काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल समूहले भोलि देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ। संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको विषयलाई लिएर त्यसको विरोधमा आम हड्तालको घोषणा गरेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्। 'प्रतिनिति सभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैर संवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चौदण्डीगढी नगरपालिका त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले १२-० गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक सहित पाँच गोल गर्दा सपना लामाले दुई गोल गरिन्। त्यस्तै हेमा चौधरी, अन्जली वाइबा, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले समान १/१ गोल गरे। आर्मीले…
काठमाडौं : नेपालका कम्युनिष्ट पार्टी (नेकपा) प्रधामनमन्त्री ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकाभित्र मोटरसाइकल र्याली निकालेको छ। नेकपा ओली समूहको वागमती प्रदेश कमिटीले शुक्रवार गर्ने आमसभाको पूर्व तयारीका लागि र्याली निकालेको हो। र्यालीका कारण काठमाडौं उपत्यकाभित्रको यातायात व्यवस्था प्रभावित बनेको छ। र्यालीले बालकुमारी पुल, सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, जमल, नारायणहिटी,कमलपोखरी, गौशाला परिक्रमा गर्ने छ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल प्रधानमन्त्री केपी ओलीको कदमप्रति थप आक्रामक बनेको छ। आन्दोलनका निर्धारित कार्यक्रमलाई परिमार्जन गर्दै आम हडतालको घोषणा गर्ने प्रचण्ड-नेपाल समूहले तयारी गरेका हु्न्। आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हड्तालको घोषणा हुँदैछ। २ बजेको पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम घोषणा हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। सरकारले…
काठमाडौंः काठमाडौंको शंखमुलमा रहेको सहकारीमा चोरी भएको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित संसार सहकारी संस्थामा चोरी भएको हो। सहकारीमा रहेको नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको भएको प्रहरीले जानकारी दिएको छ। 'राती ताल्चा फोडेर चोरी गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएपी दक्षबहादुर बस्नेतले भने। प्रहरीले घटनाको प्राविधि पक्षबाट पनि…
काठमाडौंः झापामा मोटरसाइकल एक आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। झापा शिवसतासी नगरपालिका ९ बस्ने २३ वर्षीय करण कार्कीको मृत्यु भएको हो। मङ्गलवार राति झापा कनकाई नगरपालिका वडा नम्बर ८ स्थित बिरिङ पुल नजिकै पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बर को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नम्बरको मोटरसाइकल एक आपसमा…
सुभाषचन्द्र देवकोटा - शक्तिको मद चढेपछि जनताको छातीमा छुरा चलायौ देशको माटो बिर्सियौ त्यसैले कमरेड हाम्रो बाटो फरक पर्यो एयरपोर्टबाट अवैध सुन र पैसा घरमा भित्रिन थालेपछि हैसियत सप्रेको ढोङ रच्यौ आफन्तहरूलाई छोडेर पराईसँग घाँटी जोड्यौ त्यसैले कमरेड हाम्रो बाटो फरक पर्यो विदेशी एजेन्टहरू बेरोकतोक कोठा कोठामा छिर्न थालेपछि शहीदहरूको सपना कुल्चियौ आफूलाई अजम्बरी घोषणा गर्यौ त्यसैले कमरेड हाम्रो बाटो फरक…
काठमाडौं: राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदण्डीगढी नगरपालिका भिड्नेछन्। १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको आर्मी जित निकाल्दै एपीएफसँगको अंकदुरी घटाउन चाहन्छ भने अघिल्लो खेलमा एपीएफसँग २२-० गोलले पराजय ब्यहोरेको चौदण्डगढी प्रतियोगितामा पहिलो जित निकाल्ने मौकाको खोजिमा रहने छ। खेल मध्यान्ह साढे ११ बजे सुरु हुनेछ।…
काठमाडौंः प्रहरीले लागूऔषध पोल्यान्डसहित चार जनालाई पक्राउ गरेको छ। काठामाडौं गौरीघाटको बिभिन्न स्थानबाट महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले ३ केजी लागूऔषध पोल्यान्डसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी घर भएका ४० वर्षीय अम्मर बर्देवा, धादिङ गल्छिका ३१ वर्षीय राजु अधिकारी, सिन्धुली बेलवारीकी २३ वर्षीय सबिना कार्की र मकवानपुर घरभएका ४२ वर्षीय कालु गोले रहेका छन्। उनीहरु लागूऔषध पोल्यान्डको…
काठमाडौं : आजबाट ट्राफिक जरिबाना अनलाइनबाट नै भुक्नानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट अनलाइनबाट नै जरिबाना भुक्तानीको औपचारिक सुरुवात गर्दैछ। ट्राफिक नियम उल्लङ्घ गर्दा पहिले ट्राफिकले लिने जरिबाना तिर्न बैंकमा जानुपर्ने बाध्यता थियो। लामो समयसम्म बैंकमा लाइन बस्नुपर्ने र समय खर्चिनुपर्ने जनगुनासो बढेपछि अनलाइन मार्फत नै जरिबाना दस्तुर भुक्तानी गर्ने प्रणाली ल्याइएको प्रहरीले जानकारी दिएको छ। पछिल्लो…
कोपा इटालिया अन्तर्गत गएराति सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरमिलान माथि जित निकालेको छ। सन सिरो स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता बनाएको घरेलु टोली मिलानलाई हराउँदै युभेन्टसले २-१ गोल अन्तरले जित निकालेको हो। खेलको ९ औं मिनेटमा लौटरो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो। इन्टरका एस्ले योङले युभेन्टसका कुआड्राडोमाथि फउल गरेपछि युभेन्टसले २६ औं मिनेटमा पेनाल्टीको अवसर पायो। त्यसलाई सदुपयोग गर्दै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनमाथि फराकिलो जित निकालेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले ९ खेलाडीमा सीमित साउथह्याम्टनमाथि ९-० गोलअन्तरको जित निकालेको हो। खेलको दोस्रो मिनेटमै अलेक्जेन्ड्रे जान्केविचले रेड कार्ड खाँदै बाहिरिएपछि साउथह्याम्टन समस्यामा परेको थियो। आरोज वान-बिसाकाको गोलमा खेलको १८ औं मिनेटमा अग्रता बनाएका थिए। त्यस्तै २५ औं मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपे।…
काठमाडौंः पश्चिमी न्यून चापीय प्रणाली बिहीबारदेखि नेपाल प्रवेश गरेसँगै मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहीबारदेख िमुलुकको पश्चिम क्षेत्रमा हल्का वर्षा र हिमपात हुने जनाएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा वर्षा र हिमपातको स्म्भापना रहेको जनाएको छ। हाल पाकिस्तान र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणाली बिहीबारदेखि नेपाल प्रवेश गर्ने महाशाखाको पूर्वानुमान छ। पूर्व…
वीरगंजः वीरगंजमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भारतीय नागरिक असरफ अन्सारीले श्रीमती मनु थापाको हातले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। मंगलबार साँझ ६ बजे डेरामा आपसी मनमुटाव हुँदा उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। उनीहरुले डेढ वर्षअघि प्रेम विवाह गरेका हुन्। केटाको परिवार वीरगंज छपकौयामा बस्दै आएको र डेढ वर्षअघि दुबैको दोस्रो…
काठमाडौं : नेपालमा थप १७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा दुई लाख ७१ हजार २८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै हालसम्म दुई हजार ३० जनाको मृत्यु भइसकेको छ। हाल नेपालमा दुई हजार चार सय जना…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अहिले देशमा जुन संवैधानिक संकट…
काठमाडौंः गोयथे इन्स्टिच्युट साउथ एसियानार्थ 'द जर्मन वेज एन्ड द वेज् वीथ जर्मन' विषयमा पिएएससिएच प्रिन्सिपलहरूको भर्चुअल सम्मेलन सम्पन्न गरेको छ। गोयथे इन्स्टिच्युट दक्षिण एसिया क्षेत्रका पिएएससिएच स्कुलहरूका प्रिन्सिफलहरुलाई एउटै समूहमा समेट्ने अभिप्रायले यो कार्यक्रम गर्दै आएको छ। सम्मेलनमा दक्षिण एसियाका पिएसएससिएच स्कुलका ४० भन्दा बढी प्रिन्सिपलहरू सहभागी भएका थिए। सम्मेलन जनवरी २२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो। सम्मेलनमा पिएएससिएचका …
काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको छ। आज दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित लामसाँघु सडक खण्डमा दुर्घटना भएको हो। 'घाइते सबैलाई अस्पताल पुर्याइसकिएको छ। अहिलेसम्म कुनै मानवीय क्षति भएको देखिएको छैन, सामान्य चोटपटक लागेको छ,' सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने। बसमा २० जना यात्रु सवार भएको देखिएको…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले हार्न नहुने बताएका छन्। उनले नेपालीको इतिहास हार्ने नभएको बताउँदै यस्तो अभिव्यक्ति दिएका हुन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले 'तोप गोला'सँग नहार्नेले खेलकुदमा हार्न नहुने बताए। अन्तर्क्रियामा ओलीले नेपाल खेलकुदमा किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिए। 'नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्यक्दा किन हार्ने? कक्रेटमा किन हार्नु परेको…
काठमाडौंः नायिका सुष्मा कार्की बेलाबेला विभिन्न कारणले चर्चा आइरहन्छिन्। केही समय कलाकार पूजा शर्माका फ्यानहरूले अभद्र व्यवहार गरेको भन्दै प्रहरी कहाँ पुगेकी सुष्मा फेरी यस्तै लफडाको कारण चर्चामा आएकी छिन्। तर यस पटक भने उनले आफू माथि कुटपिट भएको बताएकी छिन्। कार्कीले काठमाडौंको 'लन्डन पब'मा आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरीमा पुगेकी हुन्। 'हिजो आफू माथि अभद्र व्यवहार भएको भन्दै आउनु…