PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • अफगानिस्तानबाट फर्किएका नेपालीको विमानस्थलमा एउटै स्वर : हामी सुरक्षित आयौं, अरु नेपालीलाई चाँडै ल्याइयोस्

    अफगानिस्तानबाट फर्किएका नेपालीको विमानस्थलमा एउटै स्वर : हामी सुरक्षित आयौं, अरु नेपालीलाई चाँडै ल्याइयोस्

    काठमाडौं : करिब साढे १० बजेतिर काठमाडौं विमानस्थलमा ‌ओर्लिने बित्तिक्कै डोलबहादुर गुरुङले आफ्नो परिवारलाई फोन गरे। कहिले यहाँ उत्रिनु र परिवारलाई सम्पर्क गर्नु भन्ने हतारो थियो उनमा। आफू काठमाडौं आइसकेको जानकारी दिए। उनको त्यो खबरले परिवारलाई खुशी नबनाउने कुरै भएन। अफगानिस्तानको सत्ता तालिवानको नियन्त्रणमा गएपछि त्यहाँबाट भाग्न चाहनेहरुको ठूलो संख्या छ। ज्यान जोगाउन मुस्किल भन्दै मानिसहरु भागिरहेका छन्। बाहिरिने एकमात्र बाटो भनेको…

    विस्तृतमा पढ्नुस्

  • काबुलबाट कुबेत हुँदै १ सय २६ पुरुष र एक महिला आइपुगे काठमाडौं

    काबुलबाट कुबेत हुँदै १ सय २६ पुरुष र एक महिला आइपुगे काठमाडौं

    काठमाडौंः अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना  काठमाडौं फर्किएका छन्। उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ। अमेरिकी सेनाको जहाजले कतारको दोहामा छाडेको उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको…

    विस्तृतमा पढ्नुस्

  • विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बोलाए स्थायी समिति र संसदीय दलको बैठक

    विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बोलाए स्थायी समिति र संसदीय दलको बैठक

    काठमाडौँः प्रतिनिधि सभा विघटन भएसँगै अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस हुने चर्चा चलिरहेको छ। अध्यादेश ल्याइए प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजन हुने आकलन गरिएको छ।  अधिवेशन अन्त्य र सम्भावित अधिवेशन लगायतका समसामयिक विषयमा समेत छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। मंगलबार बिहान ११ बजे च्यासलमा स्थायी कमिटी…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा केपी ओलीको वक्तव्य, ‘एमाले विभाजनको षडयन्त्र हुँदैछ, मान्य र क्षम्य हुन सक्दैन’

    मध्यरातमा केपी ओलीको वक्तव्य, ‘एमाले विभाजनको षडयन्त्र हुँदैछ, मान्य र क्षम्य हुन सक्दैन’

    काठमाडौँ ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा अधिवेशन हठात् अन्त्य गर्दै एमाले विभाजनको षडयन्त्र गरिएको आरोप लगाएका छन्। सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले विभाजको षडयन्त्र एमालेका लागि मान्य नहुने बताएका छन्।  वक्तव्यमा ओलीले भनेका छन्, ‘केही समययता नेकपा एमाले र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षड्यन्त्र भैरहेको…

    विस्तृतमा पढ्नुस्

  • कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफलसहितको पुस्तक प्रकाशन भएको थियो ओलीले रोके : गिरिराजमणि पोखरेल

    कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्रफलसहितको पुस्तक प्रकाशन भएको थियो ओलीले रोके : गिरिराजमणि पोखरेल

    काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद गिरिराजमणि पोखरेलले तत्काल नेपालको नयाँ क्षेत्रफल घोषणा गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद पोखरेलले नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्। उनले २०७७ जेठ ७ गते  कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए पनि नयाँ क्षेत्रफल प्रकाशन भएको बताएका थिए। ‘विद्यार्थीहरु नेपालको वास्तविक…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रसहित चार मन्त्रालयका सचिवलाई गृहमन्त्रीको निर्देशन, ‘अफगानिस्तानका नेपालीलाई स्वदेश फर्काउन पहल थाल्नु’

    परराष्ट्रसहित चार मन्त्रालयका सचिवलाई गृहमन्त्रीको निर्देशन, ‘अफगानिस्तानका नेपालीलाई स्वदेश फर्काउन पहल थाल्नु’

    काठमाडौँः अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारको पहल थाल्न गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाएका छन्। खाणले सोमबार चारै सुरक्षा निकायका प्रमुख तथा मन्त्रालयका प्रशासनिक नेतृत्वसँग परामर्श गरेका हुन्।  उनले नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न भन्दै परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरुलाई निर्देशन समेत दिएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरको रिटमा भएन अन्तरिम आदेश, उपेन्द्रले पाएको आधिकारिकता यथावत

    महन्थ ठाकुरको रिटमा भएन अन्तरिम आदेश, उपेन्द्रले पाएको आधिकारिकता यथावत

    काठमाडौँः जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आधिकारितासम्बन्धी निर्णय रोक्न अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चले अस्वीकार गरेको हो।  न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आदेश जारी नगरे पनि निवेदकलाई अपूरणीय क्षति नपुग्ने भन्दै आदेश अस्वीकार गरेको हो। इजलासले निवेदकले…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको नियुक्त बदर गर्दै पद थमौतीका लागि सर्वोच्च पुगे हितेन्द्र

    कुलमानको नियुक्त बदर गर्दै पद थमौतीका लागि सर्वोच्च पुगे हितेन्द्र

    काठमाडौं : आफूलाई गैर कानुनी रुपमा सरकारले हटाएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट सरकारले जबरजस्ती हटाएको भन्दै उनले सोही पदमा थमौतीका लागि अन्तरिम आदेशको माग गरेका छन्।   कुलमान घिसिङलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अवैधानिक नियुक्त गरेको उनको दलील छ। त्यही निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिन…

    विस्तृतमा पढ्नुस्

  • थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। १५ हजार ६ सय ११ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा संक्रमण फेला परेको हो। त्यस्तै सोही समयमा २ हजार ४ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङख्या ३९ हजार ३ सय ७१ रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्

  • नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने

    नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने

    काठमाडौं: सेप्टेम्बर महिनामा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुईवटा एकदिवसिय सिरिज खेल्ने भएको छ। नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी दुई ओडीआई खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान…

    विस्तृतमा पढ्नुस्

  • २९ दिनमा अन्त्य भयो संसद, ओलीकै शैलीमा अध्यादेशबाट अघि बढ्दै गठबन्धन, एमाले विभाजनको रणनीति

    २९ दिनमा अन्त्य भयो संसद, ओलीकै शैलीमा अध्यादेशबाट अघि बढ्दै गठबन्धन, एमाले विभाजनको रणनीति

    काठमाडौं : चालु सांसद आज राति १२ बजेबाट अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अत्य गरेकी हुन्। राष्ट्रपतिको पत्र प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए। यो संसदको आठौं अधिवेशन हो। असार २८ गते सर्वोच्च अदालतले दोस्रो पटक पुनर्स्थापित गरेपछि साउन ३ गते पहिलो बैठक बसेको थियो। २९ दिनसम्म संसद चालु रह्यो। १० दिनमा नौ…

    विस्तृतमा पढ्नुस्

  • देउवा नेतृत्वको सरकारको नाम 'मापसे' भएको भन्दै महेश बस्नेतको चेतावनी : दुई निर्णय आएमा 'कालो निर्णय'

    देउवा नेतृत्वको सरकारको नाम 'मापसे' भएको भन्दै महेश बस्नेतको चेतावनी : दुई निर्णय आएमा 'कालो निर्णय'

    काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो। प्रतिपक्ष दलका सांसद महेश बस्नेतले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै त्यसको बिरोध गरेका थिए। 'आज यो निर्णय गर्‍यो भने संसदीय इतिहासमा कालो निर्णय हुने छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि नेपाल पक्ष जुट्यो गृहकार्यमा

    सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि नेपाल पक्ष जुट्यो गृहकार्यमा

    काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदरु अहिले छलफलमा जुट्दै छन्। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि थप रणनीति बनाउन नेपाल पक्षका सांसदहरु भेला हुन लागेका हुन्। नेपाल समूहका सांसद विरोध खतिवडाले सांसदहरुसँगको भेटबारे पुष्टि गरे। यद्यपि, उनले राजनीतिक भेटघाट नभएको दाबी गरेका छन्। 'यसो खाजा खानका लागि हो। भेटघाट भइरहन्छ। यो कुनै राजनीतिक भेटघाट होइन,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

    संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

    काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो। अधिवेशन अन्त्य गरेको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रपति कार्यालयको स्रोतले बताएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने कानुनी व्यवस्था रहेको छ। चालु अधिवेशन बिजनेशविहीन भएपछि सरकारले अन्त्य गरेको हो। अधिवेशनबारे छलफल गर्न आइतवार कानुनमन्त्री ज्ञानेन्द्र बहादुर…

    विस्तृतमा पढ्नुस्

  • ७.२ म्याग्नेच्युड क्षमताको भूकम्पले हाइटीमा हेर्नुस् यस्तो गरायो

    ७.२ म्याग्नेच्युड क्षमताको भूकम्पले हाइटीमा हेर्नुस् यस्तो गरायो

    आइतवारको भूकम्पमा परी हाइटीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ९७ पुगेको छ। ७ दशमलब २ म्याग्नेच्युड क्षमताको भूकम्पले हजारौं घर ध्वस्त पारेको छ। ११ वर्षअघि पनि भूकम्पको चपेटामा परेको थियो यो मुलुक। अहिलेसम्म ५ हजार ७ सय जना गम्भीर घाइते भएको र मृत्यु हुनेको संख्या १३ सय नजिकै पुगेको हाइटीको सिभिल प्रोटेक्सन एजेन्सीले जनाएको छ।  भूकम्पमा परी घाइतेले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान बल मिच्याईमा : सांसद रामबहादुर विष्ट

    राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान बल मिच्याईमा : सांसद रामबहादुर विष्ट

    काठमाडौं : प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रहरी प्रतिष्ठान काभ्रेमा सार्ने निर्णयको बिरोध गरेका छन्। सोमवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद विष्टले प्रहरी प्रतिष्ठान सार्दा प्रहरीको भावनामा ठोस पुग्ने भन्दै बिरोध जनाएका हुन्। त्यस्तै राष्ट्रपतिको निवासमा प्रहरीको तालिम गर्दा आउने आवाज, राष्ट्रपतिलाई गार्डेन र पार्किङका लागि सुरक्षा निकायको प्रतिष्ठान सार्ने सरकारको निर्णय गलत भएको बताए। प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • सांसद रंगमती शाहीको नजरमा पूर्व प्रधानमन्त्री ओली 'धुन्धुकारी', देउवा चाहिँ 'गोकर्ण' !

    सांसद रंगमती शाहीको नजरमा पूर्व प्रधानमन्त्री ओली 'धुन्धुकारी', देउवा चाहिँ 'गोकर्ण' !

    काठमाडौं : नेपाली कांग्रेसका सांसद रंगमती शाहीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भागवत पुराणका धुन्धुकारी झै भएको आरोप लगाएकी छिन्। सोमवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले धन्धुकारीले आफ्नो घर र बाहिर सबै बिगारेको प्रसंग जोड्दै पूर्व प्रधानमन्त्री ओलीलाई कली युगका धन्धुकारी भएको बताइन्। 'दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री धुन्धुकारी नै हुनुभयो। जसले आफ्नो पार्टी  र संसदभित्र धुन्धुकारीकै भूमिका निर्वाह गर्नुभयो,' सांसद शाहीले भनिन्। त्यस्तै, उनले प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • जनताले 'वी मिस केपी ओली' भनिरहेका छन : सांसद बस्नेत

    जनताले 'वी मिस केपी ओली' भनिरहेका छन : सांसद बस्नेत

    काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अहिलेको सरकारले काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता नल्याएको, दार्चुला घटनामा प्रतिवेदन पेश नगरेको, सरकार विस्तार गर्न नसकेको लगायतका विषय उठाउँदै काम नगर्न नसकेको आरोप लगाएका हुन्। त्यस्तै, केपी ओली सरकारले जनताको पक्षमा काम गरिरहेकाले ' वी मिस केपी ओली' भनिरहेको समेत दावी गरे।

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान प्रकरणमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ, गोकुल बास्कोटाको प्रश्न : सरकारले अझै थाहा पाएन? 

    अफगानिस्तान प्रकरणमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ, गोकुल बास्कोटाको प्रश्न : सरकारले अझै थाहा पाएन? 

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा सभामुखले सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन्।  'प्रतिनिधिसभा सहित मेरो ध्यानकर्षण भएको छ। त्यहाँका नेपालीलाई सकुशल उद्दार गरिनुपर्छ,' सभामुख सापकोटाले भने, 'म यसबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई निर्देशन गर्दछु।' आजको बैठकमा सांसद गोकुल बास्कोटाले सार्कको अध्यक्ष मुलुक रहेको हैसियतमा सरकारले के…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

    प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

    जनकपरधामः प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्त गर्ने सिफारिस  गरिएको छ। मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो। मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट संसद समेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell