PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

  • १५ लाख अनियमितता प्रकरणमा अख्तियारले प्रअ गोपाल महतोमाथि सुरु गर्‍यो छानविन

    १५ लाख अनियमितता प्रकरणमा अख्तियारले प्रअ गोपाल महतोमाथि सुरु गर्‍यो छानविन

    वीरगंज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज ११ मा रहेको नेरा विद्यापीठ मावि श्रीपुरका तत्कालीन प्रधानाध्यापक गोपाल महतो, लेखा सहयोगी अमरदेवप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोजकुमार महतोमाथि छानविन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजुरी सम्बन्धमा जिप्रका पर्साले उक्त मुद्दा हेर्न अख्तियारको शाखा (जिप्रका)लाई निर्देशन दिएकोले त्यस विषयमा छानविन भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी लाइसेन्स

    त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी लाइसेन्स

    काठमाडौं: त्रिभुवन आर्मी क्लबले एसियन फुटलब कन्फिडरेसन (एएफसी) क्लब लाइसेन्स प्राप्त गरेको छ। लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब हुनेछ। यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ए डिभिजन क्लबले गरेको प्रस्ताव अस्वीकृत भए पनि त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो। रेलिगेसनमा परेको सरस्वती क्लबमा बाहेक अन्य ए डिभिजन क्लबहरुले एएफसी लाइसेन्सका लागि गरेको…

    विस्तृतमा पढ्नुस्

  • फुटबलको फाइनल खेलमा 'फ्लाइङ किक' चल्यो, ९ जना खेलाडीलाई रेड कार्ड

    फुटबलको फाइनल खेलमा 'फ्लाइङ किक' चल्यो, ९ जना खेलाडीलाई रेड कार्ड

    यू १७ ब्रासिलेइराओ फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको फाइनल खेलमा फुटबल मात्र भएन खेलाडीहरु एक्सनमै उत्रिए। फ्लुमिनेस र एथ्लेटिको पारानइन्सबीच सोमबार भएको खेलमा फुटबलमात्र होइन खेलाडीको 'कराँते' पनि चल्यो। फ्लुमिनेन्सले २-१ गोलअन्तरले जित निकाल्दै उपाधि सुरक्षित गरेको खेलका क्रममा झगडा भएको थियो। Enquanto isso na final do Brasileirão sub-17. pic.twitter.com/Zy7JsAY3BJ — Curiosidades Brasil (@CuriosidadesBRL) December 21, 2020 रातो कालो जर्सीमा…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो राजनीतिक कदमले उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

    पछिल्लो राजनीतिक कदमले उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ। बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ। नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रचण्ड समूहको निर्णय, केन्द्रीय कमिटीले के गर्ला?

    माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रचण्ड समूहको निर्णय, केन्द्रीय कमिटीले के गर्ला?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ। प्रचण्ड समूहको मंगलबार दिउँसो बसेको स्थायी कमिटीको बहुमत सदस्यले माधवलाई अध्यक्ष बनाउने निर्णय गर्दै केन्द्रीय कमिटीबाट पारित गर्ने तयारी गरेको छ। स्थायी कमिटी सदस्य गणेश शाहले माधव नेपाल अध्यक्षका लागि केन्द्रीय कमिटीमा प्रस्तावित भएको जानकारी दिए। 'माधव नेपाललाई अध्यक्ष बनाउने…

    विस्तृतमा पढ्नुस्

  • दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी 'सुपर स्टार' भन्दै दिइयो शुभकामना

    दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी 'सुपर स्टार' भन्दै दिइयो शुभकामना

    काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्दैछिन्। फिल्महरू 'जय शम्भु' र 'प्रेम गीत २'मा उनको अभिनय रहने भएको हो। मंगलवार उनको जन्मदिन। आजबाट २७ वर्षकी भइन्। नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन्। त्यसैले यस वर्ष जन्मदिनमा भोजपुरी फिल्मकर्मीले समेत उनलाई शुभकामना दिइरहेका छन्। भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • बबरमहलमा प्रचण्ड-नेपाल समूहको हस्ताक्षर संकलन, १० फोटोमा हेर्नुस्

    बबरमहलमा प्रचण्ड-नेपाल समूहको हस्ताक्षर संकलन, १० फोटोमा हेर्नुस्

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले हस्ताक्षर संकलन गरेको छ। पार्टी केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरेर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको एक नेताले जानकारी दिए। निर्वाचन आयोगमा दलको आधिकारिकताका लागि र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रमाण आयोगमा पेश गर्न हस्ताक्षर संकलन गरिएको हो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको निर्णय: प्रचण्ड-नेपाललाई कारवाही नगर्ने, सिंगो पार्टीलाई निर्वाचन केन्द्रीत गर्ने, महाधिवेशन आगामी मंसिरमा प्रस्ताव

    बालुवाटारको निर्णय: प्रचण्ड-नेपाललाई कारवाही नगर्ने, सिंगो पार्टीलाई निर्वाचन केन्द्रीत गर्ने, महाधिवेशन आगामी मंसिरमा प्रस्ताव

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले आफू विरोधी गुटको बैठक अघि नै विभिन्न निर्णय गराएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल समूहको मंगलवार १ बजे तोकिएको केन्द्रीय कमिटी बैठक अगाडि नै विहान ९ बजे आकस्मिक बैठक बोलाएर ओलीले निर्णय गराएका हुन्। नारायणकाजीको जिम्मेवारी खोसियो बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुल्ला

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुल्ला

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। वासिङ्गटन डिसीमा हुने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरका फिल्मकर्मीका लागि आवेदन खुला गरिएको छ। महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र ,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू पनि देखाइनेछ। वासिङ्गटन डीसी, मेरिल्याण्ड र…

    विस्तृतमा पढ्नुस्

  • बबरमहलमा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीनिकट रघुवीर महासेठ पनि सहभागी

    बबरमहलमा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, ओलीनिकट रघुवीर महासेठ पनि सहभागी

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक बबरमहलमा सुरु भएको छ। केन्द्रीय समिति बैठक बस्नुअघि प्रचण्‍ड, नेपाल समूहको स्थायी कमिटी बैठक बसेको हो। बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकट रघुवीर महासेठ पनि सहभागी छन्। 

    विस्तृतमा पढ्नुस्

  • यो वर्ष जन्‍मदिन नमनाउने योजनामा सलमान खान

    यो वर्ष जन्‍मदिन नमनाउने योजनामा सलमान खान

    बलिउड स्टार सलमान खान डिसेम्बर २७ देखि उमेरले ५४ लाग्दैछन्। हरेक वर्ष, पान्वेलस्थित फार्म हाउसमा परिवार र साथीभाइसँग जन्मदिन मनाउँदै आएका थिए। यस वर्ष भने त्यसो नहुने भएको छ। 'पहिलो पटक उनी जन्मदिन र नयाँ वर्ष फार्म हाउसमा नमनाउने योजनामा छन्। मलाई लाग्दैन यो वर्ष कुनै कार्यक्रम तय गरिएको छ', बलिउड हंगामाले स्रोतलाई उल्लेख गरेको छ। समाचारका अनुसार यस वर्ष…

    विस्तृतमा पढ्नुस्

  •  न्यूरोडबाट हुन्डी कारोबारी समातिए

     न्यूरोडबाट हुन्डी कारोबारी समातिए

    काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीय बिर्ज तामाङलाई नियन्त्रणमा लिएको हो। शंका लागेर तामाङको शरीर चेक गर्दा स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए। उनी हुण्डी कारोबारी भएको…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहको केन्द्रीय कमिटी बैठकले नारायणकाजीलाई प्रवक्ताबाट हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी

    ओली समूहको केन्द्रीय कमिटी बैठकले नारायणकाजीलाई प्रवक्ताबाट हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी

    काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट केन्द्रीय कमिटीको बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको छ। श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीय ज्ञवालीलाई दिइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यस्तै ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा नेकपा…

    विस्तृतमा पढ्नुस्

  • पार्टीमा बहुमत देखाउन ओलीको कसरत: केन्द्रीय कमिटीमा ५५६ सदस्य थप, बालुवाटारमा खुवाए सपथ

    पार्टीमा बहुमत देखाउन ओलीको कसरत: केन्द्रीय कमिटीमा ५५६ सदस्य थप, बालुवाटारमा खुवाए सपथ

    काठमाडौं: प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्। ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। १९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पार्टी कमिटीमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ किसिमको कोरोना भाइरसविरुद्ध काम गर्लान् बनिसकेका खोपले?

    नयाँ किसिमको कोरोना भाइरसविरुद्ध काम गर्लान् बनिसकेका खोपले?

    बेलायतमा नयाँ किसिमको कोरोना भाइरसले धेरै मानिसलाई बिरामी बनाएको छ। जसका कारण त्यहाँ संक्रमितको संख्या बढ्दो छ। महामारी यता सर्वाधिक दैनिक संक्रमण दर दर्ता भएको छ। लगत्तै केही देशहरूले बेलायत आउन- जानमा प्रतिबन्ध लगाएका छन्। बेलायतमा पनि हाल थुप्रै क्रियाकलाप प्रतिबन्ध गरिएको छ। बीबीसीका अनुसार फरक भनिएको कोरोना भाइरस केही समयमै त्यहाँको विभिन्न शहरमा फैलदो छ। सरकारका सल्लाहकारहरूले नयाँ किसिमको…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सीमा छुटेको सुनको ब्रासलेट भेटियो

    ट्याक्सीमा छुटेको सुनको ब्रासलेट भेटियो

    काठमाडौंः ट्याक्सी तथा सार्वजनिक सवारी साधनमा हराएको सामान पाउन निकै मुस्किल पर्छ। झन् पैसा र सुनको गहरगहना त झनै भेटिदैन। तर गणेश केसीको हकमा भने त्यसो भएन। उनले ट्याक्सीमा छोडेको सुनको ब्रासलेट समेत एकदिनपछि भेटाउन सफल भएका छन्। उनको सुनको ब्रासलेट खोज्न महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सहयोग गरेको थियो। पुस ४ गते दिउँसो सवाँ २ बजेतिर गणेश जावलाखेल चिडिया…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको जितमा अब्राहमको दुई गोल

    चेल्सीको जितमा अब्राहमको दुई गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेस्टह्याममाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई ३-० ले हराएको हो। चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गर्दा थिएगो सिल्भाले एक गोल गरे। घरेलु टोलीले खेलको १० औं मिनेटमै अग्रता बनाएको थियो। म्यासन माउन्टको पासमा थिएगो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले बोलाएको सर्वदलीय बैठकः 'माधव नेपाल बीचैमा निस्किए, मीनेन्द्रले फोटो खिच्न सिकाए'

    कांग्रेसले बोलाएको सर्वदलीय बैठकः 'माधव नेपाल बीचैमा निस्किए, मीनेन्द्रले फोटो खिच्न सिकाए'

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै विरोधमा रहेका शक्तिहरु एक हुने क्रममा छन्। यही मेसोमा सोमबार दिउँसो ४ बजे नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गर्‍यो। सर्वदलीय बैठक भएकाले होला देउवा समय अगावै कार्यालय पुगे। कांग्रेसका पदाधिकारी तथा देउवा निकट केही केन्द्रीय सदस्य पनि बैठकमा उपस्थित हुन पुगिसकेका थिए। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कदमविरुद्ध सानेपामा सर्वदलीय बैठक : केन्द्रीय समितिमा अड्कियो कुरा, निस्केन कुनै निर्क्यौल

    ओलीको कदमविरुद्ध सानेपामा सर्वदलीय बैठक : केन्द्रीय समितिमा अड्कियो कुरा, निस्केन कुनै निर्क्यौल

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमविरुद्ध तीन दलले आ-आफ्नो केन्द्रीय समितिपछि साझा धारणा बनाउने भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको नेकपा असन्तुष्ट समूह, कांग्रेस र जसपाका नेताहरुको बैठकले पहिला आफ्नो केन्द्रीय समितिबाट निर्णय गर्ने र त्यसपछि तीनै दलको साझा धारणा बनाउने सहमति भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘तीनै पार्टीको केन्द्रीय समितिपछि थप निर्णय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साताबाट

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साताबाट

    काठमाडौं : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अर्को साताबाट शुरु हुने भएको छ। दाङको लमहीमा पुष ११ गतेबाट प्रतियोगिता शुरु गर्ने गरी नेपाल क्रिकेट संघ क्यानले तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता पुष ११ गते शुरु भएर १९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell