काठमाडौं : आजबाट केही क्षेत्रहरुमा फेरिएको लकडाउन मोडालिटी लागू हुँदैछ। काठमाडौं उपत्यका लगायत अधिकांश जिल्लामा यो मोडालिटी लागू हुन लागेको हो। तर, कोरोना संक्रमित संख्या धेरै भएका जिल्लामा भने पूर्ण लकडाउनको नीति नै अपनाइएको छ। गत बिहीवार सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले ८० दिनपछि सरकारले मोडालिटीमा परिवर्तन गरेको जानकारी दिए। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय आइतवार रातिबाट…
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा साल्के र लेवरकुसन १-१ गोलको बराबरीमा रोकिएका छन्। घरेलु टोलीका शाल्के लागि जुआन मिरन्डाको आत्मघाती गोलका कारण अंक बाँड्न बाध्य भयो। खेलको ५१ औं मिनेटमा ड्यानियल क्यालिग्युरीले पेनाल्टीमार्फत गोल गर्दै साल्केलाई अग्रता दिलाएका थिए। तर ८१ औं मिनेटमा मिरन्डाले आत्मघाती गोल गर्दा खेल खेल १-१ को बराबरीमा रोकियो। बराबरीसँगै लेवरकुसन ५७ अंकसहित चौथो स्थानमा…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधि होडमा रहेको रियल मड्रिडले इबरमाथि ३-१ गोल अन्तरले जित निकालेको छ। मड्रिडको जितमा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलो भिइएराले गोल गरे। स्टेडियो अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा मड्रिडले खेलको चौथो मिनेटमै क्रुसको गोलबाट अग्रता बनाएको थियो। त्यस्तै खेलको ३० औं मिनेटमा रामोस र ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा मड्रिड पहिलो…
स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा एथ्लेटिको बिल्बाओ र एथ्लेटिको मड्रिड १-१ गोलको बराबरीमा रोकिएका छन्। सन मामेस स्टेडियममा भएको खेलमा घरेलु टोली बिल्बाओलाई इकर मुनियनले अग्रता दिलाएका थिए। उनले खेलको ३७ औं मिनेटमा अग्रता बनाएका थिए। तर त्यसको ३ मिनेट भित्रै एथलेटिको मड्रिडका लागि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए। कोस्टाले गोल गरेसँगै एथ्लेटिको मड्रिडकै महिला टिमकी…
कैलाली : सुदूरपश्चिम प्रदेशमा चौँथो स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। शनिवार डडेल्धुराका २४ जनामा कोरोना पुष्टि भएकोमा २३ जना नवदुर्गा गाउँपालिकामा थिए। जसमध्येकी २७ बर्षीय महिला डडेल्धुरा अस्पतालमा कार्यरत नर्सिङ स्टाफ रहेको खुलेको हो। उनी अहिले आइसोलेसनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको विष्टले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुने…
जनकपुरधाम : जेठ २७ गते धनुषाको सबैला नगरपालिका निवासी अरुण मण्डलको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालयबाट खटिएको टोलीले गोली हानेर मारेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का १९ वर्षीय श्रवण मण्डललाई पक्राउ गरेको हो। जेठ २७ गते राति धनुषाको सबैला नगरपालिका ७ निवासी अरुण मण्डलको गोली हानी हत्या गरिएको थियो। मादक पदार्थ सेवन…
संसारभर रहेका नेपालीहरुलाई आफ्नै देशमा फर्किन आह्वान गरेको गीत "बाटो भुलेर" आज सार्वजनिक भएको छ। अर्बाजो आर्टसको प्रस्तुति रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ । पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित…
धुमिल विगत आँसुको थोपा बनेर उडिरहेछ असीम सपनाहरुले मुस्कानलाई आकार दिइरहेका छन्, र, क्षणभरको जीवन यी दुई बीच मोलतोल गरिरहेछ… अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम कविता बन्यो यो। गत बुधवार इन्स्टाग्राममा पोस्ट गरेका थिए। तस्विरसहित। जसमा उनकी आमा र सुशान्त स्वयंको फरक फोटोहरु कोलाज गरिएको छ। श्यामश्वेत तस्विरमा उनले ह्यासट्यागमा लेखेका छन् 'माँ।' सुशान्तकी आमाको सन् २००२ मा निधन…
काठमाडौं: नेपालमा आइतवार ४ सय २५ कोरोना संक्रमण पुष्टि भएको छ। अब नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। आज विभिन्न अस्पतालबाट ६१ जना डिस्चार्ज भएका छन्। ४ हजार ७ सय ६७ जना आइसोलेसनमा छन्। पीसीआरमार्फत हालसम्म १ लाख ३३ हजार ३ सय ७७ को कोरोना भाइरस परीक्षण भएको छ।
काठमाडौं : प्रदेश नम्बर २ मा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्ला २४ घण्टामा थपिएकामा ५ जना महिला र १ सय ५ जना पुरुष रहेका छन्। आज थपिएका संक्रमित मध्ये रौतहटका ७४ जना छन्। त्यस्तै बाराका १२, सर्लाहीका ६ र धनुषाका १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। आज थपिएको संक्रमित संगै…
यही जुन ८ तारिखमा दिशा सालियनको मृत्युको खबर सार्वजनिक भएको थियो। २८ वर्षीया उनले मुम्बईस्थित आफ्नै अपार्टमेन्टको १४ औं तला माथिबाट हाम फालेर आत्महत्या गरेकी थिइन्। मुम्बईमा उनी आफ्नो मंगेतरसँग बस्दै आएकी थिइन्। त्यसअघि उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व म्यानेजरको रुपमा काम गर्थिन्। उनको आत्महत्याको एक साता नबित्दै अभिनेता राजपुतको पनि निधन भयो। कारण उही- आत्महत्या। प्रहरीले सुशान्तलाई…
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको छ। इन्डिया टिभी न्यूजले जनाए अनुसार उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। ३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै थिए। आइतबार उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले जनाए अनुसार उनको पोस्ट मोर्टम रिपोर्ट भने आउन बाँकी छ। सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा…
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको छ। इन्डिया टिभी न्यूजले जनाए अनुसार उनले मुम्बईस्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। ३४ वर्षीय सिंह लकडाउन यता मुम्बईमा एक्लै थिए। आइतबार उनी अपारटमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरीले जनाए अनुसार उनको पोस्ट मोर्टम रिपोर्ट भने आउन बाँकी छ। सन् २०१२ मा फिल्म काइ पो चेबाट बलिउड डेब्यु गरेका उनको सबैभन्दा…
काठमाडौं : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दैनिक आम्दानीबाट राज्य सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको स्वीकार गरेका छन्। आइतवार प्रतिनिधिसभामा अर्थमन्त्री डाक्टर खतिवडाले निष्क्रिय कोषमा रहेका रकम तान्न लागेको बताए। लकडाउन सुरु हुँदा पर्यटन क्षेत्रमा त्यसको प्रभाव पर्ने र राष्ट्रिय अर्थतन्त्रमा त्यसको ठूलो हिस्सा नभएकाले मुलुकमा ठूलो असर नपर्ने दावी गरेका अर्थमन्त्री खतिवडाले अहिले भने मुलुकको आर्थिक स्वास्थ्य खराव अवस्थामा…
काठमाडौं : सरकारले लकडाउनको मोडालिटी फेरेपछि सडकमा खटिने ट्राफिक प्रहरीलाई झनै सकस बढेको छ। सवारीको सङ्ख्या थपिएका छन्। उल्लङ्घन गर्ने चालकको सङ्ख्या बढ्दै गएको छ। सवारीको नम्बर जोर बिजोर देखि यात्रुको सङ्ख्या समेत गन्नु परेको छ। त्यसैले अहिले ट्राफिक प्रहरीले कारबाहीले होइन सचेतनाले नियम पालना गराउन लागि परेको छ। आजबाट सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको…
काठमाडौं : संविधान संशोधन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको छ। राष्ट्रिय सभाको आइतवारको बैठकले विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको हो। कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावमा विधेयक सर्वसम्मत स्वीकृत भएको हो। अब विधेयकमा सांसदहरुले संशोधन दर्ता गर्न पाउनेछन्। जसका लागि ७२ घण्टाको समय हुनेछ। आजको पहिलो…
हलिउड फिल्म निर्देशक जेम्स गनले आफूलाई बलिउड फिल्म मन पर्ने बताएका छन्। हलिउडका चर्चित ‘सुसाइड स्क्वड, गार्डियन्स अफ द ग्यालेक्सी ३’ जस्ता फिल्मको निर्देशन गरिसकेका जेम्सले इन्स्टाग्रामको प्रश्नोत्तरमा आफ्ना फ्यानलाई जवाफ दिने क्रममा आफ्नो मन पर्ने बलिउड फिल्मबारे जानकारी दिएका हुन्। यसक्रममा उनले आमिर खानको फिल्म आफूलाई मनपर्ने बताए। आमिर खानको प्रख्यात क्रिकेट कथामा आधारित फिल्म ‘लगान’ आफ्नो मनपर्ने भारतीय…
घरको बन्द कोठा भित्र सिमित कैदमा भन को छ अहिले? अज्ञात अचेत सब लम्पसार परेर घमण्ड तेरो कता छ अहिले? घरको बन्द कोठा भित्र सिमित कैदमा भन को छ अहिले… चरा, स्वतन्त्रता अनि पिंजडालाई जोडेर यी शब्द रचेका हुन् 'हाम्रो पात्रो'को अडियो पोडकाष्ट सिरिजका सन्तोष देवकोटा 'कथाकार'ले। कथा भन्ने श्रृंखलालाई थाती राख्दै गीत लेखन गरे। र, नाम दिए 'पिंजडाको चरा'।…
वीरगंजः रौतहट प्रहरीले अवैध हतियार र लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय कटहरिया बाट खटिगएको गस्ती टोलीले अवैध हतियार र गाँजासहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरी टोलीले जयराजपुरबाट हर्षाहा जान लागेका एक जना मानिसलाई गोप्य सूचनाको आधारमा चेक गर्दा हतियारसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४०…
काठमाडौं : भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले देशको विदेश नीति पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको बताएका छन्। नेपाल र भारतबीच कालापानीमा देखिएको पछिल्लो विवादलाई लिएर स्वामीले भारतको विदेश नीतिलाई नयाँ शिराबाट फेरि स्थापित गर्नुपर्ने बताएका हुन्। उनले नेपालले भारतको भूमिमा दावी गर्ने कुरा सोच्न पनि नसकिने भन्दै भारतले नेपालीहरुको भावनामा चोट पुर्याएको उल्लेख गरेका छन्। स्वामीले…