PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • बहुमत कसको पक्षमा छ भन्ने निरुपण नभएको भन्दै निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहले माग्यो तीन दिनको समय

    बहुमत कसको पक्षमा छ भन्ने निरुपण नभएको भन्दै निर्वाचन आयोगसँग प्रचण्ड-नेपाल समूहले माग्यो तीन दिनको समय

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगसँग छलफलका लागि तीन दिनको समय मागेको छ। दल दर्ताको सूचना सार्वजनिक गर्ने विषयलाई लिएर निर्वाचन आयोगले नेकपाका दुवै समूह ओली र प्रचण्ड-नेपालका ५/५ जना नेतालाई बोलाएको थियो। आयोगमा पुगेर ३ दिनको समय मागेर फर्किएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। 'निर्वाचनबारे रिपोर्टिङ र दल दर्ताको सूचना सार्वजनिक गर्नेबारे बोलाउनुभएको रहेछ। हामीले ३…

    विस्तृतमा पढ्नुस्

  • महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

    महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

    काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धामा उत्रँदै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी जित निकाल्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा रहने छ। जारी प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको आर्मी तालिकाको पाँचौं स्थानमा छ। त्यस्तै चन्द्रपुर तीन अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा सुरु…

    विस्तृतमा पढ्नुस्

  • मापासे गरेर गाडी चलाए अभद्रको मुद्दा, हिरासतकै हुनसक्छ बास

    मापासे गरेर गाडी चलाए अभद्रको मुद्दा, हिरासतकै हुनसक्छ बास

    काठमाडौं : मादक पदार्थ  सेवन (मापसे) गरेर सवारी साधन चलाएका के कारबाही हुन्छ? पहिले त प्रहरीले सवारी नियन्त्रणमा लिन्छ। ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र तथा सवारीको ब्लु बुकसमेत राख्छ। त्यसपछि जरिवान दस्तुर तिराउँछ। र, एक घन्टे कक्षा दिलाउँछ। त्यो कक्षा लिन मापसेले छोडेपछि सवारीधनीले ट्राफिक कार्यालयमा पुगेर लिनुपर्छ। सचेतना कक्षा र एक हजार रुपैयाँ जरिवाना बैंकमा बुझाएको रसिद दिएपछि प्रहरीले लिएको लाइसेन्स वा ब्लुबुक फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • कुवेतबाट फर्किएपछि धीरजको ठगी धन्दा : भारतमा बस्ने मानिसँग मिलेर क्यानडा पुर्‍याउने 'कारोबार'

    कुवेतबाट फर्किएपछि धीरजको ठगी धन्दा : भारतमा बस्ने मानिसँग मिलेर क्यानडा पुर्‍याउने 'कारोबार'

    काठमाडौं : पर्वतको मोदी गाउँपालिका वडा नम्बर  ७ घर भएका ३८ वर्षीय धीरज कुमार विश्वकर्माले लामो समय विदेशमा नै बिताए। करिब १५ वर्षसम्म उनी कुवेत, ओमान लगायत देशमा वैदेशिक रोजगारीका लागि पुगी नै रहे। केही समयदेखि भने उनी स्वदेशमा नै छ। पोखरा महानगरपालिका वडा नम्बर ३० शिशुवामा डेरा गरी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लामो समयको अनुसन्धानपछि पक्राउ गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु

    भक्तपुरमा घरको दोस्रो तलाबाट खसेका एक पुरुषको मृत्यु

    काठमाडौंः भक्तपुरमा घर बनाउँदै गर्दा घरको तलाबाट खसेर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। माघ १० गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ ठिमी कुण्डोलमा पक्की घर बनाउँदै गर्दा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भएका ४० वर्षीय प्रेम मगर घाइते भएका थिए। मध्यपुर ठिमी भक्तपुर अस्पतालमा उपचार गराई रहेका मगरको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मगर ठाकुर…

    विस्तृतमा पढ्नुस्

  • फेरि उस्तै त्रासदीपूर्ण मृत्यु, एकै घरका तीनको गयो ज्यान : परिवारभित्रकै हत्या र आत्महत्या श्रृङ्खला

    फेरि उस्तै त्रासदीपूर्ण मृत्यु, एकै घरका तीनको गयो ज्यान : परिवारभित्रकै हत्या र आत्महत्या श्रृङ्खला

    काठमाडौं : बुधवार राति करिब ९ बजेतिर पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवा। स्थानीयले घरभित्र मानिस छटपटाइरहेको थाहा पाए। अनिता चौधरीको घरमा स्थानीय पुगे पनि। तर, घरको गेटमा भित्रबाट ताल्चा लगाइएको थियो। भित्र मानिस छटपटाइरहेको र चिच्याएको आवाज भने बन्द गेटले रोकिएको थिएन। दुई छोरी र ३५ वर्षीय आमा अनिता छटपटाइरहेका थिए। घरको माथि छतबाट भित्र छिर्ने ढोका पनि बन्द गरिएको थियो। स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहममाथि लिभरपुलको जित

    टोटेनहममाथि लिभरपुलको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेल लिभरपुलले टोटेनहममाथि जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले ३-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफको अतिरिक्त समयमा साडियो मानेको पासममा रोबर्टो फर्मिनोले लिभरपुलले अग्रता दिलाएका थिए। उनको गोलमा पहिलो हाफमा लिभरपुलले एक गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफको सुरुमै ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रता बढाए। उनले ४७ औं…

    विस्तृतमा पढ्नुस्

  • जब प्रचण्ड-नेपालको सभामा ‘असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ’ भन्ने कार्ड देखियो

    जब प्रचण्ड-नेपालको सभामा ‘असफल शीर्ष नेता विश्राम लेउ, हामीलाई सग्लो नेकपा देउ’ भन्ने कार्ड देखियो

    पूजा पन्थी- बुटवल : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले बुटवलमा विरोध सभा गर्‍यो। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गरेको हो। सभाको लागि मञ्च निर्माण गर्न पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफैँ लागिपरे। उनी निर्वाचनको प्रचारमा हिँडेकोभन्दा पनि बढी तनमन दिएर लागि परेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले देशभर आन्दोलन गरिरहेको छ। भेलालाई…

    विस्तृतमा पढ्नुस्

  • कमला नदीको अस्तित्व बचाउन भारतसम्मै अभियानलाई जोड्नुपर्छ : मेयर बरबरिया

    कमला नदीको अस्तित्व बचाउन भारतसम्मै अभियानलाई जोड्नुपर्छ : मेयर बरबरिया

    जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव)ले कमला बचाउ अभियानलाई छिमेकी मुलुकसम्म विस्तार गर्नुपर्ने बताएका छन्। बिहिवार तेस्रो महाकमला स्नान र कमला आरतीको क्रममा मेयर बरबरियाले व्यक्ति व्यक्तिबाट प्रारम्भ गरिएको कमला बचाउ अभियान स्थानीय तह हुँदै प्रदेश सरकारसम्म गएको भन्दै अन्तर्राष्ट्रिय अभियानको रुपमा जोड्नुपर्ने धारणा राखे। ऐतिहासिक मानिएको कमला नदी धनुषा जिल्ला सहित छिमेकी राष्ट्र भारतको बिहारसम्म…

    विस्तृतमा पढ्नुस्

  • कटकुवा गौहत्या प्रकरण : नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद सजाय

    कटकुवा गौहत्या प्रकरण : नगर प्रहरी निरीक्षकसहित १० जनालाई कैद सजाय

    सुर्खेत : गौहत्या प्रकरणमा संलग्न १० जनालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गर्दै कैद सजाय तोकेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित अन्य १० जनालाई कैद सजाय तोकेको हो। न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले गौहत्याका आरोपी १० जनालाई न्यूनतम तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय तोकेको छ। मुलुकी अपराध संहिताको २८९ बमोजिम घटनामा संलग्नलाई कैद सजाय तोकिएको…

    विस्तृतमा पढ्नुस्

  • श्रद्धा कपूरको बिहेको हल्लाबारे बुवा शक्ति कपूरको यस्तो छ प्रतिक्रिया

    श्रद्धा कपूरको बिहेको हल्लाबारे बुवा शक्ति कपूरको यस्तो छ प्रतिक्रिया

    अभिनेत्री श्रद्धा कपूर र नेपाली मुलका फोटोग्राफर रोहन श्रेष्ठबीच बिहे हुने कुरा अहिले निकै चर्चामा छ। रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरेपछि यो हल्ला शुरु भएको थियो। पोस्टमा रोहनले लेखेका छन्, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई। भीडी तिमी असाध्यै भाग्यमानी छौ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ।’ जुन…

    विस्तृतमा पढ्नुस्

  • साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित

    साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले नेपाल पुलिसमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पुलिसमाथि एपीएफले ३-० को जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। खेलमा एपीएफले ३२ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनायो। पहिलो हाफमा एक गोलले अघि रहेको एपीएफका लागि भण्डारीले दोस्रो हाफमा दुई गोल थपिन्। उनले खेलको ५६…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘एलपीएल’ फागुन १५ देखि सञ्चालन हुने

    धनगढीमा विद्यालयस्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘एलपीएल’ फागुन १५ देखि सञ्चालन हुने

    कैलाली : विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको आगामी संस्करण फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ। कोरोना महामारीले झन्डै एक वर्षसम्म प्रभावित बनेको शिक्षासँगै विद्यालय स्तरको खेललाई पुनः शुरु गर्न सो लिगको आयोजना गर्न लागिएको हो। आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले बुधवार धनगढीमा आयोजित पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • इजलासलाई कृष्णभक्त पोखरेलको प्रतिप्रश्न : अहिलेको प्रम विश्वासको मत नपाएको वा नियुक्त हुन नसकेको हो?

    इजलासलाई कृष्णभक्त पोखरेलको प्रतिप्रश्न : अहिलेको प्रम विश्वासको मत नपाएको वा नियुक्त हुन नसकेको हो?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं विघटित प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा प्रधानमन्त्रीबाट संसद विघटनको परिकल्पना नै नगरेको बताएका छन्। देव गुरुङसहित प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त निवेदक रहेका पोखरेलले संवैधानिक इजलासमा बिहीवार बहस गर्दै प्रधानमन्त्रीले विघटन गर्न पाउने भनेर आफूहरुले नलेखेको र प्रधानमन्त्रीबाट विघटनको परिकल्पना संविधानले नै नगरेको स्पष्ट पारे। पोखरेलले २०१५ सालको संविधानमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड र माधव नेपालको शब्द वाण : आन्दोलनमा आउने होइन लतारिने बानी भएका नेता

    प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड र माधव नेपालको शब्द वाण : आन्दोलनमा आउने होइन लतारिने बानी भएका नेता

    पूजा पन्थी - बुटवल : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुटवलमा भव्य प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताको सम्बोधनमा सहभागी हुन लागि उल्लेख्य संख्यामा मानिसहरु उपस्थित थिए।  विभाजित अवस्थामा पुगेको नेकपाका दुई अध्यक्षले अन्य सभामा जस्तै आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्तिको वर्षा नै गरे। कुनै पनि आन्दोलनमा सहभागी नभइ पद हत्याउने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्

    प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सामन्ती तथा निरंकुशताको एजेन्ट भएको आरोप लगाएका छन्। बुटवलमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओली अबको केही महिनामै धराशायी हुने दावी गरे। आफ्नो आन्दोलन ओलीबिरुद्ध मात्रै नभइ गलत विचारको बिरुद्ध भएको उनको तर्क थियो। 'तपाईँलाई के नलागोस् भने केपी ओली भन्ने एक जनाको बिरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट: थप २१३ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा सून्य मृत्यु

    कोभिड-१९ अपडेट: थप २१३ जनामा संक्रमण, पछिल्लो २४ घण्टामा सून्य मृत्यु

    काठमाडौं : नेपालमा थप २१३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ।  पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोभिड-१९ को संक्रमणबाट दुई हजार २० जनाको मृत्यु भइसकेको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा थप २९६ जना संक्रमित संक्रमण मुक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्व प्रधान न्यायाधीशलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

    प्रधानमन्त्री, पूर्वसभामुख र चार पूर्व प्रधान न्यायाधीशलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

    काठमाडौं : सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री, पूर्व सभामुख र चार जना पूर्व प्रधान न्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश डा मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा एक साताभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड हिजो पनि जंगल बस्या होइनन्, जेल तेल लगाएर जुल्फी लर्काएर दिल्ली बसेका हुन्: प्रधानमन्त्री ओली

    प्रचण्ड हिजो पनि जंगल बस्या होइनन्, जेल तेल लगाएर जुल्फी लर्काएर दिल्ली बसेका हुन्: प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल जनयुद्धका बेला भारतमा लुकेर बसेको आरोप लगाएका छन्। ट्रेड युनियन महासंघको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।  उनले प्रचण्डको अब जाने ठाउँ कतै नभएको बताउँदै भने, 'प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन। प्रचण्ड हिजो जंगलमा नबसेको भन्दै फेरि जान पनि नसक्ने बताए। 'उहाँ हिजो…

    विस्तृतमा पढ्नुस्

  • थलापति विजय बढी पारिश्रमिक लिने तमिल एक्टर, रजनीकान्त दोस्रोमा

    थलापति विजय बढी पारिश्रमिक लिने तमिल एक्टर, रजनीकान्त दोस्रोमा

    कोरोना कालमा रिलिज भएको फिल्म ‘मास्टर’ले बक्स अफिसमा राम्रो कमाइ गर्‍यो। ‘मास्टर’को रिलिजसँगै साउथ अभिनेता थलापति विजयको चर्चा पनि निकै चल्यो। ट्रेण्ड एनालिस्टका अनुसार कोरोना कालमा रिलिज भएको फिल्ममध्ये ‘मास्टर’ पहिलो फिल्म हो जसले राम्रो व्यापार गर्‍यो। फिल्मले पहिलो दिन इन्डिया र ओभरसिजको सिनेमाहलमा कुल ५३ करोड कलेक्सन गरेको थियो। यस्तो महामारीको बेला भए पनि फिल्मले २०० करोडको व्यापार गरेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell