काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन्। नेकपाको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या उत्पादन गर्ने थलोका रुपमा बदलिएको पौडेलको भनाई छ। पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावाेध गर्नका लागि नेतृत्वदायि भूमिका…
काठमाडौं : अहिलेसम्मकै सर्वाधिक कारोबार भएको सेयर बजार ऐतिहासिक उच्चतम विन्दुभन्दा मात्र सय अंक तलसम्म उक्लिएर बन्द भएको छ। तिहार बिदापछि खुलेको सेयर बजारले दुई दिनमा (बुधबार २३ अंकसहित) ६० अंकको छलाङ हानेको हो। अहिलेसम्मको उच्चतम अंक १८८१ हो। आज बजार ३६ अंकले बढेर १७७८ अंकमाथि पुगेको छ। सुरुवातबाटै बढेको बजारलाई ब्यापार, बीमा, अन्य, उत्पादन तथा प्रशोधन समूहले माथि लगेका हुन्। कोभिडका…
काठमाडौं : पोखरामा थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना कास्कीको पोखरा महानगरपालिकाका हुन् भने एक जना लमजुङ बेसीशहर नगरपालिकाका रहेको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए। मृत्यु हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका १७ की ७५ वर्षीया महिला छिन्। उनको बिहीवार बिहान ३:४५…
सोमवार बिहारको मुख्यमन्त्रीको रुपमा सातौं पटक नितिश कुमारले सपथ लिए। राजनीतिक घमसानीका पहिलो दल तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) सत्ता बाहिर रहेको छ। त्यही एनडीए गठबन्धनको तर्फबाट तेस्रो दल बनेको जनता दल युनाइटेड (जेडीयू)का तर्फबाट दोस्रो ठूलो दल बनेको भारतीय जनता पार्टी (भाजपा)को सहयोगमा नितिश कुमार मुख्यमन्त्री बनेका छन्। बिहारको राजनीतिक घटनाक्रम नियाल्दा अहिले एक साथ दुई वटा…
काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्व अध्यक्ष एवम् उद्यमी जीवा लामिछानेको नियात्रा सङ्ग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक देश देशावरले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत् बिहीवार पुस्तक सार्वजनिक गरिएको हो। लामिछानेले नौलो विषय टिपेर मिहिनेतसाथ यो कृति लेखेको लेखक…
राष्ट्रपति बाराक ओवामाको अर्को किताब पनि बेस्ट सेलर बनेको छ। राष्ट्रपति ओवामाको आत्मकथा 'अ प्रोमिस्ट ल्यान्ड' चौबीस घन्टामा ८ लाख ८७ हजार प्रति बिक्री भएको छ। संयुक्त राज्य अमेरिका र क्यानडामा पहिलो दिन यति धेरै बिक्री भएको हो। प्रकाशक पेन्गुइन र्यान्डम हाउसले बेस्ट सेलिङको ट्र्याकमा पुस्तक पुगेको जनाएको छ। राष्ट्रपति विल क्लिन्टनको 'माइ लाइफ' पहिलो दिन ४ लाख प्रति ब्रिकी…
काठमाडौं : नेपाली फिल्म 'टच मी नट' को.प्रो/पास वर्कसपका लागि छनौट भएको छ। उक्त फिल्म सह निर्माण कार्यशालाका लागि नेपालसँगै बंगलादेश र भारतका ६ फिल्म रहेका छन्। बंगलादेशको 'द सब वे' छनौट भएको हो। त्यस्तै भारतको 'हस्नौहाना', 'कोट्कापिटे मेटाङ', 'द डिसापेयरिङ फ्लावर' र 'द स्टिङ्क अफ राइपेनिङ्' रहेका छन्। नेपालको 'टच मी नट'मा अर्जुन सुवेदीलको निर्देशन रहनेछ। त्यस्तै जितेन्द्र खतिवडाको…
काठमाडौंः विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने तथा ठूलो रकम चिठ्ठा पर्यो भन्दै ठगी गर्ने समुह अझै पनि संक्रिय भएको प्रहरीले जानकारी दिएको छ। यस्ता गिरोहले विदेशमा तथा देशमा बसेर ठगी गर्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ। यस्ता समुहले विभिन्न मानिसलाई फेसबुकमा विदेशी नाम गरेको व्यक्तिको आइडी खोली वा भाइवर, ह्वाट्सएप मार्फत ठगी गर्ने गरेको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी…
नेपाली स्पीनर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने भएका छन्। यो सिजनका लागि सन्दीपले बिग ब्यासमा हुरिकेन्ससँग आबद्ध हुने हुरिकेन्सले जनाएको छ। यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएका छन्। यसअघि इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न यूएई पुगेका सन्दीपले कुनै खेलमा अवसर भने पाएनन्। सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट जोइन हुने…
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्यास लिएपछि भारतीय क्रिकेट टिममा उनलाई प्रतिस्थापन गर्नसक्ने खेलाडीको खोजी भइरहेको छ। टेस्ट क्रिकेटमा ऋद्धिमान साहले धोनीको स्थानमा राम्रो गरिरहेका छन् यद्यपि अन्य फर्म्याटमा भने धोनीलाई प्रतिस्थान गर्नका लागि अन्य खेलाडी खरो रुपमा उत्रिनसकेका छैनन्। आईपीएलको १३ औं संस्करण सकिएको धेरै भएको छैन। तर, यसपटक कोरोना संक्रमणका कारण दर्शकबिहीन स्टेडियामा खेलाइएको आईपीएलले धोनीलाई…
राजु आचार्य - सन् १९६० अक्टोबर ४ तारिख अमेरिकाको बोस्टन स्थित लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ सेकेन्डमा दुर्घटना भयो। इस्टर्न एयरलाइन्सको सो विमानमा सवार ७२ जना मध्ये ६२ जनाको निधन भयो। बेलुकी ५.३९ बजे उडेको केही सेकेन्ड भित्रै डाङ्ग्रे (रुबी) चराको हुलसँग ठोक्किएर, इन्जिन बन्द भई अनियन्त्रित भएर विमान खसेको थियो। सन् २०१२ मा काठमाडौंदेखि लुक्ला उडेको विमान दुर्घटना…
यूईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा डेनमार्कलाई हराउँदै बेल्जियम अर्को चरणमा प्रवेश गरेको छ। किङ पावर स्टेडियनमा भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४-२ ले हराएको हो। बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा युरी टाइलेमन्स र केभिन डी ब्रुइनले समान १/१ गोल गरे। उता डेनमार्कका लागि जोनस ओल्डर विन्ड्सले एक गोल गर्दा अर्को गोल बेल्जियमकै…
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताले पूर्णता नपाउदै समानान्तर दस्तावेजको बाटो अपनाउनु एकतातर्फको बाटो नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको बुधवारको सचिवालय बैठकबारे टिप्पणी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिकृया दिएका हुन्। पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा त्यसो नभएको उनले असन्तुष्टि व्यक्त गरे। मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘पार्टी…
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको सुत्रपात नै शीतल निवासबाट गराएको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारी एकीकरणपछिका मुलभूत विवादमा मुछिँदै आएकी छन्। शीतल निवासलाई एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको मध्यस्थ भूमि बनाएकी भण्डारीले कतिपय अवस्थामा नेताबीच ‘तामोतुलसी’ गराउँदै आएकी छिन्। गुटको रक्षाकवच बनिरहेकी उनी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको पछिल्लो विवाद…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रस्ताव फिर्ता हुनुपर्ने भन्दै उपाध्यक्ष वामदेव गौतमले आजको सचिवालय बैठकमा कुरा राखेको भन्ने खवर गलत भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ। केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएको भन्दै सो खबर पूर्णतः झुठो भएको सचिवालयले स्पष्ट पारेको हो। आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा नभएको भन्दै गौतमलगायतका…
काठमाडौं : पछिल्लो एक सातामा १० हजार ५८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। गत बिहीवार देखि आज बुधवार सम्मको तथ्यांक अनुसार सात दिनमा ३९ हजार ४३७ नमुना परीक्षण गरिएकोमा २६.८५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यो साताको संक्रमणदर ३.७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यो साता २० हजार ५३७ संक्रमित संक्रमणमुक्त भएका छन् भने ८५…
काठमाडौं : दश दिनमा फेरि बस्ने 'भाका' राख्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। हुने या नहुने भन्ने दुईथरी मत बाझिँदा आज लामो समयपछि पार्टीको शीर्ष तहको बैठक बसेको हो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बैठक नै नचाहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल बैठक नगरी नछाड्ने मनस्थितिका बीच मध्यमार्ग खोजिएको छ। बैठक पनि हुने…
काठमाडौंः १६ वर्षअघि काठमाडौंको जडीबुटीमा भएको लुटपाट घटनामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमवार मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ बाट नागसोतिबाट ३९ वर्षीय जगन्नाथ ढकाललाई नियन्त्रणमा लिएको हो। २०६४ भदौ ६ गते काठमाडौं जिल्ला अदालतले ढकाललाई ६ वर्ष कैद र १ लाख ९६ हजार रुपैयाँको फैसला सुनाएको थियो। तर, उनी फरार थिए।…
काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा निस्किने ठाउँमा थप नियम पालना गराउँन प्रहरी परिचालन गरेको छ। सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन ट्राफिक प्रहरी खटाएको हो। महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन स्टप, लुक एन्ड गोका ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना…
काठमाडौं : विवाद चरमोत्कर्षमा पुगेको बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेको बैठक अन्तत: बालुवाटारमा नै बसेको हो। २ बजे मन्त्रिपरिषद बैठक तय भइसकेपछि सचिवालय बैठक १ बजेलाई डाकिएको हो। पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड पौने १ बजे नै बालुवाटार छिरिसकेका थिए। प्रचण्ड र ओलीबीच पत्रमार्फत्…