PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

  • उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

    उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

    काठमाडौं : उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि बिहिवार ६५ जनाले उम्मेदवारी दिएका थिए। प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्वर २,  प्रदेशतर्फ भक्तपुरको १ को (क) ,बाग्लुङको २ को (ख) र दाङ ३ को(ख) मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ। आयोगले मनोनयनमा दर्ता भएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरेको…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी रुपज्योति विरुद्ध पुनः प्रहरीको म्याद थप्ने तयारी, वकिल नराखि आफैं प्रतिरक्षा गर्ने

    व्यवसायी रुपज्योति विरुद्ध पुनः प्रहरीको म्याद थप्ने तयारी, वकिल नराखि आफैं प्रतिरक्षा गर्ने

    काठमाडौं: ठगी अभियोगमा पक्राउ परेका पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योति प्रकरणमा प्रहरीले पुनः म्याद थप गर्ने तयारी गरेको छ। शुक्रवार जिल्ला अदालतले दिएको तीन दिनको समय आज सकिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थप गर्ने तयारी गरेको छ।' अनुसन्धान जारी नै छ। आइतवार अदालतबाट थप म्याद माग्छौं।' परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने। ठगी…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट्रल जोन महिला भलिबल: नेपालले अफगानिस्तानसँग खेल्ने

    सेन्ट्रल जोन महिला भलिबल: नेपालले अफगानिस्तानसँग खेल्ने

    बंगलादेशको ढाकामा जारी एभिसी सेन्ट्रल जोल वुमन्स भलिबलमा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अफगानिस्तानबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ। थाइल्यान्डमा लामो प्रशिक्षण र अभ्यास खेल सकेर नेपाल फर्किएसँगै नेपाली टोली बंगलादेश प्रस्थान गरेको थियो। प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन्। प्रतियोगितामा नेपालले भोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मंगलवार बंगलादेशसँग र बुधवार…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू १९ च्याम्पियनसिप : नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

    एएफसी यू १९ च्याम्पियनसिप : नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर्समा आज नेपालले कीर्गिस्तानको सामना गर्दैछ। प्रतियोगितामा यस अघि लगातार दुई पराजय भोगिसकेको नेपालले आज कीर्गिस्तानसँग अन्तिम खेलमा सान्त्वना जित निकाल्ने लक्षका साथ खेल्ने छ। यस अघि नेपाल पहिलो खेलमा युएइसँग र दोस्रो खेलमा इरानसँग समान ४–० गोल अन्तरले पराजित भएको थियो। अर्कोतर्फ पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको कीर्गिस्तानले दोस्रो खेलमा युएइले २–०…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल लेस्टर सिटीसँग पराजित

    चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल लेस्टर सिटीसँग पराजित

    इङ्लिस प्रिमियर लिगको गएराति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ। घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो। चेल्सीको जितमा टामी अब्राहम र क्रिस्टियन पुलिसिचले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीले खेलको ५२ औं मिनेटमा अब्राहमको गोल मार्फत अग्रता लियो। त्यस्तै ७९ मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीले क्रिस्टल प्यालेस माथि २–० को जित हात पार्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित, रियल मड्रिडले इबरलाई हरायो

    मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको जित, रियल मड्रिडले इबरलाई हरायो

    स्पेनिस ला लिगाको गएराति भएको खेलमा बार्सिलोनाले सेल्टालाई हराएको छ। लियोनेल मेस्सीको ह्याट्रिकमा बार्सिलोनाले जित निकालेको हो। मेस्सीले खेलको २३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, ४२ औं मिनेटमा सेल्टाका लागि गोल गर्दै ओल्जाले खेल बराबरीमा ल्याए। पहिलो हाफको अतिरिक्त समयमा मेस्सीले अर्को गोल थप्दा बार्सिलोनाले फेरि अग्रता लियो। पहिलो हाफमा बार्सिलोना २–१ ले अगाडि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • भारतले जारी गरेको नयाँ नक्साको विषयलाई लिएर प्रम निवासमा बृहत बैठक सुरु

    भारतले जारी गरेको नयाँ नक्साको विषयलाई लिएर प्रम निवासमा बृहत बैठक सुरु

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। जम्मु कश्मीरमा नयाँ व्यवस्था लागू गरेपछि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग समेटिएको विषयलाई लिएर सर्बदलीय बैठक प्रधानमन्त्री ओलीले डाकेका हुन्। भारतले नयाँ नक्सा जारी गरेलगत्तै सत्तारुढ दलकै भातृ संगठन तथा प्रतिपक्षी दलका भातृ संगठनहरु सडकमा उत्रिएका छन्। परराष्ट्र मन्त्रालयले नयाँ नक्सा आफूले…

    विस्तृतमा पढ्नुस्

  • पानीभित्र डुबेपछि सम्झिए दुबईको सीप : आफूमात्र होइन, बचाए श्रीमतीलाई पनि

    पानीभित्र डुबेपछि सम्झिए दुबईको सीप : आफूमात्र होइन, बचाए श्रीमतीलाई पनि

    नेत्र तामाङ/प्रवीन रानाभाट - धुलिखेल अस्पतालको ८ नम्बर कोठा। 8A शैय्याको छेवैमा उनी घाइते स्याहार्दै रहेछन्। घाइते चाहिँ सबिता थापा। उनकी श्रीमती। उनको दाहिने हातको पाखुरामा स्टिल जोडिएको थियो। 'ठीक हुँदै छु,' सानो स्वरमा बोल्दै थिइन् सबिता। उनको स्याहारमा जुटेका व्यक्ति हुन् लोकबहादुर थापा। घर सिन्धुपल्चोक सानोपाखर। लोकबहादुर पनि घाइते नै। निधारमा दर्फरिएको घाउको डोब प्रष्ट देखिइरहेको थियो। कुराकानीको अनुमति…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ

    आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्। सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन्। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने र बाँकी सबैलाई राजीनामा दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। पछिल्लो समय किड्नी डायलसिस…

    विस्तृतमा पढ्नुस्

  • सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

    सागका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

    काठमाडौ : नेपालमा आयोजना हुन गइरहेको दक्षिण एसियायी खेलकुदका लागि नेपाली महिला टोलीको घोषणा भएको छ। आज नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अन्तिम २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। नेपालले काठमाडौ र पोखरामा डिसेम्बर १ देखि १० सम्म दक्षिण एसियाली खेलकुद आयोजना गर्दै छ। प्रतियोगिता हुनु भन्दा ३ हप्ता अगाडि नै नेपाली टोलीको घोषणा गरिएको हो।   नेपाली…

    विस्तृतमा पढ्नुस्

  • भारतले गर्‍यो उत्तर प्रदेशसँग जोडिएका नेपालका नाका बन्द, अयोध्या फैसलाअघि योगी आदित्यनाथले लिए निर्णय

    भारतले गर्‍यो उत्तर प्रदेशसँग जोडिएका नेपालका नाका बन्द, अयोध्या फैसलाअघि योगी आदित्यनाथले लिए निर्णय

    भारतले उत्तर प्रदेशसँग जोडिएको नेपाली नाका बन्द गरेको छ। राम मन्दिर र बाबरी मस्जिदको विषयलाई लिएर लामो समयदेखिको मुद्दामा आज त्यहाँको सर्वोच्च अदालतले फैसला सुनाउँदैछ। सुरक्षा व्यवस्था कडा पार्दै नेपालसँगको सीमा बन्द गरिएको हो। अदालतबाट आउने फैसलाले तनाव हुने स्थितिलाई मध्यनजर गर्दै उत्तर प्रदेश लगायत अन्य प्रभावित प्रदेशमा पाँच जनाभन्दा बढी भेला हुनसमेत रोक लगाइएको छ। नेपालसँगको नाका बन्द गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अयोध्या मुद्दामा फैसला आउँदै, हिंसाको त्रासमा यूपीका स्कुल/कलेज सोमबारसम्म बन्द, शान्ति कायम गर्न मोदीको आह्वान

    अयोध्या मुद्दामा फैसला आउँदै, हिंसाको त्रासमा यूपीका स्कुल/कलेज सोमबारसम्म बन्द, शान्ति कायम गर्न मोदीको आह्वान

    भारतको चर्चित अयोध्या मुद्दामा त्यहाँको सर्वोच्च अदालतले भोलि फैसला दिने भएको छ। शनिवार हुने फैसलाले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले सोमबारसम्मका लागि स्कुल तथा कलेजहरु बन्द गर्ने घोषणा गरेको छ। साथै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले कुनै पनि हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्। अयोध्यामा मन्दिर – मस्जिदको विवाद लामो समयदेखि रहँदै आएको छ। भारतीय जनता पार्टीले यसलाई आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सदस्यसहित ‘विप्लव’ समूहका १६ कार्यकर्ता पक्राउ

    केन्द्रीय सदस्यसहित ‘विप्लव’ समूहका १६ कार्यकर्ता पक्राउ

    मार्तडी : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन्। गाउँमा चन्दा संकलन तथा संगठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए।      पक्राउ पर्नेमा रोल्पा गंगादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भारतले जारी गरेको विवादित नक्सालाई लिएर प्रधानमन्त्रीले डाके बृहत परामर्श बैठक

    भारतले जारी गरेको विवादित नक्सालाई लिएर प्रधानमन्त्रीले डाके बृहत परामर्श बैठक

    काठमाडौं : जम्मु कश्मीरमाथिको नयाँ व्यवस्थालाई लिएर भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय क्षेत्रभित्र समेटिएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत परामर्श बैठक बोलाएका छन्। परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नक्सामाथि असन्तुष्टि जनाइसकेको छ भने भारत सरकारले नयाँ नक्सामा नेपालतर्फ कुनै फेरबदल नभएको दावी गरेको छ। भारतीय नक्साकै विषयलाई लिएर सबै राजनीतिक दलका विद्यार्थी संगठनहरु…

    विस्तृतमा पढ्नुस्

  • रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति

    रुप ज्योति र उनकी छोरी तीन दिन हिरासतमै रहने, अदालतले दियो अनुमति

    काठमाडौं : पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुप ज्योति सहित छोरी सुरुची ज्योतिलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। शुक्रवार काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। प्रहरीले सात दिने म्याद मागेको भए पनि अदालतले तीन दिनमात्र तोकेको हो। रुप ज्योति र उनकी छोरी सुरुचीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • ब्याटिङमा बलर चम्किए पनि एमसिसीसँगको 'फस्ट क्लास' म्याचमा नेपाल पराजित

    ब्याटिङमा बलर चम्किए पनि एमसिसीसँगको 'फस्ट क्लास' म्याचमा नेपाल पराजित

    काठमाडौं : एमसिसीको नेपाल टुरका क्रममा बुधबारबाट शुरु भएको तीन दिवसीय 'फस्टक्लास म्याच'मा नेपाल एमसिसीसँग पराजित भएको छ। नेपालले दुवै इनिङमा कमजोर ब्याटिङ गर्दा एमसिसीसँग २०८ रनले पराजित भएको हो। एमसिसीले दिएको ३९३ को विशाल लक्ष्य पछ्याएको नेपालले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सफल रह्यो। दोस्रो दिनको म्याच सकिँदा ३०२ रनले अगाडि रहेको एमसिसीले…

    विस्तृतमा पढ्नुस्

  • श्री एयरलाइन्सको पखेटाले यति एयरलाइन्सको पुच्छर कोतर्‍यो

    श्री एयरलाइन्सको पखेटाले यति एयरलाइन्सको पुच्छर कोतर्‍यो

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजले पार्किङमा राखिएको यतिको जहाजलाई ठक्कर दिएको छ। ठोकिएका दुवै जहाजमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। श्रीको जहाजको विङ 'पखेँटा' ले यतिको जहाजको टेल 'पुच्छर पट्टिको भाग' मा छोएको हो। दुर्घटना सामान्य भएकाले नियमित उडानहरु यथावत रहेको उनले जानकारी दिए। श्रीको जहाजको विङ र यतिको जहाजको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका लैजाने भन्दै बिहे, कोरियामा कामको प्रलोभन, केटाहरु लठ्ठ : 'नटवरलाल' युवतीको क्राइम स्टोरी

    अमेरिका लैजाने भन्दै बिहे, कोरियामा कामको प्रलोभन, केटाहरु लठ्ठ : 'नटवरलाल' युवतीको क्राइम स्टोरी

    फूलमान तामाङ - सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका एक युवकलाई सामान्य चिनजानपछि एक शहरी युवतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन्। सोफी तामाङ नाम गरेकी ती युवतीको रिक्वेस्ट तुरुन्तै एसेप्ट गरे ती युवकले। ती युवतीसँग गाउँले युवकको फेसबुकमा रमाइला कुरा हुन थाल्यो। भर्खर प्लस टु गर्दै गरेका ती युवकलाई मायाप्रेमका कुरामात्र हैन विदेश लैजाने बताइन् युवतीले। शहरी युवतीको प्रेम र विदेश लैजाने प्रस्तावले युवक…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म पनि प्रदर्शनमा

    फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म पनि प्रदर्शनमा

    काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत चारवटा फिल्म प्रदर्शनमा आएका छन्। 'घामड शेरे', 'जीवन काँडा कि फूल', 'बाला' र 'लास्ट क्रिस्मस' गरि चार फिल्म प्रदर्शनमा आएका हुन्। निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म 'घामड शेरे'लाई हेमराज बिसीले निर्देशन गरेका हुन्। सामाजिक कथा वस्तुमा निर्माण गरिएको यस फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला गौरी मल्ल लोकेन्द्र लेखक लगायतका कलाकारहरुले…

    विस्तृतमा पढ्नुस्

  • पिएसएलका लागि ५ नेपाली खेलाडी क्यानद्वारा प्रस्ताव

    पिएसएलका लागि ५ नेपाली खेलाडी क्यानद्वारा प्रस्ताव

    काठमाडौं : पाकिस्तान सुपर लिग (पिएसएल)का लागि पाँच नेपाली खेलाडीको नाम नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले प्रस्ताव गरेको छ। पिएसएलको २०२० को ड्राफ्टका लागि आइसिसीमार्फत क्यानले ५ खेलाडी राख्न प्रस्ताव गरेको हो। क्यानले प्रस्ताव गरेका खेलाडीहरुमा पवन सर्राफ, करण केसी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख र बिनोद भण्डारी छन्। क्यानद्वारा प्रस्तावित नामहरु आइसिसीले पाकिस्तान क्रिकेट बोर्डलाई पठाउने छ। पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell