PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • अध्यादेश जारी भएसँगै 'एमाले समाजवादी' को नाम लिएर निर्वाचन आयोग जाने तयारीमा माधव समूह

    अध्यादेश जारी भएसँगै 'एमाले समाजवादी' को नाम लिएर निर्वाचन आयोग जाने तयारीमा माधव समूह

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश आज प्रमाणिकरण गरी जारी गरेकी छिन्। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको अध्यादेशबारे कानुनी छलफलका लागि शितल निवासले रोके पनि आज बुधवार जारी गरिएको हो।  अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ राजनीतिक दल गठनका लागि निर्वाचन आयोग जानेगरी तयारी थालेको छन्। त्यसका लागि स्थायी कमिटी सदस्य बेदुराम भुसालसहितका नेताहरुले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • भिडकै बिच उडेको अमेरिकी विमान कतारमा ओर्लिएपछि देखियो - पाङ्ग्रामा अड्केको मानव अंग

    भिडकै बिच उडेको अमेरिकी विमान कतारमा ओर्लिएपछि देखियो - पाङ्ग्रामा अड्केको मानव अंग

    रन वेमा अगाडि बढिरहेको अमेरिकी सैनिक विमानमा झुन्मिरहेका मानिसको डरलाग्दो तस्बिर सार्वजनिक भएको भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको अमेरिकी एयर फोर्सले जनाएको छ। अफगानिस्तानबाट बाहिरिन चाहनेहरुको भिडकै बिचमा विमान उडेको थियो भने उडिरहेको विमानबाट मानिसहरु झरेको भयपूर्ण भिडियो सार्वजनिक भएको थियो। विमान ल्यान्ड भइसकेपछि हेर्दा त्यसमा मानिसको अवशेष देखिएको हो।  भिडियोहरुमा देखिएको दृश्य अनुसार मानिसहरु विमानसँगै रनवेमा दौडिरहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि, लेवान्डोस्कीको दोहोरो गोल

    डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि, लेवान्डोस्कीको दोहोरो गोल

    रोबर्ट लेवान्डोस्कीको दोहोरो गोलको सहायतामा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा बायर्नले ३-१ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो। खेलको ४१ औं मिनेटमा रोबर्ट लेन्वान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा थोमस मुलरले बायर्नको दोस्रो गोल थपे। उनले खेलको ४९ औं मिनेटमा गोल गरे। अर्कोतर्फ डर्टमण्डका…

    विस्तृतमा पढ्नुस्

  • माधव पक्षलाई कारबाही भए देउवा बहुमतमा, यसरी अघि बढ्छ सांसदलाई पदमुक्त गर्ने प्रक्रिया

    माधव पक्षलाई कारबाही भए देउवा बहुमतमा, यसरी अघि बढ्छ सांसदलाई पदमुक्त गर्ने प्रक्रिया

    काठमाडौँ : राजनीतिक दलसम्बन्धी अध्यादेश सिफारिस भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आन्तरिक संघर्ष थप उत्कर्षमा पुगेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन हुँदा दल त्याग आकर्षित नहुन केन्द्रीय सदस्य वा संसदीय दलका सदस्यमध्ये २० प्रतिशत भए पुग्ने अध्यादेश सिफारिस गरेको छ। मंगलबार साँझ अध्यादेश राष्ट्रपति कार्यालयमा पुगिसकेको छ। यद्यपि प्रक्रिया अघि बढेको छैन। यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा…

    विस्तृतमा पढ्नुस्

  • काबुलबाट तालिवानको सन्देश : हामीलाई कोही शत्रु चाहिँदैन, महिलाहरुले इस्लामिक कानुन अनुसार अधिकार पाउँछन्

    काबुलबाट तालिवानको सन्देश : हामीलाई कोही शत्रु चाहिँदैन, महिलाहरुले इस्लामिक कानुन अनुसार अधिकार पाउँछन्

    राज्य संयन्त्रलाई नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले अफगानिस्तानको राजधानी काबुलमा पत्रकार सम्मेलन गरेको छ। पहिलो पत्रकार सम्म्लेनमा सम्बोधन गर्दै प्रवक्ता जबुहुल्ला मुजाहिदले स्वतन्त्रता प्रत्येक राष्ट्रको अधिकार भएको भन्दै २० वर्षको दमनपछि आफूहरुले जितेको बताएका छन्। अफगानीहरु स्वतन्त्र भएको भन्दै उनले बधाई व्यक्त गरेका छन्। तालिवानले काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उपराष्ट्रपति अम्रुल्लाह सालेहले पनि देश छाडेको भनिएकोमा उनले आफू…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष झापाबाट समातिए

    अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष झापाबाट समातिए

    काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो। पाँचथर तुम्बेवा गाउँपालिका - ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका जान ४०…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार मोहम्मदलाई लागू औषधमा फसाउने योजना : रौतहटका एसपी पनि तानिए, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

    पत्रकार मोहम्मदलाई लागू औषधमा फसाउने योजना : रौतहटका एसपी पनि तानिए, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं : रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको खुलासा भएको छ। सोमबार पत्रकार सम्मेलन नै गरेर पत्रकार मोहम्मदलाई प्रहरी र पत्रकारले नै फसाउन खोजेको जानकारी दिइएको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह- सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको खुलेको हो। सहनीको योजनामा जिल्ला प्रहरी कार्यालय रौतहटका…

    विस्तृतमा पढ्नुस्

  • संसद सचिवालय पुग्यो माधव नेपालसहित १४ सांसदलाई हटाउने ओलीको पत्र

    संसद सचिवालय पुग्यो माधव नेपालसहित १४ सांसदलाई हटाउने ओलीको पत्र

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धि अध्यादेशको प्रकृया अगाडि बढाएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ सांसदलाई हटाउन संसद सचिवालयमा पत्र पठाएका छन्। संसद सचिवालयले ओलीको पत्रअनुसार आन्तरिक कारवाही पूरा गरेर १४ जनाको पद रिक्त भएको सूचना निकालेपछि निर्वाचन आयोगमा त्यस सम्बन्धी जानकारी गराइनेछ।* पार्टीको निर्णय नमानी ह्वीप उल्लंघन गरेको भन्दै ओलीले यी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्ने

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्ने

    काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले हङकङ र फिलिपिन्ससँग खेल्ने मिति तय भएको छ। एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले पहिलो खेल फिलिपिन्सविरुद्ध असोज २ गते र हङकङविरुद्ध असोज ५ गते खेल्नेछ। दुबै खेलहरु उज्बेकिस्तानस्थित टासकेन्टको जार स्टेडियममा हुनेछ। यसअघि खेल आयोजनाको जिम्मेवारी नेपालले पाएको भए पनि यहाँको बढ्दो कोभिड १९ को महामारीका कारण खेल उज्वेकिस्तानमा स्थानान्तरण गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिक्सको विकास गर्ने भन्दै आयो नयाँ संस्था, 'एथ्लेटिक्स संघसँग मिलेर जाने'

    एथ्लेटिक्सको विकास गर्ने भन्दै आयो नयाँ संस्था, 'एथ्लेटिक्स संघसँग मिलेर जाने'

    काठमाडौं: दुई हप्ता अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एथ्लेटिक्स परिवार नेपाल भन्ने संस्थाले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै अनुमानित ४५ लाखको लगानीमा चारवटा प्रतियोगिता गर्ने योजना सार्वजनिक गरिएको हो। राजन खत्रीको अध्यक्षतामा रहेको उक्त संस्थाले मंसिर महिनामा युथ एथलेटिक्स, माघमा झिल्टुङ क्रसकन्ट्री, फागुनमा गोल्डन एथलेटिक्स मिट र साउनमा खुल्ला क्रसकन्ट्री दौड आयोजना गर्ने योजना अघि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशसभा : पौने दुई घण्टा ढिला बसेको बैठक विपक्षीले टेबुल ठोक्दा ६ मिनेटमै स्थगित

    लुम्बिनी प्रदेशसभा : पौने दुई घण्टा ढिला बसेको बैठक विपक्षीले टेबुल ठोक्दा ६ मिनेटमै स्थगित

    बुटवल : आजदेखि सुरु भएको लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन ६ मिनेट बसेर स्थगित भएको छ। प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबिच २ वटा कार्यसूची माथि कारबाही अघि बढाउँदै आजको बैठक स्थगित गरिएकको हो। बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना दुई सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही अघि नबढाएसम्म बैठक चल्न नदिने बताएका थिए। एमाले सांसदहरुले विरोध स्वरुप आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • दल विभाजन अध्यादेश : बानेश्वरमा नेता फकाउँदै माधव नेपाल, संसद भवनमा 'प्रतिकार' गर्नेबारे छलफलमा ओली

    दल विभाजन अध्यादेश : बानेश्वरमा नेता फकाउँदै माधव नेपाल, संसद भवनमा 'प्रतिकार' गर्नेबारे छलफलमा ओली

    काठमाडौं : सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि माधव कुमार नेपाल नेताहरुलाई आफ्नो पक्षमा ल्याउन छलफलमा जुटेका छन्। नेकपा एमालेको विवाद बढ्दै जाँदा दल विभाजन सहज हुने गरी देउवा सरकारले अध्यादेश ल्याएको हो। अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान राखिएको बताइएको छ। त्यसैले नेपाल अहिले आफ्नो पक्षमा संख्या जुटाउन लागेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद सकिए लगत्तै देउवा पुगे राष्ट्रपति कार्यालय

    मन्त्रिपरिषद सकिए लगत्तै देउवा पुगे राष्ट्रपति कार्यालय

    काठमाडौं : राजनीतिक दल सम्बन्धि अध्यादेशका लागि मन्त्रिपरिषद बैठकबाट सिफारिस गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति निवास पुगेका छन्। मन्त्रिपरिषद बैठक लगत्तै राष्ट्रपति निवास पुगेकाले धेरैमा आशंका रह्यो - आखिर किन उनी यति छिटो शितल निवास लागे त? कुरो सामान्य रहेछ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको उनका स्वकीय…

    विस्तृतमा पढ्नुस्

  • वैचारिक मतभेद भन्दै राजीनामा दिएका गण्डकी प्रदेश संयोजकलाई फकाउने प्रयासमा रवीन्द्र मिश्र 

    वैचारिक मतभेद भन्दै राजीनामा दिएका गण्डकी प्रदेश संयोजकलाई फकाउने प्रयासमा रवीन्द्र मिश्र 

    पोखरा : विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक एवं सचिवालय सदस्य महेश भण्डारीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्।  प्रदेशका एकजना पार्टी सदस्यका अनुसार भण्डारीले १० दिन अगाडि नै राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामालाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अस्वीकार गरेका छन्।  पार्टीभित्रको राजनीतिक विषयका कारण राजीनामा दिएका भण्डारीलाई फकाउन अहिले पार्टी अध्यक्ष मिश्र लागिपरेका छन्। भण्डारी भने पार्टीका केन्द्रीय सदस्य…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

    अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

    अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। साथै उनले तालिवानले अतिवादलाई स्पष्ट रुपमा त्याग्नुपर्ने र…

    विस्तृतमा पढ्नुस्

  • सरकारले राजनीतिक अध्यादेश ल्याएर प्रतिवाद गर्ने ओलीको उद्घोष

    सरकारले राजनीतिक अध्यादेश ल्याएर प्रतिवाद गर्ने ओलीको उद्घोष

    काठमाडौं : सरकारले दल विभाजन सम्बन्धि अध्यायदेश ल्याए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटीको बैठकले गठबन्धनको सरकारले राजनीति दल सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 'संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनको लागि अध्यादेश ल्याउने प्रमुख प्रतिपक्ष दलभित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनको…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै पथमा देउवा : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी हुँदा एमालेमा खैलाबैला

    ओलीकै पथमा देउवा : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी हुँदा एमालेमा खैलाबैला

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजनका लागि सहज बनाउनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेसँगै नेकपा एमाले तरङ्गित भएको छ। हिजो मध्य रात प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि अध्यादेश आउँदै गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एक रहन आह्वान गरेका थिए। साथै उनले अध्यादेशको खुलेर विरोध जनाएका थिए। आज बिहान बसेको मन्त्रिपरिषदले अध्यादेश प्रकृयालाई…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीलाई आम माफी दिँदै तालिवानको आग्रह – नियमित काममा फर्किनुस्, थप सुरक्षा प्रदान गर्नेछौँं

    सरकारी कर्मचारीलाई आम माफी दिँदै तालिवानको आग्रह – नियमित काममा फर्किनुस्, थप सुरक्षा प्रदान गर्नेछौँं

    सिंगो अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान समूहले सबै सरकारी कर्मचारीलाई आम माफी दिने घोषणा गर्दै काममा फर्किन निर्देशन दिएको छ। काबुलमाथि नियन्त्रण लिएको दुई दिनपछि तालिवानले यस्तो घोषणा गरेको हो। ‘सबैलाई आम माफीको घोषणा गरिएको छ। त्यसैले तपाईँहरु नियमित काममा, दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्नुपर्छ,’ तालिवानले भनेको छ। त्यस्तै, तालिवानका एक नेता त्यहाँको एक अस्पतालमा पुगेर अस्पतालका चिकित्सक तथा…

    विस्तृतमा पढ्नुस्

  • कल्पनाको स्थानमा निर्मलालाई प्रदेशसभा सदस्य बनाउन जसपाको सिफारिस

    कल्पनाको स्थानमा निर्मलालाई प्रदेशसभा सदस्य बनाउन जसपाको सिफारिस

    बुटवल : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्मला मुडभरी भट्टराईलाई लुम्बिनी प्रदेशसभा सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ। समानुपातिक कोटमा सांसद बनेकी कल्पना पाण्डेलाई पदमुक्त गरेसँगै जसपाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेकी निर्मलालाई सांसद बनाउने तयारी गरेको हो। समानुपातिक उम्मेदवारको बन्दी सूचीमा रहेकी निर्मलालाई कल्पनाको स्थानमा सांसद बनाउने तयारी भइरहेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। जसपाको आधिकारिकता अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • क्रान्तिकारी माओवादीको निष्कर्ष : ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा उदांगो भयो, देउवाबाट समस्याको समाधान हुन्न

    क्रान्तिकारी माओवादीको निष्कर्ष : ओलीको समृद्ध नेपाल सुखी नेपालीको नारा उदांगो भयो, देउवाबाट समस्याको समाधान हुन्न

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले अफगानिस्तानमा अमेरिका पराजित भएको निष्कर्ष निकालेको छ। क्रान्तिकारी माओवादीको चार दिनसम्म काठमाडौंमा चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकमा पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई एकमतले पारित गरेको छ। महासचिव किरणले बैठकमा पछिल्लो समय विकसित हुँदै गइरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति, पार्टी कामको समीक्षा र आगामी कामको दिशा सम्बन्धी विषयमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell