PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

  • नयाँ वर्षमा नेपथ्यको कोसेली ‘छोटो गीत’

    नयाँ वर्षमा नेपथ्यको कोसेली ‘छोटो गीत’

    काठमाडौं : लोकपप सांगीतिक ब्यान्ड नेपथ्यको गीत भिडियोसहित युट्युबमा सार्वजनिक भएको छ। सन्‍ २००३ मा एल्बम 'भेँडाको उनजस्तो'मा समावेश गीत नयाँ वर्षको अवसरमा दर्शक, स्रोताका लागि उपहार स्वरुप सार्वजनिक गरिएको विज्ञप्तीमा जनाइएको छ। छोटो अवधिको भएकाले गीतको नाम नै ‘छोटो गीत’ राखिएको छ। एक मिनेट ४९ सेकेण्डको गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका हुन्। नेपथ्यको छैठौं एल्बम…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाका बिरामीको प्रतीक्षामा अस्पताल रित्ता, अरु रोग लागेका चाहिँ कहिलेसम्म जोखिममा? [सम्पादकीय]

    कोरोनाका बिरामीको प्रतीक्षामा अस्पताल रित्ता, अरु रोग लागेका चाहिँ कहिलेसम्म जोखिममा? [सम्पादकीय]

    कोभिड-१९ को संक्रमणबाट बच्नुको विकल्प भनेको सुरक्षित रहनु नै हो, अहिलेका लागि। सरकारले लकडाउन गर्नु र त्यसलाई लम्ब्याउनुको मुल कारण पनि त्यही हो। स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेका मुलुकहरु पनि कोरोना भाइरसको संक्रमण निस्तेज पार्न असफल रहे। यसैका कारण विश्वमा एक लाखभन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन्। हरेक दिन मर्नेको ग्राफ चुलिँदो छ। सुरुमा अत्याधिक वेवास्ता गरेको सरकारले ढिलै भए…

    विस्तृतमा पढ्नुस्

  • 'कालो चिया बनाउन सिकेको हो, कालो बम होइन' : रीमा विश्वकर्मा

    'कालो चिया बनाउन सिकेको हो, कालो बम होइन' : रीमा विश्वकर्मा

    काठमाडौं : पछिल्लो समय रीमा विश्वकर्मा चर्चामा रहिन्। कारण 'लकडाउनमा कालो चिया बनाउन सिकें' भन्ने खुलासाका कारण। उनले आफ्नो लकडाउनको फूर्सदिलो समय कटाउन फेसबुक लाइभ आएकी थिइन्। त्यहाँ उनले आफूले कालो चिया बनाउन सिकेको र अब साग पकाउन सिक्ने जनाएकी थिइन्। उक्त लाइभ भिडियोमा बोलेको विषयकै कारण उनी ट्रोल बनिन्। समाचारको हेडलाइन बनिन्। प्रतिक्रिया नजनाएकी उनले फेसबुकमा पोस्ट लेखिन् :…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षित बनाउन भन्दै कालीमाटीबाट अन्यत्रै सारिएका तरकारी बजारले झनै बढायो कोरोनाको जोखिम

    सुरक्षित बनाउन भन्दै कालीमाटीबाट अन्यत्रै सारिएका तरकारी बजारले झनै बढायो कोरोनाको जोखिम

    काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढेको छ। काठमाडौं महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाउने भनिएको थियो। तर, निर्णय भएको ५ दिन बितिसक्दा पनि सबै स्थानमा महानगरले तरकारी बिक्रीको प्रबन्ध मिलाउन सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको आयुर्वेदिक औषधि बनाउन मोदीले गठन गरे टास्क फोर्स

    कोरोनाको आयुर्वेदिक औषधि बनाउन मोदीले गठन गरे टास्क फोर्स

    विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरसको कुनै औषधि छैन। विश्वका वैज्ञानिक र वरिष्ठ चिकित्सकहरु औषधिको खोजीमा लागेका छन्। तर, भारत भने आयुर्वेदिक औषधि बनाउनतिर अघि बढेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आयुर्वेदका माध्यमबाट कोभिड १९ को उपचार खोज्न आयुष (आयुर्वेदा, योगा र नेचुरोपेथी, युनानी, सिद्ध र होमियोपेथी) मन्त्रालय अन्तर्गत एक टास्क फोर्स गठन गरेका छन्। आयुर्वेद र पारस्परिक औषधिको माध्यमबाट कोरोना…

    विस्तृतमा पढ्नुस्

  • फराह खानकी छोरीले चित्रमार्फत् साटेको यस्तो खुशी

    फराह खानकी छोरीले चित्रमार्फत् साटेको यस्तो खुशी

    बलिउडकर्मी फराह खानले इन्स्टाग्राममा एक भिडियो सेयर गरिन्। त्यसमा उनकी छोरी आन्याले चित्र कोरिरहेकी छिन्। भिडियोको क्याप्सनमा फराहले लेखेकी छिन्,'यी चित्रहरु सडकमा छाडिएका जनावरहरुका लागि रकम जम्मा गर्न बनाइएको हो।' उनले जनावरकै चित्रह कोरेकी छिन्। ती चित्रहरु बेचेरै आन्याले सत्तरी हजार रुपैयाँ जम्मा गरेको समेत बताइएकी छिन्। लेखेकी छन्,'धन्यवाद दयालु मनहरु।' फराहको उक्त पोस्टमा धन्यवादको वर्षा भएको छ। टेनिस खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा १२ जना पुगे कोरोना संक्रमित

    नेपालमा १२ जना पुगे कोरोना संक्रमित

    काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। औपचारिक रुपमा स्वास्थ्य मन्त्रालयले ३ जनामा कोरोना देखिएको अपडेट गराएको छ। यससँगै नेपालमा कोभिड १९ पोजेटिभ हुनेको संख्या १२ पुगेको छ। वीरगंजको छपकैयामा रहेको एक मस्जिदमा रहेका २१ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितहरुको उमेर ३७, ४४ र ५५ वर्षका पुरुष छन्। उनीहरुलाई नारायणी अस्पताल, वीरगंजमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली बैंकसँग ऋण लिएर एनसेलले तिर्‍यो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर, आजबाट करको दायित्व पूरा

    नेपाली बैंकसँग ऋण लिएर एनसेलले तिर्‍यो १४ अर्ब ३३ करोड पुँजीगत लाभकर, आजबाट करको दायित्व पूरा

    काठमाडौं : एनसेलले आइतवार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ। दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतवार बाँकी सबै रकम बुझाएको हो। एनसेलले १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो। यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व सकिएको छ।  एनसेलले सुरुमा अग्रिम लाभकर बापत् कूल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भारतमा लकडाउन दुई साता थप्ने तयारी, राज्य सरकार धमाधम बढाउँदै

    भारतमा लकडाउन दुई साता थप्ने तयारी, राज्य सरकार धमाधम बढाउँदै

    भारतमा लकडाउन थप्न प्रधानमन्त्री नरेन्द्री मोदी तयार भएका छन्। २१ दिनको लकडाउन पर्सि सकिनैलाग्दा भारतमा थप दुई साता लकडाउन बढाउने तयारी रहेको बीबीसी हिन्दीले जनाएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमा प्रधानमन्त्री मोदी लकडाउन बढाउन तयार रहेको जानकारी दिएका थिए। तर, कति दिन बढाउने भन्ने खुलाएका छैनन्। यसको ‍औपचारिक घोषणा मोदीले नै गर्नेछ्न्। यता कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले भने दुई…

    विस्तृतमा पढ्नुस्

  • बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुले, देशैभर कारोवार हुँदै

    बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुले, देशैभर कारोवार हुँदै

    काठमाडौं: लकडाउनका कारण बन्द बैंक तथा वित्तीय संस्थाहरु आज खुलेका छन्। तेस्रो त्रैमासको अन्तिम दिन सरकारी राजस्व तथा बैंक ऋण भुक्तानीका लागि सबै बैंकका शाखा कार्यालय खुलेका हुन्। बैंक तथा वित्तीय संस्थाले मातहतका कर्मचारीलाई परिपत्र गरेर आइतबार सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको थियो। 'आज खोल्ने भन्ने कुरा भएको हो। बैशाख लागेपछि भने अवस्था हेरेर शाखा खोल्ने/नखोल्नेबारे निर्णय हुनेछ,' बैंकर्स…

    विस्तृतमा पढ्नुस्

  • यसरी लकडाउनलाई पार्न सकिन्छ सहज : संघीयताको कार्यान्वयन, महत्वपूर्ण विकल्प

    यसरी लकडाउनलाई पार्न सकिन्छ सहज : संघीयताको कार्यान्वयन, महत्वपूर्ण विकल्प

    विमल गौतम - छिमेकमै कोरोनाको महामारी चल्दा पनि चुपचाप सुतेको सरकार विश्व स्वस्थ्य सङ्गठनले झक्झकाएपछि ब्युँझेको थियो। ब्युँझिएको भए पनि पूरै आँखा खोलिसकेको थिएन। आँखा मिचेरै बसिरहेको सरकारले सबैभन्दा पहिले त सीमा नाका र अन्तर्राष्ट्रिय उडानबाट आवतजावत बन्द गर्न ढिलाइ गर्‍यो। फेरि झाङ्गलझुङ्गल पारेपछि सीमाका नागरिकलाई सीमामै अलपत्र पारेर, मजदूरहरूलाई पूर्व तयारी गर्न नदिइ लकडाउन थालिहाल्यो। लकडाउन गर्‍यो, हाम्रै लागि…

    विस्तृतमा पढ्नुस्

  • कसरी उत्परिवर्तित हुँदैछ कोरोना भाइरस : नक्सामा कोभिड-१९ विश्व यात्रा

    कसरी उत्परिवर्तित हुँदैछ कोरोना भाइरस : नक्सामा कोभिड-१९ विश्व यात्रा

    कोभिड-१९ ले संक्रमण फैलिएसँगै आफैलाई उत्परिवर्तित गरिरहेको अध्ययनले देखाएको छ। वैज्ञानिकहरुले यसको उत्पत्ति र भविष्यको सम्भावित प्रवृत्तिको पनि भविष्यवाणी गरेक छन्। अध्ययनले कोरोना भाइरसको फरक फरक प्रकारसँगै बिरामीको गम्भीरतामा भिन्नतालाई पनि स्थापित गर्न सहयोग गर्ने बताइएको छ। यसअघि भाइरसको यस प्रकार पानगोलिन र चमेराहरुमा पाइने भाइरसँग नजिक मानिएको थियो जसलाई वैज्ञानिकहरुले 'टाइप ए'को नाम दिएका थिए। जुन अमेरिका र अष्ट्रेलियामा समान…

    विस्तृतमा पढ्नुस्

  • यमनमा पनि पुग्यो कोरोना भाइरस, पहिलो संक्रमित फेला परेपछि स्वास्थ्यकर्मी त्रसित, सहायता एजेन्सीको चिन्ता

    यमनमा पनि पुग्यो कोरोना भाइरस, पहिलो संक्रमित फेला परेपछि स्वास्थ्यकर्मी त्रसित, सहायता एजेन्सीको चिन्ता

    युद्धग्रस्त एसियाली देश यमनमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको छ। हाद्रामाउत प्रान्तको तटिय क्षेत्र आश शिहरमा पहिलोपटक एक पुरुषमा कोरोनाको संक्रमण देखिएको यमनको कोभिड १९ राष्ट्रिय आपतकाल समितिले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्द-रब्बू मन्सौर हादीको सरकारले सञ्चालन गरेको आपतकाल समितिले संक्रमित विरामीको अवस्था स्थिर रहेको र उपचार भइरहेको बताएको छ। पहिलो संक्रमित फेला परेसँगै यमनमा स्वास्थ्यकर्मी त्रसित…

    विस्तृतमा पढ्नुस्

  • ड्रोनबाट लकडाउनको दृश्य खिच्ने पक्राउ

    ड्रोनबाट लकडाउनको दृश्य खिच्ने पक्राउ

    काठमाडौं : अनुमति नलिई ड्रोनबाट लकडाउनको दृष्य खिच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिवार दिउँसो मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बुद्धचोकमा ड्रोनले दृष्य खिचिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। एक थान ड्रोन सहित युवक नियन्त्रणमा आवश्यक कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर रोक्न इटालीका प्रधानमन्त्रीले बढाए लकडाउन

    कोरोना कहर रोक्न इटालीका प्रधानमन्त्रीले बढाए लकडाउन

    कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले देशमा लकडाउन अवधि मे महिनाको ३ तारिखसम्म बढाएका छन्। इटाली ९ मार्चदेखि लकडाउनमा छ। पहिला यो लकडाउन ३ अप्रिलसम्म थियो। पछि १३ अप्रिलसम्म बढाइएको थियो। अब यसलाई ३ मे सम्मका लागि बढाइएको हो। इटालीमा लकडाउन प्रभावकारी मानिएको छ। इटालीमा पछिल्लो २४ घण्टामा ५ सय ७० जनाको मृत्यु भएको छ। यो…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको २० औं दिन : सडकमा निस्किएका १३ सय जना प्रहरी नियन्त्रणमा

    लकडाउनको २० औं दिन : सडकमा निस्किएका १३ सय जना प्रहरी नियन्त्रणमा

    काठमाडौं : प्रहरीले एकाबिहानै काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने १३ सय ६६ जना मानिसलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान ८ बजेसम्म ३ सय ३८ जना महिला र १ हजार २८ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणका मानिसलाई सडकमा राखेर लिई ती घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाड्ने गरेको छ। कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा 'ब्लड बेस्ड सेरोलोजी' टेस्ट शुरू गर्ने तयारी

    अमेरिकामा 'ब्लड बेस्ड सेरोलोजी' टेस्ट शुरू गर्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन 'ब्लड बेस्ड सेरोलोजी' टेस्ट शुरू गर्ने तयारी भइरहेको बताएका छन्। शनिबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकामा हालसम्म २० लाखभन्दा बढी मानिसको कोरोना परीक्षण गरिएको जानकारी दिए। 'आउने दिनमा हामी अमेरिकामा ब्लड बेस्ड सेरोलोजी टेस्ट पनि शुरू गर्ने योजनामा छौं,' ट्रम्पले भने, 'यसबाट अमेरिकीहरुले आफू संक्रमित छ किन छैन वा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरले झस्क्याएको सन्दर्भ : विदेशी भूमिमा संघर्ष पानीको फोका

    कोरोनाको कहरले झस्क्याएको सन्दर्भ : विदेशी भूमिमा संघर्ष पानीको फोका

    तेजेन भट्टराई - कोरोना भाइरस महामारीले विश्व अर्थतन्त्रलाई अभूतपूर्व असर पारेको बेला विदेशमा रहेका विद्यार्थीहरू अप्ठ्यारोमा परेका र नेपाल सरकारले उनीहरूको लागि केही गर्न नसकेको भन्ने खालका आवाज सुनिँदै आएको छ। दु:ख परेको क्षणमा जोसुकैलाई सहयोग गर्नु मानवीय कर्तव्य हो, त्यसमाथि नेपालमा हुर्केर विदेश पढ्न गएकाहरूलाई नेपाल सरकारले सहयोग गर्न सके झनै राम्रो हुने कुरामा दुईमत हुन सक्दैन। तर, भावनात्मक…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमणकै कारण सर्वाधिक धेरैले ज्यान गुमाउने देश बन्यो अमेरिका

    कोभिड-१९ संक्रमणकै कारण सर्वाधिक धेरैले ज्यान गुमाउने देश बन्यो अमेरिका

    विश्वव्यापी माहामारी कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या इटालीमाभन्दा माथि पुगेको छ। जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा हालसम्म बीस हजार मानिसले संक्रमणकै कारण ज्यान गुमाए। यो संख्या हालसम्म अन्य देशहरुको भन्दा सबैभन्दा धेरै हो। २४ घण्टामा दुई हजार मानिसको मृत्यु हुनेमा पनि अमेरिका पहिलो राष्ट्र हो। जसमध्य प्राय न्यूयोर्कका हुन्। संक्रमण देखिएका कुल पाँच लाख बीस हजारमध्य एक लाख…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियामा ठीक भइसकेका ९१ जनामा फेरि देखियो कोरोना संक्रमण

    दक्षिण कोरियामा ठीक भइसकेका ९१ जनामा फेरि देखियो कोरोना संक्रमण

    दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ९१ जनामा पुन संक्रमण देखिएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले ठीक भएर फर्किएका ९१ जनाको कोरोना टेस्ट पोजेटिभ देखिएको बताएका छन्। कोरिया सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार उनीहरु कसरी दोस्रोपटक संक्रमति भए भन्ने स्पष्ट रुपमा खुलेको छैन। सेन्टरका निर्देशक जिओङ्ग उन केओङ्गले पत्रकार सम्मेलनमा भाइरस फेरि सक्रिय भएको हुनसक्ने अनुमान गरेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell