PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान, यौन दुर्व्यवहारको अभियोगमा परेका थिए पक्राउ

    विद्यार्थी नेता इन्द्रहाङ राई जेल चलान, यौन दुर्व्यवहारको अभियोगमा परेका थिए पक्राउ

    काठमाडौं : युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनेरास्ववियुका विद्यार्थी नेता इन्द्रहाङ राईलाई अदालतले थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहीवार उनलाई थुनामा पठाउन आदेश दिएको हो। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीवार उनलाई थुनामा पठाउने आदेश दिएको थियो। 'अदालतको आदेश अनुसार…

    विस्तृतमा पढ्नुस्

  • टी १० लिग : सन्दीप आवद्ध कर्नाटक र पारसको अबु धावी भिड्ने

    टी १० लिग : सन्दीप आवद्ध कर्नाटक र पारसको  अबु धावी भिड्ने

    युएईमा जारी टी १० लिगमा आज सन्दीप लामिछाने आबद्ध कर्नाटक र पारस खड्का आबद्ध अबु धावीले प्रतिस्पर्धा गर्दैछन्। खेल बेलुकी ९:४५ बजे अबु धावीस्थित शेख जायेद स्टेडियममा हुनेछ। दुवै टिमको प्रदर्सन यसअघि सन्तोषजनक छैन। सन्दीप आबद्ध कर्नाटकले जारी सिजन ५ खेल खेलेर १ जित निकाल्दै ३ हार व्यहोर्दा एउटा खेल नतिजाबिहीन रहेको थियो। त्यस्तै अबु धावीले पनि ५ खेल खेल्दा…

    विस्तृतमा पढ्नुस्

  • ग्यास बुलेट लिक हुँदा डेढ घण्टा राजमार्ग ठप्प

    ग्यास बुलेट लिक हुँदा डेढ घण्टा राजमार्ग ठप्प

    वीरगंज : भारतबाट नेपाल आउँदै गरेको ग्यास बुलटेबाट ग्यास ‘लिक’ भएपछि त्रिभुवन राजपथको पथलैया-हेटौंडा सडकखण्ड डेढ घण्टा बन्द भएको छ। गएराति ९ देखि १०-३० बजेसम्म राजमार्ग बन्द गरिएको थियो। सम्भावित खतरालाई मध्यनजर गरी बन्द गरिएको राजमार्ग राति नै पुनः खुला भएको छ।   चालकले ग्यास लिक भएको थाहा पाएपछि जितपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जको तीन र चार नम्बर पुलबीचको जंगलमा उक्त बुलेट…

    विस्तृतमा पढ्नुस्

  • बारामा छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    बारामा छुटाछुटै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    वीरगंज : बारामा गएराति छुटाछुटै सवारी दुर्घटनामा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट, चन्द्रपुर नगरपालिका ८ बस्ने तीर्थकुमारी राई र उनका छोरा आहान चौधरी तथा निजगढका आइतसिंह लोप्चन रहेका छन्। हेटौँडाबाट वीरगंज आइरहेको ना ५ ख ९०५५ नम्बरको ट्रकले सोही दिशामा आइरहेको ना ४६ प २५०४ नम्बरको स्कुटीलाई जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक ठक्कर दिँदा…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा राख्न माग

    जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालतमा, साधारण तारेखमा राख्न माग

    काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्। बिहीवार महराका वकिलले उच्च अदालतमा काठमाडौं जिल्ला अदालत निर्णय विरुद्ध निवेदन दिएका हुन्। महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा अदालतले कार्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। महरा अहिले डिल्लीबजार…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पार्टी राजनीतिमा संलग्न देखिएकोमा भीम रावलको आपत्ति, ओली सरकारमाथि ४ प्रश्न

    राष्ट्रपति पार्टी राजनीतिमा संलग्न देखिएकोमा भीम रावलको आपत्ति, ओली सरकारमाथि ४ प्रश्न

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता भीम रावलले मन्त्री हेरफेर हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीको संलग्नतालाई लिएर कडा प्रश्न गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेरमा सहमति भएपछि त्यसबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए। त्यसै अनुसार पार्टीमा दुई अध्यक्षको कार्यभार विभाजन र मन्त्री चयनको विषय अघि बढेको थियो। पूर्व मन्त्रीसमेत रहेका रावलले…

    विस्तृतमा पढ्नुस्

  • नेकपा र कांग्रेस असफल, विकल्पमा हामी, राजसंस्थालाई स्पेस : राप्रपा

    नेकपा र कांग्रेस असफल, विकल्पमा हामी, राजसंस्थालाई स्पेस : राप्रपा

    तुलसीपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दीपक बोहराले नेपालको सुरक्षित भविष्यका लागि राजसंस्थालाई पनि स्पेस दिनुपर्ने बताएका छन्। दाङको क्षेत्र नं-३ (ख) मा हुने उपनिर्वाचन अन्तर्गत हापुरेमा आज भएको चुनावी सभामा बोल्दै नेता बोहराले संबिधानको परिधिभित्र रहने राजसंस्थाको पुनःस्थापनाका लागि राप्रपा मात्रै होइन देशका सबै राजनीतिक शक्तिका बीचमा बहस हुनुपर्ने धारणा व्यक्त गरे। उनले देशको स्थायित्व, विकास, एकता र…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको करमा १८ अर्ब छुट, एक न्यायाधीशको भने फैसलामा फरक मत

    एनसेलको करमा १८ अर्ब छुट, एक न्यायाधीशको भने फैसलामा फरक मत

    काठमाडौं : सर्वोच्च अदालतले एनसेलले तिर्नुपर्ने कर निर्धारण गरिदिएको छ। बिहीवार पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको हो। यस बाहेक यो रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नु पर्नेछ। एनसेललाई सरकराले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो। कूल कर…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेम गीत'सँग जुध्न सक्दिन : पूजा शर्मा

    'प्रेम गीत'सँग जुध्न सक्दिन : पूजा शर्मा

    काठमाडौं : अभिनेत्री पूजा शर्मालाई यति बेला फिल्म 'म यस्तो गीत गाँउछु-२'को सुटिङमा व्यस्त छिन्। सुटिङ चलिरहदा पूजा शर्मा र आकाश श्रेष्ठ आगामी फिल्म 'मन परेसी पर्‍यो पर्‍यो'मा अनुबन्धन भएको खवर सार्वजनिक भयो। उक्त फिल्म प्रदिप खड्का स्टारर 'प्रेम गीत ३'सँग जुध्ने पनि भनिएको थियो। तर पूजाले त्यो समाचारको खण्डन गर्दै स्टाटस लेखेकी छिन्। उनले लेखेकी छिन्, 'जीन्दगीमा म सबै फिल्मसँग…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीसहित पदभार ग्रहण कार्यक्रममा उद्योग राज्यमन्त्री दुगडको इन्ट्री, उद्योगमा किन दुगडलाई ल्याइयो?

    श्रीमतीसहित पदभार ग्रहण कार्यक्रममा उद्योग राज्यमन्त्री दुगडको इन्ट्री, उद्योगमा किन दुगडलाई ल्याइयो?

    काठमाडौ : नवनियुक्त उद्योग राज्यमन्त्री मोतीलाल दुगडले पदभार ग्रहण गरेका छन्। उनी सपथग्रहण पछि श्रीमतीसहित उद्योग मन्त्रालय पुगेका थिए। बिहिवार बिहान सिंहदरवार मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। दुगड नेपाल कम्युनिस्ट पार्टी (ने क पा)बाट समानुपातिक सांसद बनेका थिए। दुगडको सेञ्चुरी मसला उद्योग छ। यो वाहेक विराटनगरमा ह्यारिसन होटल संचालनमा छ भने सपिङ कम्लेक्ससहितको दी सेन्चुरियन होटल पनि संचालनमा ल्याउँदैछन्।…

    विस्तृतमा पढ्नुस्

  • पूर्व भौतिक मन्त्री महासेठको आफ्नै मूल्याङ्कन : मन्त्रालय छोड्दै गर्दा भने - 'म सफल मन्त्रीको रुपमा बिदा हुँदैछु'

    पूर्व भौतिक मन्त्री महासेठको आफ्नै मूल्याङ्कन : मन्त्रालय छोड्दै गर्दा भने - 'म सफल मन्त्रीको रुपमा बिदा हुँदैछु'

    काठमाडौं : मन्त्रालयबाट बाहिरिँदै गर्दा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो कार्यकाल सफल भएको दावी गरेका छन्। बिहीवार संचारकर्मीसँगको कुराकानीमा पूर्वमन्त्री महासेठले आफू सफल मन्त्रीको रुपमा मन्त्रालयबाट बिदा भएको बताएका हुन्। त्यस्तै उनले नवनियुक्त मन्त्रीलाई सहयोग गर्ने समेत बताएका थिए। उनी मन्त्रालयमबाट बिदा भएसँगै नवनियुक्त मन्त्री वसन्त कुमार नेम्वाङले पदभार ग्रहण गरेका छन्। नेम्वाङ नेपाल कम्युनिस्ट पार्टी पाँचथरबाट…

    विस्तृतमा पढ्नुस्

  • भित्रिँदै गरेका मन्त्री घनश्याम भुषाललाई बाहिरिँदै गरेका मन्त्री चक्रपाणि खनालको स्वागत, भने : म सहयोग गर्छु

    भित्रिँदै गरेका मन्त्री घनश्याम भुषाललाई बाहिरिँदै गरेका मन्त्री चक्रपाणि खनालको स्वागत, भने : म सहयोग गर्छु

    काठमाडौं : मन्त्रालयबाट बाहिरिँदै गर्दा पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नयाँ मन्त्री घनश्याम भुषाललाई स्वागत गरेका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद हिजो हेरफेर गरेका हुन्। नयाँ नियुक्त भएका मन्त्रीहरुले आज राष्ट्रपतिसँग सपथ ग्रहण गरेका छन्। सपथपछि पदभार ग्रहण गर्न सम्बन्धित मन्त्रालय पुगेका छन्, नव नियुक्त मन्त्रीहरु। घनश्याम भुषाल पनि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • विद्यालयमा पुगेर साइवर अपराध बारे कक्षा दिदैं गजुरी प्रहरी

    विद्यालयमा पुगेर साइवर अपराध बारे कक्षा दिदैं गजुरी प्रहरी

    गजुरीः देशभित्र पछिल्लो समय  साइवर अपराधहरु बढ्दै गएका छन्। कतिपयले साइबरबाट पनि अपराध हुन्छ र भन्ने प्रश्न समेत गर्ने गर्दछन्। धेरैलाई साइवर अपराध के हो? भन्ने समेत ज्ञान नभएको पाइन्छ। ईलाका प्रहरी कार्यालय गजुरीले  केही दिनदेखी समुदाय प्रहरी कार्यक्रम अन्तर्गत विभिन्न बिभिन्न  सचेतना कार्यक्रमहरु संचालन गरिरहेको छ। ईलाकाको कार्यक्षेत्र अन्तरगत पर्ने गजुरी, बेनिघाट रोराङ, सिद्धलेक र गल्छी गाउंपालिकाको बिभिन्न उच्च…

    विस्तृतमा पढ्नुस्

  • भत्काउन थालियो प्रधानमन्त्री निवास : प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्ष निवासमा, सभामुख निवासमा तिमिल्सिना

    भत्काउन थालियो प्रधानमन्त्री निवास : प्रधानमन्त्री राष्ट्रियसभा अध्यक्ष निवासमा, सभामुख निवासमा तिमिल्सिना

    काठमाडौँ : नयाँ भवन निर्माणका लागि प्रधानमन्त्रीको सरकारी निवासको मुख्य भवन भत्काउने काम सुरु भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास खाली गरिएको छ। प्रधानमन्त्री ओलीले बुधबारबाट आफ्नो बासस्थान परिवर्तन गरेका छन्। नजिकै रहेको राष्ट्रियसभा अध्यक्षको  निवासमा प्रधानमन्त्री सरेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना भने सभामुख निवासमा सरेका छन्। सभामुख निवसा दशैँ अघिदेखि नै खाली थियो। कात्तिक अन्तिम साता अध्यक्ष तिमिल्सिना सभामुख…

    विस्तृतमा पढ्नुस्

  • चक्रीय प्रणाली अनुसार आजबाट राजपा अध्यक्ष मण्डलको संयोजकमा पुनः महतो

    चक्रीय प्रणाली अनुसार आजबाट राजपा अध्यक्ष मण्डलको संयोजकमा पुनः महतो

    काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको जिम्मेवारी  हेरफेर भएको छ। आजबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन्। राजपाको दुई महिनामा संयोजक फेरिने चक्रीय प्रणाली अनुसार महतोले उक्त जिम्मेवारी पाएका हुन्। २०७४ वैशाखमा तराई मधेशका विभिन्न ६ दलबीच एकीकरण भइ राजपा बनेको थियो। सुरुवातमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर थिए। लामो समयसम्म अधिवेशन नभएपछि नेतृत्वमा…

    विस्तृतमा पढ्नुस्

  • पोखरा स्टेडियमको प्यारापिट धमाधम जोडिँदै, ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने दाबी

    पोखरा स्टेडियमको प्यारापिट धमाधम जोडिँदै, ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्ने दाबी

    काठमाडौं : मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ। सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट जोड्ने काम शुरु भएको छ। निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो। मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिक २०१६ का बक्सिङ अफिसियलहरु टोकियो ओलम्पिक २०२० मा प्रतिबन्धित

    रियो ओलम्पिक २०१६ का बक्सिङ अफिसियलहरु टोकियो ओलम्पिक २०२० मा प्रतिबन्धित

    इन्टरनेसनल ओलम्पिक कमिटी टास्क फोर्सले रियो ओलम्पिकका सबै ३६ बक्सिङ अफिसियल (रेफ्री र जज)हरुलाई टोकियो ओलम्पिक २०२० का लागि प्रतिबन्धित गरिने जनाएको छ। रियो ओलम्पिक चलिरहँदा समेत कयौं बक्सिङ अफिसियलहरुलाई विवादस्पद निर्णय गरेको भन्दै फिर्ता पठाइएको थियो। टोकियो ओलम्पिकका लागि इन्टरनेसनल बक्सिङ एसोसिएसन (एआइबिए) बाट  मान्यता प्राप्त अफिसियलहरु ल्याइने र उनीहरुले मापदन्ड भेटछन् या भेटदैन भन्ने रिभ्यू पनि गर्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न, वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल?

    प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा प्रश्न, वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल?

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्। पछिल्लो एक सातायता हटाइने र ल्याइने मन्त्रीको लामो अड्कलबाजी पनि चल्यो। अनुमान र चर्चा अनुसार केही मन्त्री हटाइए र केही नयाँ ल्याइए।  प्रधानमन्त्रीले केही समयअघि मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे। त्योभन्दा अघि सचिवालय समेतको संलग्नतामा मन्त्रीहरुको प्रगति सूची तयार पारे। कतिपयले उक्त सूचीलाई आलोचना पनि गरे। केहीले भने मन्त्रिपरिषद हेरफेरको…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त मन्त्रीको आज शपथ

    नवनियुक्त मन्त्रीको आज शपथ

    काठमाडौँः नवनियुक्त मन्त्रीहरुका आज पद तथा गोपनीयताको शपथ हुँदैछ। राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजे शपथ समारोह तय गरिएको छ।  बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा सदस्य तथा जिम्मेवारी हेरफेर गरेका थिए। ६ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदाइ गर्दै ओलीले रिक्त स्थानमा मन्त्री र राज्यमन्त्रीहरु नियुक्त गरेका थिए।  प्रधानमन्त्रीले बुधबार हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ…

    विस्तृतमा पढ्नुस्

  • ६ मन्त्री ‘आउट’ हुँदा ६ लाई ‘क्याबिनेट’मा ‘इन्ट्री’

    ६ मन्त्री ‘आउट’ हुँदा ६ लाई ‘क्याबिनेट’मा ‘इन्ट्री’

    काठमाडौं : प्रधानमन्त्री ओलीको क्याबिनेटबाट ६ मन्त्री र एक राज्यमन्त्री आउट भएका छन्। आउट हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मत्रिका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक थाममाया थापा रहेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell