PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

  • नेपाली यू १९ 'ए' टोलीको विदाइ : भारतमा यू -१९ च्यालेन्ज सिरिजमा प्रतिस्पर्धा गर्दै

    नेपाली यू १९ 'ए' टोलीको विदाइ : भारतमा यू -१९ च्यालेन्ज सिरिजमा प्रतिस्पर्धा गर्दै

    काठमाडौं : भारतको हैदराबादमा हुने यू-१९ च्यालेन्ज सिरिजका लागि जाने नेपाल यू १९ 'ए' टोलीलाई आज एक कार्यक्रमबीच विदाइ गरिएको छ। नेपाली टोलीलाई क्यान सचिव अशोकनाथ प्याकुरेल, आइसिसीको नेपालका लागि प्रोजेक्ट म्यानेजर रौनक मल्ल लगायतले नेपाली टोलीको विदाइ गरेका थिए। नेपाली टोली प्रशिक्षक विनोद दासले अनुभवका लागि नेपाललाई यो ठूलो अवसर भएको बताए। यो यू १९ 'ए' टिम भएकाले नियमित…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-१९ च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्ने

    एएफसी यू-१९ च्याम्पियनसिपमा नेपालले आज इरानसँग खेल्ने

    काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्समा आज नेपालले घरेलु टोली इरानको सामना गर्दैछ। पहिलो खेलमा युएइसँग पराजित भएको नेपाललाई पहिलो जितको आवश्यकता छ। इरानको तेहरानस्थित पिएएस स्टेडियममा आज बेलुकी ८ बजे खेल सुरु हुनेछ। यसअघि नेपाल युएईसँग ४–० ले पराजित भएको थियो। यता नेपाल रहेको समूहमा बलियो मानिएको इरानले भने पहिलो खेल जितिसकेको छ। इरानले पहिलो खेलमा कीर्गिस्तानलाई ३–० ले…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनः चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको भीडन्त?

    उपनिर्वाचनः चार सिटका लागि ६५ जनाको उम्मेदवारी, कहाँ कसको भीडन्त?

    काठमाडौँः मंसिर १४ गते हुने आसन्न उपनिर्वाचनको प्रतिनिधिसभा र प्रदेशसभाको मनोनयन बिहीबार सकिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चार सिटका लागि स्वतन्त्रसहित ६५ उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उम्मेदवारको अन्तिम नामावली भने कात्तिक २४ गतेमात्र सार्वजनिक हुनेछ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको एक सिटका लागिमात्र २२ जनाको मनोनयन दर्ता भएको छ। तीन स्थानका लागि हुन गइरहेको प्रदेशसभा सदस्यका लागि ४३ जनाको उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • युरोपा लिग: म्यानचेस्टर युनाइटेडको सहज जित

    युरोपा लिग: म्यानचेस्टर युनाइटेडको सहज जित

    युरोपा लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले पार्टिजनलाई पराजित गरेको छ। घरेलु मैदानमा युनाइटेडले ३–० को जित हात पारेको हो। युनाइटेडले पहिलो हाफमा गरेको २ गोल र दोस्रो हाफमा १ गोल गर्‍यो। खेलको २१ औं मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। फेरि ३३ औं मिनेटमा मार्टियलले अर्को गोल थपे। दोस्रो हाफमा रासफोर्डले अर्को गोल थप्दा युनाइटेडले पार्टिजनमाथि सहज…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा एक नेपालीको मृत्यु

    मलेसियामा एक नेपालीको मृत्यु

    राजविराजः सप्तरीको तिरुहुत गाउँपालिका ३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ। मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए। अचानक बेहोस भएर मृत्यु भएको भनिए पनि मृत्युबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ।  यादवको…

    विस्तृतमा पढ्नुस्

  • हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

    हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

    सोलुखुम्बुः शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन्। आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब…

    विस्तृतमा पढ्नुस्

  • भालुको पित्त ओसारपसार गर्ने एक पक्राउ

    भालुको पित्त ओसारपसार गर्ने एक पक्राउ

    भोजपुरः भालुको पित्त ओसारपसार संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्। प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुबाट ३४ वर्षीया मित्रलक्ष्मी राईलाई पक्राउ गरेको हो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि चाडपर्वको अवसर पारेर घरमा आएर लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि महिला फरार…

    विस्तृतमा पढ्नुस्

  • श्याम, जसको हात राम्रोसँग नचल्दा पनि बस पल्टेको देख्‍नासाथ हेलिए भेलमा

    श्याम, जसको हात राम्रोसँग नचल्दा पनि बस पल्टेको देख्‍नासाथ हेलिए भेलमा

    नेत्र तामाङ/प्रवीण रानाभाट- सुकुटेस्थित सुनकोशी नदीको बस दुर्घटनामा उद्धारमा सबैभन्दा पहिले पुगेका सोनाम तामाङले लिने पहिलो नाम हो - श्याम दाइ। श्याम दाइकै निर्देशनमा आफूहरु उद्धारको अग्रस्थानमा खटिएको सोनामले सुनाएपछि हामीलाई उनीबारे बुझ्ने रहर जाग्नु स्वभाविक थियो। 'श्याम दाइले चिच्याउँदै हामीलाई दुर्घटनास्थल जान भन्नुभयो,' गएको आइतबार दिउँसोको घटना सम्झँदै सोनामले पहिलोपोस्टसँग भने, 'त्यसपछि उहाँ पनि हामीसँगै उद्धारमा खटिनुभयो।' को हुन्…

    विस्तृतमा पढ्नुस्

  • पूर्व मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

    पूर्व मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

    काठमाडौं : पूर्व मन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुप ज्योति पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो। नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो। त्यसैका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबल : नेपाल म्यान्मारसँग ३–० ले पराजित

    मैत्रीपूर्ण फुटबल : नेपाल म्यान्मारसँग ३–० ले पराजित

    नेपाली फुटबल टोली आज म्यान्मारसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। म्यान्मारको मन्डला थिरि स्टेडियममा भएको खेलमा नेपाल ३–० गोलान्तरले पराजित भएको हो। पहिलो हाफमा २ गोलले पछि परेको नेपाललाई दोस्रो हाफमा म्यान्मारले १ गोल थप्यो। यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै…

    विस्तृतमा पढ्नुस्

  • फर्स्ट क्लास क्रिकेटको दोस्रो दिन : नेपाल १५३ रनमै अलआउट, एमसिसी ३ सय २ रनले अगाडि

    फर्स्ट क्लास क्रिकेटको दोस्रो दिन : नेपाल १५३ रनमै अलआउट, एमसिसी ३ सय २ रनले अगाडि

    काठमाडौं : मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)को नेपाल टुरमा आज भएको फस्ट क्लास क्रिकेटको दोस्रो दिनको खेलमा नेपाल १५३ रनमा अलआउट भएको छ। नेपालले खराब प्रदर्शन गर्दै ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए। विनोद भण्डारीले ३६ रन, सोमपालले २६ र आरिफको १० रन बाहेक अरु खेलाडीले दोहोरो अंकको…

    विस्तृतमा पढ्नुस्

  • जोखिममा पैदल यात्रु : ७ वर्षमा ४ सयभन्दा धेरै मारिए

    जोखिममा पैदल यात्रु : ७ वर्षमा ४ सयभन्दा धेरै मारिए

    काठमाडौं : केही दिनअघि भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भयो। काभ्रेका विकास तामाङको व्यासीतर्फबाट आउँदै गरेको बा ४ ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका कमल बिनायक नजिकै रातिको समयमा ठक्कर दिएको थियो। मृत्यु हुने श्रेष्ठ पैदलयात्रु थिए। यो एउटा प्रतिनिधि घटना मात्र हो। सवारी साधनको ठक्करको कारण जेब्राक्रसिङदेखि फुटपाटसम्म हिडिरहेका पैदलयात्रुको दुर्घटनामा मृत्यु भएको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखासँग…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ बालबालिकालाई अनलाइन गेममा कडाइ, राति खेल्नै नपाइने

    चिनियाँ बालबालिकालाई अनलाइन गेममा कडाइ, राति खेल्नै नपाइने

    बालबालिकामा भिडियो गेमको कुलत हटाउन उनीहरुलाई अनलाइन गेम खेल्न चीनले कडाइ गरेको छ। अब १८ वर्षभन्दा मुनिका चिनियाँले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन्। यति मात्र नभएर अब चिनियाँ बालबालिकाले साताको अन्त्यमा र बिदामा दिनको ३ घण्टा र साताका बाँकी दिनमा डेढ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने छन्। चिनियाँ बालबालिकामा बढ्दै गएको अनलाइन भिडियो गेम खेल्ने…

    विस्तृतमा पढ्नुस्

  • दीपिका पादुकोणको भूत अवतार 'अरुन्धती'

    दीपिका पादुकोणको भूत अवतार 'अरुन्धती'

    बलिउडकी सुन्दर अभिनेत्री दीपिका पादुकोणलाई अब केही समय सिल्भर स्क्रिनमा दर्शनीय स्वरुपमा देख्न पाइने छैन। यसलाई एक प्रकारले दीपिकाले सौन्दर्यबाट कुरुपतातर्फको यात्रा थालेकी भनेर अर्थ्याउन सकिन्छ। एसिड पीडितको चरित्रमा भर्खरै मात्र सुटिङ सकिएको फिल्म 'छपाक' बाट उनले कुरुपतातर्फको यात्रा थालेकी हुन् भन्दा फरक पर्दैन। फिल्म 'छपाक' मा एसिड प्रहारबाट मुहार विरुप भएको यथार्थ संघर्ष–कथाको चरित्र निर्वाह गरेकी छिन् दीपिकाले। यसबाट…

    विस्तृतमा पढ्नुस्

  • छायांकन अघि नै 'प्रेम गीत ३' को मोसन टिजर रिलिज

    छायांकन अघि नै 'प्रेम गीत ३' को मोसन टिजर रिलिज

    काठमाडौं : सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्म 'प्रेम गीत ३' ले छायांकन अघि नै मोसन टिजर सार्वजनिक गरेको छ। फिल्मको छायांकन कात्तिक २२ गतेदेखि सुरु हुने निर्मातासमेत रहेका सन्तोष सेनले बताएका छन्। फिल्म घोषणा भएदेखि नै चर्चामा रहेको 'प्रेम गीत ३' को उक्त टिजरमा अभिनेता प्रदिप खड्कालाई योद्धाको रुपमा प्रस्तुत गरिएको छ। यही टाइटलमा यसअघि निर्माण भएका 'प्रेम…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विष्फोट

    पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक विष्फोट

    पोखरा : पोखरामा बम विस्फोट भएको छ। आज बिहान मुख्य निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको हो। मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुँदैछ। पोखराको  निर्माणाधीन पर्यटक बसपार्क नजिक रहेको निर्वाचन कार्यलय छेउमा बम विस्फोट भएको थियो। विस्फोटको कारण कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ। 'निर्माणाधीन बसपार्कभित्र विस्फोट भएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोलीले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

    नेपाली फुटबल टोलीले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं : नेपाली फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ। म्यानमारको मन्डला थिरि स्टेडियममा हुने खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ। यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको 'होम गेम' को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कुवेतसँग खेल्ने निर्धारित…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको फराकिलो अन्तरको जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

    रियल मड्रिडको फराकिलो अन्तरको जित, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

    च्याम्पियन्स लिगको गएराति भएको खेलमा रियल मड्रिडले गालातासारेमाथि ६–० को फराकिलो जित निकालको छ। रोड्रिगोको ह्याट्रिकमा मड्रिडले फरकिलो जित निकालेको हो। खेलको चौथो मिनेटबाटै रियलले खेलमा अग्रता लिएको थियो। रियलका लागि चौथो र सातौं मिनेटमा रोड्रिगोले गोल गरे। फेरि १४ औं मिनेटमा रामोसले गोल गरे। खेलको ४५ औं मिनेटमा बेन्जेमाले गोल गर्दा रियल पहिलो हाफमा ४–० ले अगाडि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागी हुन नेपाली महिला भलिबल टोली आज बंगलादेश जाँदै

    सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागी हुन नेपाली महिला भलिबल टोली आज बंगलादेश जाँदै

    काठमाडौं : एभिसी सेन्ट्रल जोन वुमन्स भलिबलमा सहभागिता जनाउन नेपाल आज बंगलादेश जाँदैछ। नेपाली महिला टोलीलाई नेपाल भलिबल संघले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेको थियो। पहिलो पटक हुन गइरहेको एभिसी सेन्ट्रल जोनमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन्। प्रतियोगिता यही कात्तिक २१ गते देखि २९ गतेसम्म बंगलादेशको ढाकामा हुनेछ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार…

    विस्तृतमा पढ्नुस्

  • बगरको जग्गा बैंकमा धितो राख्न कीर्ते कागजात तयार पार्ने ६ जना पक्राउ

    बगरको जग्गा बैंकमा धितो राख्न कीर्ते कागजात तयार पार्ने ६ जना पक्राउ

    बनियानीः नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली कागजात बनाएर काठमाडौँ ३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell