PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • गोरखा १ मा अर्का काजी पराजित, वाम र लोकतान्त्रिकले जिते एक एक क्षेत्र

    गोरखा १ मा अर्का काजी पराजित, वाम र लोकतान्त्रिकले जिते एक एक क्षेत्र

    काठमाडौं : गोरखा क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा वाम गठबन्धनका उम्मेदवार हरिराज अधिकारी विजयी भएका छन्। उनले २९ हजार ८ सय ६० मत ल्याएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत ल्याए। यसअघि गोरखा २ मा माओवादीका नारायणकाजी नयाँ शक्तिक बाबुरामसँग पराजित भएका थिए। लोकतान्त्रिक गठबन्धनका तर्फबाट डाक्टर बाबुराम…

    विस्तृतमा पढ्नुस्

  • कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी

    कास्की क्षेत्र नम्वर ३ मा एमालेका जगत सुनार विजयी

    काठमाडौं : कास्की ३ प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार जगत बहादुर सुनार(विश्वकर्मा)  विजयी भएका छन्। नेकपा एमालेका नेता सुनार ३२ हजार ६९० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शुक्रराज शर्मा २४ हजार ३०४ मत पाएर पराजित भए। प्रदेश सभाको कास्की २ मा नेपाली कांग्रेसका विन्दु कुमार थापा १० हजार ७ सय ५६ मत ल्याएर विजयी भए।…

    विस्तृतमा पढ्नुस्

  • चितवन ३ मा विक्रम पाण्डे भन्दा प्रचण्ड चार हजार मतले अगाडि

    चितवन ३ मा विक्रम पाण्डे भन्दा प्रचण्ड चार हजार मतले अगाडि

    चितवन : चितवन क्षेत्र नम्वर ३ मा नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेबीच मतान्तर फराकिलो बन्दै गएको छ। पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे भन्दा ४ हजार २ सय ४९ मतले अगाडि छन् । प्रचण्डले ११ हजार ५ सय ८८ मत प्राप्त गरी अगाडि छन् भने पाण्डेले ७ हजार ३ सय…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम रुकुममा १८ हजार मतान्तरले माओवादी केन्द्रका जनार्दन शर्मा विजयी

    पश्चिम रुकुममा १८ हजार मतान्तरले माओवादी केन्द्रका जनार्दन शर्मा विजयी

    रुकुम :  पश्चिम रुकुममा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्।  शर्माले नेपाली कांग्रेसका गोपालजीजंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक विजयी भएका हुन्। शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यससँगै पश्चिम रुकुमको मतगणना सकिएको छ। यहाँ दुवै…

    विस्तृतमा पढ्नुस्

  • बैतडी प्रदेश क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट वियजी

    बैतडी प्रदेश क मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट वियजी

    काठमाडौं : बैतडीको प्रदेश क मा नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट विजयी भएका छन्। भट्ट १८ हजार ९३ मतसहित विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिमोहन भण्डारीले १५ हजार १२६ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।  मतगणना सम्पन्न भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको गौतमले बताए।  

    विस्तृतमा पढ्नुस्

  • मुगुमा प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको गणना गर्ने

    मुगुमा प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको गणना गर्ने

    काठमाडौं : मुगु जिल्लाको प्रतिनिधि सभा तर्फ बाम गठबन्धनका उम्मेद्वार गोपाल बहादुर बमले ३७२५ मत ल्याएर अग्रता कायम गरेका छन। नेपाली कांग्रेसका उम्मेद्वार हस्त बहादुर मल्लले २८३४ मत ल्याएर पछ्याइरहेका छन्। प्रतिनिधि सभाको मत गणना सकिएपछि प्रदेश सभाको मतग णना गर्ने मुगुका मुख्य निर्वाचन अधिकृत श्री जवाहर प्रसाद सिंहले बताए।

    विस्तृतमा पढ्नुस्

  • मेसीलाई पछि पार्दै रोनाल्डोले जिते पाचौँ पटक बालोन डे ओर अवार्ड

    मेसीलाई पछि पार्दै रोनाल्डोले जिते पाचौँ पटक बालोन डे ओर अवार्ड

    अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डोले पाचौँ पटक बालोन डे ओर अवार्ड जितेका छन्।  रोनाल्डोले अवार्ड जितेपछि रोनाल्डोले सर्वाधिक ५ पटक अवार्ड जित्ने मेसीको कीर्तिमान बराबरी गरेका छन्। फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने उक्त अवार्डको अन्तिम ३ मा रोनाल्डोसँगै मेसी र नेमार पर्न सफल भएका थिए।   अवार्ड जितेपछि रोनाल्डोले आफ्ना टिममेटहरुलाई धन्यवाद दै गत वर्ष जितेका ट्रपीहरुले…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङबाट प्रतिनिधि सभामा एमालेका प्रेम तुलाचन विजयी

    मुस्ताङबाट प्रतिनिधि सभामा एमालेका प्रेम तुलाचन विजयी

    काठमाडौं : मुस्ताङ प्रदेश सभा क मा जित्दै विजय अभियान सुरु गरेको नेकपा एमालेले प्रतिनिधि सभातर्फ पनि मुस्ताङमा विजय हासिल गरेको छ। वाम गठबन्धनका संयुक्त उम्मेदवार बनेका एमालेका प्रेम प्रसाद तुलाचन ३ हजार ५ सय ४४ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्रापत गरे। ९…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङे प्रदेश सभा सदस्य निर्वाचित

    दीपक मनाङे प्रदेश सभा सदस्य निर्वाचित

    काठमाडौं : मनाङ प्रदेश नम्वर २ बाट प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका राजीव गुरुङ (दीपक मनाङे)  प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। नेकपा एमालेको समर्थन पाएका मनाङेले नेपाली कांग्रेसका कर्मा गुरुङलाई पराजित गरे। मनाङेले १ हजार ४ सय १० मत प्रापत गरे भने कर्माले १ हजार २० मत पाए।

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले मनाङबाट शुरु गर्‍यो विजय अभियान, चिन्त बहादुर प्रदेश सभा (क) बाट विजयी

    कांग्रेसले मनाङबाट शुरु गर्‍यो विजय अभियान, चिन्त बहादुर प्रदेश सभा (क) बाट विजयी

    काठमाडौं : नेपाली कारंग्रेसले मनाङबाट प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विजय अभियान सुरु गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार चिन्त बहादुर घले मनाङ प्रदेश सभा (क) बाट विजय भएका हुन्। उनले नेकपा एमालेका दोर्जे डंडुल गुरुङलाई ११२ मत अन्तरले पराजित गरे। चिन्त बहादुरले ९ सय ९८  मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। दोर्जे गुरुङले ८ सय ९६ मत पाए। मनाङ…

    विस्तृतमा पढ्नुस्

  • मनाङबाट एमालेका पोल्देन गुरुङ विजयी

    मनाङबाट एमालेका पोल्देन गुरुङ विजयी

    काठमाडौं :  नेकपा एमालेका छोपाङ पोल्देन गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। पोल्देनले पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ७९ मतले पराजित गरेका हुन्। पोल्देनले २ हजार ३ सय मा प्राप्त गरे भने टेकबहादुरले २ हजार २१ मत पाए।

    विस्तृतमा पढ्नुस्

  • रुकुम पूर्वमा कमला रोका ६ हजार मतान्तरले विजयी 

    रुकुम पूर्वमा कमला रोका ६ हजार मतान्तरले विजयी 

    काठमाडौँ: रुकुम पूर्वबाट वाम गठबन्धनकी उम्मेदवार कमला रोका विजयी भएकी  छन्। गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रहेकी रोकाले १० हजार ४३४ मत प्राप्त गरिन।  निकटतम प्रतिस्पर्धी हरिशंकर घर्तीले चार हजार ४०६ मत पाए। भारी मतान्तरले रोका विजयी भएकी हुन्।  पूवमन्त्री रहेकी रोका माओवादीबाट विजयी हुने पहिलो जनप्रतिनिधि बनेकी छन्। उनी पहिलो महिला जनप्रतिनिधि पनि बनेकी छन्।   

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङका तीनै क्षेत्रमा एमाले विजयी, गौचनसँग तुलाचनको बदला

    मुस्ताङका तीनै क्षेत्रमा एमाले विजयी, गौचनसँग तुलाचनको बदला

    काठमाडौँ: मुस्ताङका प्रतिनिधि तथा प्रदेशसभामा तीनवटै क्षेत्रमा एमाले विजयी भएको छ। वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार रहेका प्रेम प्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पूर्वमन्त्री रहेका कांग्रेसका रोमी गौचन थकाली पराजित भए। तुलचान ०७० को संविधानसभा सदस्य निर्वाचनमा थकालीसँग १३ मतले पराजित भएका थिए। ०७० मा तुलाचन स्वतन्त्र उम्मेदवार थिए। तुलाचनले ३५ सय ४४ मत पाएका छन्। थकालीले तीन हजार १८१…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज सदरमुकाम ल्याइने

    सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज सदरमुकाम ल्याइने

    सिन्धुली :  सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ। हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो।  बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए।  कच्ची ग्रामीण सडक र रातिको यात्रामा थप जोखिम हुने भन्दै मतपेटिका सिन्धुलीमाडी नल्याइएको हो। अब हरिहरपुरगढी गाउँपालिकाका नौ…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा योगेश भट्टराईको ४ हजार मतअन्तरको अग्रता

    ताप्लेजुङमा योगेश भट्टराईको ४ हजार मतअन्तरको अग्रता

    ताप्लेजुङ :  ताप्लेजुङमा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराई करिव ४ हजार मतअन्तरले अगाडि रहेका छन्।   शुक्रवार बिहान ८ बजेसम्म वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार भट्टराईले दश हजार २२  मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ३ सय ८० मत ल्याएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ९ बजेपछि मतगणना सुरु हुने

    चितवनमा ९ बजेपछि मतगणना सुरु हुने

    चितवनः चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु हुँदैछ।  बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए। चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो।  उनका अनुसार चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो। यसपटक भरतपुरस्थित चितवन माविको भवनमा…

    विस्तृतमा पढ्नुस्

  • दोलखा केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टरको भूकम्प

    दोलखा केन्द्रबिन्दु बनाई ५ दशमलव २ रेक्टरको भूकम्प

    काठमाडौँ: दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई  ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरिएको छ। केन्द्रले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको परकम्प भएको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

    काभ्रेको खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

    काठमाडौ :  काभ्रेको दुई गाउँपालिकाको मतपेटिका आज हेलिकप्टरबाट ल्याइने भएको छ। क्षेत्र नम्बर १ को खानीखोला र महाभारत गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिएकी छन्। उनले भनिन्, ‘काठमाडौंबाट हेलिकप्टर १० बजे नै उड्ने तयारी भइरहेको छ। १ बजेसम्ममा मतगणना सुरु हुनेछ।’  

    विस्तृतमा पढ्नुस्

  • उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना

    उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना

    उदयपुर :  उदयपुरमा आज ११ बजेदेखि मतगणना हुने भएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार अहिले बिहान ८ बसेको राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र सुरक्षाकर्मीसहितको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।  जिल्लाको ९८ मतदानस्थल र २३३ मतदान केन्द्रबाट सम्पूर्ण रुपमा मतपेटिका बिहीबार रातिसम्ममा संकलन गर्ने कार्य सम्पन्न भइसकेका कारण आज ११ बजेदेखि मतगणना सुरु हुने…

    विस्तृतमा पढ्नुस्

  • गोर्खा २ मा बाबुरामको अग्रता कायमै

    गोर्खा २ मा बाबुरामको अग्रता कायमै

    गोरखाः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतगणना अनुसार गोरखामा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजन एवम् उम्मेद्वार डाक्टर बाबुराम भट्टराई अग्रस्थानमा देखिएका छन्। भट्टराइले विहान १० बजेसम्म ६ हजार ५ सय ३५ मत मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ५ हजार ३ सय ९९ मत ल्याएर पछ्याइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell