PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

    शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो। अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको मड्रिडका स्टेफन साभिकले ७७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई

    टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई

    म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराउँदै कारबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिगकोसमेत शीर्षस्थानमा रहेको सिटीले गएरातिको फाइनल खेलमा टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकाल्दै कारबाओ कपको उपाधि जितको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा एमरिक लापोर्टेले सिटीको जितका लागि निर्णायक गोल गरेका थिए। उनले खेलको ८२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए। यो सँगै…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल : बराबरीमा रोकिए एफसी चितवन र ललितपुर सिटी

    एनएसएल : बराबरीमा रोकिए एफसी चितवन र ललितपुर सिटी

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन र ललितपुर सिटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र ललितपुर १/१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बरारबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुबै टीमले गोल गरेका थिए। खेलको ४९ औं मिनेटमा ललितपुर सिटीका कमल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित

    आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदरावादमाथि सुपर ओभरमा जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको…

    विस्तृतमा पढ्नुस्

  • छतबाट खसेर कपिलवस्तुमा १८ महिने शिशुको मृत्यु

    छतबाट खसेर कपिलवस्तुमा १८ महिने शिशुको मृत्यु

    बुटवल : कपिलवस्तुमा घरको छतबाट खसेर १८ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोल बस्ने बसन्त विकका १८ महिने शिशु अभिषेकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। बिहान ६ बजे छतबाट खसेको र बुटवलको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भण्डारीले बताए। शवलाई पोष्टमार्टम…

    विस्तृतमा पढ्नुस्

  • सीसीएमसीको निर्णयः सबै प्रकारका परीक्षा स्थगित, विद्यालयको पठन-पाठन भर्चुअल माध्यमबाट

    सीसीएमसीको निर्णयः सबै प्रकारका परीक्षा स्थगित, विद्यालयको पठन-पाठन भर्चुअल माध्यमबाट

    काठमाडौंः कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै प्रकारका परीक्षाहरु बन्द गर्ने निर्णय गरेको छ। भौतिक रुपमा हुँदै आएका सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय सीसीएमसीले गरेको हो। आइतबार बसेको बैठकले परीक्षा स्थगितको निर्णय गरेको हो।  यस्तै, बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न/गराउन पनि निर्देशन दिएको छ। वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा सोमवार राति १२ वजेदेखि लागू हुने गरी बैशाख २० गतेसम्म निषेधाज्ञा जारी

    बाँकेमा सोमवार राति १२ वजेदेखि लागू हुने गरी बैशाख २० गतेसम्म निषेधाज्ञा जारी

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ वजेदेखि बैशाख २० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। जस अनुसार अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक बैंक तथा वित्तीय संस्थासहित अन्य सबै प्रकारका सेवा सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। यसैगरी, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काम…

    विस्तृतमा पढ्नुस्

  • परवानीपुर गोल्डकप : जनकपुर युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको जित

    परवानीपुर गोल्डकप : जनकपुर युवा क्लबविरुद्ध वीरगंज युनाइटेडको जित

    वीरगंज : परवानीपुरमा जारी त्रिशक्ति सिमेन्ट प्रथम गोल्डकपको आइतवार भएको दोस्रो खेलमा वीरगंज युनाइटेड विजयी भएको छ। वीरगंजले जनकपुर युवा क्लब धनुषालाई ट्राईब्रेकरमा ५-४ ले पराजित गरेको हो। खेल गोलरहित बराबरीमा टुंगिएपछि ट्राईब्रेकरमा धकेलिएको थियो। खेलको म्यान अफ द म्याच वीरगंजका मिडफिल्डर आशिष चौधरी घोषित भएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए। सोमवारको खेल बेङ्गखाडी युवा क्लब महोत्तरी…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?

    बलात्कार मुद्दामा पत्रकार कोइराला दोषी ठहर, कति निर्धारण होला सजाय?

    काठमाडौंः उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको संयुक्त इजलासले आइतबार कोइरालाउपर कसुर ठहर गरेको हो। मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अब कसुर ठहर गर्ने इजलासले नै ३० दिनभित्र सजाय निर्धारण गर्नेछ। यसअघि जिल्ला अदालतले भने कोइरालालाई अभियोगबाट सफाइ दिएको थियो। घरमा काम गर्ने किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोइराला…

    विस्तृतमा पढ्नुस्

  • व्यायामशाला बन्द गराउनु सरकारको अदुरदर्शी निर्णय : शारीरिक सुगठन तथा फिटनेस संघ

    व्यायामशाला बन्द गराउनु सरकारको अदुरदर्शी निर्णय : शारीरिक सुगठन तथा फिटनेस संघ

    काठमाडौं : नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले सरकारले व्यायामशाला तथा हेल्थ क्लब बन्द गरेर अदुरदर्शी निर्णय गरेको आरोप लगाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै स्वस्थ रहनका लागि आवश्यक पर्ने व्यायामशालालाई बन्द गर्नु अदुरदर्शी निर्णय भएको जनाएको छ। ‘एकातिर हामी स्वस्थ्य नै धन हो भनेर समाजको परिकल्पना गर्दछौं र दैनिक जसो हामी व्यायामशाला, हेल्थ क्लबमा नियमित व्यायाम गरी…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोभिड-१९ परीक्षण नगर्न मन्त्रालयको निर्देशन

    नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोभिड-१९ परीक्षण नगर्न मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकको कोभिड-१९ परीक्षण नगर्न नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आइतवार एक सार्वजनिक सूचना जारी गर्दै निर्देशनविपरीत परीक्षण गरेमा कारबाही गर्ने समेत चेतावनी दिएको छ। नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवार र नेपालमा बसोबास…

    विस्तृतमा पढ्नुस्

  • 'एउटा बिहान हिँडिरहेका' प्रकाश

    'एउटा बिहान हिँडिरहेका' प्रकाश

    सबैले कागजमा पाउँदैन रहेछन् देश। कोही हुन्छन् जो मुटुमा बोक्छन् देश। अनि मुटुमा देश अटाउनेहरूको प्रतिनिधि बनेर कवि प्रकाश आङदेम्बे सोध्छन्: म भन्छु यो यो देश मेरो हो यो सत्य तिमीलाई पच्दैन   तिमी भन्छौ यो देश मेरो हो मलाई पनि यो सत्य पच्दैन   तिम्रो हुँदैन भने मेरो हुँदैन भने यो देश कसरी हाम्रो हुन्छरु   हाम्रो नभए देश,…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: पोखरामाथि बुटवल लुम्बिनीको जित

    एनएसएल: पोखरामाथि बुटवल लुम्बिनीको जित

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थण्डर्समाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बुटवल लुम्बिनीले २-० को जित निकाल्दै लिगमा सुखद सुरुवात गरको हो। खेलको ४३ औं मिनेटमा अर्माण्डको गोलमा अग्रता बनाएको बुटवल पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने बुटवलले आत्मघाती गोल उपहार पाएको थियो। पोखराका डिफेण्डर…

    विस्तृतमा पढ्नुस्

  • रोकियो बेङ्ग्लोरको जितको शृङ्खला, चेन्नइ ६९ रनले विजयी

    रोकियो बेङ्ग्लोरको जितको शृङ्खला, चेन्नइ ६९ रनले विजयी

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। वानखेडे स्टेडियममा सम्पन्न आजको पहिलो खेलमा चेन्नइले ६९ रनले जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा समेटियो। सुरुवाती ब्याटिङ गरेको चेन्नइका लागि रवीन्द्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनः वैशाख २४ गते मनोनयन, आयोगले स्वीकृत गर्‍यो कार्यतालिका

    राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनः वैशाख २४ गते मनोनयन, आयोगले स्वीकृत गर्‍यो कार्यतालिका

    काठमाडौं : आगामी जेठ ६ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। अन्य समूहतर्फ वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यक्रम आयोगले आइतवार स्वीकृत गरेको हो। स्वीकृत कार्यक्रम अनुसार बैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोधको उजुरी दिने कार्यक्रम रहेको छ। त्यस्तै, बैशाख २२ र २३ गते निवेदन…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

    उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

    काठमाडौंः उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका छन्। प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रवाह गर्ने र अन्य सेवा तत्काल एक साताका लागि स्थगन गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवा वैशाख १३ देखि २० गतेसम्म स्थगित गरिएको बताए। पराजुलीका अनुसार नयाँ नागरिकता,…

    विस्तृतमा पढ्नुस्

  • बुटवलका ९६ जनासहित रुपन्देहीमा थपिए २०४ कोरोना संक्रमित

    बुटवलका ९६ जनासहित रुपन्देहीमा थपिए २०४ कोरोना संक्रमित

    बुटवल : पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमध्ये ८२ जना महिला र १२२ जना पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकामा मात्रै ९६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सिद्धार्थनगर नगरपालिकामा ३०, तिलोत्तमा नगरपालिकामा ५०, सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जना, गैडहवा गाउँपालिकामा ४, मायादेवी गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • सांगीतिक यात्रा टुंग्याउने नितेशजंग कुँवरको घोषणा

    सांगीतिक यात्रा टुंग्याउने नितेशजंग कुँवरको घोषणा

    काठमाडौं : युवा पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवरले सांगीतिक यात्रा टुंग्याउने भएका छन्। उनले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफ्नो सांगीतिक यात्रा छोड्ने जानकारी गराएका हुन्। उनले लेखेका छन्, 'साथीहरु, मेरो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको महसुस गरेको छु। सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद, स्वस्थ रहनुहोस्, नम्र हुनुहोस्।’   Dear friends, As I believe my Nepali music journey has…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल: धनगढीमाथि विराटनगर सिटीको सानदार जित

    एनएसएल: धनगढीमाथि विराटनगर सिटीको सानदार जित

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर सिटीले धनगढी एफसीमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा रञ्जित धिमालको कप्तानीमा उत्रिएको विराटनगर सिटीले ३-० को गोलअन्तरले किरण चेम्जोङको कप्तानीमा उत्रिएको धनगढीमाथि सानदार जित निकालेको हो। खेलको १५ औं मिनेटमै विक्रम धिमालको गोलमा अग्रता बनाएको विराटनगर पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

    प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

    काठमाडौंः उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्यकारी सम्पादक अनिश तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले आइतवार अनामनगर कार्यालयबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। ' विद्युतिय कारोबार लगायत अन्य मुद्दामा जिल्ला अदालतबाट नै पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिएका हौं। अब थप अनुसन्धान हुन्छ,' परिसरका प्रमुख सिंहले भने। प्रहीले उनी बिरद्ध अदालतबाट विद्युतिय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell