PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, बनाइए राज्यमन्त्री

    व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, बनाइए राज्यमन्त्री

    काठमाडौं : व्यवसायी तथा सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग राखेर राज्यमन्त्री सिफारिस गरेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। स्वास्थ्य मन्त्री बन्न देउवाले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई आग्रह…

    विस्तृतमा पढ्नुस्

  • माग संबोधन गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी

    माग संबोधन गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी

    काठमाडौंः आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सवारी साधनको साँचो बुझाएका छन्। कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन। आईतबार मध्यान्ह काठमाडौंको माईतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको…

    विस्तृतमा पढ्नुस्

  • राज कुन्द्राको अफिसमा मुम्बई अपराध शाखाले भेटायो गोप्य 'लकर'

    राज कुन्द्राको अफिसमा मुम्बई अपराध शाखाले भेटायो गोप्य 'लकर'

    बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा प्रहरी हिरासतमा छन्। अश्लील फिल्म (पोर्न मुभी) बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा गत सोमवार राति मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा मुम्बई अपराध शाखाले राज कुन्द्राको कार्यालयबाट एक गोप्य लकर फेला पारेको छ। समाचार एजेन्सी एएनआई समाचारका अनुसार मुम्बई अपराध शाखाले राज कुन्द्राको अफिसको भियान र जेएल स्ट्रिममा एउटा गोप्य…

    विस्तृतमा पढ्नुस्

  • 'बिकाउ माल' भन्दै माधव नेपालमाथि खनिए ओली : पार्टी ध्वस्त बनाउनेबाट जोगाऔं

    'बिकाउ माल' भन्दै माधव नेपालमाथि खनिए ओली : पार्टी ध्वस्त बनाउनेबाट जोगाऔं

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरी पनि आक्रोशित भएका छन्। ओलीले यसअघि नेपाललाई 'गद्दार' भन्दै तल्लो स्तरमा आलोचना गरेका थिए। तर, बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाललाई माफी दिएको घोषणा गरेका थिए। आइतवार नेपाल महिला संघको बैठकको भर्चुअल सम्बोधन गर्दै ओलीले नेपालले पार्टी ध्वस्त बनाएकाले जोगाउनुपर्ने बताए। उनले नेपाललाई 'बिकाउ…

    विस्तृतमा पढ्नुस्

  • फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा, कारण वरिष्ठ उपाध्यक्षको हस्तक्षेप

    फुटबल प्रशिक्षक अलमुताइरीले गरे राजीनामाको घोषणा, कारण वरिष्ठ उपाध्यक्षको हस्तक्षेप

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन्। आज उनले सामाजिक सञ्जालमार्फत राजीनामाका लागि एन्फा जान लागेको उल्लेख गरेका छन्। उनले आफ्नो राजीनामाको पछाडी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारण देखाएका छन्। 'प्रिय नेपाली फुटबल समर्थक। म आज एन्फा राजीनामाका लागि जाँदैछु। र, मेरो राजीनामाका कारण हुन् एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ,' नेम्बाङलाई मेन्सन गर्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • पोग्वालाई पीएसजीका समर्थकको सन्देश: हामीलाई तिमी चाहिँदैन

    पोग्वालाई पीएसजीका समर्थकको सन्देश: हामीलाई तिमी चाहिँदैन

    इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पाउल पोग्वालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकले आफूहरुलाई उनको आवश्यकता नरहेको सन्देश पठाएका छन्। लिग वान जायन्ट पीएसजीसँग पोग्वाको अनुबन्धनको चर्चा चलिरहँदा पीएसजी समर्थकहरु असन्तुस्ट बनेका हुन्। उनीहरुले अनुबन्धनको प्रकृयामा अघि बढेको भन्दै शनिवार पीएसजीको स्टेडियम पार्क डेस प्रिन्सेस बाहिर प्रदर्शन नै गरेका थिए। 'पोग्वाले उनको आमालाई सुन्नु पर्छ। उनी चाहन्नन…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी, तीन वटै जिल्लाका सिडिओको बैठक बस्दै

    काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी, तीन वटै जिल्लाका सिडिओको बैठक बस्दै

    काठमाडौंः पछिल्लो पटक १० दिनको लागि थप गरिएको काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा आज राति १२ बजेबाट सकिदैंछ। कोरोना संक्रमण फेरी बढ्न थालेपछि स्थानीय प्रशासन कार्यालयले निषेधाज्ञा थप गर्ने भएको छ। निषेधाज्ञा थप गर्न आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैंछ। 'बैठक बोलाइएको छ। सम्भवतः निषेधाज्ञा थप गर्ने तयारी गरिरहेका छौँ,' काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारबारे देउवा परामर्शमाः सत्ता गठबन्धनसँग छलफल, माधव नेपाल पनि सहभागी

    मन्त्रिपरिषद् विस्तारबारे देउवा परामर्शमाः सत्ता गठबन्धनसँग छलफल, माधव नेपाल पनि सहभागी

    काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल गरेका हुन्।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालबारे परामर्श भएको हो।  प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराएका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा भेटियो कंलाल,नजिकै मानिसको लुगा र चप्पल

    भक्तपुरमा भेटियो  कंलाल,नजिकै मानिसको लुगा र चप्पल

    काठमाडौंः भक्तपुरमा प्रहरीले शुक्रवार मानिसको जस्तो देखिने कंकाल फेला पारेको छ। सूर्य विनायक नगरपालिका वडा नम्बर ७ गुण्डु स्थित सूर्य विनायक जङ्गलमा रहेको काफलको रुख मुनी मानिसको शरीर जस्तो देखिने कंकाल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरिले जानकारी दिए। त्यस्तै प्रहरीले घटनास्थलबाट काफलको रुखको कापोमा पहेँलो नाम्लो सहित हरियो नाइलनको डोरी झुन्डी रहेको अवस्थामा फेला परेको थियो। सोही…

    विस्तृतमा पढ्नुस्

  • नखुलेका क्षेत्रलाई के? उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने अन्योल

    नखुलेका क्षेत्रलाई के? उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने अन्योल

    काठमाडौं : जिल्ला प्रशासन कार्यालययले शुक्रवार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायीलाई अनुरोध गरेको छ। प्रशासनको अनुरोधपछि केही यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउन थालेका छन्। तर, यात्रु भने कमै छन्।  देशभर कोरोनाको दोस्रो लहर देखिएपछि ७५ वटा जिल्लामा निषेधाज्ञा लागू भयो। केही समय सबै क्षेत्र ठप्प नै भयो। तर, अहिले धेरै जिल्लामा निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • स्वर्णिम रहस्य : आध्यात्म र नैतिकताका सुत्रहरु

    स्वर्णिम रहस्य : आध्यात्म र नैतिकताका सुत्रहरु

    डा. राजिव घिमिरे - अहिले मानिसले भुल्दै गएको भनेको आध्यात्म र नैतिकता हो। हरेक मानिस धन र प्रतिष्ठा कमाउन उद्धत छ। तर, अनुशासित जीवनप्रति गंभीर छैन। विना संवेदना अघि बढिरहेको अहिलेका अधिकांश मानिसहरु पढेका त छन् तर ज्ञानी छैनन्। उनीहरुले सर्टिफिकेट त हासिल गरे तर चेतनाको स्तर बढाउन सकेनन्। जसका कारण सिंगो समाज प्रताडित छ। समाज संवेदनाहिन बन्दै गएको छ।…

    विस्तृतमा पढ्नुस्

  • घेरा हाल्नेहरु पछारिए : प्रचण्ड, 'प्रतिक्रयावादीका कारण भीम रावल पनि ढल्दिनु भयो'

    घेरा हाल्नेहरु पछारिए : प्रचण्ड, 'प्रतिक्रयावादीका कारण भीम रावल पनि ढल्दिनु भयो'

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली विपक्षी गठबन्धलाई घेरा हाल्नेहरु पछारिएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्। घेरा हाल्नेहरु पछारिए पनि परास्त भइनसकेको प्रचण्डको टिप्पणी रह्यो। 'अब पार्टीलाई बलियो बनाउन लाग्नु पर्छ। घेरा हाल्नेहरु अहिले पछारिएको अवस्था छ। पुरै परास्त भयो भन्न हुदैन,' उनले…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक: जुडोकी सोनिया इरिनासँग पराजित

    ओलम्पिक: जुडोकी सोनिया इरिनासँग पराजित

    काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन्। ४८ केजी मुनिको समूहमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन्। आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी छिन्। उनले महिलातर्फको १० मिटर राइफलमा ११६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी…

    विस्तृतमा पढ्नुस्

  • गुरु पूर्णिमा विशेष : स्वजागरण अर्थात् सेल्फ अवेकनिंगको राजमार्ग

    गुरु पूर्णिमा विशेष : स्वजागरण अर्थात् सेल्फ अवेकनिंगको राजमार्ग

    लिलाराज खतिवडा - आत्मवोधका लागि कुनै आध्यात्मिक गुरु खोज्ने चक्करमा हुनुहुन्छ? गुरु खोजेर भट्किनु भएको छ? गुरु खोजेर थाकिसक्नु भयो? कसलाई भन्ने गुरु? को हो सही गुरु? कसरी फेला पार्ने सही गुरु? गेरु वष्त्र लगाएका वा नलगाएका गुरुप्रति भरोसा हरायो? के तपाईंलाई वर्तमानकालका आध्यात्मिक डिपार्टमेण्ट स्टोरहरूको कामप्रति शंका छ? मानवहरूको यो वा त्यो अनकण्टार भिडमा सुतिरहेको चेतना जागृत गर्न के…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

    ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

    काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा आज बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा ६१६.८ अंक बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिजोबाट औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले…

    विस्तृतमा पढ्नुस्

  • सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली

    सेनाको एउटै गणमा कार्यरत साथीले नै हानेको खुल्यो भरतको कन्चटमा गोली

    काठमाडौं : चितवनमा मृत भेटिएका नेपाली सेनाका सिपाहीको हत्या भएको खुलेको छ। धादिङ नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरत गुरुङको शव भेटिएको थियो। गुरुङको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले २६ वर्षीय गंगाधर ढकाललाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका ढकाल महिन्द्र दल गण शिवपुरीमा कार्यरत नेपाली सेनाका सिपाइ हुन्। मृत गुरुङ पनि त्यही गणमा कार्यरत थिए। बिहीवार बिहान भरतपुर महानगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

    चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

    काठमाडौं : सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चितवनको राप्ती नगरपालिका ३ की सुजिता असार २० गते मृत अवस्थामा फेला परेकी थिइन्।  झापा जिल्ला झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओम अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सुजिता भण्डारी रहस्मय मृत्यु बारे जानकारी गराएको हो।…

    विस्तृतमा पढ्नुस्

  • गफाडीको गफलाई जनताले पत्याउँदैनन्, बाँदरे प्रवृत्तिदेखि म तर्सिने मान्छे होइन : माधवकुमार नेपाल

    गफाडीको गफलाई जनताले पत्याउँदैनन्, बाँदरे प्रवृत्तिदेखि म तर्सिने मान्छे होइन : माधवकुमार नेपाल

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई 'गफाडी' को संज्ञा दिएका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले सत्ताले दम्भ पैदा गर्ने भन्दै मैदान छाडेर नभाग्ने बताएका हुन्।   'गफाडीको गफलाई जनतालाई पत्याउँदैनन्। सत्ता यस्तो चिज हो जसले दम्भ पैदा गर्दो रहेछ। सत्ताले मात्र होइन बन्दुकले पनि भ्रष्टीकरण ल्याउँदो रहेछ।…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई सुवास नेम्वाङको प्रश्न : पहिले प्रधानमन्त्री बन्न जनादेश छैन भन्ने, अहिले एक्कासी कहाँबाट आयो जनादेश?

    देउवालाई सुवास नेम्वाङको प्रश्न : पहिले प्रधानमन्त्री बन्न जनादेश छैन भन्ने, अहिले एक्कासी कहाँबाट आयो जनादेश?

    काठमाडौं :  नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबिचको शक्ति सन्तुलन खल्बलिएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेम्वाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरु बिचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अंगहरुबिचको सन्तुलन गुमेको बताएका हुन्। ‘हामीले भनेका छौँ सर्वोच्च अदालतले संविधानको अक्षर, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, शक्तिपृथकिकरण एवम् नियन्त्रण…

    विस्तृतमा पढ्नुस्

  • संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल

    संघीयताको बनावटी अभ्यास भयो- हरिबोल गजुरेल

    काठमाडौं :  नेकपा(माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले संघीयताको गलत अभ्यास भएको भन्दै संविधानको मर्म अनुसारको संघियताको अभ्यास हुनुपर्ने  बताएका छन्। ‘संघीयता अहिले उपहास भएको छ। के संघीयता छ?, अहिले संघीयता अभ्यास भइराखेको छ? बनावटी संघीयता अभ्यास भइरहेको छ?’ गजुरेलले प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्दै भने, ‘बनावटी संघीयता अभ्यास भइरहेको छ। वास्तविक संविधानको मर्म अनुसारको संघीयताको अभ्यास हुनुपर्‍यो।‘ उनले वर्तमान सरकारको कार्यकालमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell