काठमाडौंः दोलखामा श्रीमतीको हत्या अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ। कालिन्चोक गाउँपालिका ६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रवार राती करिब २ बजे थामीले श्रीमती माथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालले जानकारी दिए। श्रीमतीको हत्या गरी भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी…
काठमाडौं: सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको खुलातर्फको उपाधि जितेका छन्। धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पार्दै उपाधि जितेकी हुन। उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिइन्। दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार…
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावसँग कोही डराउँछ भने उसलाई राजनीति छोड्न सुझाव दिएका छन्। आज नेपाली काँग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन्। चुनाव हुँदैन भनेर धेरैथरी कुरा भएको उल्लेख गर्दै देउवाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै भएको तर चुनाव भइछाडेको बताए। 'एकपल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा ल्याएपछि। चुनावको…
काठमाडौं : राष्ट्रिय महिला लिग आजबाट समापन भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफले अन्तिम खेलमा ३-० गोलअन्तरले जित निकाल्यो। यद्यपि दुई खेल अगावै एपीएफले जित सुनिश्चित गरिसकेको थियो। आर्मीमाथि जित निकाल्न सरु लिम्बुले २ गोल गर्दा अनिता केसीले एक गोल गरिन्। प्रतियोगिताको फेयरप्ले अवार्ड रौतहटको चन्द्रपुर नगरपालिकाले जित्यो। त्यस्तै उत्कृष्ट गोलकिपर नेपाल पुलिस क्लबकी उषा नाथ…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावसँग कोही डराउँछ भने उसले राजनीति छोडे हुने सुझाव दिएका छन्। आज नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन्। चुनाव हुदैन भनेर धेरैथरी कुरा भएको उल्लेख गर्दै देउवाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै भएको तर चुनाव भइछाडेको बताए। ‘एक पल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा…
काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३-० गोलअन्तरले हरायो। एपीएफको जितमा सरू लिम्बू र अनिता केसीले गोल गरे। खेलको ४५ औं मिनेटमा लिम्बुको गोलमा अग्रता बनाएको एपीएफले पहिलो हाफ एक गोलले अघि रह्यो। दोस्रो हाफमा केसीले गोल थपिन्। उनले खेलको ८५ औं…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी चरित्रअनुसार अगाडि बढेको आरोप लगाउँदै उनको छिटै पतन हुने दावी गरेका छन्। आज पार्टी कार्यालय पेरिसडाँडामा अकास्मात आयोजित केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले प्रदेश नम्बर २ का प्रमुख परिवर्तनको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन्। आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रदेश नम्बर…
जनकपुर : प्रदेश नम्बर २ का प्रमुख तिलक परियार पदमुक्त भएका छन्। उनको स्थानमा राजेश झालाई नियुक्त गरिएको छ। उनी रौतहटका हुन्। प्रदेश २ का प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पदमुक्त गरेकी हुन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको हो। प्रदेश प्रमुख परियार…
काठमाडौं : भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ। सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पसको कभर्ड हलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ ब्वाइज तथा गर्ल्स गरि कुल ५ विधामा प्रतिस्पर्धा गराइने जिल्ला संघका…
काठमाडौं : एमिकस क्युरीका पाचौं सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफ्नो राय सुझाव प्रस्तुत गरिरहेकी छन्। बिहीवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्णमान शाक्यलाई सोधेको प्रश्न धारा ७६ (७) को पछाडिको वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भन्ने वाक्यमा एकछिन टिपेक्स लगाएर हेरौं, २०४७ सालको धारा ५३ (४) अवस्था देखिन्छ। यसलाई कसरी हेर्ने? ७६ (७) कम्प्लिट धारा…
काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। आज आकस्मिक रुपमा डाकिएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे ब्रिफिङ सुरु गरेका हुन्। आज केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन नेकपाले निर्देशन दिएको थियो। परिस्थिति जस्तोसुकै पनि हुनसक्ने भन्दै उनीहरुलाई नागरिकतासहित आउन भनिएको थियो।
काठमाडौं : नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य तथा जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ। नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ९:४५ बजे ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। हृदयघात भएपछि उनलाई ओम अस्पताल पुर्याइएको थियो। २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर—४ मा जन्मिएका दाहाल २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा केही समय अघि स्थायी कमिटी सकिएको हो भने अब केन्द्रीय कमिटी सदस्यसँग नेताहरुले छलफल गर्दैछन्। अनौपचारिक छलफल हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। प्रचण्ड-नेपाल समूहले बिहीवार नै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पेरिस डाँडामा भेला हुन निर्देशन दिएको थियो।…
काठमाडौं: एक महिनासम्म चलेको राष्ट्रिय महिला लिग आजबाट समापन हुँदैछ। लिगमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन् भने दोस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन्। पहिलो खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा १० बजे सुरु हुनेछ। त्यस्तै समापन खेल दिउँसो दुईबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। लिगको…
युरोपा लिग अन्तर्गत गएराति सम्पन्न इङ्ग्लिस क्लब म्यानेस्टर युनाइटेड र स्पेनिस क्लब रियल सोसिडाडबीचको राउण्ड अफ ३२ को पहिलो लेगमा युनाइटेडले फराकिलो जित निकालेको छ। इटलीको टुरिनमा सम्पन्न खेलमा युनाइटेडले सोसिडाडमाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले दोहोरो गोल गर्दा मार्कस रासफोर्ड र ड्यानियल जेम्सले समान १/१ गोल गरे। खेलको २७ औं मिनेटमा फर्नान्डेजको गोलबाट अग्रता…
अभिनेत्री कंगना रनावतले अमेरिकी राष्ट्रपति जोन वाइडेनलाई निशाना बनाएकी छिन्। उनले वाइडेनलाई पनि 'पप्पू प्रो' समेत भनिन्। हालसालै वाइडेनले चीनको बारेमा बोलेका थिए। साथै चिनियाँ राष्ट्रपति सी जिनपिंगको पनि प्रशंसा समेत गरेका थिए। जुन कुराले कंगनालाई चित्त बुझेको थिएन। उनले सोसल मिडियामा धेरै पोस्ट गरी वाइडेनलाई धेरै कुरा सुनाएकी छिन्। उनले प्रश्न समेत गरिन- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन् की…
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ। वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ (७) मा चक्र पूरा गर्न दिनपर्ने राय दिइन। संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल,…
काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ। वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनर्स्थापनाको राय दिइन। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ (७) मा चक्र पूरा गर्न दिनपर्ने राय दिइन। संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल,…
गायक तथा मोडल प्रकाश सपुत र अभिनेत्री आँचल शर्माको अभिनय रहेको ‘यो विछोड हो कि माया’ बोलको गीत सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच भिडियोसहितको गीत सार्वजनिक गरिएको हो। गायिका रचना रिमाल र रोमन प्रकाशको स्वर रहेको गीतको शब्द उत्तम विचारले लेखेका हुन्। अभिनेत्री आँचल शर्माले भिडियो हेरिसकेपछि आफू निकै नर्भस भएको बताइन्। उनले भनिन्, ‘मेरो हातमा पसिना आइरहेको छ।…
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्दै आगमी भदौमा केन्द्रीय महाधिवेशन तय गरेको छ। विशेष अवस्थामा निर्वाचन हुन नसके ६ महिनासम्म अधिवेशन गर्न सक्ने संवैधानिक प्रावधानमा टेकेर केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको हो। यसअघि एक वर्ष म्याद थप भइसकेको छ। भदौमा समेत महाधिवेशन नभएमा संवैधानिक रुपमा पार्टीको अस्तित्वमा प्रश्न उठ्नेछ। शुक्रबार केन्द्रीय कार्यसमिति बैठकले विभिन्न प्रस्ताव…