धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। सत्तरी करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार। भ्रष्टाचार गर्नेलाई उहाँले संरक्षण गर्नुभयो। यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो,' रावलले भने, 'सत्तरी करोडको भ्रष्टाचारको कुरा आएपछि उहाँले भन्नुभयो सबै नेता…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले चौदण्डीगढीमाथि ६-० गोल अन्तरले जित निकालेको हो। विराटनगरको जितमा अनु राईले दुई गोल गर्दा इमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले समान १/१ गोल गरे। खेलको २१ औं मिनेटमा एपीएफलाई अग्रता दिलाएकी अनुले ३६…
काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा आज पनि माइतीघरमा नागरिक प्रदर्शन भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार आन्दोलनका कार्यक्रमहरु जारी छ। अहिंसात्मक नागरिक प्रदर्शनलाई सरकारले बारम्बार अवरोध र धरपकड जारी राखे पनि अभियन्ताहरु मौलिक शैलीका आन्दोलनमा सक्रिय छन्। आज पनि उनीहरुले विभिन्न नारा लेखिएका कागज प्रदर्शन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध अभियान जारी…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको छ। आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाउँदा राजेश पुलामीले २८ रन जोडे। त्यस्तै सहाब आलमले २५ रन बनाउँदा लोकेस बमले…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत फाइनल खेलमा आर्मी टस हारेर ब्याटिङमा उत्रँदै छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेको हो। दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई…
काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा छ भने क्यामुरुनी खेलाडी भित्र्याएको वालिङले पनि पछिल्लो समय लय…
अरुण पौड्याल - करिब तीन घण्टा बढी ओभनमा ‘ग्रिल’ भएर बाहिर निकाल्दा त्यो टर्की निकै रहरलाग्दो देखिएको थियो। पाँच किलो हाराहारीको यो चरा करिब १८० डिग्री तापमा पिल्सिँदा सुकेर दुई किलोजस्तो देखिएको थियो। मैले यसलाई टर्की नभनेर ‘चरा’ भन्दै छु, किनकि सेलिब्रिटी सेफ गोर्डन राम्सेले मीठो सुनिनेगरी त्यसै भन्थे – “लुक् एट् दिस् ब्युटिफुल बर्ड, अमेजिङ्!” जर्मनीमै भएर पनि क्रिसमस…
काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ मैदानमा उत्रँदैछन्। दुबै टोली समूह ए बाट आएका हुन्। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई ६ रनले हराउँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह उपविजेता बनेको आर्मीले सेमिफाइनलमा समूह बी को विजेता वाग्मती प्रदेशलाई…
काठमाडौं : कतारसँग यहि महिनाको अन्त्यमा हुने बाइल्याट्रल सिरिजका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ। बन्द प्रशिक्षणमा १८ खेलाडीहरुलाई बोलाउँदा पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने टिममा छैनन्। क्यान स्रोतले मुख्य खेलाडीहरुलाई विश्राम दिएको र टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान)को माघ १३ गते बसेको बैठकले कतारको स्पोर्ट्स डे…
काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो अन्तरको जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले १०-० गोल अन्तरको फराकिलो जित निकालेको हो। आर्मीको जितमा शर्मिला थापा र रश्मी घिसिङले ह्याट्रिक पूरा गर्दै ४/४ गोल गरे। त्यस्तै, बिमला चौधरी र सपना लामाले समान १/१ गोल गर्दा आर्मीले फराकिलो जित निकालेको हो।…
पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा बेपत्ता पारिएका व्यक्तिको संख्या ७ सय ३० रहेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग सदस्य एवम् प्रवक्ता डा गंगाधर अधिकारीले जानकारी दिएका छन्। बुटवलमा भएको एक कार्यक्रममा बोल्दै डा अधिकारीले बेपत्ता पारिएकामध्येबाट ६ सय ६६ पुरुष र ६४ महिला रहेको बताए। आयोगमा प्रदेशका १२ जिल्लाबाट ८ सय ७७ बेपत्ता पारिएका व्यक्तिहरुको उजुरी परेको उनले जानकारी…
काठमाडौं : नेपाली कांग्रेका नेता गगनकुमार थापाले घर बनाउन औजार दिएर पठाएका प्रधानमन्त्री केपी शर्मा ओलीले जग नै भत्काएको आरोप लगाएका छन्। उनले जनताले संविधान 'जग' बनाएर बहुमत दिएर हेड मिस्त्री बनाएर घर बनाउन पठाएको उनले जग नै भत्काउन थालेको आरोप लगाए। ओलीको सनकको कारणले सिंगो देशलाई दुर्घटनामा पुर्याइदिएको बताउँदै उनले भने, 'इतिहासमा केपी ओलीको नाम एउटा अयोग्य संविधान विघटन…
काठमाडौं : नेपालमा थप १५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। हिजो कसैको पनि मृत्यु नभएकोमा आज ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २५ जनाको मृत्यु भइसकेको…
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई टेलिभिजनबाट पार्टी आधिकारिकताबारे नबोल्न चेतावनी दिएका छन्। शुक्रवार विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै खनालले पार्टी आधिकारिक कुन हो भनेर आफूहरुको आमसभा हेर्न ओलीलाई चेतावनी दिए। ‘यो देशको कम्युनिस्ट पार्टी कुन हो आएर हेर्नुस्। टेलिभिजनबाट फुकेर हुँदैन। सडकमा आएर हेर्नुस्। आधिकारिक नेकपा प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा हो।…
विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ओरालो लागेको दाबी गरेका छन्। विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएको दावी गरे। 'केपी ओली ओरालो लागिसके। ओलीका मानिसको होस हवास भएका छन्। पहिलो धक्का निर्वाचन आयोगबाट पाउनुभएको छ। तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,' उनले भने। ओलीले पार्टीको…
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघले (क्यान)ले आज कीर्तिपुर टीयू क्रिकेट मैदान परिसरमा ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिताको फाइनलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब छन्। एपीएफका कप्तान शरद भेषवाकरले प्रतियोगिताको फाइनलमा पुग्दा उत्साहित भएको बताए। 'व्यक्तिगत प्रदर्शन भन्दा पनि एउटा टिमको रुपमा राम्रो प्रदर्शन भइरहेको छ,' एपीएफका…
शाहरुख खान र काजोल बलिउडका सबैभन्दा उत्कृष्ट रिल जोडीको रुपमा चर्चित छन्। उनीहरुको जोडी सन् १९९३ मा रिलिज भएको अब्बास–मस्तानको फिल्म ‘बाजीगर’बाट चर्चामा आएको थियो। यो फिल्मसँग जोडिएको एक रोचक किस्सा शाहरुखले करण जोहरको टक शो ‘कफी विथ करण’मा केही वर्ष अघि सुनाएका थिए। जसको भिडियो आजकाल चर्चामा आएको छ। भिडियोमा शाहरुखले एक रोमान्टिक सिनको सुटिङका बेला के-के भएको थियो…
काठमाडौं : लागू औषधको कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले धादिङ धनियावास गाउँपालिका वडा नम्बर ४ घर भएका ३१ वर्षीय मनिष भनिने दुर्गा सिंह तामाङ्लाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले २५ दशमलव २ ग्राम खैरो हिरोइन र तौल गर्ने मेसिन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, कारोबार गरेको २३ लाख ४०…
काठमाडौं : बहसको समयलाई लिएर सुरुमै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा र पूर्व महान्यायाधीवक्ता रमन श्रेष्ठबीच चर्काचर्की चलेको थियो। बहसको ७० मिनेट पुगेपछि फेरि दुई जनाबीच भनाभन नै चल्यो। एक घन्टा १० मिनेट प्रतिनिधिसभा विघटनको जानकारी राजपत्रमा प्रकाशन गरेको विषयलाई लिएर त्यसको बैधानिकतामा श्रेष्ठले बहस गरेका थिए। बैधानिकतामै यति लामो बहस गरेपछि प्रधान न्यायाधीश राणाले भने, 'बरिष्ठज्यू २ बजेसम्म सक्नुस्।'…
काठमाडौं : सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ। गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्को बैठकले निर्णय अनुसार मन्त्रालयले पत्रचार गरेको हो। नेपालले गएको चैत पहिलो साताबाट भारतसँगको नाका केही नाका बन्द गर्ने निर्णय गरेको थियो। पछि भारतबाट हवाइ तथा अरु बाँकी स्थल नाका पनि बन्द गरिएको थियो। पछिल्लो…