PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • रुखमा चढेर खेल हेर्ने समर्थकलाई कप्तान मल्लको सन्देश: मायाले आउनु भयो, आफ्नो पनि ख्याल राख्नुस्

    रुखमा चढेर खेल हेर्ने समर्थकलाई कप्तान मल्लको सन्देश: मायाले आउनु भयो, आफ्नो पनि ख्याल राख्नुस्

    काठमाडौं : त्रिदेशीय क्रिकेट सिरिजको सुरुका दुई खेलमा दर्शकले रंगशालामै गएर क्रिकेट हेरे। तर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने गरी मापदण्ड बनायो। विद्यालदेखि रंगशालासम्म त्यसको प्रभाव पर्‍यो। तेस्रो दिने नेपाल र नेदरल्याण्डस् खेल थियो अनि दर्शकको उपस्थिति भने निषेध गरिएको थियो। तर न दर्शकको हुटिङ रोकिएको थियो न दर्शकहरुले खेल हेर्न नै छाडे।…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : बेङ्ग्लोरको लगातार चौँथो जित, देवदत पाडिक्कलको शतक

    आईपीएल : बेङ्ग्लोरको लगातार चौँथो जित, देवदत पाडिक्कलको शतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले राजस्थानमाथि १० विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६ दशमलब ३ ओभरमा बिना विकेटको क्षति लक्ष्य पूरा गर्‍यो। राजस्थानका…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई पन्छाउँदै संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

    एपीएफलाई पन्छाउँदै संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

    वीरगंज : सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पन्छाउँदै संकटा क्लब सिमरामा जारी ११ औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। एपीएफमाथि ३-१ को सहज जित निकाल्दै संकटाले उपाधि भिडन्तका लागि क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनसँगको भेट पक्का गरेको हो। क्यामरुन यसअघि नै आयोजक नव जनजागृती क्लब सिमरालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ। खेलमा फितलो प्रदर्शन गरेको एपीएफको पोष्टमा संकटाले लगातार तीन गोल…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा दुई जना कोरोना संक्रमितको मृत्यु, थप ७८ जनामा संक्रमण पुष्टि

    वीरगंजमा दुई जना कोरोना संक्रमितको मृत्यु, थप ७८ जनामा संक्रमण पुष्टि

    वीरगंज : वीरगंजमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-१६ बस्ने ६१ वर्षीया महिला र वीरगंज-१९ बस्ने ६३ वर्षीय पुरुष रहेका छन्। वीरगंजको विर्तामा रहेको त्रिवि अन्तर्गतको नर्सिङ क्याम्पसमा काम गर्ने कर्मचारी समेत रहेकी महिलाको मृत्यु नारायणी अस्पतालमा बिहीवार बिहान भएको नारायणी अस्पताल कोभिड संयोजक डा सरोज रोशन दासले बताए। बैशाख ३ गते कोरोना संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • ओली र गौतमबीच भेट, ‘ओलीसँगको मेरो सम्बन्ध जमानादेखिको हो र अटुट रहिरहनेछ’

    ओली र गौतमबीच भेट, ‘ओलीसँगको मेरो सम्बन्ध जमानादेखिको हो र अटुट रहिरहनेछ’

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेट भएको हो। ओली र गौतमबीच बिहीवार बालुवाटारमा भेट भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। भेटमा गौतमले केपी ओली देशको प्रधानमन्त्री र एमालेको अध्यक्ष भएको भन्दै ओलीसँगको सम्बन्ध अटुट रहिरहने बताएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए। भट्टराईले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूको निवास…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

    पशुपतिनाथ लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने

    काठमाडौं : नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा समेत बढ्दै गएको भन्दै पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न प्रतिबन्ध लगाइएको छ। पशुपति क्षेत्र विकास कोषले एक सूचनामार्फत सो जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘बैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप…

    विस्तृतमा पढ्नुस्

  • एमाले हाटबजार होइन, स्पष्टीकरण हेरेर पार्टीले कारवाही गर्छ : प्रमुख सचेतक भट्टराई

    एमाले हाटबजार होइन, स्पष्टीकरण हेरेर पार्टीले कारवाही गर्छ : प्रमुख सचेतक भट्टराई

    काठमाडौं : नेकपा (एमाले)ले संघीय संसदका २७ जना सांसदलाई कारवाहीको तयारी गरेको छ। तयारीस्वरुप एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशका चार जनालाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधिएका सांसदहरुले बिहीवार नै स्पष्टिकरण बुझाएका छन्। एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन्। बिहीबार न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • थप २४२८ जनामा कोभिड - १९ को संक्रमण, ४८ प्रतिशत काठमाडौं उपत्यकाका

    थप २४२८ जनामा कोभिड - १९ को संक्रमण, ४८ प्रतिशत काठमाडौं उपत्यकाका

    काठमाडौं : नेपालमा थप दुई हजार ४२८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  देशभरका प्रयोगशालमा भएको १० हजार १ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार ३६५ र ४४७ एन्टिजिन परीक्षणका क्रममा ६३ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै मन्त्रालयले थप ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएकोसमेत पुष्टि गरेको छ।  यससँगै नेपालमा दुई लाख ९२…

    विस्तृतमा पढ्नुस्

  • ट्रंक लाइन बिलिङ समस्या समाधानका लागि रुपन्देहीका उद्योगीहरु डेलिगेसनमा

    ट्रंक लाइन बिलिङ समस्या समाधानका लागि रुपन्देहीका उद्योगीहरु डेलिगेसनमा

    बुटवल : रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुलाई नेपाल विद्युत प्राधिकरणले एकलौटी ढंगबाट ट्रंक लाइन बिलिङ गरेको उद्योगीहरुले गुनासो गरेका छन्। प्राधिकरणले २०७२ सालदेखिको बक्यौता बुझाउन ताकेता गरे पश्चात् उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघको नेतृत्व र सम्बन्धित उद्योगीहरु विभिन्न मन्त्रालय र सम्बन्धित निकायहरुमा डेलिगेसन गएको छ। संघले उद्योगीहरुको कुनै पनि निवेदन, माग र जानकारी बिना नै प्राधिकरणले आफ्नै…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामाथि नेपालको सानदार जित

    मलेसियामाथि नेपालको सानदार जित

    काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ६९ रनको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो।  सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • मलेसियालाई नेपालको २ सय १८ रनको विशाल लक्ष्य

    मलेसियालाई नेपालको २ सय १८ रनको विशाल लक्ष्य

    काठमाडौं: त्रिदेशीय टी २० सिरिज अन्तर्गत आज जारी खेलमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको हो। नेपालका लागि आक्रामक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। त्यस्तै आशिफ शेखले ४२…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूहका सांसदको ओलीलाई उल्टै प्रश्न : दल त्याग र नयाँ पार्टी गठन नगरी कारवाही कसरी?

    नेपाल समूहका सांसदको ओलीलाई उल्टै प्रश्न : दल त्याग र नयाँ पार्टी गठन नगरी कारवाही कसरी?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको दाबी झुटो भएको बेहोरासहित वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले जवाफ बुझाएका छन्। उनीहरुले दल त्याग गरेको र नयाँ दल गठन गरेको आधारमा मात्रै पार्टीले सांसद पदबाट हटाउन सक्ने भएपनि आफूहरु दुवै कार्यमा संलग्न नभएकाले ओलीले सांसद पदबाट हटाउन नसक्ने जवाफमा उल्लेख छ। सांसद जीवनराम श्रेष्ठले लेखेको जवाफमा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको छड्के अनुगमनका दृश्य : सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन ?

    प्रहरीको छड्के अनुगमनका दृश्य : सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड पालना भएको छ कि छैन ?

    काठमाडौं : सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम छ। अनि चालक र सहचालकले सवारीको सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउँदैनन्। तर, कोरोना भाइरस संक्रमणलाई नियन्त्रणमा लिन सरकारले निर्धारित गरेको स्वास्थ्य मापदण्ड खासै पालना भएको पाइँदैन। सरकारले तोकेको मापदण्ड पालना गराउन अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा आफैँ सक्रिय भएको छ। काठमाडौं उपत्यकाभित्रका दुई दर्जन भन्दा बढी स्थानमा चेक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल समूहका २७ सांसदले बुझाए ओलीलाई स्पष्टीकरणको जवाफ

    नेपाल समूहका २७ सांसदले बुझाए ओलीलाई स्पष्टीकरणको जवाफ

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ माधवकुमार नेपाल पक्षीय २७ जना सांसदले बुझाएका छन्। नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवार पुगेर उनीहरुले स्पष्टीकरणको बुझाएको एमाले सांसद जीवनराम श्रेष्ठले जानकारी दिए। ओलीले ३ दिनको अल्टिमेटम दिएर मंगलवार बरिष्ठ नेता माधवकुमारा नेपाल र झलनाथ खनाल समूहका समूहका २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए। ब्यक्तिगत…

    विस्तृतमा पढ्नुस्

  • गतवर्षकै जोखिम भत्ता पाएका छैनन् स्वास्थ्यकर्मी, 'फेरी कोभिड-१९ संक्रमितको सेवामा कसरी खटिन्छन्?'

    गतवर्षकै जोखिम भत्ता पाएका छैनन् स्वास्थ्यकर्मी, 'फेरी कोभिड-१९ संक्रमितको सेवामा कसरी खटिन्छन्?'

    बाग्लुङ : कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरुले एक वर्ष देखि जोखिम भत्ता प्राप्त गरेका छैनन्। सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो। तर, धवलागिरि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले भने कोभिड-१९ महामारीको सुरुवाती चरण देखि नै जोखिम भत्ता पाएका छैनन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा…

    विस्तृतमा पढ्नुस्

  • मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते : कसरी बन्यो जग्गा बेच्नेसम्मको प्रपञ्च?

    मरिसकेका व्यक्तिलाई 'ज्युँदो' बनाउँदै जग्गा कीर्ते : कसरी बन्यो जग्गा बेच्नेसम्मको प्रपञ्च?

    काठमाडौं : मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गरेर ठगी गरेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। १ नम्बर प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीको अनुसन्धानपछि उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, ५२ वर्षीय नवीन कोइराला, ५० वर्षीय लीलाधर राजवंशी, ३७ वर्षीय बलराम विश्वकर्मा, भुपदेव कटुवाल,…

    विस्तृतमा पढ्नुस्

  • मेरियटमै आज २ बजे भेट्दै ओली र नेपाल, आजको 'वान टू वान' वार्ताले देला निकास?

    मेरियटमै आज २ बजे भेट्दै ओली र नेपाल, आजको 'वान टू वान' वार्ताले देला निकास?

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच आज पनि वार्ता हुने भएको छ। बिहीवार राजधानीको मेरियट होटलमा वार्ता भएको थियो। आज पनि सोही होटलमा दुई नेताबिच छलफल हुन लागेको नेपाल निकट स्रोतले जनाएको छ। अहिले २ बजे दुई नेता बिचमात्रै कुराकानी हुने स्रोतले बतायो। 'दुईजना बिचमात्रै आज कुराकानी हुँदैछ। हिजोकै ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • बल्खु पुगेर ओलीले माधव नेपाललाई भने : समूहगत कुरा सुनिँदैन

    बल्खु पुगेर ओलीले माधव नेपाललाई भने : समूहगत कुरा सुनिँदैन

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा समूहगत कुराकानीको सुनुवाइ नहुने बताएका छन्। बल्खुमा पार्टी कार्यालयको शिलन्यास गर्दै ओलीले एक्ला-एक्लै भएका गुनासोमात्रै आफूले सम्बोधन गर्ने बताए। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधवार भएको २ घण्टा लामो वार्तापछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। हिजोको भेटवार्तामा पनि ओलीले नेकपा एमाले निकै अघि बढिसकेकाले पछि फर्किने अवस्था नभएको र नेताहरुका…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा गोली लागेर एक सिकारी घाइते, सँगै सिकार खेल्न गएका अर्का पुरुष समातिए

    कैलालीमा गोली लागेर एक सिकारी घाइते, सँगै सिकार खेल्न गएका अर्का पुरुष समातिए

    कैलालीः सिकार खेल्न गएका एक पुरुष गोली लागेर घाइते भएका छन् । जिल्लाको गौरीगङ्गा नगरपालिकास्थित शिव शंकर सामुदायिक वनमा सिकार खेल्न गएका गौरीगङ्गा ९ का इन्द्रबहादुर विक घाइते भएको प्रहरीले जानकारी दिएको छ। गोली उनैले बोकेको बन्दुकले लागेको हो वा अरु कसैले हानेको हो भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार विकसँगै सिकार खेल्न…

    विस्तृतमा पढ्नुस्

  • तीन दिनपछि अभिनेत्री केकी अधिकारीको कोरोना परीक्षण गर्दा नेगेटिभ

    तीन दिनपछि अभिनेत्री केकी अधिकारीको कोरोना परीक्षण गर्दा नेगेटिभ

    काठमाडौँः अभिनेत्री केकी अधिकारी कोरोना सङ्क्रमण मुक्त भएकी छिन्। तिन दिनअघि मात्रै उनलाई कोरोना संकमण पुष्टि भएको थियो। तर त्यसको तीन दिनपछि कोभिड १९ परीक्षण गर्दा नेगेटिभ आएको हो। दुई दिनसम्म लगातार ज्वरो र रुघाले सताएपछि उनले कोरोना परीक्षण गरेकी थिइन्। उनले आज बिहान फेसबुक स्टाट्स लेख्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी छिन्। कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell