PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

  • उर्जा मन्त्री भुसालले फेरि भनिन् : बिजुलीको महसुल घटाउनुपर्छ

    उर्जा मन्त्री भुसालले फेरि भनिन् : बिजुलीको महसुल घटाउनुपर्छ

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो रहेको  बताएकी छिन्। नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताइन्। केहीदिन अघि पनि उनले बिजुलीको महसुल बढी भएको भन्दै मूल्य समायोजन गर्नुपर्नेमा जोड दिएकी थिइन्। जनकपुरमा मन्त्री भुसालले अब…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिकमा सहभागी हुन टोकियो आएका अमेरिकी च्याम्पियनलाई कोरोना संक्रमण, प्रतियोगिताबाट बाहिरिए

    ओलम्पिकमा सहभागी हुन टोकियो आएका अमेरिकी च्याम्पियनलाई कोरोना संक्रमण, प्रतियोगिताबाट बाहिरिए

    दुई पटक पोल भल्टको विश्व च्याम्पियन रहेका अमेरिकी खेलाडी साम केन्ड्रिक्सले टोकियो ओलम्पिकमा सहभागिता नजनाउने भएका छन्। कोभिड संक्रमण पुष्टि भएसँगै स्वर्ण पदकमा मुख्य दाबेदार मध्येका उनले प्रतियोगितामा सहभागिता नजनाउने भएका हुन्। अघिल्लो ओलम्पिकमा कास्य पदक जितेका उनका पिता र कोच स्कट केन्ड्रिकले इन्स्टाग्राममा पोस्ट गर्दै उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। 'आज टोकियोमा अफिसियलहरुले सामको कोभिड परीक्षण पोजेटिभ…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा टाउको नभएको आधा शरिर फेला, अनुसन्धान गर्दै प्रहरी

    महोत्तरीमा टाउको नभएको आधा शरिर फेला, अनुसन्धान गर्दै प्रहरी

    जलेश्वरः महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक शव बरामद गरेको छ। जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी कारबाहीबाट संकलन हुने राजस्व ३३ प्रतिशतले वृद्धि, ट्राफिक कारबाहीमा मात्र १ अर्ब १६ करोड रुपैयाँ संकलन

    प्रहरी कारबाहीबाट संकलन हुने राजस्व ३३ प्रतिशतले वृद्धि, ट्राफिक कारबाहीमा मात्र १ अर्ब १६ करोड रुपैयाँ संकलन

    काठमाडौंः नेपाल प्रहरीले विभिन्न आपराधिक गतिविधि तथा कारबाहीबाट संकलन गर्ने राजस्व ३३ प्रतिशतले वृद्धि भएको छ। गएको चाल आर्थिक वर्षमा नेपाल प्रहरी विभिन्न ८ शीर्षक २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रकम संकलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४ रुपैयाँ संकलन गरेको नेपाल प्रहरीका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • बेवारिसे शव पहिचान र व्यवस्थापनका लागि स्वीकृत भयो निर्देशिका

    बेवारिसे शव पहिचान र व्यवस्थापनका लागि स्वीकृत भयो निर्देशिका

    काठमाडौं : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ। मंगलवार बसेको बैठकले बेवारिसे शवको पहिचान र उचित व्यवस्थापन गर्नका लागि उक्त निर्णय गरिएको हो। निर्देशिका बनाउनका लागि डाक्टर सुगमजंग केसीले २०७२ सालदेखि नै व्यक्तिगत पहल गर्दै आएका थिए। सोही वर्ष भूकम्पमा भत्किएका भौतिक संरचनामा परी ज्यान गुमाउनेहरूको शव व्यवस्थापनमा खटिएका थिए उनी। त्यतिबेला केही शवहरूको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनले लिए शपथ

    नवनियुक्त प्रदेश प्रमुखद्वय गुरुङ र शेरचनले लिए शपथ

    काठमाडौँः नवनियुक्त प्रदेश प्रमुखद्वय पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका छन्।  राष्ट्रपति कार्यालयमा विशेष समारोहबीच गुरुङ र शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। मंगलबार सरकारको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएका थिए।  मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गुरुङलाई गण्डकी र शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।  मंगलबारको मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित 'रसिया'का खेलाडी ओलम्पिकमा मौन छन्, तर जताततै रसिया छ

    प्रतिबन्धित 'रसिया'का खेलाडी ओलम्पिकमा मौन छन्, तर जताततै रसिया छ

    शुक्रबार टोकियो ओलम्पिकको उद्घाटन खेलमा सन मारिनोको पछाडि र सिएरा लिओनको अगाडि मार्च थियो रसियन खेलाडीहरुको। उनीहरुको ब्यानरमा राष्ट्रको मात्रै नाम नभएर 'आरओसी' अर्थात रसियन ओलम्पिक कमिटी लेखिएको थियो। 'आरओसी'कै ब्यानरमा ३३० भन्दा बढी खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुगेका छन्। राष्ट्रको नामको सट्टा फरक नाममा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताको कारण हो 'डोपिङ स्क्यान्डल'। र, त्यसका कारण भोग्नुपरेको कारवाही। यद्यपि, रसियन खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • गुम्यो गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद, सर्वोच्चले दिएन अन्तरिम आदेश

    गुम्यो गण्डकी प्रदेशसभा सदस्य थापाको सांसद पद, सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौँः राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापामाथिको दलको कारबाही रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। कारबाही रोकी सांसदकै हैसियतमा कामकाज गर्न पाउने आदेश माग गर्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै थापालाई सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयनको बाटो खुलेको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो

    सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो

    काठमाडौं : देशभर हुने सवारी दुर्घटना र मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ। गएको आर्थिक वर्षमा सवारी दुर्घटना ३२ प्रतिशत वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ मा देशभर १५ हजार ५ सय ५४ वटा सवारी दुर्घटना भएका थिए। गएको आर्थिक वर्ष २०७७/७८ मा २० हजार ६ सय ३४ वटा दुर्घटना भएको नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले जानकारी दिए। त्यस्तै, आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार लण्डन फर्कँदै गौरिका, भन्छिन: आज राम्रै भयो

    शुक्रवार लण्डन फर्कँदै गौरिका, भन्छिन: आज राम्रै भयो

    काठमाडौं: टोकियो ओलम्पिकमा आज सहभागिता जनाएकी गौरिका शुक्रवार लण्डन फर्किँदैछिन्। १०० मिटर फ्री स्टाइल (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाएकी उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गरिन्। 'राष्ट्रिय कीर्तिमान बनेको थाहा पाएर खुशी लागेको छ। राम्रै भयो,' खेलपछि गौरिकाले भनिन्, 'ठ्याक्कै यति नै टायम भनेर टार्गेट त गरेको थिइन् तर जति राम्रो सक्छु त्यति गर्ने भन्ने थियो।' उनले अभ्यासको कमी भएको…

    विस्तृतमा पढ्नुस्

  • बढ्दो कोरोना संक्रमण : चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण, गण्डकीमा ३ मध्ये दुई संक्रमित

    बढ्दो कोरोना संक्रमण : चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण, गण्डकीमा ३ मध्ये दुई संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा भएको परीक्षण मध्ये ४.११ जनाको परीक्षण गर्दा एक जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार थप तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १० हजार ८८६ जनाको आरटी-पीसीआर परीक्षण गर्दा २४.२ प्रतिशत अर्थात दुई हजार ६३४ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै चार हजार ९२२ जनाको…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक फुटबल: ब्राजिलले साउदी अरबलाई हरायो, जर्मनी बराबरीमा रोकियो

    ओलम्पिक फुटबल: ब्राजिलले साउदी अरबलाई हरायो, जर्मनी बराबरीमा रोकियो

    टोकियो ओलम्पिकमा आज सम्पन्न फुटबल खेलमा ब्राजिल यू २३ ले साउदी अरब यू २३ लाई हराएको छ। सइतामा स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले साउदी अरेबियामाथि ३-१ गोलअन्तरको जित निकालेको हो। ब्राजिलले खेलको १४ औं मिनेटमा चुन्हा म्याथिउसको गोलमा अग्रता बनाएको थियो। तर, २८ औं मिनेटमा अल्मारी अब्दुल्लाहले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलमा ब्राजिलको जित सुनिश्चित…

    विस्तृतमा पढ्नुस्

  • जुन दललाई खारेज गर्न माग गर्दै आयोग पुगेका थिए त्यही दलको सांसद भन्दै सर्वोच्च पुगे पूर्व माओवादी नेता

    जुन दललाई खारेज गर्न माग गर्दै आयोग पुगेका थिए त्यही दलको सांसद भन्दै सर्वोच्च पुगे पूर्व माओवादी नेता

    काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका नेताहरुले माओवादी नत्यागेको दाबी गरेका छन्। माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफू माओवादीमै रहेको दाबी गर्दै सर्वोच्च अदालत पुगेका हुन्। बुधवार सर्वोच्च अदालतमा रायमाझी सहित चारजना नेताले माओवादी केन्द्रले गरेको कारवाही खारेजीको माग गर्दै आफू उक्त पार्टीको केन्द्रीय सदस्य नै रहेको दाबी गरेका…

    विस्तृतमा पढ्नुस्

  • टोकियो ओलम्पिक: गौरिका बाहिरिन्

    टोकियो ओलम्पिक: गौरिका बाहिरिन्

    काठमाडौं: टोकियो ओलम्पिकमा आज गौरिका सिंहले सहभागिता जनाएकी छिन्। १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी खेलाडी रहेकी उनले १०० मिटर फ्रिस्टाइल (लङ कोर्ष) सहभागिता जनाएकी थिइन्। जसमा उनले निर्धारित दुरी १.००.११ मिनेटमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।  पुरुषतर्फ नेपालबाट सहभागी अलेक्जेन्डर शाहले यसअघि नै सहभागिता जनाइसकेका छन्। जसमा उनले निर्धारित दुरी ५३.४१ सेकेन्ड पुरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। ओलम्पिकमा नेपालबाट…

    विस्तृतमा पढ्नुस्

  • तीन महिना नपुग्दै हटाइएकी प्रदेश प्रमुख पौडेलले भनिन् : राजनीति निर्मम बाटोबाट अघि बढ्यो  

    तीन महिना नपुग्दै हटाइएकी प्रदेश प्रमुख पौडेलले भनिन् : राजनीति निर्मम बाटोबाट अघि बढ्यो  

    पोखरा : गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले सामाजिक परिवर्तनका लागि राजनीति निर्मम बाटोबाट अघि बढिरहेको बताएकी छिन्।  बुधवार पत्रकार सम्मेलनमा उनले निर्मम बाटो अपनाएर अघि बढेको राजनीतिमा यस्ता कुरा स्वभाविक लागेको बताइन्।  दुई महिना २४ दिनमै पदमुक्त भएकी पौडेलले यो निर्णयबाट दु:खी नभएको सुनाइन्। राजनीतिक अस्थिरतामा देश नबन्ने उनको भनाइ थियो।  'संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो…

    विस्तृतमा पढ्नुस्

  • वर्षभरि औशतमा दैनिक ७ जनाको बलात्कार, संगठित अपराधमा कमी आए पनि हत्याका केस ह्वात्तै माथि

    वर्षभरि औशतमा दैनिक ७ जनाको बलात्कार, संगठित अपराधमा कमी आए पनि हत्याका केस ह्वात्तै माथि

    काठमाडौं : समग्र अपराधका घटना सामान्य हिसाबले घटेको र संगठित अपराधमा उल्लेख्य कमी आएको भए पनि गएको आर्थिक वर्षमा हत्याको संख्या भने बढेको छ। नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानको तथ्याङ्कअनुसार कर्तव्य ज्यानमा अघिल्लो वर्षको तुलनामा २५.५८ प्रतिशतले वृद्धि भएको देखिएको छ। कर्तब्य ज्यानमा ६ सय ९७ केस दर्ता भएका छन्। त्यसैगरी ज्यान मार्ने उद्योगमा २१ प्रतिशतको वृद्धि देखिन्छ।  आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त, पाैडेल र यादव हटाइँदा शेरचनले पाए दोस्रो पटक नियुक्ति

    राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त, पाैडेल र यादव हटाइँदा शेरचनले पाए दोस्रो पटक नियुक्ति

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख नियुक्त गरिएका हुन्। भण्डारीले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।  यसअघि मन्त्रिपरिषद्ले गण्डकीको प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्तको सिफारिस गर्दै गुरुङ र शेरचनको नाम सिफारिस गरेको थियो।  शेरचन यसअघि…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए

    विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए

    काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। आज हिमालय एयरको विमानबाट दुबईबाट काठमाण्डौं आएका गोरखा घर भएका पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको हो। विमानस्थलको आगमनतर्फको भन्सार चेकको एक्सरेमा चेक गर्दा शङ्का लागेर नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। उनले ल्याएको कफी मेकर माथि शङ्का…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ४ हजार नजिक पुग्यो, थपिने संक्रमितको संख्या, २० जनाको गयो ज्यान

    एकै दिन ४ हजार नजिक पुग्यो, थपिने संक्रमितको संख्या, २० जनाको गयो ज्यान

    काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा झन्डै ४ हजार कोभिड १९ संक्रमित पहिचान भएका छन्। कूल १७ हजार ५ सय १८ जनामा भएको परीक्षणमध्ये ३ हजार ८ सय ९९ जनामा संक्रमण देखिएको हो। परीक्षणको २२ प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको हो। पछिल्लो २४ घन्टामा मृत्यु भएका संक्रमितको रेकर्ड स्वास्थ्य मन्त्रालयले २० रहेको जनाएको छ। १२ हजार ६ सय ५५ जनाको आरटी…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक: शाहको राष्ट्रिय कीर्तिमान

    ओलम्पिक: शाहको राष्ट्रिय कीर्तिमान

    काठमाडौं: टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्। आज १०० मिटर फ्री स्टाइलमा शाहले कीर्तिमान बनाएका हुन्। यसका लागि उनले ५३.४१ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै कीर्तिमान बनाए।  नेपालबाट खेल्ने १३ औै दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले भोलि दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछिन्। जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्। ओलम्पिकमा नेपालबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell