PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • १२ वर्षीय बालिकाको बलात्कार आरोपमा ६० वर्षीय वृद्ध समातिए

    १२ वर्षीय बालिकाको बलात्कार आरोपमा ६० वर्षीय वृद्ध समातिए

    जनकपुरधाम : धनुषामा १२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ। जिल्लाको धनुषाधाम नगरपालिकाका ६० वर्षीय वृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भीक अनुसन्धानमा धनुषाधाम नगरपालिका पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समय बलात्कार गरेको खुलेको प्रहरीको दावी छ। सोमवार राती प्रहरीले ती बुद्धलाई उनको घरबाट नै पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • झापामा आफन्तले नै गरे महिलाको विभत्स हत्याः घटना संलग्न भान्जा सहित चार जना समातिए,देवर फरार

    झापामा आफन्तले नै गरे महिलाको विभत्स हत्याः घटना संलग्न भान्जा सहित चार जना समातिए,देवर फरार

    काठमाडौंः झापाको झापा गाउँपालिका १ सानो माई खोलामा भेटिएको आधा काटिएको शवको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न भएको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मृत महिलाका आफन्त नै रहेका छन्। मृतको भान्जादेखि सौताको भाइ समेतको संलग्नता देखिएको हो। भदौ २५ गते भारत घर भएकी ५५ वर्षी डोली भन्ने धोन्नी टुडुको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

    राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

    पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ। चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा क्षेत्रको सडकमा सर्वसाधारण तथा सवारी साधनलाई रोक लगाइएको छ। सवारीसाधनको…

    विस्तृतमा पढ्नुस्

  • थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन्। १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ५१ जना र एन्टीजेन विधिबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन्। अहिले देशभर…

    विस्तृतमा पढ्नुस्

  • नेहा स्वामीको इन्स्टा पोस्ट : के 'खतरों के खिलाडी-११' को विजेता अर्जुन हुन्?

    नेहा स्वामीको इन्स्टा पोस्ट : के 'खतरों के खिलाडी-११' को विजेता अर्जुन हुन्?

    चर्चित एड्भेन्चर रियालिटी सो 'खतरों के खिलाडी' को सिजन ११ का विजेता को होला? अन्तिम नतिजा सार्वजनिक नभए पनि यतिखेर  अर्जुन विजलानीले बधाई पाइरहेका छन्। खतरों के खिलाडीको फिनालेमा दिव्यंका त्रिपाठीलाई हराउँदै के उनले नै उपाधि जितेका हुन् त? शो को फिनालेको एपिसोड मंगलवार मुम्बईमा छायांकन गरिएको थियो। अर्जुनका साथै दिव्यंका त्रिपाठी, विशाल आदित्य सिंह, श्वेता तिवारी, निकी तम्बोली फिनालेमा भिडेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • राजदूत नियुक्त गर्दा सीप र दक्षता हेरिने परराष्ट्र मन्त्री खड्काको भनाइ, एमसीसीबारे के भने?

    राजदूत नियुक्त गर्दा सीप र दक्षता हेरिने परराष्ट्र मन्त्री खड्काको भनाइ, एमसीसीबारे के भने?

    काठमाडौं : नवनियुक्त परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले पदबहाल गरेका छन्। उनले पदबहाल गरेसँगै अमेरिकी अनुदान सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा अध्ययन गरेर मात्र अगाडि बढ्ने बताएका छन्।  राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरुसँग  सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने उनको भनाइ थियो।  चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता…

    विस्तृतमा पढ्नुस्

  • मेयरले छोड्न भने पनि मुक्का हान्ने युवक थुनामै

    मेयरले छोड्न भने पनि मुक्का हान्ने युवक थुनामै

    बुटवल : बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्ने युवालाई प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप गरेर थुनामा राखेको छ। नगरप्रमुख सुवेदीले आक्रोशमा मुक्का प्रहार गरेका पंगेनीलाई मुद्दा नचलाउन आग्रह गरे पनि प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको हो।  प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेशलाई सार्वजनिक मुद्धा अन्तर्गत थप अनुसन्धानका लागि म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन…

    विस्तृतमा पढ्नुस्

  • भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

    बुटवल : असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो। असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रसंघीय महासभामा सहभागी गराउन तालिवानको अनुरोध, अफगानिस्तानको सत्तालाई मिल्ला वैधताको बाटो?

    राष्ट्रसंघीय महासभामा सहभागी गराउन तालिवानको अनुरोध, अफगानिस्तानको सत्तालाई मिल्ला वैधताको बाटो?

    संयुक्त राष्ट्रसंघीय महासभामा अफगानिस्तानको सहभागिता अनिश्चित जस्तै रहेका बेला तालिवानले भने विश्व नेताहरुको सम्मेलनमा आफ्नो भनाइ राख्न चाहेको भन्दै सहभागिताका लागि अनुरोध गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। तालिवानले दोहास्थित कार्यालयका प्रवक्ता सुहाइल शाहिनलाई राष्ट्रसंघका लागि राजदूत तोकेको छ। तालिवानले बनाएको अफगान सरकारका परराष्ट्र मन्त्री अमिर खान मुत्ताकीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्र लेख्दै महासभाको उच्चस्तरीय बैठकमा बोल्ने अवसर प्रदान…

    विस्तृतमा पढ्नुस्

  • म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार

    म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशमा आफू सभापतिको उम्मेद्वार नभएको बताएका छन्। लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै सभापति पदको उम्मेद्वार नभएको स्पष्ट पारेका हुन्। त्यस्तै उनले आफू कांग्रेसभित्र देखिएका कुनै पनि गुटमा संलग्न नभएको बताएका छन्। 'सभापति पदको उम्मेदवार म होइन। अहिले म कुनै गुटमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका ४० प्रतिशत जनसंख्याले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

    काठमाडौं उपत्यकाका ४० प्रतिशत जनसंख्याले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

    काठमाडौं : सरकारले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढाएपछि काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन्। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पोखरामा सुरु, विप्लवले गरे उद्घाटन

    पोखरा: नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ।  सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' लगायतको उपस्थिति रहेको छ।  सम्मेलनको उद्घाटन पूर्व अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा र्‍यालीको आयोजना गरेका थिए। वर्षाकाबीच उद्घाटन कार्यक्रम चलिरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • मेरो राजनीतिक करिअर सक्काउन मुद्दा लगाइयो : कांग्रेस उपसभापति गच्छदार

    मेरो राजनीतिक करिअर सक्काउन मुद्दा लगाइयो : कांग्रेस उपसभापति गच्छदार

    काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै लामो समयदेखि आफूमाथि षड्यन्त्र भएको अभिब्यक्ति दिए। उपसभापति गच्छदार ललिता निवास प्ररकणमा मुद्दा खेपिरहेका छन्। 'माधवकुमार नेपालको निर्देशनमा तह तहमा आएर मन्त्रिपरिषदबाट पारित भएको हो। सरकारलाई हानी नहुने भएकाले यसलाई भ्रष्टाचार…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र मन्त्री खड्काले लिए सपथ, आजै अमेरिका उड्दै

    परराष्ट्र मन्त्री खड्काले लिए सपथ, आजै अमेरिका उड्दै

    काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्कले शपथ लिएका हुन्। हिजोमात्र सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वबिच खड्कालाई मन्त्री बनाउने सहमति भएको थियो। सहमतिको भोलिपल्ट आज राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण कार्यक्रमको आयोजना भयो। आजै मन्त्री खड्का अमेरिका जाँदैछन्। सपथ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना,…

    विस्तृतमा पढ्नुस्

  • पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

    पप्पुलाई ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन

    काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले पप्पु कन्स्ट्रक्सनलाई करिब ५ करोड रुपैयाँ जरिवानासहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।  तीनकुने पुल अलपत्र पारेको भन्दै कम्पनीले क्षतिपूर्ति असुल गर्न लागेको हो। बुधवार सूचना निकाल्दै आयोजनाले हिसाब फरफारकका लागि कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्र सहित सात दिनभित्र कार्यालयमा सम्पर्क राख्न भनेको छ। असार २२ गते लगायत विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • भारतमा २४ घन्टामा ३ सय ८३ जनाको कोभिड १९ संक्रमणकै बिच मृत्यु

    भारतमा २४ घन्टामा ३ सय ८३ जनाको कोभिड १९ संक्रमणकै बिच मृत्यु

    भारतमा पछिल्लो २४ घन्टामा कोभिड १९ का २६ हजार ९ सय ६४ नयाँ संक्रमित पहिचान भएको छ। यस अवधिमा संक्रमणकै कारण भारतमा ३ सय ८३ जनाले ज्यान गुमाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। साथै यस अवधिमा ३४ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन्।  यससँगै भारतमा एक्टिभ संक्रमितको संख्या पछिल्लो १ सय ८६ दिनकै सबैभन्दा कम हुन पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज बने आमाबावु

    अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज बने आमाबावु

    काठमाडौंः अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका छन्। उनले यसअघि नै छोरीको नाम आयंका भनेर सार्वजनिक समेत गरेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाको मेलवर्नमा भवन क्षति हुने गरी ५.९ म्याग्नेच्युडको भूकम्प, दुई पटक भयो परकम्प

    अस्ट्रेलियाको मेलवर्नमा भवन क्षति हुने गरी ५.९ म्याग्नेच्युडको भूकम्प, दुई पटक भयो परकम्प

    अस्ट्रेलियाको मेलवर्नका भवनहरुमा क्षति पुग्नेगरी ५.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। स्थानीय समयअनुसार बिहान ९:१५ बजे भूकम्पको महसुस भएको हो। प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पपछि प्रतिक्रिया दिँदै भनेका छन्, 'हामीले अहिलेसम्म कोही पनि गम्भीर घाइते भएको खबर पाएका छैनौं जुन सुखद् खबर हो।' भूकम्पको झड्का दक्षिणी अस्ट्रेलिया र साउथ वेल्ससम्म महसुस भएको थियो। सुरुमा ५.९ म्याग्नेच्युड क्षमताको भूकम्प भएको थियो भने…

    विस्तृतमा पढ्नुस्

  • कपनको ढलमा छिरेको बालक बेपत्ता भएको खबर आएपछि खोज्दै प्रहरी

    कपनको ढलमा छिरेको बालक बेपत्ता भएको खबर आएपछि खोज्दै प्रहरी

    काठमाडौं : कपनमा एक जना बालक पानीको भेलसँगै ढलभित्र छिरेर हराएको जानकारी आएपछि प्रहरी खोजीमा लागेको छ। कपन मिलनचोक तरकारी बजारमा रहेको ढलभित्र बालक छिरेर बेपत्ता भएको स्थानीयले खबर गरेपछि प्रहरी खोजीमा जुटेको हो। 'स्थानीयले राति ढलभित्र छिरेको देख्नुभएको रहेछ। खबर आएपछि हिजोदेखि हाम्रो टोलीले खोजी गरिरहेको छ,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भनिन्। आन्दाजी ९ वर्षीय बालक राति…

    विस्तृतमा पढ्नुस्

  • पेप्सीकोलामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा युवकको गयो ज्यान

    पेप्सीकोलामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा युवकको गयो ज्यान

    काठमाडौं : काठमाडौंमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलवार साँझ मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पैदल हिँडिरहेको अवस्थामा सुनारलाई  प्रदेश ३-०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell