PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • कारागार पुगेर विप्लव समुहका नेता भेटेपछि मन्त्री थापाले भने,'पुरानो साथी भएकाले सामान्य कुराकानी भयो'

    कारागार पुगेर विप्लव समुहका नेता भेटेपछि मन्त्री थापाले भने,'पुरानो साथी भएकाले सामान्य कुराकानी भयो'

    काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्। मन्त्री थापाले निरिक्षणको क्रममा साथीको हैसियतले सामान्य कुराकानी भएको बताएका छन्। ' मेरो पुरानो साथी, भ्रमणको क्रममा भेट भयो। के…

    विस्तृतमा पढ्नुस्

  • नख्खु कारागार पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता वलीलाई, करिब डेढ घण्टा कारागारमा नै बिताए

    नख्खु कारागार पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता वलीलाई, करिब डेढ घण्टा कारागारमा नै बिताए

    काठमाडौंः खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु कारागार पुगेर नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतालाई भेटेका छन्। आज बिहान कारागारको निरीक्षण गर्न भन्दै पुगेका खानेपानी मन्त्री थापाले जेलभित्र रहेका विप्लव समूहका नेताहरूलाई भेटेका हुन्। मन्त्री थापाले जेलभित्र रहेका हेमन्तप्रकाश वलीलाई भेटेका हुन्। बिहान करिब १० बजेतिर उनी नख्खु जेल पुगेका थिए। डेढ घण्टा जति उनले त्यही बिताए। त्यसै क्रममा नेता वलीसँग भेट भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • एक निर्दयी बाबु : बलात्कारपछि हत्याको प्रयास, मरेको ठान्दै फरार

    एक निर्दयी बाबु : बलात्कारपछि हत्याको प्रयास, मरेको ठान्दै फरार

    काठमाडौं : बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका ४० वर्षीय भोला यादवले साविति बयान दिएका छन्। बलात्कारपछि छोरीको हत्या गर्ने उद्देश्यले प्रहार गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ। माघ १३ गते राति करिब साढे १० बजेतिर बौद्धको जम्बु डाँडामा बस्दै आएका यादवले (झड्केली) छोरीको बलात्कारपछि हत्याको प्रयास गरेका थिए। धनुषाको कमला नगरपालिका वडा नम्बर ५ उनको स्थायी ठेगाना। 'बलात्कारपछि घटना लुकाउन हत्याको प्रयास…

    विस्तृतमा पढ्नुस्

  • महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती

    महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा क्यामरुनी खेलाडी भित्र्याएको वालिङलाई चन्द्रपुरले चुनौती दिनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगितामा दुबै टोली आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। ५ खेल खेलेको वालिङले १ जित २ हार र २ बराबरी खेल्दै ५ अंक जोडेको छ भने समान ५ खेल खेलेको…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशका आक्रामक प्रश्नमा महान्यायाधिवक्ता खरेलको गोलमटोल जवाफ, ‘श्रीमानहरुको मनासाय बुझ्छु छापाको बुझ्न सक्दिनँ’

    न्यायाधीशका आक्रामक प्रश्नमा महान्यायाधिवक्ता खरेलको गोलमटोल जवाफ, ‘श्रीमानहरुको मनासाय बुझ्छु छापाको बुझ्न सक्दिनँ’

    काठमाडौं : १४औँ दिनमा बहस प्रारम्भ हुँदा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको प्रतिवाद खरो हुन सकेन। आइतबारसम्म निवेदक पक्षले बहस गरेपछि सोमबारदेखि सरकारी वकिलले विपक्षीका तर्फबाट प्रतिरक्षा थालेका हुन्। सरकारको बचाउमा महान्यायाधिवक्ता अग्नि खरेलले बहसको सुरुवात गरेका थिए। खरेललाई इजलासले कुनै समय निर्धारण गरेको छैन। तर, उनले सरकारी वकिलको कार्यविभाजन अनुसार बहस हुने इजलासमा जानकारी गराए। उनले प्रधानमन्त्रीको निजी कानुन…

    विस्तृतमा पढ्नुस्

  • बलिउडमा धेरै विभेद भोगेँ : तापसी पन्नू

    बलिउडमा धेरै विभेद भोगेँ : तापसी पन्नू

    अभिनेत्री तापसी पन्नूले बलिउडमा हुने विभेदको बारेमा बताएकी छिन्। उनले आफूले भोगेको अनुभव समेत सेयर गरेकी छिन्। उनले भनिन्, ‘हिरोको अघिल्लो फिल्म फ्लप हुँदा मलाई पारिश्रमिक घटाउन भनिएको थियो, ताकी फिल्मको बजेट नियन्त्रण गर्न सकियोस्।’ त्यस बेलादेखि आफूलाई राम्रो लागेको फिल्महरूमा मात्र काम गर्ने निर्णय लिएको उनी बताउँछिन्। उनले करियरको सुरुवातमा फिल्मी क्षेत्रमा धेरै अनौँठो चीजहरूको सामना गरिन्। ‘म अरू…

    विस्तृतमा पढ्नुस्

  • अदालतको अनुचित निर्णय जनताले स्वीकार गर्दैनन् : बालकृष्ण खाँण

    अदालतको अनुचित निर्णय जनताले स्वीकार गर्दैनन् : बालकृष्ण खाँण

    पूजा पन्थी- बुटवल : नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमवार देशभर प्रदर्शन गरेको छ। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमवार कांग्रेसका सबै भातृ संगठनले प्रदर्शन गर्ने तालिका अनुसार रुपन्देहीमा पनि विरोध प्रदर्शन गरिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत रुपमा न्याय गर्नु पर्ने बताएका छन्। कांग्रेसका भातृ संगठनहरुले सोमवार रुपन्देहीको भलवारीमा…

    विस्तृतमा पढ्नुस्

  • जब विद्यार्थीको हुल प्रतिनिधिसभा विघटन विरुद्धमा नारा लगाउँदै संसद भवनतिर लाग्यो...

    जब विद्यार्थीको हुल प्रतिनिधिसभा विघटन विरुद्धमा नारा लगाउँदै संसद भवनतिर लाग्यो...

    काठमाडौं : प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शनमा उत्रिएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ। आज दिउँसो नयाँ बानेश्वरको संसद भवन अगाडि प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको हो। भिडलाई नियन्त्रण लिन प्रहरीले लाठी चार्ज समेत गरेको थियो। जसको क्रममा केही प्रदर्शनकारी घाइते भएका थिए। जब प्रतिनिधि सभा विघटन विरुद्धको  नारा लगाउँदै समूह संसद भवनतिर अगाडि बढ्यो प्रहरीले त्यसपछि धरपकड गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले…

    विस्तृतमा पढ्नुस्

  • ओरालो लाग्दै कोभिड-१९ को संक्रमण : सक्रिय संक्रमित करिब २५ सय, आज थपिए १५९ जना

    ओरालो लाग्दै कोभिड-१९ को संक्रमण : सक्रिय संक्रमित करिब २५ सय, आज थपिए १५९ जना

    काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै सक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  हालसम्म संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • सभामुख सापकोटाको पत्रको काउन्टरमा अध्यक्ष तिमिल्सिनाको 'काउन्टर नोट' 

    सभामुख सापकोटाको पत्रको काउन्टरमा अध्यक्ष तिमिल्सिनाको 'काउन्टर नोट' 

    काठमाडौं : संवैधानिक आयोगले गरेका सबै नियुक्तिको सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता पठाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना त्यसको विपरीत उभिएका छन्।  राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको भन्दै उनले सापकोटाको पत्राचारको काउन्टरमा प्रेस नोट जारी गर्दै आपत्ती प्रकट गरेका हुन्।  'अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो। संसदीय सुनुवाई सम्बन्धी पत्र फिर्ता सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशहरुको प्रश्न : प्रधानमन्त्रीले धारा ७६(७)को अधिकार कसरी पाउनुभयो?, महान्यायाधीवक्ता खरेलको यस्तो जवाफ

    न्यायाधीशहरुको प्रश्न : प्रधानमन्त्रीले धारा ७६(७)को अधिकार कसरी पाउनुभयो?, महान्यायाधीवक्ता खरेलको यस्तो जवाफ

    काठमाडौं : महान्यायाधीवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै त्यसलाई जायज भएको दलिल गरेका छन्। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा आजबाट सरकार पक्षका कानुन व्यवसायीले बहस थालेका हुन्।  महान्यायाधीवक्ता खरेलले बहसमा धेरै समय मुद्दा दायर गर्ने पक्षले उठाएका प्रश्नहरुको जवाफ दिनमा खर्चे। खरेल संविधानसभा सदस्य रहेर काम गरेकाले…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनलाई सशक्त बनाउन प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक चल्दै

    आन्दोलनलाई सशक्त बनाउन प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक चल्दै

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्षकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहको केन्द्रिय कमिटीको बैठक कार्की बैंकुट बबरमहलमा सुरु भएको छ। स्थायी कमिटी सदस्य गणेश साहाले बैठक सुरु भएको जानकारी दिए। केन्द्रीय कमिटी बैठक अघि ऐजेण्डा तय गर्न स्थायी कमिटीको बैठक बसेको थियो। काठमाडौंमा माघ २८ गतेका लागि तोकिएको आमसभालाई सशक्त बनाउन तथा निर्वाचन आयोगले गरेको निर्णयपछि अब कसरी अगाडी बडने…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बिहे पास' मा दयाहाङ र प्रकृति अनुबन्धित, होस्टेलपछि प्रकृतिको कम ब्याक

    फिल्म 'बिहे पास' मा दयाहाङ र प्रकृति अनुबन्धित, होस्टेलपछि प्रकृतिको कम ब्याक

    काठमाडौंः फिल्म 'बिहे पास' मा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अनुबन्धित भएका छन्। फिल्म 'होस्टेल' बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कम ब्याक गरेकी हुन्। होस्टेल चलचित्रबाट प्रकृतिले तारिफ बटुलिरहेको बेलामा नै उनी वैवाहिक जीवनमा बाँधिएकी थिइन्। त्यसपछि उनी अस्ट्रेलियातिर लागिन्। तर फेरी उनलाई दर्शकले ठुलो पर्दामा देख्न पाउने भएका छन्। बिहे पास फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्ने भएका…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटन संविधानसम्मत : महान्यायाधिवक्ता खरेल

    संसद विघटन संविधानसम्मत : महान्यायाधिवक्ता खरेल

      काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेलले संसद विघटन संविधानसम्मत भएको दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा सोमवारबाट विपक्षीको तर्फबाट बहस सुरु गर्दै महान्यायाधिवक्ता खरेलले यस्तो दाबी गरेका हुन्। 'म सरकारको, प्रधानमन्त्रीको प्रतिरक्षा गर्ने भूमिकामा छु। सम्माननीय प्रधानमन्त्रीले विघटनको बाटो लिएर जुन अवस्थामा उहाँले विघटन गर्नुभयो यो संविधानसम्मत छ। हाम्रो यहाँभन्दा अगाडिको अभ्यास सम्मत छ। सँगसँगै संसदीय प्रणालीमा प्रधानमन्त्री आत्मसात गरेको…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कालो झण्डा : प्रचण्ड–नेपाल समूहका र ओली समूहका कार्यकर्ताबिच घम्साघम्सी

    नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कालो झण्डा : प्रचण्ड–नेपाल समूहका र ओली समूहका कार्यकर्ताबिच घम्साघम्सी

    काठमाडौं : आज बिहान उपप्रधानमन्त्री इश्वर पोखरेल नुवाकोट पुग्दा केही समय त्यहाँको अवस्था तनावपूर्ण बन्यो। प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर आन्दोलनमा रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहका कार्यकर्ता र ओली समर्थक कार्यकर्ताबिच कुटपिट हुँदा अबस्था जटिल बनेको हो। नुवाकोटको बट्टार बजारमा दुई समूहबिच घम्साघम्सी भएको थियो। दुई समूहलाई नियन्त्रणमा लिन प्रहरीले लठ्ठीचार्ज गरेको थियो। 'कार्यक्रम स्थलभन्दा नजिकै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभाको बैठक स्थगित भएकोमा प्रचण्ड नेपाल समूह आक्रामक, सभामुखलाई सरकारको छायाँ भएको आरोप

    प्रदेशसभाको बैठक स्थगित भएकोमा प्रचण्ड नेपाल समूह आक्रामक, सभामुखलाई सरकारको छायाँ भएको आरोप

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी वाग्मती प्रदेश सभाको बैठक स्थगित गरेको भन्दै नेकपाकै एउटा समूहले तत्काल बैठक बोलाउन माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहका मूख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि वाग्मतीमा पनि केन्द्रको किचलो सल्लेको थियो। पुस १० गते पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकोमा माघ ९ को प्रदेश सभा बैठकमा उक्त प्रस्ताव पेश भएको थियो। प्रस्तावमा छलफल गर्न…

    विस्तृतमा पढ्नुस्

  • अनामनगरबाट दिउँसै १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    अनामनगरबाट दिउँसै १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौँः काठमाडौंको अनामनगरमा आइतबार दिउँसै चोरी भएको छ। काठमाडौं महानगरपालिका-२९ अनामनगरमा डेरा गरी बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ४९ वर्षीय महेन्द्र क्षेत्रीको कोठामा चोरी भएको प्रहरीले जानकारी दिएको छ। क्षेत्रीको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १५ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ। चोरीमा संलग्न फरार ब्याक्तिहरूको खोजी भइरहेको प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

    देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

    ढल्केबरः प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै हालसम्मको सबैभन्दाबढी क्षमता भएको ढल्केर विद्युत सबस्टेशनको उदघाटन गरेका छन्। आज बिहान प्रधानमन्त्री ओलीले चार सय केभी क्षमता भएको विद्युत सबस्टेशनको उदघाटन गरेका हुन्। चार सय केभी क्षमताको सबस्टेशन निर्माणका लागि सन् २०१७ डिसेम्बर ८ मा लिन्कसन इन्डिया प्रालिसँग २ अर्ब २४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो सबस्टेशनबाट भारतसँगै देशभित्र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्धामा सरकारी पक्षको बहस सुरुः निवेदकभन्दा कम समय सरकारी वकिलले बहस गर्ने

    प्रतिनिधिसभा विघटन बिरुद्ध मुद्धामा सरकारी पक्षको बहस सुरुः निवेदकभन्दा कम समय सरकारी वकिलले बहस गर्ने

    काठमाडौं : प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आजबाट विपक्षीमा बहस सुरु भएको छ। आइतवार निवेदकको तर्फको बहस सकिएको थियो। विघटनविरूद्ध १३ वटा निवेदन परेका थिए। सरकारवादी तर्फबाट आज महान्यायधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका छन्। सरकारी वकिलका तर्फबाट ११ जनाले बहस गर्ने छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भने ७७ जना वकालतनामा छ। प्रधान्यायाधिश चोलेन्द्र शम्मशेरले वकिलहरुलाई निवेदकभन्दा कम समय…

    विस्तृतमा पढ्नुस्

  • कतारसँग खेल्ने भनिएको बाइल्याट्रल सिरिज स्थगित

    कतारसँग खेल्ने भनिएको बाइल्याट्रल सिरिज स्थगित

    काठमाडौं: कतारसँग माघ महिनाको अन्त्यमा हुने भनिएको बाइल्याट्रल सिरिज स्थगित हुने भएको छ। कतारमा कोभिडका मामलाहरु थप भएपछि स्वास्थ्य सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले कडाइ गरेपछि आयोजकले सिरिज स्थगित गर्ने बारे क्यानलाई जानकारी दिएको हो। सिरिजका लागि क्यानले खेलाडीहरुलाई आजबाट बन्द प्रशिक्षणमा बोलाएको थियो। सिरिजका लाग बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell