PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

  • काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ

    काठमाडौं उपत्यकाभित्रका दुई दर्जन ठाउँमा ट्राफिकको चेकिङ

    काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै सरकारले स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ। नयाँ मापदण्ड अनुसार सार्वजनिक यातायातमा समेत कडाइ गरिएको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यस्तै, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था पनि गर्नुपर्ने छ। साथै चालक…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय सिरिज: आज नेपाल र मलेसिया भिड्दै, वर्षाको डर

    त्रिदेशीय सिरिज: आज नेपाल र मलेसिया भिड्दै, वर्षाको डर

    काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा आज घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सवा १ बजे खेल सुरु हुनेछ। जारी प्रतियोगितामा २ जित र १ पराजय ब्यहोरेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने दुई पराजय ब्यहोरेको मलेसियाको अघिल्लो म्याच टाइ भएको थियो। मलेसिया फाइनलको होडबाट बाहिरिसकेको छ। नेपालले आजको खेलमा जित निकाले…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीले जमिनबाट सुन निकालेर झुक्याएपछि अपराधीको सिकार भइन् युवती

    झाँक्रीले जमिनबाट सुन निकालेर झुक्याएपछि अपराधीको सिकार भइन् युवती

    काठमाडौँ : 'तपाइको जमिनभित्र सुन छ। म निकाल्दिन्छु।' गत पुस महिनाको अन्तिमतिर दिनेश मण्डल कल्पना साह (नाम परिवर्तन) घरमा पुग्छन्। धामी झाँक्रीको पनि काम गर्ने गर्थे उनी। आफ्नो जमिनमा सुन भएको र निकाल्दिन्छु भनेको सुनेपछि कसलाई लोभ नलाग्ला र! कल्पनाको परिवारलाई पनि त्यही लोभ लाग्यो। उनीहरूले सुन निकाल्न झाँक्रीको रूपमा दिनेशलाई लगाउने भए। दिनेशले पनि झाँक्रीबाट सुन निकाल्ने तयारी गरे।…

    विस्तृतमा पढ्नुस्

  • उपाधि नजिक सिटी, शीर्ष स्थानमा ११ अंकको अग्रता

    उपाधि नजिक सिटी, शीर्ष स्थानमा ११ अंकको अग्रता

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एस्टोन भिल्लामाथि जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली एस्टोन भिल्लामाथि २-१ गोलअन्तरले जित निकाल्यो। खेलको पहिलो मिनेटमै जोन म्याकजिनको गोलमा भिल्लाले अग्रता बनाएको थियो। तर फिल फोडेनले खेलको २२ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै सिल्भाकै पासमा ४० औं मिनेटमा रोड्रिडीले…

    विस्तृतमा पढ्नुस्

  • काडिजलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    काडिजलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा काडिजलाई हराउँदै रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ। स्टेडियो रामोन डी करेन्जामा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ३-० गोलअन्तरको जित निकालेको हो। मड्रिडको जितमा करिम बेञ्जेमाले दोहोरो गोल गर्दा अल्भारो ओड्रिओजोलाले एक गोल गरे। तीनै गोल मड्रिडले पहिलो हाफमा गरेको थियो। खेलको ३० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेञ्जेमाले मड्रिडलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित

    आईपीएल : चेन्नईसँग कोलकाता १८ रनले पराजित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधवार भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले कोलकातामाथि १८ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाता ५ बल बाँकी छँदा अलआउट हुँदै २०२ रनमा समेटियो। चेन्नईका लागि…

    विस्तृतमा पढ्नुस्

  • ‘स्टिङ अपरेसन’ रोक्ने सर्वोच्चको फैसला : विचाराधीन मुद्दा खारेज, फैसला भइसकेको हकमा के हुन्छ?

    ‘स्टिङ अपरेसन’ रोक्ने सर्वोच्चको फैसला : विचाराधीन मुद्दा खारेज, फैसला भइसकेको हकमा के हुन्छ?

    काठमाडौं: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने गरेको स्टिङ अपरेसनमा रोक लगाएको छ। स्टिङ अपरेसनसम्बन्धी व्यवस्था रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० लाई अदालतले बदर गरेको हो। नियम ३० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस/रिसवत माग गरेको उजुरी परेमा अनुसन्धानका लागि आयोगले आफ्ना कर्मचारी वा अन्य कुनै व्यक्ति मार्फत घुस उपलब्ध गराउने र त्यसो गर्ने व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा १९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना पुष्टि

    वीरगंजमा १९२ जनाको स्वाब परीक्षण गर्दा ८८ जनामा कोरोना पुष्टि

    वीरगंज : वीरगंजमा बुधवार साँझ थप ८८ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १९२ जनाको स्वाब परीक्षणबाट ६४ पुरुष र २४ महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। ४ देखि ७८ वर्ष उमेर समूहका ८८ जनाको सिटि भ्यालु १४ देखि ३४ को बीचमा रहेको छ। ८८ जनामध्ये ७९ जना पर्साका,…

    विस्तृतमा पढ्नुस्

  • ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर २४ निवासी ३६ वर्षीय प्रमोद सर्राफले आफ्नै छिमेकमा डेरा गरी बस्ने एक बालिकालाई १० रुपैयाँ दिएर आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबमाथि हैदराबादको सानदार जित

    पञ्जाबमाथि हैदराबादको सानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंगसमाथि सानदार जित निकालेको छ। एमए चिदम्बरम् स्टेडियम चेन्नइमा सम्पन्न खेलमा हैदराबादले पञ्जाबमाथि ९ विकेटको फराकिलो जित निकालेको हो। जारी सिजन ४ खेल खेलेको हैदराबादको यो पहिलो जित हो। टस जितेर ब्याटिङमा उत्रिएको पञ्जाबले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो। १२१ रनको लक्ष्य पछ्याएको हैदराबादले…

    विस्तृतमा पढ्नुस्

  • ओली-नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दावी

    ओली-नेपालबीचको वार्ता सकियो, वार्ता सकारात्मक भएको दावी

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको आकस्मिक वार्ता सकिएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा भएको वार्ता सकारात्मक भएको बताइएको छ। ‘दुवै नेता हँसिलो देखिनु भएको छ। सकारात्मक भएको रुपमा बुझ्न सक्छौँ। मैले वार्ताको पहल गरेको होइन। म दर्शक भएर आएको हुँ,’ प्रम ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले भने।…

    विस्तृतमा पढ्नुस्

  • ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

    ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो। वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच वार्ता भएको हो। ‘कुरा भइरहेको छ। कस्तो हुन्छ हेरौँ। सायद…

    विस्तृतमा पढ्नुस्

  • सभा सम्मेलनहरु भर्चुअल विधिबाट गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

    सभा सम्मेलनहरु भर्चुअल विधिबाट गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुरोध

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा सम्मेलनहरु भर्चुअल विधिबाट सञ्चालन गर्न संघ संस्थाहरुलाई अनुरोध गरेको छ। प्रशासनले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो। प्रशासनले कतिपय सरकारी तथा सार्वजनिक निकायहरु, निजी तथा गैर सरकारी संघ संस्थाहरुले भौतिक रुपमै उपस्थित भएर विभिन्न सभा सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम तथा प्रशिक्षणहरु सञ्चालन गरेको गुनासो आएको भन्दै त्यस्ता कार्यक्रमहरु भर्चुअल विधिबाट…

    विस्तृतमा पढ्नुस्

  • हतकडीसहित फरार रहेका एक भारतीय युवक पक्राउ

    हतकडीसहित फरार रहेका एक भारतीय युवक पक्राउ

    काठमाडौं : हतकडीसहित फरार रहेका एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तीपुर जिल्ला पटौरी थाना घर भई हाल कालिमाटी सुकुम्बासी टोल बस्ने १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह रहेका छन्। उनलाई अनुसन्धानको सिलसिलामा २०७७ असोज २ गते पक्राउ परी महानगरीय प्रहरी बृत कालिमाटीमा ल्याइएको थियो। फरार साहलाई महानगरीय अपराध महाशाखाबाट…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजबाट एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत पठाइयो काठमाडौं

    वीरगंजबाट एक कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत पठाइयो काठमाडौं

    वीरगंज : वीरगंजबाट एक जना कोरोना संक्रमितलाई थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। वीरगंज ५ का ५७ वर्षीय एक व्यवसायीलाई बुधवार दिउँसो मनाङ एयरलाइन्सको हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो। वीरगंजको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा आकस्मिक ल्यान्डिङ गरी उनलाई काठमाडौं रेफर गरिएको अस्पताल स्रोतले जानकारी गराएको छ। विगत ५ दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनको उपचार नारायणी वयोधा अस्पतालमा भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा

    नेदरल्याण्ड्स र मलेसियाले अंक बाँडेपछि नेपाल फाइनलमा

    काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न नेदरल्याण्ड्स र मलेसियाको म्याच 'टाइ' भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रतिकुल मौसमका कारण ढिला गरि सुरु गरिएको खेलमा नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा बेन कुपरको अर्धशतकको सहायतामा १०७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले डीएल मेथडबाट १० ओभरमा ९२ रनको लक्ष्य पाएको…

    विस्तृतमा पढ्नुस्

  • थप २३५१ जनामा कोभिड-१९ को संक्रमण, ४४ प्रतिशत उपत्यकामा मात्रै 

    थप २३५१ जनामा कोभिड-१९ को संक्रमण, ४४ प्रतिशत उपत्यकामा मात्रै 

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ८ हजार ८४४ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार २२० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै ८०३ एन्टिजिन परीक्षणका क्रममा १३१ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुने मध्ये एक हजार ५१…

    विस्तृतमा पढ्नुस्

  • कुशल भुर्तेल टी २० वरीयताको ९३ औं स्थानमा

    कुशल भुर्तेल टी २० वरीयताको ९३ औं स्थानमा

    काठमाडौं: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको टी २० अन्तर्राष्ट्रिय प्रतियोगिताको पछिल्लो वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेल समावेश भएका छन्।  हाल काठमाडौंमा जारी त्रिदेशिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेका उनले तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका थिए। यससँगै भुर्तेल टी २० अन्तर्राष्ट्रिय क्रिकेट ब्याट्सम्यानको वरीयतामा ९३ औं स्थानमा पुगेका छन्। नयाँ वरीयतामा ब्याटिङतर्फ भुर्तेल ९३ औं स्थानमा छन् भने अर्का ब्याट्सम्यान पारस…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको असर क्रिकेटमा : नेपाल र उत्तराखण्डको महिला टोलीको सिरिज स्थगित

    कोरोनाको असर क्रिकेटमा : नेपाल र उत्तराखण्डको महिला टोलीको सिरिज स्थगित

    काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको भारतको उत्तराखण्डसँगको सिरिज स्थगित भएको छ। अप्रिलको तेस्रो हप्ताबाट सुरु हुने गरि चैत २९ को नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले उत्तराखण्ड क्रिकेट एसोसिएसन र नेपाली टोलीबिच टी २० र एकदिवसीय सिरिज खेलाउन तयारी अघि बढाउन निर्णय गरेको थियो। यद‍्पपि पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेकाले भारतीय क्रिकेट बोर्ड  र…

    विस्तृतमा पढ्नुस्

  • लहरो तान्दा बज्रियो पहरो : नक्कली पीसीआरको आशंकामा विमानस्थलमा रोकिए १२२ यात्रु

    लहरो तान्दा बज्रियो पहरो : नक्कली पीसीआरको आशंकामा विमानस्थलमा रोकिए १२२ यात्रु

    काठमाडौं : नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर विदेश जान लागेको आशंकामा प्रहरीले १ सय २२ जना नियन्त्रणमा लिएको छ। त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले विदेश जान लागेका युवाहरुले देखाएको पीसीआर रिपोर्टमा शंका लागेपछि रोकेको हो। रोकिएका सबै सुरिया ल्याबमा कोभिड १९ परीक्षण गराउनेहरु हुन्। बिहान ७ बजेदेखि ९ बजे बिचका फ्लाइटबाट विभिन्न मुलुक जान लागेका उनीहरुलाई विमानस्थलमै रोकिएको हो। अधिकांश खाडी मुलुकमा जान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell