मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन बनाएको थियो। जसका लागि प्रियदा मुरलीले सर्वाधिक १० रन बनाउँदा मार्यम ओमरले ७ रन बनाइन्। कुवेतका…

    विस्तृतमा पढ्नुस्

  • अपारदर्शी सरकारी निकाय : राष्ट्रपति कार्यालय र अर्थ मन्त्रालयले नै गराउँदैन हिसाब रुजु

    अपारदर्शी सरकारी निकाय : राष्ट्रपति कार्यालय र अर्थ मन्त्रालयले नै गराउँदैन हिसाब रुजु

    काठमाडौं : सरकारी निकायहरु आर्थिक विवरणमा अपारदर्शी बन्दै गएका छन्। ऐनअनुसार कुनै पनि निकायले वार्षिक आयव्ययको हिसाब ट्याली(रुजु) नगरेपछि महालेखा नियन्त्रक कार्यालयले पत्राचार गरेको छ। कार्यालयले ४२ वटा निकायलाई पत्राचार गर्दै हिसाब रुजु गर्न आग्रह गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ अनुसार प्रत्येक आर्थिक वर्ष सकिएको असोज मसान्तभित्र हिसाब रुजु गरिसक्नु पर्ने व्यवस्था छ।…

    विस्तृतमा पढ्नुस्

  • सलमानको 'अन्तिम' फिल्मबाट बलिउडमा डेब्यु गर्दै महिमा मकवाना

    सलमानको 'अन्तिम' फिल्मबाट बलिउडमा डेब्यु गर्दै महिमा मकवाना

    बलिउड अभिनेता सलमान खानले निर्माण गरेको फिल्म 'अन्तिमः द फाइनल ट्रुथ’ शुक्रवार (२६ नोभेम्बर)बाट विश्वभर रिलिज हुँदैछ। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमानसहित आयुष शर्मा र महिमा मकवानाको मुख्य भूमिका रहेको छ। एक्सन जनराको यो फिल्ममा सलमानका देखिने आयुष सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्। यसअघि पनि सलमानले आयुषलाई लिएर फिल्म निर्माण गरिसकेका छन्। तर, उक्त फिल्मले बक्स अफिसमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं क्षेत्र नं १ मा २६ वर्षीय रिकेश महर्जन बने क्षेत्रीय सचिव, प्यानलबिनै ल्याए लोकप्रिय मत

    काठमाडौं क्षेत्र नं १ मा २६ वर्षीय रिकेश महर्जन बने क्षेत्रीय सचिव, प्यानलबिनै ल्याए लोकप्रिय मत

    काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं १ बाट २६ वर्षीय रिकेश महर्जन क्षेत्रीय सचिवमा विजयी भएका छन्। क्षेत्रीय अधिवेशनमा खसेको कुल २०६ मतमध्ये उनले ११४ मत पाएका छन्। क्षेत्रीय सचिवमै उमेश तिमल्सिना १०० मत ल्याएर निर्वाचित भएका छन्। कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी प्रकाशमान सिंहको निर्वाचन क्षेत्र भएकाले पनि क्षेत्र नम्बर १…

    विस्तृतमा पढ्नुस्

  • चितवनका प्रजिअले भने : महाधिवेशनको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सवारी रोकिँदैन

    चितवनका प्रजिअले भने : महाधिवेशनको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सवारी रोकिँदैन

    काठमाडौं : नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य शहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ। पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिने बताइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell