PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • यी हुन् कांग्रेसले चुनावमा गुमाएका ८ हेभी वेट

    यी हुन् कांग्रेसले चुनावमा गुमाएका ८ हेभी वेट

    काठमाडौं :  प्रतिनिधि सभाका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। मत परिणाम सार्वजनिक हुने क्रममा कांग्रेसले विजयी हुने भनेर सूचीमा चढाएका हेभी वेटहरुसमेत हारको घानमा परेका छन्। वाम गठबन्धनको विजयी लहरमा परी को को हेभिवेट बढारिए त चुनावी मैदानबाट? मोहन बस्नेत सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका मोहनबहादुर बस्नेत दोस्रो जितको तयारीमा थिए। बहालवाला सञ्चारमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • २ नम्वर प्रदेशबाट आयो पहिलो परिणाम, फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी

    २ नम्वर प्रदेशबाट आयो पहिलो परिणाम, फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट विजयी

    काठमाडौं : दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्वर २ बाट पहिलो परिणाम आएको छ। संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचति भएका हुन्। यादव वाम गठबन्धनबाट उठेका नेकपा माओवादीका उमेश कुमार यादवलाई झण्डै दोब्बर मतले पराजित गरे। उपेन्द्र यादवले २१ हजार ६६० मत ल्याएर जित हासिल गर्दा माओवादीका उमेश कुमारले ११…

    विस्तृतमा पढ्नुस्

  • लमजुङबाट माओवादीका देव गुरुङ विजयी

    लमजुङबाट माओवादीका देव गुरुङ विजयी

    काठमाडौं : नेकपा माओवादीका देव प्रसाद गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। देव गुरुङले ३९ हजार ४६८ मत पाएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ३१ हजार ६७ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्

  • कसले बनाउला प्रदेशमा मुख्यमन्त्री, यस्तो छ ७ प्रदेशको प्रारम्भिक मतगणनाको अवस्था

    कसले बनाउला प्रदेशमा मुख्यमन्त्री, यस्तो छ ७ प्रदेशको प्रारम्भिक मतगणनाको अवस्था

    काठमाडौं : प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन एकै पटक भएका कारण प्रदेश सभा केही ओझेलमा परेको छ। प्रदेश सभामा निर्वाचित सदस्य नै प्रदेश सरकार चलाउनका लागि प्रदेशको मुख्यमन्त्री बन्नेछन्। केही ठूला नेता सांसद पद छाडेर पनि प्रदेश सभाका चुनावी मैदानमा उत्रेका थिए। जसमा नेकपा एमालेबाट सञ्चारमन्त्री भइसकेका शेरधन राई, शंकर पोखरेल, राजेन्द्र पाण्डे लगायत छन्। यी तिन वटै नेताले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाको गृह जिल्लामा एमालेका बोहरा विजयी

    प्रधानमन्त्री देउवाको गृह जिल्लामा एमालेका बोहरा विजयी

    काठमाडौं: डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका पठानसिंह बोहरा विजयी भएका छन्। बोहराले १३ हजार ५६३ मत पाए। कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मत पाए। तस्विर: केशव साउद

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनका रामकुमार यादव सिरहा क्षेत्र नम्बर ३ प्रदेश सभा क मा विजयी

    वाम गठबन्धनका रामकुमार यादव सिरहा क्षेत्र नम्बर ३ प्रदेश सभा क मा विजयी

    सिरहा : सिरहा क्षेत्र नम्बर ३ ‘क’ मा वाम गठबन्धनतर्फबाट माओवादी केन्द्रका रामकुमार यादव विजयी भएका छन्। उनले ११ हजार ८ सय ६५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी फोरम नेपालका मनोज सिंहले १० हजार ९ सय ३१ मत पाए भने नेपाली कांग्रेसका मो मुस्ताक अंसारी ४ हजार १ सय ४५ मत प्राप्त गरेका छन्। विजयी यादव यसअघि समान्य प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • नारायणकाजीलाई ७ हजार १७४ मतान्तारले पराजित गर्दै बाबुराम गोरखा २ बाट निर्वाचित

    नारायणकाजीलाई ७ हजार १७४ मतान्तारले पराजित गर्दै बाबुराम गोरखा २ बाट निर्वाचित

    काठमाडौं : नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। भट्टराईले नेकपा माओवादीका नारायण काजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरे। कांग्रेस समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरे वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २४ हजार ९३३ मत पाए। गोरखा २ मा कूल ६० हजार ११७ मत खसेकोमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ७ मा एमालेका रामविर मानन्धर विजयी

    काठमाडौं ७ मा एमालेका रामविर मानन्धर विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्वर ७ मा एमालेका रामविर मानन्धर विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार मानन्धरले १८ हजार १०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी राप्रपाका विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याए। यस्तै विकेकशिल साझा पार्टीका अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत ल्याइन्।

    विस्तृतमा पढ्नुस्

  • पर्सा क्षेत्र नम्बर १ को प्रदेश क मा फोरम नेपालका जन्नत विजयी

    पर्सा क्षेत्र नम्बर १ को प्रदेश क मा फोरम नेपालका जन्नत विजयी

    वीरगंज : पर्साको क्षेत्र नम्वर १ को प्रदेशसभा (क) बाट फोरम नेपालका उम्मेदवार जन्नत अन्सारी विजयी भएका छन्। अन्सारीले नेपाली काग्रेसका रामनारायण कुर्मीलाई १ हजार ३२२ मत अन्तरले पराजित गरी विजय हासिल गरेका हुन्। अन्सारीले ८ हजार ५८३ मत ल्याएका थिए भने कुर्मीले ७ हजार १७१ मत हासिल गरे। माओवादीको रहबर अन्सारी ६ हजार ४९४ मतले तेस्रो स्थानमा रहे। अन्सारी…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही क्षेत्र नम्वर १ प्रदेश सभा क मा वामगठबन्धका न्यौपाने विजयी

    रुपन्देही क्षेत्र नम्वर १ प्रदेश सभा क मा वामगठबन्धका न्यौपाने विजयी

    रुपन्देही : रुपन्देही क्षेत्र नं १ प्रदेश सभा क बाट वाम गठबन्धनका डा. कृष्ण न्यौपाने विजयी भएका छन्। नेकपा एमालेका नेता कृष्ण प्रसाद न्यौपानेले १९ हजार ५२० मत ल्याएर जित हासिल गरेका हुन्। उनले निकटतम प्रतिद्वन्दी राप्रपा प्रजातन्त्रिकका ताहिर अलीलाई ६ हजार ४४२ मत अन्तरले पराजित गरे। राप्रपा प्रजातान्त्रिका ताहिर अलिले १३ हजार ७८ मत ल्याएका छन्।

    विस्तृतमा पढ्नुस्

  • १० वर्षअघि माधव नेपाललाई हराएका झक्कुलाई कांग्रेसका प्रधानले पराजित गरे

    १० वर्षअघि माधव नेपाललाई हराएका झक्कुलाई कांग्रेसका प्रधानले पराजित गरे

    काठमाडौः काठमाडौं क्षेत्र नम्वर ६ मा नेपाली कांग्रेसका उम्मेद्वार भिमसेनदास प्रधान विजयी भएका छन्। उनले वामम गठवन्धनका उम्मेदवार झक्कु प्रसाद सुवेदीलाई पराजित गरेका हुन्। विजयी प्रधानले १६ हजार ७ सय ८५ मत ल्याएका छन्। सुवेदीले भने १५ हजार ४ सय ८५ मत प्राप्त गरेका छन्। २०६४ सालको संविधान सभा निर्वाचनमा सुवेदीले काठमाडौं क्षेत्र नम्वर २ मा नेकपा एमाले वरिष्ठ नेता…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी वेष्टह्यामसँग पराजित

    प्रिमियर लिग : चेल्सी वेष्टह्यामसँग पराजित

    प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता चेल्सी वेष्टह्याम युनाइटेडसँग १-० ले पराजित भएको छ। वेष्टह्यामलाई घरेलु मैदानमा विजयी गराउन खेलको छैटौँ मिनेटमै मार्को अर्नाउटवभिकले गरेको गोल नै निर्णायक बनेको हो। यस सिजन चेल्सीको यो चौथो हार हो। हारपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो भने १६ खेलबाट ३२ अंकका साथ तेस्रो स्थानमा यथावत रह्यो।…

    विस्तृतमा पढ्नुस्

  • दाङ २ मा माओवादीका कृष्ण महरा विजयी

    दाङ २ मा माओवादीका कृष्ण महरा विजयी

    दाङ : दाङ क्षेत्र नम्वर २ मा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महरा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजु खनाललाई पराजित गरेका हुन्। महराले ४० हजार ४२ मत ल्याएका छन्। पराजित भएका खनालले भने २५ हजार ८ सय ९७ मत प्राप्त गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • यी हुन् राती ९ बजेसम्म एमालेले जितेका २९ सिट

    यी हुन् राती ९ बजेसम्म एमालेले जितेका २९ सिट

    काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेशको मतगणणा चलिरहँदा हालसम्म नेकपा एमालेले २९ क्षेत्रमा जित हासिल गरेको छ। ५२ स्थानमा एमालेले अग्रता कायम गरिरहँदा वाम गठबन्धनले ३९ ठाउँमा जित हासिल गरेको छ। माओवादी केन्द्रले २४ ठाउँमा अग्रता कायम गरेको छ १० ठाउँमा विजयी भएको छ।       धादिङको प्रतिनिधि सभा १ जित : भूमि त्रिपाठी ४११२१ हार : कांग्रेसका विश्व प्रसाद अर्याल…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी २ मा गोकर्ण विष्ट विजयी

    गुल्मी २ मा गोकर्ण विष्ट विजयी

    काठमाडौं : प्रतिनिधि सभातर्फ गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन्। विष्ट ३४ हजार ६१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्द्र बहादुर केसीले २० हजार १५७ मत ल्याए।

    विस्तृतमा पढ्नुस्

  • पर्सा क्षेत्र नम्वर ४ (क) मा पुर्व सभासद जयप्रकाशलाई पराजित गर्दै शंकर चौधरी विजयी

    पर्सा क्षेत्र नम्वर ४ (क) मा पुर्व सभासद जयप्रकाशलाई पराजित गर्दै शंकर चौधरी विजयी

    वीरगंज : नेपाली कांग्रेसले पर्साको प्रदेश सभामा खाता खोलेको छ। पर्सा क्षेत्र नम्वर ४ (क)मा कांग्रेसका शंकर चौधरीले विजय हासिल गरेको हो। एमालेका पुर्व सभासद जयप्रकाश थारुलाई पराजित गर्दै नेपाली कांग्रेसका पुराना नेता शंकर चौधरी निर्वाचित भएका छन्। शंकरले जयप्रकाशलाई ४४८ मत अन्तरले पराजित गरेका हुन्। शंकरले ७४८८ मत ल्याएका थिए भने जयप्रकाशले ७०४० मत ल्याएका थिए। राजपाका रामचन्द्र पडित…

    विस्तृतमा पढ्नुस्

  • राजपाले खाता खोल्यो, अनिल झा तेस्रो प्रयासमा विजयी

    राजपाले खाता खोल्यो, अनिल झा तेस्रो प्रयासमा विजयी

    काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले खाता खोलेको छ। राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा रौतहट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन्। झाले २१ हजार ८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कृष्णा यादवले १५ हजार चार सय ८४ मत ल्याए। उनी संसदीय निर्वाचनमा तेस्रो पटकमा विजयी भएका हुन्। २०५१ को…

    विस्तृतमा पढ्नुस्

  • धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी, राप्रपाका सुनिल थापा पराजित

    धनकुटामा एमालेका राजेन्द्र कुमार राई विजयी, राप्रपाका सुनिल थापा पराजित

    काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेका राजेन्द्र कुरमा राई विजयी भएका छन्। राईले लोकतान्त्रिक गठबन्धबाट उम्मेदवार बनेका राप्रपाका सुनिल बहादुर थापालाई पराजित गरे। राईले ३७ हजार ३३३ मत ल्याएर जित हासिल गरेका हुन्। सुनिल बहादुर थापाले २६ हजार ८७४ मत प्राप्त गरे।

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : सेभियाको पोस्टमा रियलको ५ गोल

    ला लिगा : सेभियाको पोस्टमा रियलको ५ गोल

    क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको ला लिगा खेलमा रियल मड्रिडले सेभियालाई ५-० ले पराजित गरेको छ। घरेलु मैदानमा रियलले पहिलो हाफमै सबै ५ गोल गरेको हो। रियलका लागि  नाचो फर्नान्डेज, टोनी क्रुस र अचराफ हाकिमीले १-१ गोल गरे। जितपछि रियलले दोस्रो स्थानको भ्यालेन्सियासँग अंक बराबरी गरेको छ। समान ३१ अंक भएपनि एक खेल कम खेलेको सेभिया गोलअन्तरमा अगाडी छ। १५…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

    रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

    रुपन्देही : रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका विष्णु प्रसाद पौडेल विजयी भएका छन्। पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतान्तरले पराजित गरे। पौडेलले गिरी भन्दा दोब्बर भन्दा बढी मत प्राप्त गरे। नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेल ४४ हजार ३ मत ल्याई विजयी भए। लोकतान्त्रिक गठवन्धनका उम्मेदवार युवराज गिरीले २१ हजार ९ सय ३७ मत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell