काठमाडौं : बिस्फोटकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मंगलवार प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चेकिङका क्रममा दैलेख नौमुले ८ का २४ वर्षीय दशरथ बहादुर शाहीलाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीले झोलामा लुकिइ सुपर पावर लोला ९० थान, डिटोनेटर १२ थान, सेफ्टी फ्यूज ४४ थान, डोरी, गुलेली १ थान र कालो…
काठमाडौं: एघार वर्षीय गायक अधिश्री कसपालको गीत ‘छोरी अन्माउँदा’को सार्वजनिक भएको छ। मङ्गलबार भिडियोसहित गीतको एल्बम लोकार्पण भएको हो। सार्वजनिक भिडियोमा सरोज खनाल र वर्षा शिवाकोटीले फिचरिङ रहेको छ। गीतमा सुरेश अधिकारीको संगीत र सुभाषचन्द्र ढुंगेलको शब्द छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा धिरजजंग शाहको छायांकन र प्रकाश तुलाधरको सम्पादन छ। गीतका संगीतकार सुरेश अधिकारीले अधिश्रीको गायन कलाको तारिफ गर्दै…
बागलुङः दुई वर्षको अवधिमा जिल्लाका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ। दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो। जनसंख्याको ठूलो…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्। राष्ट्रिय सेवा दलको १३ औँ दिक्षान्त समारोहमा बोल्दै उनले देश विकासमा सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै त्यसका लागि कुनै कसर बाँकी नराख्ने बताए। 'विकास सदाचारका कुराले मात्र हुँदैन्, सदाचारसहित काम पनि गर्नुपर्छ,' उनले भने 'सरकारले सदाचारसहित काम गर्छ, सरकारले एक्लैले मात्र केही गर्न सक्दैन तपार्इँहरुले समेत…
काठमाडौं: ‘डमरुको डण्डीबियो’को सार्वजनिक हुने मिति तय भएको छ। फिल्म निर्माण युनिटले आउँदो बैशाख २१ गतेलाई रिलिज टार्गेट गरेको हो। पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के लगायत फिल्म लेखेर फिल्म क्षेत्रमा अभिनेतासँगै लेखकको रुपमा पनि स्थापित पात्र खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्म 'डमरुको डण्डीबियो' पोस्ट प्रोडक्सन फेजमा छ। समृद्धी इन्टरटेनमेन्टको…
काठमाडौं : नेपालका सडक एसियाकै सबैभन्दा खराब रहेको रिपोर्ट वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको छ। एसियाका सबैभन्दा राम्रादेखि सबैभन्दा नराम्रा सडकको सूचीमा नेपाल खराबतिरको सूचीको ग्राफमा सबैभन्दा अग्लो छ। अर्थतन्त्र कमजोर हुनु र भौगोलिक विकटताका कारण नेपालका सडक सबैभन्दा दयनीय रहेका छन्। एसियामा उत्कृष्ट सडक कहाँ? एएनएन र डाटा लिड्सले जारी गरेको सर्वेक्षण प्रतिवेदन अनुसार एसियाका सबैभन्दा राम्रो सडक सिंगापुरमा…
पटना : भारतीय जनता पार्टीका नेता मनोज बैथाले बिहारको मुजफ्फपुरमा आत्मसमर्पण गरेका छन्। हिट एन्ड रन केसमा प्रहरीले खोजेपछि नेपालतिर भागेको प्रहरीले जनाएको थियो। नौ बालबालिकालाई किचेर फरार रहेका उनले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। ४ दिनअघि धर्मपुर मिडल स्कुलका बालबालिकाले सडक पार गरिरहँदा भजपा नेताले ठक्कर दिएका थिए। उनको गाडीको ठक्करमा परी ९ जनाको ज्यान गएको थियो भने २०…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न प्रहरीले पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आफ्नो मातहतको वडा प्रहरी कार्यालय चन्द्रौटालाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले बताए। 'भोजपुर जिल्ला अदालतको निर्देशन अनुसार हामीले विप्लवलाई पक्राउ गरेर अदालतमा बुझाउन निर्देशन दिएका हौं,' उनले भने। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ विप्लवको स्थायी ठेगाना…
काठमाडौं : संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धनको सरकारमा सहभागी हुने तयारी गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु सशंकित बनेका छन्। संविधान संशोधन लगायतका विषयलाई गौण मान्दै फोरमले सहमति गर्न लागेको भन्दै राजपाले ध्यानाकषर्ण समेत गराएको छ। बुधवार राजपाले प्रेस विज्ञप्ति जारी गर्दै पुराना मागहरुलाई पुनः सम्झाएको हो। संविधान संशोधन तथा झुटा मुद्दा फिर्ता, बन्दी रिहाई लगायतका विषयहरु अविलम्ब…
चितवनः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच चितवनमा कार्यगत एकता गर्ने सहमति भएको छ। दुर्इ पार्टीको जिल्ला समितिको मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो। नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको हो। दुबै पार्टीले कार्यगत…
नाटक 'ययाति' रानी देव्यानी र दासी सरवर्णलताको वार्तालापबाट सुरु हुन्छ। उनीहरु बिचको संवादले घटनाको पृष्ठभूमी बारे प्रष्ट पार्छ। बाल्यकालको साथी तर सुसारेको रुपमा दरबार भित्रिएकी शर्मिष्ठाको दरबारप्रवेश र राजासँगको उसको अनैतिक सम्बन्धको प्रसङ्गले नाटकलाई अघि बढाउँछ। राजा ययातीले शर्मिष्ठासँग राखेको सम्बन्धका कारण देव्यानी र शर्मिष्ठाबिच द्वन्द्व सिर्जना हुन्छ। रानी देव्यानीलाई विवाह गरेपछि अन्य स्त्रीसँग शारीरिक सम्बन्ध नराख्ने बाचा राजा ययातिले…
फिल्म 'ब्लाइन्ड रक्स'को नेपाल प्रिमियर बुधबार सम्पन्न भएको छ। यसअघि फिल्म हङकङ र लण्डनमा देखाइएको थियो। लण्डनका दुई दर्जन सहरमा प्रदर्शन भएको प्रोफाइल फिल्म १८ गते नेपालभर प्रदर्शन हुँदैछ। फिल्म दृष्टिबिहिनहरुको लागि खोलिएको संस्था ब्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको बायोपिक हो। मिलन चाम्स निर्देशित बायोपिकमा अभिनेत्री बेनिशा हमालले सृष्टिको भूमिका निभाएकी छिन्। फिल्ममा अन्य कलाकार गौरी मल्ल,…
काठमाडौं : जापान सरकारले ललितपुरस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोमा रहेको स्टेडियमको भैतिक पूरर्वाधरको सुधार र स्तरोन्तकीका लागि नेपाली रकम ७४ लाख बराबरको नगद सहयोग गर्ने भएको छ। ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुसट्स प्रोजेक्ट र जापानको स्पोर्ट्स फर टुमरो अन्तर्गत जापानले ७१ हजार ५८१ अमेरिकी डलर एन्फालाई प्रदान गर्ने भएको हो। बुधवार जापानी राजदुतावासमा आयोजित कार्यक्रममा एन्फा र जापानी राजदुतावास बीच सम्झौता…
काठमाडौं : गृह मन्त्री रामबहादुर थापा बादलले बहुमतको सरकारको गृह मन्त्री भएको भन्दै 'पहिलेको जस्तो सोचेर काम नगर्न' प्रहरीलाई चेतावनी दिएका छन्। गृह मन्त्री भएपछि बुधवार प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृह मन्त्री थापाले निर्देशनात्मक चेतावनी दिएका हुन्। 'म बहुमत प्राप्त सरकारको मन्त्री हुँ पहिले जस्तो नसोच्नु होला,' बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले थापालाई उदृत गर्दै भने। बिहान नौ बजे…
काठमाडौं : नेपाल फुटसल व्यावसायीक संघको आयोजनामा यही आउँदो शनिवार प्रथम कुमारी महिला फुटसल प्रतियोगिता हुने भएको छ। आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै एक दिन मात्र हुने प्रतियोगितामा राजधानीका १६ महिला टोलीले भाग लिने जानकारी दिएको हो। पंकनाजोलस्थित कुमार फुटसलमा हुने प्रतियोगितामा सहभागि १६ टिमलाई चार समूहमा विभाजन गरेर खेलाइने र त्यसपछि प्रत्येक समूहमा विजेता र उपविजेताले क्वाटरफाइनल खेल्नेछन्। महिलाहरुलाई…
बेइजिङ : चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीसी) ले बुधबार सन् २०१७ को आर्थिक तथा सामाजिक विकास तथ्याङ्क सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा चिनियाँ योगदान कति रह्यो भन्ने खुलासा गरेको छ। एनबीसीका प्रमुख तथ्याङ्कशास्त्री सेङ लियुनले आर्थिक वृद्धिदर राम्रो रहेको तथ्य प्रस्तुत गरे। राष्ट्रिय अर्थतन्त्र बलियो भएसँगै त्यसले विश्व अर्थतन्त्रमा पारेको असरसमेत चीनका लागि सकारात्मक रहेको उनले जानकारी दिए। विश्वको अर्थतन्त्र वृद्धिदरमा…
काठमाडौं : प्रहरीले साइबर क्राइम गरेको अभियोगमा एक जना किशोरलाई पक्रेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय आकाश भण्डारी साइबर क्राइमका कारण पक्राउ परेका हुन्। भण्डारीले 'श्री ५ भण्डारी सरकार' नाममा फेक फेसबुक आइडी बनाएर सामाजिक संजालमा तथ्यहीन स्टाटस राखी अफबाह फैलाउन गरेको प्रहरीको दावी छ।
काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशमा स्वर्ण पदकबाट सम्मानित भएका छन्। जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यालयमा डा पन्थीलाई सम्मानित गरेकी हुन्। डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन…
राजविराज : नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदह आएका छन्। भारतको मुम्बई बस्दै आएका झा मंगलबार भारदह आएका हुन्। सन् १९५५ मा भारदहमा जन्मेका झा काठमाडौंमा नेपाली संगीत क्षेत्रमा सक्रिय रहे। त्यसपछि उनी मुम्बई तिर लागेका थिए। मुम्बईमा उनी सफलताको शिखर चुम्न सफल भए। झाले भारतमा पदम श्री र पदम् भुषणलगायतका उच्च सम्मानसमेत…
काठमाडौं : चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा नयाँबजार सामाजिक युवा क्लब र मणीमुकुन्द क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधवार भएको अन्तिम लिग खेलमा नयाँबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनायो। नयाँबजारले प्रतिस्पर्धात्मक खेलमा काभ्रेलाई २५–१७, २७–२५, २६–२४ को सेटमा हराउँदै त्रिभुवन आर्मीसँग क्वाटरफाइनलमा भेट…