PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • अस्ट्रेलियामा भ्रष्टाचार ठहर भएको पोलिमार नोट छपाइ प्रकरणमा नेपालमा उच्च अधिकारीलाई सफाइ, विशेषले अदालतले दियो तीन कारण

    अस्ट्रेलियामा भ्रष्टाचार ठहर भएको पोलिमार नोट छपाइ प्रकरणमा नेपालमा उच्च अधिकारीलाई सफाइ, विशेषले अदालतले दियो तीन कारण

    काठमाडौँः करिब दुई दशकअघि नोट प्रिन्टिङ अस्ट्रेलियासँग नेपाल राष्ट्र बैंकले छापेको पोलिमार नोट प्रकरणमा अनियमितता भएको भन्दै अस्ट्रेलियाका तीन उच्च अधिकारी दोषी ठहर भए। नेपालसहित मलेसिया, इन्डोनेसिया लगायतका देशसँग नोट छपाइको टेन्डर प्राप्त गर्न अनियमितता गरेको आरोपमा नोट प्रिन्टिङका अधिकारमाथि जेल सजाय भएको थियो। डेढ लाख अमेरिकी डलर जरिवाना पनि भएको थियो। एकै प्रकरणमा अस्ट्रेलियामा सम्बन्धित अधिकारी दोषी ठहर भए पनि…

    विस्तृतमा पढ्नुस्

  • 'मेलम्चीको सुरुङ परीक्षण गर्दा तपोभूमि हेलम्बुमा कालो बोकाको बली दिइयो, अब क्षमा पूजा गरौँ'

    'मेलम्चीको सुरुङ परीक्षण गर्दा तपोभूमि हेलम्बुमा कालो बोकाको बली दिइयो, अब क्षमा पूजा गरौँ'

    काठमाडौंः मेलम्ची खानेपानीको सुरुङ परीक्षणका क्रममा गेट फुस्केर पानी फर्कँदा खानेपानी कार्यालयका दुई कर्मचारी बेपत्ता भएपछि संचरनाको गुणस्तरबारे प्रश्न उठेको छ। सिन्धुपाल्चोक २ का सांसद शेरबहादुर तामाङले संरचना कमजोर हुन सक्ने भन्दै स्वतन्त्र निकायबाट पुनः परीक्षण हुनुपर्ने माग समेत गरेका छन्। स्थानीय जनता र जनप्रतिनिधिहरुलाई जानकारी नै नदिइ असार २१ गतेबाट सुरुङको परीक्षण गरिएको भन्दै तामाङले संचरनाको परीक्षण नगरी पानी…

    विस्तृतमा पढ्नुस्

  • ओलीको ‘अयोध्या अभिव्यक्ति’ बारे परराष्ट्रको स्पष्टीकरण, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिसँग जोडिएको छैन’

    ओलीको ‘अयोध्या अभिव्यक्ति’ बारे परराष्ट्रको स्पष्टीकरण, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिसँग जोडिएको छैन’

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग नजोडिएको बताइएको छ। श्रीराम र उनीसँग सम्बन्धित स्थानहरुको बारेमा धेरै कथाहरु रहेको भन्दै मन्त्रालयले ओलीले ऐतिहासिक स्थान र तथ्यहरु बारेमा अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ। साथै प्रधानमन्त्री ओलीले कसैको धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता किर्ते गरेको अभियोगमा डीएसपीविरुद्ध मुद्दा

    नागरिकता किर्ते गरेको अभियोगमा डीएसपीविरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बहादुर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। नागरिकता किर्ते गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। सिंहले नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा दरखास्त गर्न जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण पत्रमा उल्लिखित जम्म मिति सच्चाएको आयोगले जनाएको छ। उनले जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • अमिताभ बच्चनको स्वास्थ्यमा सुधार

    अमिताभ बच्चनको स्वास्थ्यमा सुधार

    कोरोना भाइरसबाट संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा सुधारमा आएको छ। मुम्बईको नानावटी अस्पतालमा उपचाररत अमिताभले कम्तीमा ७ दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्। छोरा अभिषेक पनि ७ दिन अस्पतालमा बस्नेछन्। गत शनिवार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि संक्रमण देखिएको थियो। पीटिआईका अनुसार दुबैको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण, प्रदेशसभा बैठक स्थगित

    कर्णाली प्रदेशका सांसदलाई कोरोना संक्रमण, प्रदेशसभा बैठक स्थगित

    सुर्खेत : कर्णाली प्रदेशसभाका एक सदस्यलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई कोरोना संक्रण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनमा संक्रमण पुष्टि भएसँगै प्रदेशसभाका सदस्य, कर्मचारी लगायत अन्य व्यक्तिको ट्रेसिङको काम भइरहेको छ। प्रदेशसभाका सदस्यलाई संक्रमण पुष्टिभएपछि संसद बैठक अर्कोको सुचना नआउने बेलासम्मका लागि स्थगित गरिएको छ।

    विस्तृतमा पढ्नुस्

  • भारतीय सन्तहरुको चेतावनी : भोलिबाट नेपालमा सडक प्रदर्शन, एक महिनाभित्र ओलीलाई हटाउँछौं

    भारतीय सन्तहरुको चेतावनी : भोलिबाट नेपालमा सडक प्रदर्शन, एक महिनाभित्र ओलीलाई हटाउँछौं

    भारतीय सन्त तथा महन्थहरुले नेपालमा सडक प्रदर्शन चर्काउने चेतावनी दिएका छन्। सन्त महन्थहरुको सर्वोच्च संस्था अखिल भारतीय आखडा परिषदले मर्यादा पुरुष राम नेपालको अयोध्यामा जन्मिएको र भारतले सांस्कृतिक अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वयानमा आपत्ति जनाउँदै प्रदर्शन चर्काउने चेतावनी दिएको हो। प्रधानमन्त्री ओलीले सोमवार भानु जयन्तीका अवसरमा सरकारी निवास बालुवाटारमा राम भारतमा नभई नेपालमा जन्मिएको र भारतले नक्कली…

    विस्तृतमा पढ्नुस्

  • एक सातादेखि वेपत्ता हलिउड अभिनेत्री मृत फेला, तालबाट बरामद गरियो शव

    एक सातादेखि वेपत्ता हलिउड अभिनेत्री मृत फेला, तालबाट बरामद गरियो शव

    हलिउड अभिनेत्री नाया रिभेरा मृत अवस्थामा फेला परेकी छन्। गायिका समेत रहेकी ३३ वर्षीया रिभेराको शव क्यालिफोर्नियाको पीरू तालबाट बरामद गरिएको छ। रिभेरा ६ दिन अगाडि बुधवार आफ्नो ४ वर्षे छोराका साथ स्विमिंगका लागि डुंगा भाडामा लिएर पीरू ताल गएकी थिइन्। ३ घण्टाका लागि डुंगा लगेर गएकी रिभेरा नफर्किएपछि स्थानीय अधिकारी अर्को ढुंगा लिएर उनको खोजीमा गएका थिए। तालको बीचमा…

    विस्तृतमा पढ्नुस्

  • लेखा समिति बैठक बस्दै, स्वास्थ्य सामग्री खरीद प्रकरणमा कार्की, कोइराला र श्रेष्ठले जवाफ दिने

    लेखा समिति बैठक बस्दै, स्वास्थ्य सामग्री खरीद प्रकरणमा कार्की, कोइराला र श्रेष्ठले जवाफ दिने

    काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बैठक बस्दैछ। सिंहदरवारमा विहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा भएको अनियमितताबारे छलफल हुने सभापति भरत शाहले जानकारी दिए। उनका अनुसार छलफलका लागि स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठलाई बोलाइएको छ। कोरोना महामारीमा चीनबाट स्वास्थ्य सामग्री खरीद गर्दा अनियमितता…

    विस्तृतमा पढ्नुस्

  • रामबारे प्रम ओलीको 'प्रवचन'लाई लिएर बिजेपीको चिन्ता, गरे आलोचना

    रामबारे प्रम ओलीको 'प्रवचन'लाई लिएर बिजेपीको चिन्ता, गरे आलोचना

    काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ताले रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको खण्डन गरेका छन्। सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय सोनकर शास्त्रीले मानिसको धार्मिक आस्थाको विषयमा खेल्ने अधिकार कोहीसँग नभएको बताएका छन्। 'भगवान राम आस्थाका विषय हुन्। जनताले त्यो आस्थासँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही,' शास्त्रीको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा डुब्दै भारत, संक्रमित संख्या ९ लाख माथि

    कोरोनाको कहरमा डुब्दै भारत, संक्रमित संख्या ९ लाख माथि

    नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या ९ लाख पार भएको छ। संक्रमितको संख्या ८ लाख पार भएको तीन दिनमै थप एक लाख संक्रमित जोडिएका हुन्। हिजो भारतमा २८ हजार ६ सय नयाँ संक्रमित थपिए भने ५ सय ३८ जनाले ज्यान गुमाए। कोरोना संक्रमणका कारण खराब हालत भोगिरहेका मुलुकमा भारत अमेरिका र ब्राजिलभन्दा पछिपछि छ। सोमवारसम्म भारतमा कोरोना संक्रमित संख्या…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज गिरी भन्छन् : महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार

    दीपकराज गिरी भन्छन् : महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार

    काठमाडौं : कलाकार दीपकराज गिरीले महानायक विवाद छक्का पञ्जा ब्राण्डप्रतिको प्रहार भएको बताएका छन्। महानायक विवाद दिन प्रतिदिन बढ्दै गएपछि फेसबुकमा प्रष्टिकरण दिँदै गिरीले माफी माग्दासमेत विवाद बढ्नु स्वभाविक नभएको बताए। ‘महानायक राजेश हमालजीलाई जुन खालको धेरै समर्थन र चासो आएको छ भने अर्कोतिर हाम्रो टिमलाई गुन गाली आएको छ। राष्ट्रव्यापी विषय भएको छ। यति लामो रुपमा राष्ट्रव्यापी विवाद हुनु…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड

    घरेलु मैदानमा बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड

    इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलको अन्तिम समयसम्म सम्हालिन नसक्दा युनाइटेडले शीर्ष तीनमा उक्लने अवसर गुमाएको हो। खेलमा सुरुवाती अग्रता साउथह्याम्टनले बनाएको थियो। १२ औं मिनेटमा स्टुअर्ट आर्मस्ट्रङले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर २० औं मिनेटमा घरेलु टोलीले खेल बराबरीमा ल्याउन सफल भयो। युनाइटेडका लागि एन्टोनी…

    विस्तृतमा पढ्नुस्

  • ग्रानडामाथि रियल मड्रिडको जित, उपाधि जित्न अब दुई अंक आवश्यक

    ग्रानडामाथि रियल मड्रिडको जित, उपाधि जित्न अब दुई अंक आवश्यक

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा भएको खेलमा रियल मड्रिडले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। खेलको अग्रता रियल मड्रिडले बनाएको थियो। खेलको १० औं मिनेटमा कासेमिरोको पासमा फरल्यान्ड मेन्डीले गोल गरेसँगै मड्रिडले अग्रता बनाएको थियो। त्यसको ६ मिनेट नबित्दै रियलले फेरि गोल गर्‍यो। यसपटक लुका मोड्रिचको…

    विस्तृतमा पढ्नुस्

  • महानायक विवाद चर्किएपछि बेला-बेला रुन्छिन् दीपाश्री निरौला, भन्छिन् : मैले बोल्न जानिनँ

    महानायक विवाद चर्किएपछि बेला-बेला रुन्छिन् दीपाश्री निरौला, भन्छिन् : मैले बोल्न जानिनँ

    महानायक विवाद अहिले चर्किएको छ। कलाकार दीपाश्री निरौलाले राजेश हमाल महानायक हो र? भनेर प्रश्न गरेपछि शुरु भएको विवाद दिन प्रतिदिन चर्किँदै गएको छ। दीपाश्रीका साथै दिपकराज गिरी पनि राजेका फ्यानको निशानामा परेका छन्। दुवैले माफी समेत मागिसकेका छन्। तर, विवाद साम्य हुने छाँटकाँट छैन। बढ्दो विवादले दीपाश्री भने डिप्रेशनमा परेकी छिन्। कलाकार दिपकराजका अनुसार महानायक विवादले दीपाश्री डिप्रेशनमा परेकी…

    विस्तृतमा पढ्नुस्

  • भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमा अतिक्रमण गरेको प्रम ओलीको आरोप, राम वीरगंज पश्चिमको अयोध्यामा जन्मिएको दावी

    भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमा अतिक्रमण गरेको प्रम ओलीको आरोप, राम वीरगंज पश्चिमको अयोध्यामा जन्मिएको दावी

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको ओलीले बताएका हुन्। तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउँदै ओलीले भने  ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरुमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं : मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डा बस्ने ३४ वर्षीय रुपेश खड्काको उपचारका क्रममा सोमवार साँझ मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार बाग्लुङ घर भई हाल चन्द्रागिरी नगरपालिका १५ बस्ने ३५ वर्षीय विजय शाही ठकुरी दुर्घटनामा घाइते भएका छन्। उनको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जना प्रहरीको फन्दामा

    पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जना प्रहरीको फन्दामा

    काठमाडौं : पोर्न साइट बनाएर अश्लिल भिडियो राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठ रहेका छन्। उनलाई प्रहरीले गोंगबुबाट आइतवार पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका सह-निर्देशक तथा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। चितवनकी एक १७ वर्षीया किशोरीले आफ्नो अश्लिल भिडियो पार्न साइटमा राखिएको उजुरी दिएपछि ब्युरोले…

    विस्तृतमा पढ्नुस्

  • देशभर थप १ सय ४४ जनामा कोरोना पुष्टि, ५ हजार ८५६ जनाको गरिएको थियो पीसीआर परीक्षण

    देशभर थप १ सय ४४ जनामा कोरोना पुष्टि, ५ हजार ८५६ जनाको गरिएको थियो पीसीआर परीक्षण

    काठमाडौं : नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले थप १ सय ४४ जनामा संक्रमण देखिएको जानकरी दिए। २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, भक्तपुरका १ जना, ललितपुरका ५ जनासहित १ सय ४४ जनामा कोरोना देखिएको हो। २४ घण्टामा ५ हजार ८ सय…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा थप ४७ जनामा संक्रमण, संक्रमित मध्ये सात जना त २ देखि १२ वर्ष सम्मका

    कर्णालीमा थप ४७ जनामा संक्रमण, संक्रमित मध्ये सात जना त २ देखि १२ वर्ष सम्मका

    काठमाडौं : कर्णाली प्रदेशमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भएको छ। यससँगै कर्णाली प्रदेशमा सक्रमितको संख्या एक हजार ६ सय ६३ पुगेको छ। नयाँ थप भएका संक्रमित मध्ये ४१ जना सुर्खेत जिल्लाका मात्र रहेका छन्। त्यस्तै जाजरकोटका १, बाँकेका १ र दैलेखका २ जना छन्। त्यस्तै रुकुम पश्चिमका २ जनामा पनि संक्रमण पुष्टि भएको। सुर्खेतमा पुष्टि भएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell