PahiloPost

Jul 22, 2025 | ७ साउन २०८२

  • पढ्ने रहरले पुर्‍यायो कोठी : आफन्तले बेचे, बचाउनका लागि प्रेमीले सक्काए मोटरसाइकल र गहना

    पढ्ने रहरले पुर्‍यायो कोठी : आफन्तले बेचे, बचाउनका लागि प्रेमीले सक्काए मोटरसाइकल र गहना

    स्वेच्छा राउत/सविन ढकाल - नुवाकोटकी सपना लामा दुई दिदी, हजुरआमा, हजुरबुबा र बुबासँग हुर्किइन्। उनी काखमा छँदै आमाले छाडेर गइन्। कहाँ पुगिन् सपनालाई थाहा छैन। आमा नरहनुले घर धन्दा उनकै दिदी बहिनीको जिम्मेवारी बन्यो। त्यसैले स्कूल टेक्न त के देख्न समेत पाइनन्। बुबाले नयाँ विवाह गरेपछि भने उनको घरको झन् बसाई असहज। त्यसैले साथीहरुको लहलहैमा लागेर घरबाट भागिन् र काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालको बंगलादेशलाई १३९ रनको लक्ष्य

    एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालको बंगलादेशलाई १३९ रनको लक्ष्य

    बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ। लगातार दुई खेलमा जित निकालेको बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। आजको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे। नेपालका लागि कप्तान मल्लले २२ रन, कुशल भुर्तेलले १० रन बनाउँदा हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पभेलियन…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेश विरुद्ध नेपालको कमजोर सुरुवात

    एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेश विरुद्ध नेपालको कमजोर सुरुवात

    बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले बंगलादेशसँग खेलिरहेको छ। लगातार दुइ खेलमा जित निकालेको बंगलादेशले टस जितेर  नेपाललाई ब्याटिङको निम्ता दिएको छ। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। आजको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे पनि अरु विकेट नेपालले सस्तैमा गुमायो। नेपालका लागि कप्तान…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल बंगलादेशविरुद्ध ब्याटिङमा, ओपनिङमा राम्रो साझेदारी बन्दै

    एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल बंगलादेशविरुद्ध ब्याटिङमा, ओपनिङमा राम्रो साझेदारी बन्दै

    बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज आयाेजक बंगलादेशसँग खेल्दै छ। लगातार दुइ खेलमा जित निकालेको बंगलादेशले टस जितेर  नेपाललाई ब्याटिङको निम्ता दिएको छ। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। यस अघिका दुवै खेलमा ओपनिङमा साझेदारी बन्न सकेको थिएन यद्‍यपि आजको खेलमा भने नेपालले राम्रो सुरुवात गरेको छ। बंगलादेशले यसअघि हङकङ…

    विस्तृतमा पढ्नुस्

  • १२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न, 'ब्यामबु स्टोरिज'लाई रामबहादुर ट्रफी

    १२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न, 'ब्यामबु स्टोरिज'लाई रामबहादुर ट्रफी

    १२ औं दक्षिण एसियाली फिल्म फेस्टिभल सम्पन्न भएको छ।  भारतीय निर्देशकले बनाएको 'पारिया डग' प्रदर्शनपछि आइतवार फेस्टिभल सम्पन्न भएको हो। १४ नभेम्बरमा सुरु भएको फेस्टिभलमा ६३ डकुमेन्ट्री देखाइएको थियो।  फेस्टिभलमा प्रदर्शन गरिएको डकुमेन्ट्रीहरु मध्ये 'ब्यामबु स्टोरिज'ले रामबहादुर ट्रफी हासिल गर्‍यो। बंगलादेशी निर्देशक साहिन दिल रियाजद्‍वारा निर्देशित फिल्मले दुई हजार अमेरिकी डलर पुरस्कार पायो। यस्तै भारतीय निर्देशक अमित महान्तीले निर्देशन गरेको 'स्क्रयाचेस…

    विस्तृतमा पढ्नुस्

  • हुन्डीको ३७ लाख रुपैयाँसहित भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

    हुन्डीको ३७ लाख रुपैयाँसहित भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

    काठमाडौः प्रहरीले हुण्डीको कारोबार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले आइतवार बिहान कुलेश्वर स्थित डेरा गरी बस्ने भारतीय नागरिक सत्यनारायण प्रसादलाई नियन्त्रणमा लिएको हो। सत्य नारायणको साथबाट ३६ लाख रुपैयाँ र विभिन्न बैंकको ३७ लाख ५ हजार रुपैयाँ बराबरको चेक र भारतीय रुपैयाँ १ लाख १९ हजार बरामद गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धानको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूमिबाट भारतीय सेना तुरुन्त फिर्ता लान प्रधानमन्त्री ओलीको आग्रह, 'एक इन्च नेपाली भूमि मिच्न दिनेछैनौं'

    नेपाली भूमिबाट भारतीय सेना तुरुन्त फिर्ता लान प्रधानमन्त्री ओलीको आग्रह, 'एक इन्च नेपाली भूमि मिच्न दिनेछैनौं'

    काठमाडौं: प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ स‌ंगठन युवा संघले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सेना फिर्ता लैजान आग्रह गरेका हुन्। त्यस्तै उनले भारतले अतिक्रमण गरेको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याइ छाड्ने दाबी समेत गरे। त्यस्तै उनले आफ्नो एक इन्च भ‍ूमि पनि मिच्न नदिने अडान दोहोर्‍याए। प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • सागमा सहभागी हुने श्रीलंकाको क्रिकेट टिममा कोको?

    सागमा सहभागी हुने श्रीलंकाको क्रिकेट टिममा कोको?

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ। श्रीलंकाले छरिथ असलंकाको कप्तानीमा पुरुष र हर्षिता मादेवीको कप्तानीमा यू २३ टोली घोषणा गरेको हो। श्रीलंका टिम (पुरुष) छरिथ असलंका (कप्तान),पाथुम निससंका, विश्व चतुरंगा, कमिन्दु मेनिस, एसेन बन्डारा, सम्मु असन, निसान मधुस्का, जेहान ड्यानियल, एसिस्था फर्नान्डो, कलाना परारा, डुभिन्दु तिल्लेकारत्ने, सचिन्दु कोलम्बेज, कनिस्का अन्जुला श्रीलंका…

    विस्तृतमा पढ्नुस्

  • यसवर्ष पनि व्यक्तिगत कर तिर्ने पहिलो नम्बरमा सिद्धार्थ राणा, व्यवसायी प्रतिष्ठानमा सूर्य नेपाल

    यसवर्ष पनि व्यक्तिगत कर तिर्ने पहिलो नम्बरमा सिद्धार्थ राणा, व्यवसायी प्रतिष्ठानमा सूर्य नेपाल

    काठमाडौः आन्तरिक राजश्व विभागले सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गरेको छ। विभागले सर्वाधिक कर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ। दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्। यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ अग्नि इन्टरप्राईजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी सम्मानित भएको छन्। मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • युरोकप क्वालिफायर्स : क्रोएसियाको उत्कृस्ट पुनरागमन, जर्मनीको फराकिलो जित

    युरोकप क्वालिफायर्स : क्रोएसियाको उत्कृस्ट पुनरागमन, जर्मनीको फराकिलो जित

    युरोकप क्वालिफायर्सको गएराति भएको खेलमा क्रोएसियाले स्लोभाकियामाथि ३–१ को जित हात पारेको छ। खेलको ३२ औं मिनेटमा बोजेनिकको गोलसँगै पछि परेको क्रोएसिया पहिलो हाफमा १–० ले पछि रह्यो। तर, दोस्रो हाफमा भने पुनरागमन गर्न सफल भयो। खेलको ५६ औं मिनेटमा भ्लासिकले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि ६० औं मिनेटमा पेटकोभिकले गोल गर्दा क्रोएसियाले अग्रता बनायो। त्यस्तै पेरिसिकले ७४ औं…

    विस्तृतमा पढ्नुस्

  • टी १० लिग: कर्नाटकाको जितमा सन्दीपको एक विकेट

    टी १० लिग: कर्नाटकाको जितमा सन्दीपको एक विकेट

    युएईमा जारी टी १० लिगमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध कर्नाटका टसकर्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा कर्नाटका १९ रनले विजयी भएको हो। खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै १ विकेट लिएर १९ रन दिएका थिए। टसहारेर ब्याटिङमा उत्रिएको कर्नाटकाले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली बुल्सले निर्धारित १०…

    विस्तृतमा पढ्नुस्

  • भुटान उड्ने अघिल्लो रात ठमेलको रमझमले यसरी डुबायो चार खेलाडीलाई, सुभाषलाई चिठ्ठा

    भुटान उड्ने अघिल्लो रात ठमेलको रमझमले यसरी डुबायो चार खेलाडीलाई, सुभाषलाई चिठ्ठा

    काठमाडौं : अखिल नेपाल फूटबल संघ (एन्फा)ले राष्ट्रिय टिमका चार जना खेलाडीलाई कारबाही गरेको छ। एन्फाले स्ट्राइकर विमल घर्ती मगर, अञ्जान विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई कारबाही गर्दै हटाएको हो । अनुशासन विपरीत कार्य गरेको भन्दै एन्फाले उनीहरुलाई केही समयका लागि राष्ट्रिय टिमबाट निलम्बन गरेको हो। चारै जना उनीहरु शुक्रवार राति ठमेलको एक नाइट क्लवमा फेला परेका थिए। 'उहाँहरुले…

    विस्तृतमा पढ्नुस्

  • गोठभित्र भेटियो विप्लव समूहले लुकाएको पाँच थान एसएमजी राइफल

    गोठभित्र भेटियो विप्लव समूहले लुकाएको पाँच थान एसएमजी राइफल

    काठमाडौं : प्रहरीले अत्याधुनिक हतियार एसएमजी फेला पारेको छ। पाँच नम्बर प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय दाङ लगायतको संयुक्त टोलीले शुक्रवार लुकाइरहेको अवस्थामा पाँच थान एसएमजी राइफल बरामद गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बरामद गरेको एसएमजी राइफल नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमामा पर्ने…

    विस्तृतमा पढ्नुस्

  • के थियो कारण मोहम्मद अफताव आलमलाई रातारात नख्खु ल्याइनुको?

    के थियो कारण मोहम्मद अफताव आलमलाई रातारात नख्खु ल्याइनुको?

    काठमाडौं : रौतहटको राजपुर बमकाण्डका अदालतले पूर्पक्षका लागि थुनामा पठाएका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रातारात गरेर ललितपुर ल्याइएको छ। शनिवार बिहान आलमलाई ललितपुरको नख्खु कारागारमा ल्याइएको हो। एक साता लामो बहसपछि शुक्रवार जिल्ला अदालत रौतहटले उनलाई थुनामा पठाउन आदेश दिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको थियो। शुक्रवार राति नै कडा सुरक्षाका बीच आलमलाई…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरको मैदानमा सचिन तेन्दुलकरको लुक्स

    कीर्तिपुरको मैदानमा सचिन तेन्दुलकरको लुक्स

    क्रिकेट समर्थकहरु लागि भारतीय क्रिकेट सचिन तेन्दुलकरसँग भेट्न पाउनु विशेष हुने गर्छ। हिजो नेपाल आएका उनी आज बिहान कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा पुगे। यहाँ उनी क्रिकेटसँगै बाल अधिकारका लागि ब्रान्ड एम्बेसडरका रुपमा आएका हुन्। युनिसेफले उनको भ्रमणको चाँजोपाजो मिलाएको हो। बालबालिकासँगै तेन्दुलकर क्रिकेट यही मैदानमा खेल्दैछन्। हेर्नुस कीर्तिपुरको मैदाना सचिनको लुक्स

    विस्तृतमा पढ्नुस्

  • एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध ब्याटिङ गर्दै नेपाल

    एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौं : बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज हङकङसँग खेल्दै छ। टस जितेको हङकङले नेपाललाई ब्याटिङको निम्ता दिएको छ। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपाल आजको दोस्रो खेलमा जित्नै पर्ने दबाबमा छ।  यता हङकङ पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रिएको छ। पहिलो खेलमा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो। नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह…

    विस्तृतमा पढ्नुस्

  • किन आयोजना गरिन्छ ‘साग’ ? [टिप्पणी]

    किन आयोजना गरिन्छ ‘साग’ ? [टिप्पणी]

    राधेश्याम दाहाल - सन् १९८४ मा पहिलो पटक दक्षिण एशियाली खेलकुद आयोजना हुँदा विश्व समुदायमा यो क्षेत्रले एउटा छुट्टै पहिचान बनाउन सफल भयो। विश्व समुदायले दक्षिण एशियालाई पनि प्राथमिकताको नजरले हेर्न थाल्यो। विश्व खेल जगतमा निकै कमजोर सावित भएका त्यति बेलाका देशहरुले पनि आफ्नो स्थान बनाउन सफल भए। सन् १९८३ मा साउथ एशियन ओलम्पिक काउन्सिल गठन भएपछि साग आयोजनाको बाटो…

    विस्तृतमा पढ्नुस्

  • आलमलाई थुनामा पठाउने आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

    आलमलाई थुनामा पठाउने आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

    काठमाडौँः पूर्वमन्त्री मोहम्मद अफताब आलम ०६४ को बम विस्फोटसम्बन्धी एक मुद्दामा पुर्पक्षका लागि थुनामा पुगेका छन्। १२ वर्ष पुरानो मुद्दा अनुसन्धानका लागि सर्वोच्चले जारी गरेको परमादेश कार्यान्वयनका क्रममा अफताब पक्राउ परेका थिए। लामो अनुसन्धानपछि कात्तिक १८ गते मुद्दा दायर भएको थियो। एक साताको थुनछेक बहसपछि शुक्रबार आलमलाई थुनामै राखेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन जिल्ला अदालत रौतहटले आदेश दिएको हो। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • आलम प्रकरणमा प्रहरीलाई अदालतको आदेश, ‘पीडित र साक्षीलाई संरक्षित गृहमा बसोबासको व्यवस्था गर्नू’

    आलम प्रकरणमा प्रहरीलाई अदालतको आदेश, ‘पीडित र साक्षीलाई संरक्षित गृहमा बसोबासको व्यवस्था गर्नू’

    काठमाडौँः रौतहट जिल्ला अदालतले सामूहिक व्यक्ति हत्यासम्बन्धी मुद्दामा पूर्वमन्त्री एवं काँग्रेस सांसद् मोहम्मद अफताब आलमलाई शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको छ।  एक साता लामो बहसपछि शुक्रवार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। निकै क्रूर रूपमा घटाइएको ०६४ को बम विस्फोटको घटनामा आलमलाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा पठाउँदा अदालतले साक्षी संरक्षणमा पनि सरकारको ध्यानाकर्षण…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

    प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो। नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell