PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

    डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ। ७२ वर्षीय रोबर्ट ट्रम्पको मृत्यु बारे ह्वाइट हाउसले आइतवार बिहान जानकारी दिइएको हो। बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन। 'उ मेरो भाइ मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी थियो', ट्रम्पले विज्ञप्तीमार्फत् भनेका छन्। ट्रम्प भाइलाई भेट्न शनिवार न्यूयोर्कस्थित एक अस्पतालमा पुगेका थिए। त्यहाँबाट निस्किए पछि ट्रम्पले पत्रकारहरूसँग भनेका थिए :…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण अफ्रिकामा कोभिड-१९ :  अर्थतन्त्र जोगाउन प्रतिबन्ध खुकुलो पारिँदै

    दक्षिण अफ्रिकामा कोभिड-१९ :  अर्थतन्त्र जोगाउन प्रतिबन्ध खुकुलो पारिँदै

    दक्षिण अफ्रिकामा कोभिड-१९ संक्रमण दर घट्न थाले पछि त्यहाँ जारी प्रतिबन्ध केही खुकुलो हुने भएको छ। त्यहाँका राष्ट्रपति साइरिल रामफोसाले सोमवारदेखि प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेका हुन्। रक्सी र चुरोटमा लागेको विवादित प्रतिबन्ध पनि खुल्ने भएको छ। आन्तरिक यात्रा, पारिवारिक जमघटका लागि अनुमति दिइने छ र व्यवसायहरू पुन: खुल्नेछन्। राष्ट्रपतिले टिभीमार्फत् सम्बोधन गर्दै दक्षिण अफ्रिकामा कोरोना संक्रमणको सबैभन्दा खराब अवस्था…

    विस्तृतमा पढ्नुस्

  • कौडा खेल्दै गरेका ७ जुवाडे समातिए सिमराको होटल सगुनबाट, भेटियो ३ लाख रुपैयाँ

    कौडा खेल्दै गरेका ७ जुवाडे समातिए सिमराको होटल सगुनबाट, भेटियो ३ लाख रुपैयाँ

    वीरगंज : बारा प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी भएकै अवस्थामा ७ जना जुवाडेलाई सिमराबाट पक्राउ गरेको छ। सगुन होटलको तेस्रो तल्लाको कोठा नं २०५ बाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका गरी ७ जना जुवाडेलाई कौडा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए। गोप्य सूचनाको आधारमा शनिवार साँझ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • मर्ने संक्रमितको संख्या भारतमा ५० हजार पार, धेरै मृत्यु हुने मुलुकको चौथो सूचीमा

    मर्ने संक्रमितको संख्या भारतमा ५० हजार पार, धेरै मृत्यु हुने मुलुकको चौथो सूचीमा

    नयाँ दिल्ली : भारतमा मृत्यु भएका कोरोना भाइरस संक्रमितको संख्या ५० हजार पार भएको छ। भारतबाहेक तीन मुलुकमा कोरोना संक्रमितको मृत्यु ५० हजारभन्दा माथि छ। अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकव छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। तर, संक्रमिको संख्या र मृत्यु दरका आधारमा भारत थप जोखिमपूर्ण अवस्थातिर धकेलिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

    म्यानचेस्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

    च्याम्पियन्स लिग अन्तर्गत आजराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै लियोन सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लबले इङ्ग्लिस क्लब सिटीलाई ३-१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। लियोनको जितमा मौसा डेम्बेलेले दोहोरो गोल गरे। त्यस्तै म्याक्सवेल कोर्नेटले एकगोल गर्दा सिटीका लागि केभिन डी ब्रुइनले सान्त्वना गोल फर्काए। खेलको २४ औं मिनेटमा लियोनले अग्रता बनाएको थियो। लियोनका मिडफिल्डर कोर्नेट…

    विस्तृतमा पढ्नुस्

  • धोनीसँगै रैनाले पनि घोषणा गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    धोनीसँगै रैनाले पनि घोषणा गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    भारतीय क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छ्न्। उनीसँगै पूर्वकप्तान महेन्द्रसिंह धोनीले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट आजै सन्यास लिएका थिए। आइपीएल सुरु हुनै लाग्दा चेन्नाइ सुपर किंग्सका दुई ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। रैनाले इन्स्टाग्रामा पोस्ट गर्दै धोनीको बाटो हिँड्न चाहेको उल्लेख गरेका छन्।             View this post on…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा ९८ जनासहित देशभर थप ४६८ जनामा कोभिड-१९ को संक्रमण

    उपत्यकामा ९८ जनासहित देशभर थप ४६८ जनामा कोभिड-१९ को संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा ४६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ४७ स्बाव परीक्षणका क्रममा ४६८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २६ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्युमा कोभिड-१९ पहिचान भएको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा काठमाडौं उपत्यकामा ९८…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय दत्त: पहिला फिल्मको शुटिङ सक्ने अनि मात्रै उपचारका लागि अमेरिका जाने

    सञ्जय दत्त: पहिला फिल्मको शुटिङ सक्ने अनि मात्रै उपचारका लागि अमेरिका जाने

    फोक्सो क्यान्सरबाट पीडित बलिउड अभिनेता सञ्जय दत्त फिल्मको शुटिङ सकाएर मात्रै उपचारका लागि अमेरिका जाने भएका छन्। उनको फिल्म 'सडक २' को ट्रेलरसमेत रिलिज भइसकेको छ। आउँदो हप्तासम्म बाँकी रहेको शुटिङ सक्ने सञ्जयको योजना छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्म 'सडक २' मा उनको भागको डबिंगको केही काम बाँकी छ। जसलाई सकाएर उनी उपचारका लागि प्रस्थान गर्नेछन्। आउँदो हप्तासम्म यो…

    विस्तृतमा पढ्नुस्

  • कपिलवस्तुका कोभिड-१९ संक्रमितको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु

    कपिलवस्तुका कोभिड-१९ संक्रमितको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु

    काठमाडौं : रुपन्देहीमा उपचारका क्रममा एक जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ। कपिलवस्तुका ४२ वर्षका पुरुषको लुम्विनी प्रादेशिक अस्पतालको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। तीन दिन अगाडि मात्र उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। उनको फोक्सोमा समस्या देखिएको थियो। यसअघि पनि लुम्विनी प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • मनमैजु हत्या प्रकरण : केटीको विषयमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या

    मनमैजु हत्या प्रकरण : केटीको विषयमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या

    काठमाडौं : मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। हत्या गरि फरार भएकामध्ये तीन जनालाई प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिएको थियो। घटनाका मुख्य अभियुक्त दोलखा गौरीशंकर गाउँपालिका वडा नम्वर ३ डाँडाखर्क घर भएका २४ वर्षीय आङदोर्जे शर्पालाई नियन्त्रणमा लिएको…

    विस्तृतमा पढ्नुस्

  • १२ दिनपछि 'बग्गीखाना'को हट्यो सिल : कोरोना नदेखिएका प्रहरी फिल्डमा, १५ जना अस्पतालमा

    १२ दिनपछि 'बग्गीखाना'को हट्यो सिल : कोरोना नदेखिएका प्रहरी फिल्डमा, १५ जना अस्पतालमा

    काठमाडौं : झन्डै दुई सातादेखि पूर्णरुपमा सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा 'बग्गीखाना'को सिल हटेको छ। दुई साताअघि महाशाखाका कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि पूर्णरुपमा सिल गरिएको थियो। महाशाखामा कार्यरत करिब ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो। सबैको परीक्षणपछि सुरक्षित तरिकाले काम सुरु भइसकेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए। भने, 'सबैको परीक्षण भइसक्यो। त्यसैले अब…

    विस्तृतमा पढ्नुस्

  • मनमैजुमा युवकको हत्या आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा, मुख्य अभियुक्त खोज्दै प्रहरी

    मनमैजुमा युवकको हत्या आशंकामा तीन जना प्रहरीको नियन्त्रणमा, मुख्य अभियुक्त खोज्दै प्रहरी

    काठमाडौँः काठमाडौँको मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ। शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। मनमैजुको मितेरी…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल

    बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज भएको खेलमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि फराकिलो जित निकालेको छ।  पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले बार्सिलोनामाथि ८-२ गोलअन्तरले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको यात्रा तय गरेको हो। रोमाञ्चक खेलको चौथो मिनेटमा बायर्नले अग्रता बनाएको थियो। थोसम मुलरको गोलमा अग्रता बनाएको बायर्नले त्यसको तीन मिनेट भित्रै बार्सिलोनालाई उपहार गोल दिन पुग्यो। डेभिड अल्भाको आत्मघाती…

    विस्तृतमा पढ्नुस्

  • भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले लिए सन्यास

    भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले लिए सन्यास

    भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय टिमका सबैभन्दा सफल कप्तान मानिने धोनीले इन्स्टाग्राममार्फत आफुले सन्यास लिएको जानकारी दिएका हुन्। इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन् : तपाईहरुको तर्फबाट मिलेको माया र समर्थनको लागि धन्यवाद। आज ७: २९ बजेपछि मलाई रिटायर्ड सम्झनुहोस।           View this post on Instagram          …

    विस्तृतमा पढ्नुस्

  • मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या

    मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या

    काठमाडौंः  मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ।  तीन चार जनाको समुहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरि हत्या गरेका हुन्। राति करिव साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हत्यामा संलग्न केही युवाको पहिचान भइसकेकाले खोजी भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्‍या

    मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्‍या

    काठमाडौँः काठमाडौँको मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ। तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। हत्यामा संलग्न युवाको पहिचान भइसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरपालिका क्षेत्रभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी

    भरतपुर महानगरपालिका क्षेत्रभित्र एक हप्ताका लागि निषेधाज्ञा जारी

    काठमाडौं : कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न भरतपुर महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगर क्षेत्रभित्र लागू हुनेगरी शुक्रवार राति १२ बजेदेखि ७ दिनका लागि निषेधाज्ञाको घोषणा गरेको छ। निषेधाज्ञामा प्रशासनले तोकेका अत्यावश्यक सेवाहरूलाई बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न सकिने बताइएको छ। सो अवधिमा दमकल, एम्बुलेन्स, औषधि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

    कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

    काठमाडौँः कोरोना संक्रमित बढेपछि दोलखामा लकडाउन गरिएको छ। जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। शुक्रबारमात्र गौरीशंकर गाउँपालिकामा थप पाँच जना संक्रमित फेला परेका थिए। जसमा तीन जना गाउँपालिकामा कार्यरत कर्मचारी छन्। समितिले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ। यस्तै, अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका अन्य सरकारी कार्यालय पनि बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणकाली नगरपालिकामा भदौ ८ सम्म लकडाउनको घोषणा, खाद्यान्न पसल मात्रै बिहान ९ बजेसम्म खुल्ने

    दक्षिणकाली नगरपालिकामा भदौ ८ सम्म लकडाउनको घोषणा, खाद्यान्न पसल मात्रै बिहान ९ बजेसम्म खुल्ने

    काठमाडौं : दक्षिणकाली नगरपालिकामा लकडाउन गर्ने निर्णय गरिएको छ। शुक्रवार नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर स्तरीय समन्वय समितिका संयोजक एवं नगर प्रमुख मोहन बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। शनिवारदेखि लागू हुने गरी भदौ ८ गते सम्मका लागि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ। सो अवधिमा अति आवश्यक दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरु मात्र बिहान ९…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ नियन्त्रण गर्न स्वास्थ्य मापदण्डमा कडाइ, काठमाडौं जिल्लाभरि यी कार्य गर्न निषेध

    कोभिड-१९ नियन्त्रण गर्न स्वास्थ्य मापदण्डमा कडाइ, काठमाडौं जिल्लाभरि यी कार्य गर्न निषेध

    काठमाडौं : उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण फैलाउन सक्ने विभिन्न कार्यहरुमा निषेध गरेको छ। प्रशासनले विज्ञप्ति जारी गर्दै शुक्रवार राति १२ वजेदेखि भदौ १५ गते १२ वजेसम्म लागू हुने गरी काठमाडौं जिल्लाभर विभिन्न गतिविधिहरु निषेध गरिएको जनाएको छ। निषेध गरिएका गतिविधिहरु : खुल्ला स्थानमा मानिसहरु भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, भीडभाड हुने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell