काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमण फैलिँदो क्रममा उदार बन्ने छुट नभएको बताएका छन्। 'संस्थागत निर्णय चाहिँ मन्त्रिपरिषदबाट हुने छ,' ढकालले योहो टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन् ,'आज ११ बजे मन्त्रिपरिषद बोलाइएको छ।' लक डाउनले दैनिकी कठिन बनिरहेको परिस्थितिमा उनले तीनवटा आधार पेश गरेर लक डाउन लम्बिने संकेत गरे। 'लकडाउनको अवस्था हेर्दा तीन पक्षलाई हेर्दा…
काठमाडौं : सरकारले लकडाउन घोषणा गरेको तीन साता पूरा भएको छ। कोरोना संक्रमण बिरामीको सङख्या थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरिरहेको छ। तर, लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या पनि थपिँदो छ। प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नियन्त्रणमा लिने गरेको छ। आज बिहान ८ बजेसम्म उपत्यकाबाट १३ सय ३५ जना मानिसलाई नियन्त्रणमा लिएको छ।…
फ्रान्समा लकडाउनको अवधि थप गरिएको छ। राष्ट्रपति इम्मानुएल म्याक्रोनले एक महिनाका लागि लकडाउन बढेको घोषणा गरेका हुन्। उनले संक्रमण नियन्त्रण र रोकथामका लागि मे ११ सम्म देश लकडाउनमा रहने बताए। म्याक्रोनले राष्ट्रको नाममा सम्बोधन गर्दै फ्रान्समा कोरोना भाइरस संक्रमणको अवस्थाबारे जानकारी दिएका थिए। उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारण ५ सय ७४ जनाले ज्यान गुमाए। लगत्तै, फ्रान्समा संक्रमणका…
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई स्वाइन फ्लूभन्दा बढी खतरनाक भएको जनाएको छ। सोमबारको भर्चुअल ब्रिफिङमार्फत् संगठनका प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियेससले स्वाइन फ्लूले भन्दा बढी र चाँडो कोरोनाको प्रभाव फैलने र संक्रमितको ज्यान लिने बताएका हुन्। यस संक्रमणलाई रोक्न प्रभावकारी भ्याक्सिन आवश्यक रहेको उनको दावी छ। जसका लागि विश्वभरका वैज्ञानिक, चिकित्सक, दाता र उत्पादक मिलेर विश्व स्वास्थ्य संगठनकै समन्वयनमा…
कोरोना भाइरस डिजिज (कोभिड-१९) विश्वका करिब १८५ देशमा देखिएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १९ लाख १९ हजार ९१३ जना मानिस संक्रमित भएका छन्, जसमध्ये १ लाख १९ हजार ६६६ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ५ लाख ८१ हजार ६७९ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ७० हजार ९९, इटालीमा १…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज बिहान ११ बजेको लागि बैठक बोलाइएको हो। बैठक कोरोना भाइरसको संक्रमण र त्यसको रोकथामका लागि के गर्ने भन्ने विषयमा केन्द्रित हुनेछ। सरकारले घोषणा गरेको लकडाउनको समय भोलि सकिँदैछ। आज बस्ने बैठकलले लकडाउन लम्ब्याउने वा कसरी लैजाने भन्ने विषयमा निर्णय गर्ने छ। '११ बजेलाई बैठक बोलाइएको छ। लकडाउनको विषय…
ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले प्रेस ब्रिफिङमार्फत् कोरोना भाइरस संक्रमण, त्यसको प्रभाव, मृत्युदर आदिबारे जानकारी दिन्छ। सोमबारको सम्मेलनमा ट्रम्पले केही दिन यता संक्रमितको संख्या स्थिर रहेको जानकारी दिए। न्यूयोर्क, न्यूजर्सी, मिसिगन र लुसियानाजस्ता कोरोनाको 'हटस्पट'मा संक्रमणकै कारण अस्पताल भर्ना हुनेको संख्या घटेको उनको दावी थियो। उनले त्यसरी संक्रमित घट्नुको जस आम मानिसलाई नै दिए। 'आक्रमक नीति' र निर्देशन पालना गर्नुकै…
देवेन्द्र सुवेदी - कोरोना महामारीले महाशक्ति राष्ट्रहरूमा समेत धेरै जनाको ज्यान गएको छ। संक्रमितको संख्या दैनिक बढिरहेको छ। एक लाखभन्दा बढीको ज्यान जाँदा १७ लाखभन्दा बढी संक्रमित पुगेको छन्। सबै देशलाई एकातिर कोरोनाको कसरी सामना गर्ने मुख्य चुनौती छ अर्कातिर अर्थ व्यवस्थाको भविष्यले अन्योल बढाएको छ। धेरै देशहरूमा लकडाउनले मानिसहरूको जनजीवन निकै प्रभावित बनिरहेको छ। लकडाउन कहिले खुल्छ? अनुमानयोग्य छैन।…
काठमाडौं: काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मृगौलालगायत रोगका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि सोमवार संयुक्त एम्बुलेन्स चालक संघ काठमाडौंसँग सम्झौता गरेको हो महानगरका तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवर्द्धन सापकोटाले सम्झौतामा हस्ताक्षर गरे। सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच वटा…
ललितपुर: पानीको धारालाई हातले नछोएरै साबुन पानीले मज्जाका साथ हात धुन मिल्नेगरि उपत्यकाभित्र ५० ठाउँ र सिरहामा २५ गरि ७५ ठाउँमा हात धुने स्टेसन (कन्ट्याक्टलेस ह्याण्डवासिङ स्टेशन) स्थापना गर्न थालिएको छ। कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला यसबाट बच्न साबुन पानीले हात धुने उपायलाई व्यवहारमा उतार्न नयाँ प्रविधिमार्फत हात धुने स्टेशन स्थापना गर्न लागिएको हो। यी स्टेशनमा भुईँमा रहेको संयन्त्रलाई खुट्टाले…
काठमाडौं : चैत २२ गते एकै दिन धनगढीमा तीन जनामा कोरोना संक्रमण देखियो। त्यसमध्ये एकजनामा लोकल ट्रान्समिसन देखिएको थियो भने बाँकी दुई इम्पोर्टेड। त्यसअघि देखिएका सबै केस 'इम्पोर्टेड' मात्र थिए। कैलालीको केस नै नेपालमा पहिचान भएको पहिलो स्थानीय स्तरमा सरेको कोरोना संक्रमण हो दुबईबाट फर्किएका संक्रमित युवकका आफन्तमा कोरोना भाइरस सरेको पुष्टि भएको थियो। कैलालीकी ३४ वर्षीया महिलामा भाइरसको संक्रमण…
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्दा यहाँ प्रयोगमा ल्याइएको र्यापिड टेस्टको नतिजाको विश्वसनीयतामाथि भने शंका उत्पन्न भएको छ। १३ औं संक्रमित कैलाली जिल्लामा फेला परेकी महिला हुन् भने १४ औं रौतहटमा। १३ औं संक्रमित महिलाले वीरगंजमा चिया पसल चलाउँदै आएकी थिइन्। लकडाउन भएपछि सुदूर पश्चिम प्रदेशको कैलाली पुगेकी उनमा संक्रमण देखिएको हो। क्वारेन्टाइनमा रहेकी उनको स्वाब र्यापिड टेस्ट…
काठमाडौं: सरकारले पिसिआर (ल्याब) र आरडिटी (र्यापिड डायग्नोस्टिक टेस्ट)बाट कुल १० हजार ९ सय ८२ जनाको नमूना परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको प्रेस ब्रिफिङमा पिसिआरबाट ५ हजार ६ सय ९१ र आरडिटीबाट ५ हजार २ सय ९१ जनाको परीक्षण गरिएको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट आजसम्म कुल ५ हजार ६ सय ९१ जनाको…
काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित विरामी फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीकी ६५ वर्षीया बृद्धा र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षका किशोरमा संक्रमण देखिएको हो। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ। अहिले कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ५ जनाको उपचार भइरहेको छ। त्यस्तै वीरगंज अस्पतालमा ३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले पहाडी तथा हिमाली जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई तराईका सीमामा खटाउन निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेलाई निर्देशन दिँदै अत्यावश्यक बाहेक अन्य सशस्त्र प्रहरीलाई तराईका जिल्लामा खटाउन निर्देशन दिएका हुन्। कोरोना भाइरसको संक्रमणबाट बच्न तीन सातादेखि देश लकडाउन छ। सीमा नाकाबाट मानिसहरु छिर्ने भएकाले सीमा कडाइ गर्न थप सशस्त्र प्रहरी परिचालन गर्न लागिएको हो। यस्तै,…
काठमाडौं : ललितपुर महानगरपालिकाले महानगर भित्र गत ३० दिनयता विदेशबाट आएकाको कोरोना भाइरसको र्यापिड डायग्नोस्टिक टेस्ट गर्ने भएको छ। महानगरले स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा ४ ठाँउमा कोरोना परीक्षण गर्ने भएको हो। जावलाखेल, लगनखेल, धापाखेल र वुंगमतीबाट परीक्षण गर्ने महानगरको तयारी छ। महानगरले सूचना निकालेर चार ठाउँबाट कोरोना परीक्षण गर्ने जनाएको छ। बैशाख २ र ३ गते परीक्षण हुने पनि महानगरको सूचनामा…
काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कैलालीकी ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षका किशोरमा पनि नतिजा पोजेटिभ आएको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ। आइतवारमात्र तीन जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो। तीन जना संक्रमितहरु ३७,…
काठमाडौं : सोमवार थप २ जना कोरोना संक्रमित बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कैलालीकी ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका १९ वर्षका किशोरमा पनि नतिजा पोजेटिभ आएको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यससँगै नेपालमा कोरोनाका संक्रमितको संख्या १४ पुगेको छ। आइतवारमात्र तीन जना भारतीय नागरिकमा संक्रमण देखिएको थियो। तीन जना संक्रमितहरु ३७,…
श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टि जलाएर गर्नुपर्ने नियम ल्याइएको छ। जुनसुकै धर्मको भए पनि यो निर्णय लागु हुनेछ। अल्पसंख्यक मुसलमानहरुले विरोध जनाए पनि श्रीलंकाली सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणको उपायअन्तर्गत यो नियमलाई अघि सारेको बीबीसी हिन्दीले जनाएको छ। समाचार संस्था एएफपीका अनुसार श्रीलंकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। जसमा तीन जना मुसलमान थिए। उनीहरुको…
काठमाडौं: विश्व बैंकले कोरोना भाइरसको प्रभावका कारण दक्षिण एसियाली देशहरु पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक मन्दीको सिकार हुनसक्ने प्रक्षेपण गरेको छ। विकासशील दक्षिण एसियाका ८ देशमा विश्वको एक चौथाई जनसंख्या छ। आर्थिक मन्दीले गरिबीविरुद्ध लडाईंमा दशकौको प्रगति जोखिममा पर्ने चिन्ता पनि गरिएको छ। कोरोना रोक्न गरिएको लकडाउनले गरिब कामदारको रोजगार बन्द हुने र यसले समस्या ल्याउने विश्व बैंकको भनाई…