PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • जनार्दनले संसदमा बोल्दा कांग्रेसले गर्‍यो लफडाः रसाइलीले जनार्दन र शक्ति बस्नेतलाई जोडेपछि झपटले उठाए औँला

    जनार्दनले संसदमा बोल्दा कांग्रेसले गर्‍यो लफडाः रसाइलीले जनार्दन र शक्ति बस्नेतलाई जोडेपछि झपटले उठाए औँला

    काठमाडौँः जाजरकोटका तीन युवाको रुकुम पश्चिममा भएको सामूहिक हत्याको घटनाले अहिले सडकदेखि सदनसम्म तातेको छ। तीन युवाको ज्यान गएको उक्त घटनामा अझै तीन जना बेपत्ता छन्। जाजरकोटबाट प्रेमिका लिन भन्दै चौरजहारी पुगेका नवराज विकसहित तीन जनाले ज्यान गुमाएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले घटनामा राजनीतिकरण भएको भन्दै संसदीय छानबिन माग गरेको छ। पूर्व गृहमन्त्रीद्वय शक्ति बस्नेत र जनार्दन शर्माले…

    विस्तृतमा पढ्नुस्

  • 'के छ हालखबर?' मा नवराज विक हत्याबारे छलफल हुँदै, यश कुमार र प्रकाश नेपाली वक्ता

    'के छ हालखबर?' मा नवराज विक हत्याबारे छलफल हुँदै, यश कुमार र प्रकाश नेपाली वक्ता

    रुकुमका १९ वर्षीय नवराज विक हत्याको विषयमा भर्चुअल अन्तरसंवाद हुने भएको छ। मानसिक स्वास्थ्‍यको क्षेत्रमा काम गर्दै आएको 'हेल्थी नेपाल'को सक्रियतामा सञ्चालित 'के छ हालखबर?' नाम दिइएको कार्यक्रममा उक्‍त विषयमाथि छलफल हुन लागेको हो। विषयमाथि गायक यश कुमार र कानुन व्यवसायी प्रकाश नेपालीले कुराकानी गर्नेछन्। कार्यक्रम मानसिक स्वास्थ्य विज्ञ जगन्नाथ लामिछानेले सञ्चालन गर्नेछन्। लामिछानेले घटनाको सामाजिक एवं कानुनी पाटोबारे चर्चा…

    विस्तृतमा पढ्नुस्

  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका मात्रै २६ जना

    थप ९० जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका मात्रै २६ जना

    काठमाडौं : नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।  टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ।  त्यस्तै रौतहटका २२…

    विस्तृतमा पढ्नुस्

  • आइसियुमा कोभिड-१९ संक्रमितको सेवामा गर्भवती चिकित्सक: जब उपचारमा खटिन्छिन् बच्चाले पनि लात हान्दैन

    आइसियुमा कोभिड-१९ संक्रमितको सेवामा गर्भवती चिकित्सक: जब उपचारमा खटिन्छिन् बच्चाले पनि लात हान्दैन

    कोरोना भाइरसका विरामीलाई भेन्टिलेटरमा राखेसँगै डाक्टर जाफिया अंक्लेसरियाले एउटा कुराको ख्याल गरिन् की उनको गर्भमा रहेको बच्चाले आपतकालिन उपचारमा संलग्न हुँदा खुट्टाले हानेका छैनन्। त्यतिवेलासम्म उसको उपस्थितिलाई उनले महसुस पनि गरेकी हुँदिनन् की जतिवेलासम्म उनी आफ्नो अपिस पुग्छिन् र प्रोटेक्टिभ इक्युप्मेन्ट फुकाल्छिन्। अंक्लेसरिया अहिले आफ्नो पहिलो सन्तानलाई सात महिना देखि गर्भमा बोकिरहेकी छन्। ३५ वर्षकी उनले लस एन्जल्सको कमन स्प्रिटस्…

    विस्तृतमा पढ्नुस्

  • नवराज विकको हत्याविरुद‍्ध प्रकाश सपुतको कविता : कुरी कुरी कानुन

    नवराज विकको हत्याविरुद‍्ध प्रकाश सपुतको कविता : कुरी कुरी कानुन

    जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा एक क्रुर घटना घट्यो। तीन वर्ष लामो अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्न हिँडेका नवराज विक र उनका साथीहरु मारिए। चौरजहारी वडा नम्बर ८ की सुष्मा मल्ललाई विवाहको लागि लिन पुगेका थिए १९ वर्षीय नवराज र उनका १८ जना साथीको टोली। प्रहरीको प्रारम्भिक अनुमान र गाउँलेहरुको भनाइ अनुसार सुष्माले नै उनलाई साथीहरुहसहित आफूलाई लिन बोलाएकी…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक नै संक्रमित हुने जोखिम बढेपछि दुई समूह विभाजन गरेर आलोपालो गरी काम गर्न निर्देशन

    चिकित्सक नै संक्रमित हुने जोखिम बढेपछि दुई समूह विभाजन गरेर आलोपालो गरी काम गर्न निर्देशन

    काठमाडौं : कोरोना भाइरसबाट चिकित्सक तथा स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले सिफ्टअनुसार ड्युटी मिलाउन निर्देशन दिएको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले ड्युटी सिफ्ट मिलाउन निर्देशन जारी गरेको हो। कोभिड १९ रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरु संक्रमित हुन गइ सेवा प्रवाह निरन्तरता दिन कठिनाइ हुनसक्ने भन्दै सबै अस्पताललाई यस्तो निर्देशन जारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कलाकारको अनुहार राखेर अश्लिल भिडियो, उजुरी परेपछि प्रहरीले थाल्यो अनुसन्धान

    नेपाली कलाकारको अनुहार राखेर अश्लिल भिडियो, उजुरी परेपछि प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौँ : नेपाली कलाकारको फोटो राखेर चरित्र हत्या गर्ने काम भएको भन्दै चलचित्र कलाकार सङ्घले प्रहरीमा उजुरी दिएको छ। सङ्घका अध्यक्ष रवीन्द्र  खड्का सहितको टोली मङ्गलवार महानगरीय अपराध अनुसन्धान महाशाखा पुगेर उजुरी दिएको हो। विभिन्न अश्लील किसिमका भिडिओमा नेपाली कलाकारको अनुहार राखेर विभिन्न साइटमा राखेपछि उजुरी दिएका हुन्। 'उहाँहरूले उजुरी लिएर आउनु भएको छ। हामीले अनुसन्धान थालिसकेका छौँ,' महाशाखाका एसपी…

    विस्तृतमा पढ्नुस्

  • रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

    रुकुम घटनाका दोषीलाई कारबाही गर्न मानव अधिकार समितिको माग

    काठमाडौँः रुकुम चौरजहारीमा जाजरकोटाका तीन युवाको ज्यान लिनेगरी भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै नेपाल बार एशोसिएसनको मानव अधिकार समितिले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। तीन युवाको मृत्यु भइसकेको घटनामा अन्य तीन अझै बेपत्ता छन् ।  समितिले घटनालाई नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय अनुबन्धन, नेपालको संविधान र प्रचलित कानुन विपरीत भएको छ ।  समितिको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना हामी…

    विस्तृतमा पढ्नुस्

  • रुकुम चौरजहारीमा भएको दलित युवाको हत्या प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    रुकुम चौरजहारीमा भएको दलित युवाको हत्या प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    काठमाडौँ : सरकारले रुकुम पश्चिममा भएको जातीय घटनाप्रति पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मङ्गलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृह मन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। उनले छानबिन समितिले यथाशीघ्र…

    विस्तृतमा पढ्नुस्

  • बुन्डेसलिगामा आज शीर्ष दुईको खेल, शीर्षस्थानमा अंकदुरी बढाउने दाउमा बायर्न

    बुन्डेसलिगामा आज शीर्ष दुईको खेल, शीर्षस्थानमा अंकदुरी बढाउने दाउमा बायर्न

    जर्मन बुन्डेसलिगामा आज शीर्ष दुई टोली बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखबीच खेल हुँदैछ। खेल आज बेलुकी सवा१० बजे डर्टमन्डको घरेलु मैदानमा हुनेछ। आजको खेलमा जित निकालेको खण्डमा बायर्नले जित निकालेको खण्डमा ७ अंकको अग्रता बनाउने छ। डर्टमन्डले जितेको खण्डमा बायर्नसँग १ अंकले मात्र पछाडि रहने छ। बायर्नले २७ खेलमा १९ जित ४ बराबरी र ४ पराजयसहित ६१ अंक जोड्दै शीर्षस्थानमा छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। आज दिउँसो ५ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। समसामयिक विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई बोलाइएको छ। 

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ को कोरोना अपडेट:  २९९ जना संक्रमित, ८ जिल्लामा संक्रमण पुष्टि

    प्रदेश ५ को कोरोना अपडेट:  २९९ जना संक्रमित, ८ जिल्लामा संक्रमण पुष्टि

    काठमाडौं : पछिल्लो तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितहरुको संख्या संक्रमितको संख्या २९९ पुगेको छ। पछिल्लो पटक अर्घाखाँचीमा पनि संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ का १२ जिल्ला मध्ये संक्रमित जिल्लाको संख्या ८ पुगेको छ। अर्घाखाँचीमा थप दुई जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। हालसम्म बाँके जिल्लामा सबै भन्दा बढी एक सय ४७ जना संक्रमित हुँदा सबै भन्दा कम…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नक्सा अनुसार संघीय संसद्को लोगो परिवर्तन

    नयाँ नक्सा अनुसार संघीय संसद्को लोगो परिवर्तन

    काठमाडौँः सरकारले अतिक्रमित भूमि समेत समेटेर मुलुकको नक्सा अद्यावधिक गरेपछि राज्यका विभिन्न निकायमा नक्सा परिमार्जन लगायतका काम धमाधम भइरहेका छन्। निशान छाप परिमार्जनका लागि विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको छ। नयाँ नक्सा छपाइको काम धमाधम भइरहेको छ।  यसैबीच संघीय संसद्का दुबै सदनको लोगो परिमार्जन गरिएको छ। अद्यावधिक नक्सा अनुसारको लोगो मंगलबारदेखि प्रचलनमा ल्याइएको संसद् सचिवालयले जनाएको छ।  सांसदहरुको लोगो परिमार्जनको प्रक्रिया पनि…

    विस्तृतमा पढ्नुस्

  • दुई स्टाफमा कोरोना देखिएपछि बलिउड निर्देशक करन जोहरका परिवार नै होम आइसोलेसनमा

    दुई स्टाफमा कोरोना देखिएपछि बलिउड निर्देशक करन जोहरका परिवार नै होम आइसोलेसनमा

    बलिउड निर्देशक करन जोहरले ट्विट गर्दै उनको घरमा काम गर्ने दुई जनामा कोभिड १९ पोजेटिभ देखिएको जानकारी दिएका छन्। उनीहरुको उपचार भइरहेको बताउँदै उनले परिवारका अरु सबै सुरक्षित रहेको र संक्रमणको कुनै पनि संकेत नरहेको बताएका हुन्। 'हाम्रो घरमा रहेका दुई जना स्टाफमा कोभिड १९ पोजेटिभ देखिएको यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु। उनीहरुमा जसै संक्रमणका संकेतहरु देखियो, हामीले घरमै क्वारेन्टाइनमा…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्षमै संक्रमण देखियो, सिडिओदेखि प्रहरीसम्म ट्रेसिङमा

    गाउँपालिका अध्यक्षमै संक्रमण देखियो, सिडिओदेखि प्रहरीसम्म ट्रेसिङमा

    काठमाडौं : गुल्मीमा थप दुई जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएका एक जना गाउँपालिका अध्यक्ष समेत भएको खुलेको छ। संक्रमण देखिएपछि उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ। 'दुई जनामा संक्रमण देखिएको भन्ने कुरा आएको छ। कसरी सर्‍यो भन्ने खोजी भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले भने। गाउँपालिका अध्यक्षमा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदै, बिहारको रफ्तार भारतमै उच्च

    भारतमा कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदै, बिहारको रफ्तार भारतमै उच्च

    नयाँ दिल्ली : पछिल्लो १५ दिनमा भारतमा ७० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। संक्रमण सुरुवातको सय दिनमा भारतमा ६८ हजार जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो। महाराष्ट्र र तामिल नाडूमा संक्रमितको संख्या दोब्बर हुन १२ दिनमात्र लाग्यो नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहारमा सात दिनमा नै संक्रमित दोब्बर देखिएका छन्। हिन्दुस्तान टाइम्सले संकलन गरेको तथ्याङ्कअनुसार बिहारमा संक्रमितको दर १०.६७…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित देखिएपछि टोखा सिल

    संक्रमित देखिएपछि टोखा सिल

    काठमाडौः टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन्।  काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो। नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई…

    विस्तृतमा पढ्नुस्

  • दुईवटा टिपर जुध्दा ट्राफिकका सईको मृत्यु! चालकले गरेका थिए मदिरा सेवन

    दुईवटा टिपर जुध्दा ट्राफिकका सईको मृत्यु! चालकले गरेका थिए मदिरा सेवन

    काठमाडौं : टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर थिमि ४ मा सोमवार राति ड्युटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई) निमबहादुर घर्ती मगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रुकुमकोट पूर्व दरबन्दी भएका सईको उपचारको क्रमममा नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए। काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशमा एकै दिन ८ जनाको कोरोनाले लियो ज्यान, ६० प्रतिशत संक्रमित आप्रवासी मजदूर

    उत्तर प्रदेशमा एकै दिन ८ जनाको कोरोनाले लियो ज्यान, ६० प्रतिशत संक्रमित आप्रवासी मजदूर

    लखनउ : उत्तर प्रदेश (युपी)मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सयभन्दा माथि पुगेको छ। सोमवारमात्रै युपीमा २ सय २९ नयाँ संक्रमित थपिएका छन्। हिजो एकै दिन थप ८ जनाको मृत्यु भएपछि नेपालसँग लामो सीमा जोडिएको युपीमा कोरोनाका कारण मर्नेहरुको संख्या १ सय ६९ पुगेको छ। युपीमा ६ हजार ५ सय २८ जना संक्रमितमध्ये ३ हजार ६ सय ६०…

    विस्तृतमा पढ्नुस्

  • विश्व स्वास्थ्य संगठनले गर्‍यो कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्विनको क्लिनिकल ट्रायल स्थगित

    विश्व स्वास्थ्य संगठनले गर्‍यो कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्विनको क्लिनिकल ट्रायल स्थगित

    जेनेभा : विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उपचार परीक्षणमा हाइरोक्लोरिक्विनको प्रयोगलाई तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ। संक्रमित थप जोखिममा पर्न सक्ने भन्दै उसले सोमवार यसको क्लिनकल ट्रायलमा रोक लगाएको हो। एक साताअघि ल्यान्सेटमा प्रकाशित अनुसन्धानात्मक लेखले कोरोना संक्रमितमाथि हाइड्रोक्लोरिक्युनको प्रयोगले थप जोखिम निम्त्याएको उल्लेख गरेको थियो। त्यसको एक सातामा नै संगठनले यस्तो निर्णय लिएको हो। विश्व स्वास्थ्य संगठनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell