PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • नेइमारलाई रेडकार्ड, पीएसजी पराजित

    नेइमारलाई रेडकार्ड, पीएसजी पराजित

    फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो। लिल्लको जितमा जोनाथन डेभिडले निर्णायक गोल गरे। २० बर्षे डेभिडले खेलको २० औं मिनेटमा गोल गरेका थिए। खेलको अन्तिम समय तनावपूर्ण रह्यो। पीएसजीका नेइमारले लिल्लका डिफेन्डर टिएगो जालोलाई…

    विस्तृतमा पढ्नुस्

  • ३४ वर्षपछि सोसिडाडले जित्यो कोपा डेल रे को उपाधि

    ३४ वर्षपछि सोसिडाडले जित्यो कोपा डेल रे को उपाधि

    रियल सोसिडाडले कोपा डेल रे को उपाधि जितेको छ। स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकाल्दै सोसिडालले २०१९/२० को सिजनको उपाधि जितेको हो। सोसिडाडको जितमा ३४ वर्षे मिकेल ओयारजवालले निर्णायक गोल गरे। भिएआरमार्फत रिभ्युपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरे। सोसिडाडको जितमा उनको गोल निर्णायक रह्यो। र, १-० ले जित निकाल्दै सोसिडाडले उपाधि उचाल्यो। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड शीर्ष दुईमा

    रियल मड्रिड शीर्ष दुईमा

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले इबरमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले इबरमाथि २-० को जित निकालेको हो। खेलको ४१ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। कासेमिरोको पासमा मार्को एसेन्सिओले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले रहेको रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले अर्को गोल…

    विस्तृतमा पढ्नुस्

  • वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध

    वेस्टब्रुमसँग चेल्सी घरेलु मैदानमा स्तब्ध

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी रेलिगेसन जोनको वेस्टब्रुमसँग पराजित भएको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा पहिलो हाफमा १० खेलाडीमा समेटिएको घरेलु टोली चेल्सी वेस्टब्रुमसँग ५-२ गोलअन्तरले पराजित भएको हो। खेलको २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा अग्रता बनाएको चेल्सीका थिएगो सिल्भा २९ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए। वेस्टब्रुमका कोस्टा परेइराले पहिलो हाफको इन्ज्युरी समयमा दोहोरो गोल…

    विस्तृतमा पढ्नुस्

  • किशोरी बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

    किशोरी बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

    वीरगंज : बारा प्रहरीले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला थाना आदापुर औरहियाको जमुनभरा घर भई हाल धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुमा बस्दै आएका २५ वर्षीय सन्तयाज हवारी रहेका छन्। उनले धादिङको गजुरीकी १५ वर्षीया किशोरीलाई कोठाभित्र पसेर जबरजस्ती करणी गरी फरार रहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

    टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि

    काठमाडौं: नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन्। प्रतिद्धन्द्धी डेविडलाई हराउँदै टाइगरले उपाधि रक्षा गरेका हुन्। पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिएर घाइते भए। उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाइगरले डेविडमाथि आफ्नो लक लगाए।…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलले भने, ‘ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजान्छ’

    रामचन्द्र पौडेलले भने, ‘ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजान्छ’

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन्। नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै नेता पौडेलले ओलीले आफै राजीनामा नदिए कांग्रेसको…

    विस्तृतमा पढ्नुस्

  • संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकूल निर्णय गर्छौँ : भीम रावल

    संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकूल निर्णय गर्छौँ : भीम रावल

    काठमाडौं : नेकपा (एमाले)का नेता भीम रावलले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले राष्ट्रहीत अनुकुल निर्णय गर्ने बताएका छन्। आज बसेको स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय माओवादीको हो। संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकुल निर्णय गर्छौँ।’ दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियानको चरणबद्ध कार्ययोजना बनेको भन्दै उनले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी र नेता खनालबीच भेट, समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी

    राष्ट्रपति भण्डारी र नेता खनालबीच भेट, समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्। भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्व प्रधानमन्त्री खनालले बताए। राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्याता एवं प्रबर्द्धकहरु दिनेश पन्त र महेश…

    विस्तृतमा पढ्नुस्

  • माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

    माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। उनले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिँदै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन्। बालुवाटारमा आयोजित १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजीनामाको कुरा गरेका हुन्। 'समर्थन फिर्ता लिइदेउ न भन्छु समर्थन फिर्ता लिदैनन्। प्रधानमन्त्रीको राजीनामा आज मागेको हो र…

    विस्तृतमा पढ्नुस्

  • माधव समूहको दुई महिने सुदृढीकरण अभियान घोषणा : प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड

    माधव समूहको दुई महिने सुदृढीकरण अभियान घोषणा : प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड

    काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। सो समूहको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी गराउँदै नेता योगेश भट्टराईले यस्तो बताएका हुन्। पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको उनले बताए। जसअन्तर्गत प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उनले बताए। त्यस्तै, आजको बैठककले एकता…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक

    ललितपुर मेयर्स कप आजबाट सुरु: पहिलो खेलमा एपीएफको जित, सीता राना मगरको अर्धशतक

    काठमाडौं: ललितपुर मेयर कप महिला च्याम्पियनसिप आजबाट सुरु भएको छ। कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफले प्रदेश १ माथि ८ विकेटको सानदार जित निकाल्यो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जसका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन बनाउँदा रोमा थापाले ३३ रनको महत्वपूर्ण योगदान…

    विस्तृतमा पढ्नुस्

  • ४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा आमा पक्राउ

    ४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा आमा पक्राउ

    काठमाडौंः आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ३ घोसाखानी घर भएकी २२ वर्षीय गिता कुँवर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले बिहिवार राति ४२ दिनको आफ्नै नवजाल शिशुलाई हत्या गरेको प्रहरीलाई जानकारी आएपछि नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यास कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरधामको शिव चौकमा साधुको शव फेला

    जनकपुरधामको शिव चौकमा  साधुको शव फेला

    जनकपुरधामः जनकपुरधामको शिव चौकमा एक वृद्ध साधुको शव फेला परेको । शिव चोक स्थित होटेल वेलकमको अगाडी सडक छेउमै  वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। शव धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दासको रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ। उनी सडक तथा घरमा माग्दै हिँड्ने साधु भएको खुलेको छ। यद्यपि उनको मृत्युको कारण भने…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनाअघि कोटेश्वरको भाटभटेनीबाट हराएको मोटरसाइकल साँखुमा भेटियो

    तीन महिनाअघि कोटेश्वरको भाटभटेनीबाट हराएको मोटरसाइकल साँखुमा भेटियो

    काठमाडौंः मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको  छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको टोलीले सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ शिरापुर नगरपालिका ६ साँखु बाट वास्तविक नम्बर परिवर्तन गरी बा ९५ प ७९७६ नम्बरको रातो रङ्गको एनएस पल्स मोटरसाइकल चलाई रहेको अवस्थामा पक्राउ गरिएको महाशाखाका एसएसपी जनकराज भट्टराइले जानकारी दिए। मोटरसाइकलको वास्तविक नम्बर बा ९१…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुरबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु, ६ जना पक्राउ

    यातायात मजदुरबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु, ६ जना पक्राउ

    सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर २ को देउलाचौरमा भएको झडपमा भेरी नगरपालिकाका ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यातायात काउन्टरमा काम गर्ने मजदुरहरुको दुई समूहबीच भएको विवादमा झडप भएको कार्यालयका प्रवक्ता अर्जुनचन्द ठकुरीले जानकारी दिए। प्रहरीका अनुसार जाजरकोट-डोल्पा रुटको विषयमा यातायात मजदुरबीचको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै

    अमेरिका पुर्‍याइएका पुरातात्विक नेपाली कलाकृतिहरू नेपाल फर्काइदै

    काठमाडौं : अवैध रुपमा अमेरिका पुर्‍याइएका नेपालका थप पुरातात्विक कलाकृतिहरू नेपाल फर्काइने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालका थप कलाकृतिहरू घर फर्किने क्रममा रहेको जानकारी दिएको हो। दूतावासका अनुसार बिहीवार अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा न्यूयोर्कस्थित जिल्ला वकीलको कार्यालयका प्रतिनिधिहरूले नेपाली कन्सुलेटका प्रतिनिधिहरूलाई १५-१६ औं शताब्दीको गणेशको मूर्ति, १४-१५ औं शताब्दीको बुद्धको मूर्ति, र तेह्रो शताब्दीको अप्सराको प्रतीक हस्तान्तरण गरेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय रिङ रेस्लिङ : टाइगर र डेविडबीच उपाधि भिडन्त

    राष्ट्रिय रिङ रेस्लिङ : टाइगर र डेविडबीच उपाधि भिडन्त

    काठमाडौं : नुवाकोटे टाइगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ। शुक्रवार पोखरा रगंशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाइगरले जित निकाले। उनले चट्टानमाथि पावर बम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथिबाट जम्प गर्दै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजय ब्यहोरेका थिए। डेविडले भने आफ्ना द्वन्द्वी साइनलाई पराजित…

    विस्तृतमा पढ्नुस्

  • आमा बन्दै प्रियंका, आयुष्मानसँगको फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

    आमा बन्दै प्रियंका, आयुष्मानसँगको फोटो पोस्ट गर्दै भनिन्, ‘हामी गर्भवती छौँ’

    नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको कुरा सार्वजनिक गरेकी छिन्। उनले शुक्रवार सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफू गर्भवती भएको सार्वजनिक गरेकी हुन्। सामाजिक सञ्जालमा उनी गर्भवती भएको चर्चा चलेको थियो। यस्तोमा उनले फेसबुकमा श्रीमान आयुष्मान देशराज जोशीसँगको फोटो पोस्ट गर्दै आफ्ना शुभचिन्तकहरुको जिज्ञासा मेटिदिएकी हुन्। क्याप्सनमा उनले लेखेकी छिन्, ‘अब प्रश्न नगर्नुहोस्। हो, हामी गर्भवती छौँ।’   You can…

    विस्तृतमा पढ्नुस्

  • वामदेवपछि माधव नेपालले पनि अभियान चलाउने, अलग्गै पार्टी बनाउने तयारी कि ओलीलाई नै सच्याउने पहल?

    वामदेवपछि माधव नेपालले पनि अभियान चलाउने, अलग्गै पार्टी बनाउने तयारी कि ओलीलाई नै सच्याउने पहल?

    काठमाडौँ: अदालतले नेकपा (एमालेÌ र नेकपा (माओवादी) केन्द्र छुट्याउनु अघि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विग्रह आएपछि उपाध्यक्ष वामदेव गौतमले तेस्रो लाइन अघि बढाए -नेकपा एकता अभियान। तर, एमाले ब्युँतिएपछि गौतमको ध्यान एमाले एकतामा केन्द्रित भयो। उनले हाल एमाले एकता अभियान चलाइरहेका छन्। तत्कालीन नेकपा र हाल एमालेका शिर्ष नेताहरुले उनको अभियानप्रति चाख नदेखाए पनि एकताकै पहलमा लागिरहेका छन्। पार्टीमा यसरी अभियान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell