काठमाडौं : कुवेत सँगको खेलको पूर्व सन्ध्यामा अनुशासनको कारवाहीमा परेका खेलाडीहरुले सागमा पनि खेल खेल्न नपाउने भएका छन्। विश्वकप छनोटको समूह चरणको कुवेतसँगको खेल अघि नाइटक्लब गएको पुष्टि भएसँगै अखिल नेपाल फुटबल संघ(एन्फा)ले फुटबलर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कुवेतसँगको खेलमा सहभागी गराएको थिएन। त्यसअघि नै दक्षिण एसियाली खेलकुदमा फुटबलका लागि टिम घोषणा गरिएको थियो जसमा विमल घर्ती मगर, दिनेश…
काठमाडौँः तयारी बिना सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ले शुक्रबारदेखि बल्ल काम गर्न थालेको छ। नेपाल राष्ट्र बैंकको १३ वर्षअघि नै आरटिजिएस लागू गर्ने तयारी गरेको थियो। गत भदौदेखि कार्यान्वयनमा ल्याए पनि तयारी नपुग्दा यसले काम गर्न सकेको थिएन। 'शुक्रबारबाट भने यसले काम गर्न थालेको छ' राष्ट्र बैंक भुक्तानी तथा फर्छ्यौट विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने, 'शुक्रबारपछि…
डोटीः मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा सोमबार अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरी चौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमय मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली छन्। पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको…
तुलसीपुरः दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन्। जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको व्यवस्था गरिएको छ। निर्वाचन आयोग ऐनमा तोकिएको हदभन्दा बढी…
चिप्लेढुंगाः अज्ञात समूहले पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा १७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट गरेको छ। वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा सोमबार बिहान २ः४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। रासस
इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड ३–३ को बराबरीमा रोकिएका छन्। घरेलु मैदानमा भएको खेलमा सेफिल्डले अग्रता लिएको थियो। १९ औं मिनेटमा जोन पल्लेकको गोलबाट अग्रता बनाएको सेफिल्डले पहिलो हाफ १–० ले अग्रता बनाउन सफल भएको थियो। दोसो हाफमा फेरि लेस मौसेटले अर्को गोल थप्दै सेफल्डलाई जिततर्फ डोहोर्याएका थिए। तर, खेलको २ गोलले पछि परिसकेको…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गरी निवास फर्किएको छन्। आइतबार साँझ धापासीस्थित ग्राण्डी अस्पताल पुगेका ओली राति नै निवास फर्किएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले पछिल्लो समयमा ग्राण्डीमा स्वास्थ्य परीक्षण गरिरहेका छन्। यसअघि दुई पटक प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सम्पन्न भइसकेको छ।
काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड आगामी मंसिर २७ गते हुने भएको छ। अवार्ड राजधानीको सोल्टी होटलमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। रेडियो कान्तिपुरले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ। अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन्।…
काठमाडौःकर्जा अपचलन मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका पूर्व बैंकर अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चले पाटन उच्च अदालतले थुनामा राख्न गरेको आदेश खारेज गर्दै धरौटीमा रिहा गर्न भनेको हो। यसअघि सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको हो। आइतवार न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँगै किरणकुमार बोहोरा पनि…
काठमाडौं : १७ औं संस्करणको ‘किड क्विन नेपाल– २०१९’ का प्रतियोगीहरुले शनिवार काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन्। 'नेप्लिज फेसन होम'ले आयोजना गर्दै आएको उक्त प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धीहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन्। ७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा प्रस्फूटन…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल पुगेका छन्। केही दिन अघि मृगौलाको डायलासिस गरेर फर्किएका ओली आइतवार पुन: ग्राण्डी पुगेका हुन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी गएको वालुवाटार स्रोतले जानकारी दियो। स्रोतले भन्यो, 'नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु केहीबेर अघि ग्राण्डी जानुभएको छ। आजै फर्कनुहुन्छ।'
चितवनः भरतपुर महानगरपालिका -२९ दासढुङ्गामा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना ६ ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको उपचारका…
रुकुमपूर्वः कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित घरबाटै पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी…
काठमाडौँः समाजवादी पार्टीले सत्ता साझेदार पार्टीलाई कुनै जानकारी नदिइ मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णयमा असन्तुष्टि जनाए पनि सरकार भने नछाड्ने निर्णय गरेको छ। समाजवादीको अध्यक्ष समेत रहेका उपेन्द्र यादवको मन्त्रालय पनि पुनर्गठनमा हेरफेर भएको थियो। शनिबार रातिसम्म बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो। दलले यसअघि…
काठमाडौँः आइतबार बिहान नयाँ बानेश्वर चोकमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ। डा. पुष्प जोशीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जोशीलाई केले ठक्कर दिएको यकिन भइसकेको छैन। ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहानकै समयमा जोशीलाई ठक्कर दिएर सवारीसाधन भागेको हुनसक्ने प्रहरीको अनुमान छ। सो क्षेत्रको सीसीटीभी फुटेजको अध्ययन गरी घटनाबारे अनुसन्धान भइरहेकाको प्रहरीले जनाएको छ।
चितवनः पृथ्वी राजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन्। नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो। दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्नुको कारण खुलाइ कैफियत प्रतिवेदन पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतले महरालाई थुनामा पठाउँदा गरिएको आदेश र मिसिल सम्वन्धि कागजपत्र जिल्ला अदालत काठमाडौंसँग माग गरेको हो। जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध बिहीवार उच्च अदालत पाटनमा महराले निवेदन दिएका थिए। शुक्रवार उच्च अदालतलका न्यायाधीश नहकुल सुवेदीको…
दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आज गरिएको 'ड्र' अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको हो। साग अन्तर्गतका महिला फुटबलका सबै खेल पोखरा रंगशालामा हुनेछ। नेपालले १७ गते श्रीलंकासँग खेल्दै प्रतियोगितामा खेल शुरु गर्नेछ। त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग १९ गते खेल्ने छ। त्यस्तै मङसिर २१ गते नेपालले बलियो…
दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा आज गरिएको 'ड्र' अनुसार नेपाल समूह 'ए' मा परेको हो। समूह 'ए' मा नेपालसँगै बंगलादेश र भुटान छन्। त्यस्तै समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका परेका छन्। साग फुटबलको साविक विजेता नेपालले मंसिर १५ गते बंगलादेशसँग खेल्नेछ। त्यस्तै दोस्रो खेल १९ गते भुटानसँग…
काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'च च हुई', बलिउडतर्फ फिल्म 'पागलपन्ती' र हलिउड फिल्म 'फ्रोजन २' रिलिज भएका हुन्। तीनवटै फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएका छन्। आर्यन सिग्देल स्टारर फिल्म 'च च हुई'लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। फिल्ममा आर्यनसँगै मिरुना मगर, भोलाराज सापकोटा र माओत्से गुरुङको मुख्य भूमिका रहेको…