PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • गर्भवती प्रेमिकालाई अपहरण गरि हत्या गरेको आरोपमा बक्सर पक्राउ

    गर्भवती प्रेमिकालाई अपहरण गरि हत्या गरेको आरोपमा बक्सर पक्राउ

    पर्टो रिकोका बक्सर फेलिक्स भरडेहोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नी गर्भवती प्रेमिकालाई अपहरण गरि हत्या गरेको आरोप उनीमाथि लागेको छ।   सन् २०१२ को ओलम्पिकमा सहभागी भरडेहोले सान जुआनमा प्रेमिका केसल रोड्रिगेजमाथि आक्रमण गरेको र पछि उनको शवलाई पुलबाट फ्याँकेको अनुसन्धानका क्रममा देखिएको छ। फेडरल कम्पलेन्टका अनुसार भरडेहोले सुरुमा आफ्नी प्रेमिकालाई मुखमा ‘पन्च’ हानेको डोरीमा बाँधेर पुलबाट फ्याँकेका थिए। शव पानीमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाको नाकाबाट दैनिक २ हजार भन्दा बढी सवारीको आवत जावत, बिहानै ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

    काठमाडौं उपत्यकाको नाकाबाट दैनिक २ हजार भन्दा बढी सवारीको आवत जावत, बिहानै ७ सय ३९ सवारी प्रहरी नियन्त्रणमा

    काठमाडौं : बिहीवारदेखि जारी काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा थप कडा बनाइएको छ। अत्यावश्यक र पासबिना सडकमा निस्किएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर सवारीको अनुगमन गरिरहेको छ। मङ्गलवार बिहान १० बजेसम्म महाशाखाले अनावश्यक रुपमा दौडिएका ७ सय ३९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जसमा सबैभन्दा धेरै दुई पाङ्ग्रे रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अब कति दिन थपिएला काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा? कुन क्षेत्रमा हुँदैछ थप कडाई?

    अब कति दिन थपिएला काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा? कुन क्षेत्रमा हुँदैछ थप कडाई?

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र बिहीवारदेखि जारी भएको एक साता लामो निषेधाज्ञा भोलिबाट सकिँदैछ। निषेधाज्ञाको अवधि सकिनै लाग्दा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका छन्। मङ्गलवार बिहान गृह मन्त्रालयमा गृह सचिवसँगको छलफलपछि कति समय निषेधाज्ञा थप भन्ने विषयमा टुङ्गोमा पुग्नेछन्। 'आज वा भोलि बिहानसम्म थप निषेधाज्ञाको समय सार्वजनिक गर्छौँ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्दै, शीर्षस्थानको होड

    बुटवल लुम्बिनी र काठमाडौं रेजर्स भिड्दै, शीर्षस्थानको होड

    काठमाडौं: नेपाल सुपर लिग अन्तर्गत आज हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल र काठमाडौं साँझ साढे ५ बजे आमनेसामने हुनेछन्। तीन खेलमा १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको बुटवल अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्य बुटवल लुम्बिनीको हुनेछ। त्यस्तै काठमाडौं रेजर्सले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा २४ घन्टामा ३४ सय ४९ संक्रमितको मृत्यु, साढे ३ लाख नयाँ संक्रमित थपिए

    भारतमा २४ घन्टामा ३४ सय ४९ संक्रमितको मृत्यु, साढे ३ लाख नयाँ संक्रमित थपिए

    गएको २४ घन्टामा भारतमा ३ लाख ५७ हजार २ सय २९ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यस अवधिमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ। नयाँ संक्रमित थपिएजस्तै २४ घन्टामा निको हुनेको संख्या पनि ३ लाख २० हजार २ सय ८९ रहेको छ। अहिलेसम्म भारतमा २ करोड २ लाख ८२ हजार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

    नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवनलाई हराउँदै विराटनगर सिटी एफसी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरले २-० गोलअन्तरको सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पेड्रो माञ्जीले विराटनगरलाई अग्रता दिलाएका थिए। उनले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै, दोस्रो गोल सन्तोष तामाङले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

    प्रदेश २ मा थपिए २७९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३ हजार नाघ्यो

    जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ९० जना महिला र १ सय ८९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यक बाहेकका सेवा स्थगित

    कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यक बाहेकका सेवा स्थगित

    जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ। राजश्व संकलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए। उनले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर चेक गराइएको र अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीमा प्रदेशमा सोमबार थपिए २०३ कोरोना संक्रमित

    गण्डकीमा प्रदेशमा सोमबार थपिए २०३ कोरोना संक्रमित

    पोखराः सोमबार गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप २०३ जनामा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा कास्कीका ४६ जना रहेका छन्। जसमध्ये ४५ जना पोखरा महानगरपालिकाका हुन् भने १ जना माछापुच्छ्रे गाउँपालिकाका हुन्। यस्तै, बागलुङका ७१, नवलपुरका ३९, गोरखाका २१, स्याङ्जाका १४, पर्वतका ५, मनाङका ३, तनहुँ र लमजुङका २/२…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा एक हप्ते निषेधाज्ञा प्रभावहीन : मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    पोखरामा एक हप्ते निषेधाज्ञा प्रभावहीन : मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखिको जारी निषेधाज्ञा सकिनुभन्दा एक दिन अगावै निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको हो। कोरोनाका कारण स्थिति भयावह हुने आशंकामा थप कडाइको निर्णय भएको हो। यसअघिको निषेधाज्ञामा स्थानीय प्रशासनले निजी र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चल्न दिएपछि नगर क्षेत्रमा भीडभाड भएको थियो। अनावश्यक भीडभाड र संक्रमणको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रीमण्डल विस्तार, जसपाबाट थपिए दुई मन्त्री

    लुम्बिनीमा मुख्यमन्त्री पोखरेलले गरे मन्त्रीमण्डल विस्तार, जसपाबाट थपिए दुई मन्त्री

    बुटवलः लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनः नियुक्ति भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई पुनः नियुक्त गरेका हुन्। दुबै जना यसअघि पनि मन्त्री थिए। मुख्यमन्त्री पोखरेलले आइतबार राजीनामा दिएर पनुः नियुक्त भएपछि सोमबार उनीहरु दुबैको शपथ गराइएको हो। उनीहरु दुबै जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रीमण्डलमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए

    पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए

    बुटवल : पाल्पामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७३ जना नयाँ संक्रमित थपिएका छन्। आइतवार बेलुकी रम्भा गाउँपालिका-३ पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका-१० गेझाका ५७ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। पाल्पामा एकै दिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमवार कोरोना संक्रमणको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?  

    अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?  

    काठमाडौं: वैशाख १७ गते सरकारले केही जिल्लामा कोरोना संक्रमितलाई अस्पतालमा शय्या दिन नसकिने अवस्था आएको भन्दै उपचारबाट हात उठायो। 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' उल्लेख भएको स्वास्थ्य मन्त्रालयको पत्रमा सरकार महामारीसँग जुध्न र नागरिकको जीवन रक्षा गर्न पूर्व तयारी नभएको स्पष्ट भयो। सोमबार देशभर हालसम्मकै धेरै कोरोना…

    विस्तृतमा पढ्नुस्

  • एमालेबाट राजीनामा दिएका लुम्बिनीका सांसद पाण्डे कांग्रेसमा प्रवेश, राष्ट्रियसभाको उम्मेदवार बनाइने

    एमालेबाट राजीनामा दिएका लुम्बिनीका सांसद पाण्डे कांग्रेसमा प्रवेश, राष्ट्रियसभाको उम्मेदवार बनाइने

    बुटवलः नेकपा (एमाले) को सांसदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पाण्डे कांग्रेसमा प्रवेश गरेको बताए। पाण्डेले आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। सोमबार कांग्रेस प्रवेश गरेका हुन्। प्रवेशसँगै उनलाई लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार बनाउने बताइएको छ। माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीले कारबाही गरेपछि एक स्थान…

    विस्तृतमा पढ्नुस्

  • अक्सिजनको चरम अभावमा गुज्रिरहेका सुदूरपश्चिमका अस्पताललाई ह्युमानिटी फाउन्डेसनको सहयोग

    अक्सिजनको चरम अभावमा गुज्रिरहेका सुदूरपश्चिमका अस्पताललाई ह्युमानिटी फाउन्डेसनको सहयोग

    कैलाली : सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ह्युमानिटी फाउन्डेसन नेपालले अक्सिजन सहयोगको थालनी गरेको छ। सोमवार बिहान कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएर अभियान शुरु गरिएको हो। फाउन्डेसनका सदस्यहरूको सहयोगमा सोमवार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउन्डेसन नेपालका संस्थापक श्याम तायलले बताए। उनका अनुसार आज नै २२ सिलिन्डर…

    विस्तृतमा पढ्नुस्

  • माओवादी कोटाका प्रदेश प्रमुख ओलीले हटाए, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

    माओवादी कोटाका प्रदेश प्रमुख ओलीले हटाए, गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

    काठमाडौंः दलीय राजनीतिक दाउपेच बढ्दै जाँदा सरकारले दुई प्रदेश प्रमुख फेरेको छ। नेकपा (माओवादी केन्द्र) को सिफारिसमा यसअघि प्रदेश प्रमुख बनेका दुईलाई मन्त्रिपरिषदको सोमबारको बैठकले हटाएको हो।  निर्णय अनुसार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरिएको हो। यसअघि पनि नेपाली कांग्रेसको पालामा नियुक्त गरिएका प्रदेश प्रमुखलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।  मन्त्रिपरिषद्ले…

    विस्तृतमा पढ्नुस्

  • कोभिड नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने, जोखिम भत्ता ५० प्रतिशत

    कोभिड नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गरिने, जोखिम भत्ता ५० प्रतिशत

    काठमाडौं: सरकारले कोभिड १९ संक्रमण नियन्त्रणका लागि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई करारमा भर्ना गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने जानकारी दिएका हुन्। त्यसैगरी प्रधानमन्त्री ओलीले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न…

    विस्तृतमा पढ्नुस्

  • अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै युवा व्यवसायी

    अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै युवा व्यवसायी

    महेन्द्रनगर : कोभिड १९ को दोस्रो लहरको संक्रमणले अस्पतालमा अक्सिजन नपाएर संक्रमितले मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली उप-प्रादेशिक अस्पताललाई निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउने भएका छन्। यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक शुशील श्रेष्ठ र महेन्द्रनगरमा युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड हरिकुमार श्रेष्ठसित पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्रीको दाबी, कोभिड १९ संक्रमण नियन्त्रणका प्रगति र रणनीति यस्तो

    एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्रीको दाबी, कोभिड १९ संक्रमण नियन्त्रणका प्रगति र रणनीति यस्तो

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताए। सम्बोधनका क्रममा उनले कोभिड १९ महामारीको दोस्रो लहर नियन्त्रणका लागि सरकारले चालेका कदमहरु, नियन्त्रणमा प्राप्त सफलता र प्रयासहरु सुनाए। गत…

    विस्तृतमा पढ्नुस्

  • देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता

    देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : निषेधाज्ञा थप कडा बनाइने, ५० प्रतिशत जोखिम भत्ता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा थप कडा पारिने बताएका छन्। आज दिउँसो बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोभिड-१९ नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको बताए। विज्ञहरुको सुझावको आधारमा निषेधाज्ञा जारी भएको र थप कडा हुने उनको भनाई छ। 'महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन भएका छन्। एक हदसम्म लकडाउन गर्नपर्छ भन्ने सुझावका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell