PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • महिला फुटबललाई 'बोल्ड' हुन आह्वान गरेकी पूर्व कप्तानको फेरियो सुझाव : किट्सहरु जलाइदेउ, फोटोहरु डिलिट गर

     महिला फुटबललाई 'बोल्ड' हुन आह्वान गरेकी पूर्व कप्तानको फेरियो सुझाव : किट्सहरु जलाइदेउ, फोटोहरु डिलिट गर

    अफगानी फुटबल टिमकी पूर्वकप्तान खालिदा पोपालले खेलाडीहरुलाई सामाजिक संजाल 'डिलिट' गर्न आह्वान गरेकी छिन्। तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिला अधिकार हनन हुने अनुमान भइहरहँदा उनले सार्वजनिक पहिचान नै मेटाउन महिला खेलाडीहरुलाई आग्रह गरेकी हुन्। खालिदाले आफ्नो सुरक्षाका लागि खेल किटहरु जलाउन नै महिला खेलाडीलाई सुझाव समेत दिएकी छिन्। कोपनहेगनमा रहेकी पोपालले रोयटर्ससँगको भिडियो अन्तर्वार्तामा विगतमा तालिवानी लडाकुहरुले महिलाहरुलाई ढुंगा हानेर मार्ने, बलात्कार गर्ने गरेको घटना…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट ल्याउँदै गरेको ६ केजी चाँदी सहित एक पुरुष समातिए

    भारतबाट ल्याउँदै गरेको ६ केजी चाँदी सहित एक पुरुष समातिए

    काठमाडौंः अवैध रूपमा भारतबाट ल्याएको चाँदी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गतको प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बारा घर भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई नियन्त्रणमा लिएको हो। आज बिहान ८ बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटमा चेक गर्दे क्रममा पैदल हिँडिरहेका साहको झोला चेक गर्दा चाँदीको गहना फेला परेको थियो। उनको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ अवस्था बुझ्न कांग्रेस उपसभापति निधि मुम्बई जाँदै

    कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ अवस्था बुझ्न कांग्रेस उपसभापति निधि मुम्बई जाँदै

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधि भारतको मुम्बईतिर प्रस्थान गरेका छन्। स्वास्थ्य सम्बन्धी समस्या देखिएपछि नेता गिरी अघिल्लो हप्ता मुम्बई पुगेका थिए। त्यहाँस्थित हिन्दुजा अस्पतालमा उनको उपचार शुरु भएको गिरीको पारिवारिक स्रोतले जनाएको छ। घाँटीमा समस्या देखिएपछि गिरी उपचारका लागि त्यसतर्फ लागेका हुन्। डाक्टर सुल्तान प्रधानको नेतृत्वमा उनको उपचार जारी रहेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन

    फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन

    काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि विरोधमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु विरोधमा उत्रिएको छ। एमालेले पनि यसको प्रतिकार गर्ने घोषण गरिसकेको छ। यही अध्यादेशलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निवेदन दिइसकेका छन्। राजनीति चलायमान हुँदा सुरक्षाकर्मीहरू पनि सक्रिय भएका छन्। अध्यादेशको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुने गतिविधि रोक्न…

    विस्तृतमा पढ्नुस्

  • राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन

    राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन

    काठमाडौं : राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको राजधानी दैनिकले जनाएको छ। ६७ वर्षीय उनी संविधान सभाका सदस्यसमेत थिए। राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष एवं नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्। शेरचनले वैदेशिक रोजगार व्यवसायसँगै मिडिया सञ्चालनमा ल्याएका थिए। उनलाई नेकपा एमालेले…

    विस्तृतमा पढ्नुस्

  • एमाले समाजवादीका अध्यक्ष माधव नेपाल : झलनाथ खनाल वरिष्ठ नेता, कलम चिह्नको पार्टीसँग एकता हुन सक्ने

    एमाले समाजवादीका अध्यक्ष माधव नेपाल : झलनाथ खनाल वरिष्ठ नेता, कलम चिह्नको पार्टीसँग एकता हुन सक्ने

    काठमाडौं : अन्तत: नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ पार्टी दर्ता गराएका छन्। बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ता गराएका हुन्। दर्ता भएको पार्टीको नाम रहेको छ : नेकपा एमाले समाजवादी। 'हामीले नेकपा एमाले समाजवादी गठन गरेका छौं। यसलाई दर्ता गरेका छौं। दल दर्ताको प्रमाणपत्र पाए पछि राप्ट्रिय सम्मेलन गरेर अघि बढ्नेछौ,' दल दर्तापछि…

    विस्तृतमा पढ्नुस्

  • सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्‍यो, आज थपिए ३४ सय संक्रमित

    सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्‍यो, आज थपिए ३४ सय संक्रमित

    काठमाडौं : देशभर थप ३ हजार ४०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १६ हजार ८३८ जनाको कोरोना भाइरस परीक्षण गर्दा ३ हजार ४०३ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ। यी मध्ये ७७० जनाको सघन उपचार कक्षमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै, थप ४२ जनाको संक्रमणका कारण मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिस्पर्धी माल्दिभ्स

    साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिस्पर्धी माल्दिभ्स

    काठमाडौं: अक्टोबर महिनामा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अक्टोबर १ मा माल्दिभ्सको राजधानी मालेस्थित नेशनल फुटबल स्टेडियममा सुरु हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमै माल्दिभ्सको सामना गर्ने भएको हो। त्यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध अक्टोबर ३ मा, भारतविरुद्ध अक्टोबर ८ मा र बंगलादेशविरुद्ध अक्टोबर १० मा खेल्नेछ। फाइनल खेल अक्टोबर…

    विस्तृतमा पढ्नुस्

  • फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

    फुट्यो एमाले : नयाँ दल दर्ता गराउन निर्वाचन आयोग पुगे माधव नेपाल

    काठमाडौं : नयाँ दल दर्ता गराउन माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजनलाई सहयोग हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न नेपाल बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला पुस्तक माग गर्दै आयोगमा निवेदन दर्ता गराउने तयारी…

    विस्तृतमा पढ्नुस्

  • अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने

    अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने

    हेटौँडा : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छिन्। मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी हुन्। दलको नेता बनेसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाईएको हो। शाक्यलाई मुख्यमन्त्री बनाउन एमाले वाग्मती प्रदेशको संसदीय दल एकमत रहेको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले गरेको कारवाही रोक्न माग गर्दै माधव पक्षका सांसद पुगे संसद सचिवालय

    ओलीले गरेको कारवाही रोक्न माग गर्दै माधव पक्षका सांसद पुगे संसद सचिवालय

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरेका सांसदहरुमाथि कारवाही प्रक्रिय रोक्न माग गर्नै माधव कुमार नेपाल समूह संसद सचिवालय पुगेको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ जनालाई कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएका थिए। उक्त पत्रबारे आज संसदका महासचिव भरत गौतमले सभामुख…

    विस्तृतमा पढ्नुस्

  • एमालेको अवरोधले आज पनि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक

    एमालेको अवरोधले आज पनि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक

    बुटवल : लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा एमालले विरोध जनाउँदै रोष्टम घेराउ गरेर गरेपछि बैठक भोलि दिउँसो १ बजे सम्मको लागि स्थगित गरिएको हो। एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ। बैठकमा सहभागी एमाले सांसदले सभामुख…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेश जारी भएसँगै छलफलमा जुट्यो नेपाल समूह : सभामुखको निर्णय र केन्द्रीय कमिटी अध्यावधिक हुनु अघि नै आयोग जाने तयारी

    अध्यादेश जारी भएसँगै छलफलमा जुट्यो नेपाल समूह : सभामुखको निर्णय र केन्द्रीय कमिटी अध्यावधिक हुनु अघि नै आयोग जाने तयारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेको माधव नेपाल समूह छलफलमा जुटेको छ। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको हो। एमाले फुटाएर नयाँ दल निर्माण गर्न अहिले बानेश्वरको अर्याल होटलमा माधव नेपाल समूह जुटेको हो। सभामुख अग्नि सापकोटाले कारवाही गरेको पत्र प्रकाशन गर्नु अघि र निर्वाचन आयोगले केन्द्रीय कमिटीको संख्या अध्यावधिक…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

    सन्दीप लामिछानेको सीपीएल खेल्ने सम्भावना न्यून

    काठमाडौं: नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ। सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए। उनले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्यका रुपमा रहेका सन्दीप राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त हुनुपर्ने भएकाले पनि सीपीएल…

    विस्तृतमा पढ्नुस्

  • पार्टीमा आउन चाहनेका लागि ढोका खुल्लै हुन्छ : सांसद रामकुमरी झाँक्री

    पार्टीमा आउन चाहनेका लागि ढोका खुल्लै हुन्छ : सांसद रामकुमरी झाँक्री

    काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादी सांसद रामकुमार झाँक्रीले पार्टीमा आउन चाहानेहरुका लागि ढोला खुल्ला नै राख्ने बताएकी छिन्। निर्वाचन आयोगमा सनाखत गर्न पुगेकी सांसद झाँक्रीले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको बिचारमा सहमत हुनेहरुका लागि  आउन चाहे ढोका खुल्ला भएको बताएकी हुन्। 'वामदेव कमरेडले त एमालेमा राजीनामा गरेर आउँछु भन्ने कुरा मिडियाहरुमा बोलेको सुनेको थिएँ,' सांसद झाँक्रीले भनिन्। बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न बाध्य भयौं : प्रचण्ड

     ओलीको चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न बाध्य भयौं : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृत्तिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन्। शहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले ओलीलाई इंगित गर्दै कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृत्ति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा…

    विस्तृतमा पढ्नुस्

  • तालिवानको आगमनपछि अफगानिस्तानमा के होला क्रिकेटको भविष्य ? राशिद खानका लागि भिड्दै भारतीय र पाकिस्तानी

    तालिवानको आगमनपछि अफगानिस्तानमा के होला क्रिकेटको भविष्य ? राशिद खानका लागि भिड्दै भारतीय र पाकिस्तानी

    अफगानिस्तानमा तालिवान फर्किएसँगै त्यहाँ क्रिकेटको भविष्यलाई लिएर खेल क्षेत्रमा चासो उत्पन्न हुन थालेको छ। तालिवान सत्तामा फर्किएसँगै क्रिकेटलगायतका खेलकुदमाथि प्रतिबन्ध लाग्न सक्ने भन्दै चिन्ता देखिएको हो। तालिवानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गर्दा खेलकुद क्षेत्रलाई सकारात्मक रुपमा लिइएको थिएन। यसपटक पनि खेलकुद क्षेत्र र खासगरी महिला खेलाडीहरु निशानामा पर्ने भय उत्पन्न भएको छ। यद्यपि, अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद शिनवारीले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

    राष्ट्रपतिद्वारा दल विभाजन अध्यादेश स्वीकृत, एमाले फुट्ने निश्चित

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्। मंगलवार सरकारले दल विभाजन सहज हुने गरि अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो। आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरि अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव

    माधव नेपालसहित १४ जनाको कारवाहीलाई के गर्ने ? परामर्शमा सभामुख र संसदका महासचिव

    काठमाडौं‌ : संसदका महासचिव डा भरत गौतमले नेकपा एमालेका सांसद् माधव कुमार नेपाल सहित १४ जनालाई पार्टीले कारवाही गरेको पत्रको ब्यहोरा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्। नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार दल विभाजनलाई सहयोग हुने गरी अध्यादेश ल्याएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधाव नेपाल समूहप्रति आक्रमण बनेको थियो। मंगलवार नै ओलीले पार्टीको ह्वीप…

    विस्तृतमा पढ्नुस्

  • मनोज पण्डितको 'एक' डिजिटल रिलिज हुने, 'कसैले त रिक्स लिएर सुरुवात गर्नुपर्‍यो नि'

    मनोज पण्डितको 'एक' डिजिटल रिलिज हुने, 'कसैले त रिक्स लिएर सुरुवात गर्नुपर्‍यो नि'

    काठमाडौं : निर्देशक मनोज पण्डितको फिल्म 'एक' डिजिटल प्याल्टफर्ममा रिलिज हुने भएको छ। पण्डित निर्देशित राजनीतिक ड्रामा फिल्म ‘एक’ को मंगलवार 'मोसन पोस्टर' सार्वजनिक भएको थियो। दशैंको घटस्थापना (असोज २१ गते) ओटीटी प्याल्टफर्मममा फिल्म रिलिज हुने पण्डितले जानकारी दिए। कोरोना महामारीले नेपाली फिल्म क्षेत्र नराम्ररी थला परेको अवस्थामा 'रिक्स' लिएर फिल्म रिलिज गर्न लागेको उनले बताए। विदेशमा डिजिटल प्याल्टफर्मलाई विकल्पको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell