काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन्। श्रेष्ठले आइतवार फेसबुकमा स्टाटसमार्फत पार्टी संकटको निकासका निम्ति कार्यदल गठन भएको पनि बताएका छन्। नेकपाको विवाद सुल्झाउन भन्दै ६ सदस्यीय कार्यदल गठन गरिएको छ। 'हाम्रो पार्टीका दुई अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याको समाधान र संकटको निकासका निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो…
काठमाडौः कीर्तिपुरको बल्खु खोलामा शव फेला परेको छ। अन्दाजी ४५ वर्षीय पुरुषको शव कीर्तिपुर नगरपालिका वडा नम्वर २ स्थित तीनथानाको खोलाको पुलमुनि आइतवार बिहान शव भेटिएको हो। 'स्थानीयले खबर गरेपछि हाम्रो टोली घटनास्थल पुगेको हो। अहिलेसम्म कसको शव हो भन्ने सनाखत हुन सकेको छैन,' महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तन्डुकारले भने। कालो रंगको टिसर्ट र हाफ पाइन्ट लगाएको पुरुषको शव…
नवगायिका शान्ति सदाद्धारा स्वरबद्ध ‘यसपालिको तिजमा घुमाइदेउ न पशुपति’ तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गुरुशरण सदाद्वारा रचित तथा संगिता वाइबा (तामाङ) र आदित्य ठकुरीको अभिनय रहेको म्युजिक भिडियोलाई शरण इन्टरटेनमेन्ट नामक युट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो। महिलाको श्रृंगार सुनचाँदी भन्दा तीजमा श्रीमानको साथ र मायाको महत्व ठूलो रहेको भन्दै श्रीमानलाई पशुपति घुमाइदिने आग्रहमुलक प्रेमभाव देखिने उक्त गीतको…
विराटनगर : विराटनगर महानगरपालिकामा ४३ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। महानगरपालिकाकै एक कर्मचारीसहित १९ महिला र २४ पुरुष थपिएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टीमका राजेन्द्र कुइँकेलले जानकारी दिए। कोशी अस्पताल प्रयोशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। कुइँकेलका अनुसार थपिएका संक्रमित सबैभन्दा कम उमेरकी ५ वर्षीया बालिकादेखि ६३ वर्षसम्मका लाई संक्रमण देखिएको छ।…
काठमाडौं: मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको जनाएको…
काठमाडौं : चितवन जिल्लामा २६ जना स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण पहिचान भएको छ। संक्रमित पुष्टि हुनेमा भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी रहेका छन्। संक्रमण पुष्टि हुनेमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र स्त्रीरोग विशेषज्ञ एवम् प्रसूति विभाग प्रमुख प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल छन्। त्यस्तै, रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विश्वबन्धु बगालेलाई पनि कोभिड-१९…
महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएसँगै उनलाई सन् २०२४ को चुनाव लड्ने अफर आएको छ। शनिवार सन्यासको घोषणा गरेका धोनीलाई भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद सुब्रमण्यम स्वामीले चुनाव लड्न सुझाव दिएका हुन्। सन्यासपछि धोनीले के गर्लान भन्ने चर्चा चलिरहँदा उनलाई चुनाव लड्ने प्रस्ताव आएको हो। स्वामीले ट्वीट गर्दै धोनीले क्रिकेटबाट सन्यास लिएको तर अरुतिरबाट नलिएको भन्दै उनको नेतृत्वको…
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक सोमवार बिहान साढे नौ बजेका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा बैठक बोलाइएको हो। शुक्रवार भएको अध्यक्षद्वय ओली र प्रचण्डको भेटले पार्टीको विवाद सुल्झाउनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदललाई…
गायक सुगम पोखरेलका पिताको साउन १० गते निधन भयो। निधन हुनुअघि उनले ‘बुवा’ बोलको गीतको तयारी गरिरहेका थिए। उक्त गीत आफ्ना पितालाई सुनाउने इच्छा थियो। किनकि गीत बुवा र छोरा सम्बन्धमा आधारित थियो। अझ भनौ यो सुगम र उनका पिताकै कथा थियो। तर, उनको गीत तयार हुनुअघि नै पिताले संसार छोडे। पिताले नसुनेरै गए पनि सुगमले आफ्ना पितासहित समस्त बुवालाई…
काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। स्क्वासका एक जना प्रशिक्षकमा यसअघि संक्रमण देखिएपछि एनओसीका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। जसमा दुई जना भान्सामा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए। 'किचनको हो। अस्ति स्क्वासका प्रशिक्षकलाई कोरोना भेटिएपछि यहाँको सबैको परीक्षण गराएका थियौं। किचनका दुई जनामा पोजेटिभ देखियो।' महासचिव श्रेष्ठले भने,…
काठमाडौं : देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरी समेत संक्रमित देखिन थालेका छन्। पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना देखिसकेको छ। जवानदेखि प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई कोरोना संक्रमण देखिएको छ। प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआइजीमा कोरोना पोजेटिभ देखिएको हो। अहिलेसम्म नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना देखिसकेको छ।…
काठमाडौं : नेपाल प्रहरीका दुई जना डीआइजीलाई कोरोना संक्रमण देखिएको छ। प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डीआइजीमा कोरोना पोजेटिभ देखिएको हो। 'उहाँलाई कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ। अहिले उपचारमा हुनुहुन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरबहादुर कडायतले भने। पछिल्लो समयमा ड्युटीमा खटिएका प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ। अहिलेसम्म नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना देखिसकेको छ। जसमध्ये ३ सय ८० जना…
काठमाडौं : जुगल गाउँपालिका–२ लिदीमा शुक्रवार बिहान खसेको पहिरोमा परी हराइरहेकामध्ये थप एक जनाको शव भेटिएको छ। यससँगै पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ। नेपाली सेनाले अहिलेसम्म १९ जनाको शव भेटिएको र बाँकी हराएकाहरुको खोजी कार्य भइरहेको जनाएको छ। नेपाली सेनाको श्री गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा लगायत अन्य निकायको सहयोगमा…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभरत २ सय ९३ जना नेपालीको मृत्यु भएको उल्लेख छ। नेपालमा कोभिड-१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण पुष्टि भएको छ। हालसम्म नेपालसहित ५९ हजार ४…
काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ। उपचारार्थ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान पुर्याएकी विराटनगरको तिनपैनीकी ५० वर्षीया महिलाको मृत्यु भएको हो। उनलाई विराटनगरको न्युरो अस्पतालले रिफर गरेको थियो। उपचारको क्रममा मृत्यु भएको हो। अत्यधिक ज्वरो र सास फेर्न समस्या आएपछि उनलाई शनिवार राती ११:५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरेको ४० मिनेटमा नै विहान १२: ३०…
बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय फिल्म उद्योगमा नेपोटिज्मलाई बढावा दिएको भन्दै करण जौहरलाई निरन्तर टारगेट गरिरहेकी छन्। अब कंगनाले करण जौहरको धर्मा प्रोडक्शनको फिल्म 'गुंजन सक्सेना: द कारगिल गर्ल' लाई लिएर निशाना साधेकी छन्। जान्हवी कपूरको मुख्य भूमिका रहेको फिल्मले औसत प्रतिक्रिया पाइरहेका बेला कंगनाले करण जौहरको चर्को आलोचना गरेकी छन्। फिल्म राष्ट्रवादको मुद्दामा केन्द्रीत भए पनि देशभक्ति देखाउन…
काठमाडौं : भतरपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित चीन जना चिकित्सकहरुमा कोभिड-१९ को संक्रमण पहिचान भएको छ। भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले शनिवारको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए। संक्रमण पुष्टि हुनेमा मेसु डाक्टर श्रीराम तिवारी, प्रसुती रोग विशेषज्ञ तथा विभागिय प्रमुख प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल र इमरजेन्सी वार्डका अर्का एक चिकित्सकहरुलाई संक्रमण पहिचान…
शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास 'द अदर क्विन'को नेपाली अनुवाद कान्छा महारानी बजारमा आएको छ। सन् २०१८ मा सांग्रीला बुक्सले प्रकाशन गरेको 'द अदर क्विन' उपन्यासलाई सगुना शाहले अनुवाद गरेकी हुन्। यो उपन्यास अनुवादको सन्दर्भमा सगुना शाह लेख्छिन्, 'कान्छा महारानी' आत्मवृतान्त शैलीमा इतिहासको आख्यानीकरण हो। आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक बर्णन बुन्ने क्रममा अतितको एउटा तिलस्मी कालखण्डमा जमेको…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। बीबीसी हिन्दीका अनुसार शनिवार पत्रकार सम्मेलनमा उनले अलीबाबासहित अन्य कम्पनी प्रतिबन्ध लगाउने बारे बताएका हुन्। चिनियाँ कम्पनीको टिकटक र विच्याटमा उनले यसअघि प्रतिबन्ध लगाइ सकेका छन्। यी मोबाइल एपहरूका कारण आफ्नो नागरिकको निजी जानकारी असुरक्षित भएको उनको तर्क छ। ट्रम्प चीनलाई लिएर केही समय यता आलोचनात्मक बनेका छन्। आफ्नो कार्यकालमा…
रसियाले पहिलो चरणको कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादन पूरा गरेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो। गत साता रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वभर महामारी बनेर फैलिएको कोभिड-१९ विरुद्ध पहिलो भ्याक्सिन आफ्नो देशले बनाएको घोषणा गरेका थिए। पुटिनले उक्त भ्याक्सिन सुरक्षित भएको र आफ्नै छोरीको शरीरमा त्यसको परीक्षण गरेको बताएका थिए। विश्वभरका वैज्ञानिक एवं विश्व स्वास्थ्य संगठनले भने उक्त भ्याक्सिन…