PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • मुख्यमन्त्री फेरिएको असर : गाई जात्रामा वाग्मती प्रदेशभर नै सार्वजनिक विदा

    मुख्यमन्त्री फेरिएको असर : गाई जात्रामा वाग्मती प्रदेशभर नै सार्वजनिक विदा

    काठमाडौं : पहिलो पटक वाग्मती प्रदेशले गाईजात्राको विदा दिएको छ। यसअघि गाई जात्रा पर्वमा काठमाडौं उपत्यकाभित्र मात्र विदा दिने परम्परा थियो। स्थानीय पर्वका रुपमा उपत्यका भित्रमात्रै दिँदै आएको भए पनि यसपाला वाग्मती प्रदेशले सूचना जारी गर्दै आगामी सोमवारका लागि विदा हुने जनाएको हो। प्रदेश सरकारको भदौ २ गते बसेको मन्त्रिपरिषद बैठकले ७ गते सोमवारको गाई जात्राको प्रदेशभरी विदा गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • प्रवेशपत्र देखाएर 'प्लस टु' का विद्यार्थीले लगाए खोप

    प्रवेशपत्र देखाएर 'प्लस टु' का विद्यार्थीले लगाए खोप

    काठमाडौं : सरकारले ' प्लस टु' पढ्ने विद्यार्थीलाई लक्षित गर्दै कोरोना बिरुद्धको खोप अभियान सुरु गरेको छ। आजबाट कक्षा ११ र र १२ मा पढ्ने विद्यार्थीलाई खोप दिन सुरु गरिएको हो। यसअघि सरकारले पहिलो चरणमा फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई खोप दिएको थियो। त्यसपछि बृद्धबृद्धा लक्षित खोप अभियान सुरु गरियो। उमेर समुह तोकेर समेत खोप लगाइयो। अहिले भने विद्यार्थीको…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

    माधव नेपालको पार्टीको नयाँ नाम नेकपा (एकीकृत समाजवादी) !

    काठमाडौं : निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको छ। माधव नेपाल समूहका नेता मेटमणि चौधरीका अनुसार समाजवादी पनि पहिले नै दर्ता भएको देखिएका कारण एकीकृत समाजवादी राख्न लागिएको हो। ‘अब पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुन्छ,’ उनले भने, ‘यस सम्बन्धी जानकारी निर्वाचन आयोगमा बुझाइएको पत्रमा…

    विस्तृतमा पढ्नुस्

  • राखेप कर्मचारी संघको प्रधानमन्त्रीसँग पाँच बुँदे माग : ओलम्पिकमा खेलकुदमाथि 'जघन्य अपराध' भयो

    राखेप कर्मचारी संघको प्रधानमन्त्रीसँग पाँच बुँदे माग : ओलम्पिकमा खेलकुदमाथि 'जघन्य अपराध' भयो

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। शुक्रबार बालुवाटरमा संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले विभिन्न पाँचबुँदे माग राख्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा लामो समय देखि बढुवा नभएको, करार व्यवस्थापन गर्नु पर्ने, स्थाई प्रक्रिया थाल्नु पर्ने, कर्मचारीहरुलाई प्रदेशमा समायोजन नगरी काजमा खटाईएकोमा समायोजन गर्नु पर्ने माग गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सभामुख नआएपछि धर्नामा पुगेका एमाले सांसदहरु फर्किए : माधव नेपालसहित १४ जनाको पद खारेजीको माग

    सभामुख नआएपछि धर्नामा पुगेका एमाले सांसदहरु फर्किए : माधव नेपालसहित १४ जनाको पद खारेजीको माग

    काठमाडौं : सभामुखको कार्यालयमा धर्ना दिन पुगेका नेकपा एमालेका सांसद सभामुख नआएपछि फर्किएका छन्। आज बिहान ११ बजेपछि एमालेले केही दिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका थिए। तर, १२ बज्दासमेत सभामुख कार्यकक्षमा नआएपछि उनीहरु फर्किएका हुन्। 'सभामुखले फेस गर्न नै सक्नु भएन। उहाँ नै आउनु भएन। त्यसपछि हामी फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन दवाव दिँदै एमाले सांसदहरुको सभामुखको कार्यालयमा धर्ना

    माधवकुमार नेपाल सहितका १४ सांसदलाई तत्काल पदमुक्त गराउन दवाव दिँदै एमाले सांसदहरुको सभामुखको कार्यालयमा धर्ना

    काठमाडौं : नेकपा एमालेका केही सांसदहरु सभामुखको कार्यालयमा धर्ना दिन पुगेका छन्। एमालेले केहीदिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका हुन्। ७२ घण्टा बितिसक्दा पनि सभामुखले कारबाहीको सुचना सार्वजनिक नगरेको भन्दै बिरोधस्वरुप उनीहरु धर्ना दिन पुगेको एमाले सांसद महेश बस्नेतले जानकारी दिए। २०/ २५ जना सांसदले धर्ना दिइरहेको सांसद बस्नेतले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू

    सिड्नीमा बढाइयो लकडाउनको अवधि, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू

    अस्ट्रेलियाको सिड्नीमा सेप्टम्बरको अन्त्यसम्मका लागि लकडाउनको अवधि थप गरिएको छ। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएपछि जुन महिनाको अन्त्यदेखि सिड्नी लकडाउनमा छ। एक हप्तामा सिड्नीमा संक्रमण दर दोब्बर बढेको छ। शुक्रवार ६४२ नयाँ संक्रमित पहिचान हुँदा बिहीबार ६८१ जना संक्रमित भेटिएका थिए। लकडाउनसँगै करिब २० लाख मानिस बसोबास गर्दै आएको सिड्नी शहरमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्‍यू लागू…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानबाट बिहीबारसम्म २९६ नेपाली स्वदेश फर्किए, थप ३०० जनाभन्दा बढी सम्पर्कमा

    अफगानिस्तानबाट बिहीबारसम्म २९६ नेपाली स्वदेश फर्किए, थप ३०० जनाभन्दा बढी सम्पर्कमा

    काठमाडौँः अफगानिस्तानबाट हालसम्म २९६ नेपाली स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एयरको कुवेत-काठमाडौँको नियमित उडानबाट आएका ८ समेत गरी २९६ जना स्वदेश फर्किएको जनाएको छ।  फर्किएका नेपालीको कोभिड परीक्षणलगायतका कार्यका लागि होल्डिङ सेन्टरमा राखिएको छ। काबुलबाट नेपालीको उद्धार गर्नेबारे मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वको बैठकमा समीक्षा समेत भएको छ।  मन्त्रालयले थप…

    विस्तृतमा पढ्नुस्

  • ४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षा दिने विद्यार्थीलाई भोलिदेखि कोरोनाविरुद्ध खोप, कहाँ कहाँ तोकियो केन्द्र?

    ४० वर्षभन्दा माथिका व्यक्ति र परीक्षा दिने विद्यार्थीलाई भोलिदेखि कोरोनाविरुद्ध खोप, कहाँ कहाँ तोकियो केन्द्र?

    काठमाडौँः ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्ति र विद्यार्थीहरुलाई शुक्रबारदेखि कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाइने भएको छ। काठमाडौँ महानरपालिका शहरी स्वास्थ्य विभागले सूचना जारी गर्दै ४० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति, १८ वर्ष उमेर पूरा भएका ‘प्लस टु’ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाका लागि प्रवेशपत्र लिएका विद्यार्थीहरुका लागि भेरोसेल पहिलो मात्रा लगाउने निर्णय भएको हो।  स्वास्थ्य सेवा विभाग,…

    विस्तृतमा पढ्नुस्

  • माधव पक्षमा जान चाहने जनप्रतिनिधिले कहाँ दिने निवेदन? दलसम्बन्धी नियमावलीमा यस्तो भयो व्यवस्था

    माधव पक्षमा जान चाहने जनप्रतिनिधिले कहाँ दिने निवेदन? दलसम्बन्धी नियमावलीमा यस्तो भयो व्यवस्था

    काठमाडौँः नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष रहनेगरि मूल दलबाट छुट्टिएर नेकपा एमाले (समाजवादी) दर्ताको निवेदन बुधबार निर्वाचन आयोगमा दर्ता भइसकेको छ। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै बुधबार नै नेपाल पक्षले नयाँ दल दर्ताको निवेदन दिएको थियो। लामो समयदेखि नेपाली पक्ष एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट थियो। दल दर्ताका लागि निवेदन परेसँगै निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको सूचीमा भएकाहरुलाई एमाले अध्यक्ष ओलीको निम्तो : साथीहरु आउनुहोस्, मिलेर काम गरौं

    माधव नेपालको सूचीमा भएकाहरुलाई एमाले अध्यक्ष ओलीको निम्तो : साथीहरु आउनुहोस्, मिलेर काम गरौं

    काठमाडौं : माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई केपी शर्मा ओलीले फर्कन आह्वा नगरेका छन्। 'त्यो लिस्टमा भएका साथीहरु आउनुहोस् काम गरौं। देशको भविष्य बनाउँ,' अध्यक्ष ओलीले भने। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले गतल प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको बताएका आरोप लगाए। 'म आग्रह गर्न चाहन्छु। माधवकुमार नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा पेश गरेका…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन ९१ हजारले लगाए खोप, आज थपिए ३०७५ कोरोना संक्रमित

    एकैदिन ९१ हजारले लगाए खोप, आज थपिए ३०७५ कोरोना संक्रमित

    काठमाडौं : देशभर १६ हजार ४३८ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। ११ हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा र ४ हजार ४९२ जनाको एन्टीजेन परीक्षण गर्दा ७५४ जनामा संक्रमण देखिएको हो। यस्तै, पछिल्लो २४ घण्टामा २ हजार १२६ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्

  • सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

    सांकेतिक रुपमा मात्रै जनै पूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको अपील

    काठमाडौं : जनै पूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। बिहीवार एक सूचना जारी गर्दै कोभिड १९ संक्रमण दर उच्च रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तबरले पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो। यो वर्ष भदौ ६ गते जनै पूर्णिमा र ७ गते गाई जात्रा रहेको छ। जनै पूर्णिमामा देशभर सार्वजनिक विदा…

    विस्तृतमा पढ्नुस्

  • एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

    एमाले अध्यक्ष ओलीको आरोप : षड्यन्त्रपूर्वक अध्यादेश ल्याइयो!

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ढेड वर्षसम्म धान्न नसक्ने दावी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन्। अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको बताउँदै उनले तमासा देखाइरहेको आरोप लगाए। त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको बताए। उनले भने, 'एमाले कर्कलको पातको पानी होइन।' केही प्रतिकृयावादी शक्तिहरुले…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको देउवालाई प्रश्न : कुन कुन जिल्लामा क्रियाशील विवाद समाधान भयो?

    रामचन्द्र पक्षका जिल्ला सभापतिहरुको देउवालाई प्रश्न : कुन कुन जिल्लामा क्रियाशील विवाद समाधान भयो?

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यता विवाद टुंगो लगाउन ध्यानाकर्षण गराएका छन्। भदौ २ गतेसम्ममा क्रियाशील सदस्यता विवाद टुंग्याउने भनिए अझै विवाद समाधान हुन नसकेपछि जिल्ला सभापतिहरुले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। उनीहरुले केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता सम्वन्धी समस्याहरु समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालसहित १४ जना माथिको कारवाही प्रक्रिया अघि बढाउन सभामुखलाई ओली पक्षका सांसदको दबाब

    माधव नेपालसहित १४ जना माथिको कारवाही प्रक्रिया अघि बढाउन सभामुखलाई ओली पक्षका सांसदको दबाब

    काठमाडौं : नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटालाई भेटेर माधवकुमार नेपाल लगायत १४ जनालाई गरिएको कारवाहीको सूचना जारी गर्न दबाब दिएका छन्। आज सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद खगराज अधिकारी, शान्ता चौधरी, पार्वत गुरुङ, निरुदेवी पाल लगायतले कारवाहीको सूचना जारी गर्न दबाब दिएका हुन्। सरकारले दल विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर

    गायक जेबी टुहुरेको उपचार हुँदै, स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं : जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को अस्पतालमा उपचार भइरहेको छ। मस्तिष्कघात भएपछि बल्खुमा रहेको बयोधा अस्पतालमा उपचाररत टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेको संगीतकार राजेश थापाले जानकारी दिए। ७६ वर्षिय टुहुरेको अहिले आइसियुमा उपचार भइरहेको छ। मंगलबार दिउँसो कलंकीस्थित घरमा अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। मस्तिष्कघाटपछि उनको मस्तिष्कको ७० प्रतिशत भागमा असर पारेको अस्पतालले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अध्यादेशको बचाउ गर्दै प्रचण्ड : ओलीले ल्याएको अध्यादेश गणतन्त्र सिद्ध्याउन थियो, अहिले रक्षाका लागि 

    अध्यादेशको बचाउ गर्दै प्रचण्ड : ओलीले ल्याएको अध्यादेश गणतन्त्र सिद्ध्याउन थियो, अहिले रक्षाका लागि 

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन्।  उनले देउवा सरकारले ल्याएको अध्यादेश लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि भएको दाबी गरे। 'एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिद्ध्याउनु, गणतन्त्र सिद्ध्याउनु संविधान सिद्ध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुछ।  यी दुईटामा आकाश जमिनको फरक छ,' बिहीवार प्रज्ञा प्रतिष्ठानमा…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

    माधव नेपालको पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : प्रचण्ड

    काठमाडौं : माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। 'हिजोबाट एउटा नयाँ परिस्थित बनेको छ। आज बिहानैमात्र प्रधानमन्त्री, माधवजी र म पनि बसेका थियौं। अब मन्त्रिपरिषद् बिस्तार…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट

    राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट

    काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्। आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुषाल लगायतले अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। रिट निवेदन यो समचार तयार पार्दासम्म दर्ता भने भइसकेको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश बुधवार जारी गरेकी थिइन्। शेरबहादुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell