PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • कल बाइपास गरेको अभियोगमा एक भारतीय सहित दुई जना समातिए

    कल बाइपास गरेको अभियोगमा एक भारतीय सहित दुई जना समातिए

    काठमाडौं : नेपालमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिक सहित दुई लाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारत पन्जाब घर भएका ३१ वर्षीय राना साह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई नियन्त्रणमा लिएको हो। उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैह्र-कानुनी…

    विस्तृतमा पढ्नुस्

  • मलेसियालाई नेदरल्याण्ड्सले दियो १ सय ९२ रनको विशाल लक्ष्य, म्याक ओडोवडको शतक

    मलेसियालाई नेदरल्याण्ड्सले दियो १ सय ९२ रनको विशाल लक्ष्य, म्याक ओडोवडको शतक

    काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय सिरिजको आज जारी दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियासामु १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको हो। नेदरल्याण्ड्सका लागि म्याक ओडोवडले शतकीय पारि खेले। उनले ७३ बलमा १३३ रन बनाउँदा १५ चौका र ६ छक्का प्रहार…

    विस्तृतमा पढ्नुस्

  • जमलको पुलमुनि एक पुरुष मृत फेला

    जमलको पुलमुनि एक पुरुष मृत फेला

    काठमाडौंः काठमाडौंको जमलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका जमलस्थित पुल मुनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। हत्या वा अन्य कारणले मृत्यु भएको भन्ने खुलि सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै

    मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आजै फेरि सोही पदमा सपथ लिने भएका छन्। माओवादी केन्द्र छोडेका बादल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्। आजै माओवादीले उनलाई पदमुक्त गरेको हो। पार्टी छाडेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यही निर्णयलाई आज कार्यान्वयनमा गएपछि उनले पुन: मन्त्री पदमा नियुक्ति लिनु परेको हो। आफ्नो सरकारलाई काँध थापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई…

    विस्तृतमा पढ्नुस्

  • अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर

    अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर

    काठमाडौं : काठमाडौंको अनामनगर स्थित बुलबुले मार्गमा एक महिलाको बिभत्स हत्या भएको छ। शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड (खन्ती) प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 'फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको छ। यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ,' महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • भारतीय ५ सय दरको नोट सहित एक पुरुष समातिए

    भारतीय ५ सय दरको नोट सहित एक पुरुष समातिए

    काठमाडौँः प्रहरीले भारतीय पाँच सय दरको नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ। मोरङको अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले सुनसरी धरान उपमहानगरपालिकाका ५५ वर्षीय नौसाद मियालाई नियन्त्रणमा लिएको हो। शङ्का लागेर मियाको शरीर चेक गर्दा भारतीय पाँच सय दरको नोट फेला परेको प्रहरीले जानकारी दिएको छ । मियाको साथबाट ५ सय दरका २ सय ६ वटा नोट फेला परेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे को उपाधि बार्सिलोनालाई

    कोपा डेल रे को उपाधि बार्सिलोनालाई

    एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ। स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४-० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गोल गर्दा एन्टोनी ग्रिजमन र फ्रेन्की डी जोङले समान १/१ गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा १२ मिनेटको अवधिमा बार्सिलोनाले ४ गोल गरेको…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

    आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

    इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा अलआउट हुँदै १३७ रनमा समेटियो। मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • दर्शकको अभावमा वीरगंजका सिनेमा हल हुन थाले धमाधम बन्द

    दर्शकको अभावमा वीरगंजका सिनेमा हल हुन थाले धमाधम बन्द

    वीरगंज : कोरोना महामारीको कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेका वीरगंजका सिनेमा हलहरू तीन महिना अगाडि मात्रै खुलेका थिए। तर, दर्शकको अभावमा सिनेमा हलहरू अहिले धमाधम बन्द हुन थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको कारण भीड नगर्न र सिनेमा हललगायतका स्थानहरू बेलुकी ७ बजेपछि बन्द गर्न वैशाख २ गते सूचना जारी गरे पनि त्यसअघि नै दर्शकको अभावमा वीरगंजका…

    विस्तृतमा पढ्नुस्

  • शाहीको सत्ता जोगाउन अगुवाइ गरेका ज्वालाको प्रतिप्रश्न, हामीले भोट मात्रै हाल्दिनु पर्ने?

    शाहीको सत्ता जोगाउन अगुवाइ गरेका ज्वालाको प्रतिप्रश्न, हामीले भोट मात्रै हाल्दिनु पर्ने?

    सुर्खेतः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको केन्द्रीय राजनीतिक दाउपेचको असर तल्लो तहमै पुगेको छ। त्यसको प्रत्यक्ष असर शुक्रबार कर्णालीको प्रदेश सभामा झल्किएको छ। ओली पक्ष संसदीय दलका नेताले जारी गरेको ह्वीप नेपाल पक्षले अटेर गर्दै विपक्षमा उभियो। नेपाल पक्षका सांसद आफ्ना निश्चित अडान लिएर यसअघि सत्ताबाट बाहिरिए पनि संसदीय दलभित्र कुनै सुनुवाइ…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला रेस्लर सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई

    नेपाली महिला रेस्लर सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई

    काठमाडौंः नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन्। खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन्। नेपालकी मनीषा रानाभाट र…

    विस्तृतमा पढ्नुस्

  • ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एक जनाको मृत्यु

    ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एक जनाको मृत्यु

    वीरगंज : वीरगंज-पथलैया सडकखण्डमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन्। शनिवार दिउँसो उक्त सडकखण्डअन्तर्गत बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा ना ६ ख ६१३६ नम्बरको ट्यांकरले प्रदेश २-०३-००६ प २४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार वीरगंज महानगरपालिका-२१ परवानीपुर टोल बस्ने २४ वर्षका जैकीप्रसाद कुशवाहाको मृत्यु भएको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो पेट्रोलको भाउ?

    निगमले पुनः बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो पेट्रोलको भाउ?

    काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको छ। निगमले आन्तरिक उडानको लागि प्रयोग गरिने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि

    वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार ४५ जनामध्ये पर्साका ३९ जना र बाराका ६ जना रहेका छन्। संक्रमण पुष्टि भएकामध्ये १९ जना महिला र २६ जना पुरुष रहेका छन्। ६ देखि ८२ वर्ष उमेर समूहका ४५ जनाको सिटी भ्यालु १४…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

    धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते, एक जनाको अवस्था गम्भीर

    जनकपुरधाम : धनुषामा टिपर र बस एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। शनिवार दिउँसो करिब साढे ३ बजे धनुषाको मिथिला नगरपालिका-९ स्थित पूर्व-पश्चिम राजमार्गमा टिपर र बस एक आपसमा जुध्दा बसमा सवार ३० मध्ये १७ जना घाइते भएका हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ०६९० नम्बरको टिपर र विपरित दिशाबाट…

    विस्तृतमा पढ्नुस्

  • मातृका यादवले भने, ‘ओलीको विरोध गर्दागर्दै दलहरुले आफ्नो एजेण्डा समेत बिर्सिन लागे’

    मातृका यादवले भने, ‘ओलीको विरोध गर्दागर्दै दलहरुले आफ्नो एजेण्डा समेत बिर्सिन लागे’

    जनकपुरधाम : प्रदेश नम्बर २ मा प्रेस संगठन नेपालबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएकाहरुलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ। जनकपुरधाममा पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले महासंघको निर्वाचनमा निर्वाचित भएकाहरुलाई शुभकामना तथा सम्मान गर्दै प्रतिगमनविरुद्ध कलम चलाउनेहरुको जित भएको बताएका छन्। नेकपा माओवादी केन्द्र धनुषाले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा पूर्वमन्त्री यादवले…

    विस्तृतमा पढ्नुस्

  • बैशाखमै रेल गुडाउने इच्छा छ, जनशक्ति व्यवस्थापनको अन्तिम तयारीमा छौँ : यातायातमन्त्री नेम्वाङ

    बैशाखमै रेल गुडाउने इच्छा छ, जनशक्ति व्यवस्थापनको अन्तिम तयारीमा छौँ : यातायातमन्त्री नेम्वाङ

    जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बैशाख महिनामै रेल गुडाउने सरकारको इच्छा रहेपनि गुड्ने मिति ठ्याक्कै अझै भन्न नसकिने बताएका छन्। जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले नेपाली जनताको चाहना अनुरुप ठ्याक्कै मिति भन्न नसकिएपनि नेपाल रेल्वे चाँडै सञ्चालनमा आउने बताएका छन्। रेल सञ्चालनका लागि सम्पूर्ण तैयारी पूरा भइसकेपनि पछिल्ला वर्ष कोरोना महामारीका कारण रेल सञ्चालनमा आउन…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट :  पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १९ वर्ष मुनिका ११ प्रतिशत, भारतबाट आएका ७२ जना संक्रमित

    कोभिड-१९ अपडेट :  पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये १९ वर्ष मुनिका ११ प्रतिशत, भारतबाट आएका ७२ जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७६८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा ७६८ जनाको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले  जनाएको छ। २२६ जना भने संक्रमण मुक्त भएका छन्। यस्तै, ६७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा पनि कोभिड १९ संक्रमण देखिएको छ। यससँगै २ लाख ८३ हजार ६५८ जनामा…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्यान्ड्सलाई जित्दा नेपालीमा देखियो यस्तो उत्साह (फोटो)

    नेदरल्यान्ड्सलाई जित्दा नेपालीमा देखियो यस्तो उत्साह (फोटो)

    काठमाडौं : नेदरल्याण्ड्स, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै नेपाली क्रिकेट प्रेमीलाई खुशी बनाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको नेपाली टीमको जितमा दर्शकहरुले भरपुर मजा लिएका थिए। उनीहरु आफू उत्साही थिए भने खेलाडीहरुलाई प्रेरित पनि गरिरहेका थिए। कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी भेला नहुन…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित : कुशल र आशिफको उत्कृष्ट ब्याटिङ

    नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित : कुशल र आशिफको उत्कृष्ट ब्याटिङ

    काठमाडौं : नेदरल्याण्डस्, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको हो। नेपालले टस जितेर नेदरल्याण्डलाई ब्याटिङको निम्ता दिएको थियो। नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेल्दै नेपालको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell