PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • धनुषा ३ मा राजेन्द्र महतोको अग्रता, निधि ३ सय मतले पछाडि

    धनुषा ३ मा राजेन्द्र महतोको अग्रता, निधि ३ सय मतले पछाडि

    धनुषा :  धनुषा क्षेत्र नम्वर ३ को मतपरिणाम आउन सुरु भएको छ। प्रतिनिधिसभातर्फ प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेन्द्र महतो तीन सय मतअन्तरले अगाडि रहेका छन्।  महतोले १३ सय ५५ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका विमलेन्द्र निधिले एक हजार ६० मत प्राप्त गरेका छन्।  प्रेदशसभा क तर्फ राजपाका कबिन्द्रनाथ ठाकुरले १ हजार १ सय ३१ मत…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं २ मा माधव नेपालको अग्रता

    काठमाडौं २ मा माधव नेपालको अग्रता

    काठमाडौ :  काठमाडौं निर्वाचन क्षेत्र नम्वर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपाल १ हजार ३४ मत प्राप्त गरी अगाडि छन्।  कांग्रेस उम्मेदवार दीपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन्। विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले भने ४ सय २३ मत प्राप्त गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा मतगणना सुरु 

    कास्कीमा मतगणना सुरु 

    पोखरा :  कास्कीमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार दिउँसो एक बजेदेखि  मतगणना सुरु भएको हो। सर्वदलीय बैठकमा भएको सहमति अनुसार कास्कीका तीन वटा निर्वाचन क्षेत्रको छुट्टाछुट्टै तीन स्थानमा मतगणना सुरु गरिएको छ।  कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्र नम्बर २ को सहकारी प्रशिक्षण डिभिजन कार्यालयमा र क्षेत्र नम्वर ३ को जिल्ला समन्वय समितिमा मतगणना सुरु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ३ मा कृष्ण राईले लिए अग्रता

    काठमाडौं ३ मा कृष्ण राईले लिए अग्रता

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेका कृष्ण राईले अग्रता लिएका छन्। एमाले काठमाडौं जिल्ला अध्यक्षसमेत रहेका राईले प्रारम्भिक गणनामा १ हजार ४ सय २४ मतसहित अग्रता लिएका हुन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका अम्बिका बस्नेताले १ हजार २ सय ७२ मत ल्याएकी छिन्। त्यस्तै विवेकशील साझा पार्टीकी सुमित्रासिंह लामाले हालसम्म १४७ मत प्राप्त गरेकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा केही समयपछि मतगणना सुरु हुने

    तनहुँमा केही समयपछि मतगणना सुरु हुने

    काठमाडौं: प्रदेश नम्बर ४ अन्तर्गत दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा अब केही समयपछि मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार प्रतिनिधि र प्रदेशसभाको एकैपटक मतगणना हुनेछ। मतगणना स्थलमा तार जाली राखिएको र सिसी क्यामेराबाट अनुगमन हुने समेत उनले जानकारी दिए। तनहुँको १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका कृष्ण कुमार…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानको अग्रता यथावत, पछ्याउँदै रवीन्द्र मिश्र

    प्रकाशमानको अग्रता यथावत, पछ्याउँदै रवीन्द्र मिश्र

    काठमाडौं : नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले चुनावी अग्रता कायम राखेका छन्। पछिल्लो मत परिणामअनुसार सिंहले १ हजार ७ सय ७ मत ल्याएका छन्। मत परिणामको दोस्रो स्थानमा रवीन्द्र मिश्र छन्। विवेकशील साझाका उनले १ हजार ९५ मत ल्याएका छन्। सुरुवाती परिणाममा निक्कै पछि परेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको मत केही सुधार भएको छ। उनले ६ सय ५७ मत…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा मिनेन्द्र रिजालको अग्रता

    मोरङमा मिनेन्द्र रिजालको अग्रता

    मोरङ : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार डाक्टर मिनेन्द्र रिजाल अगाडि देखिएका छन्। प्रतिनिधिसभा अन्तर्गतको दोस्रो चरणको प्रारम्भिक मतपरिणाम अनुसार रिजालले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन्। त्यस्तै वाम गठबन्धनबाट एमाले उम्मेद्वार बनेका ऋषिकेश पोखरेलले १ हजार ९ सय ५५ मत प्राप्त गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशम्सेर

    ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशम्सेर

    काठमाडौं :  ललितपुर १ मा वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ४७७ मतसहित अग्रता लिएका छन्। ४१४ मतसहित नेपाली कांग्रेसका उदयशम्सेर राणाले सिलवाललार्ई पछ्याईरहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनको लहर ल्याउने ओलीको क्षेत्रमा बल्ल खुल्यो मतपेटिका

    वाम गठबन्धनको लहर ल्याउने ओलीको क्षेत्रमा बल्ल खुल्यो मतपेटिका

    काठमाडौं : वाम गठबन्धनको लहर ल्याउने नेतृत्व लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा मतगणना सुरु भएको छ।  सर्वदलीय बैठक सकिए सगै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपाल आचार्यले बताए। झापामा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको पनि यहाँ चुनावी भाग्यको परीक्षण हुँदैछ। 

    विस्तृतमा पढ्नुस्

  • देशभर मतगणना सुरु हुँदा डोटीमा मत पेटिका संलकन नै बाँकी

    देशभर मतगणना सुरु हुँदा डोटीमा मत पेटिका संलकन नै बाँकी

    काठमाडौं : देशका अधिकांश क्षेत्रबाट चुनावी परिणाम आइरहँदा भने प्रदेश नम्बर ७ को डोटीमा मतपेटिका सदरमुकाम समेत ल्याइसकिएको छैन।  जिल्लाको बुढीकेदार गाउँपालिकाका लगायतका २१ मतदान केन्द्रबाट मतपेटिका संकलन गरिँदै छ। भौगोलिक रुपमा टाढा रहेका यी मतदान केन्द्रबाट साँझ ७ बजेसम्म मतपेटिका सदरमुकाम पुग्ने अनुमान गरिएको छ।   मतपेटिका सदरमुकाम पुग्न बाँकी रहे पनि मतगणनाका लागि सर्वदलीय बैठक समेत बसिसकेको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • डोटीमा अझै बटुलिँदै मत पेटिका

    डोटीमा अझै बटुलिँदै मत पेटिका

    काठमाडौं : देशका अधिकांश क्षेत्रबाट चुनावी परिणाम आइरहँदा भने प्रदेश नम्बर ७ को डोटीमा मतपेटिका सदरमुकाम समेत ल्याइसकिएको छैन।  जिल्लाको बुढीकेदार गाउँपालिकाका लगायतका २१ मतदान केन्द्रबाट मतपेटिका संकलन गरिँदै छ। भौगोलिक रुपमा टाढा रहेका यी मतदान केन्द्रबाट साँझ ७ बजेसम्म मतपेटिका सदरमुकाम पुग्ने अनुमान गरिएको छ।   मतपेटिका सदरमुकाम पुग्न बाँकी रहे पनि मतगणनाका लागि सर्वदलीय बैठक समेत बसिसकेको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • रसुवा प्रदेश सभा क मा कांग्रेसका प्रभात लामा विजयी

    रसुवा प्रदेश सभा क मा कांग्रेसका प्रभात लामा विजयी

    काठमाडौं : रसुवाको प्रदेशतर्फ "क" मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन्। लामा ६ हजार ९ सय ७६ मतका साथ विजयी भएको निर्वाचन कार्यालय रसुवाले जनाएको छ।   एमालेका कर्न्याल लामालाई पराजित गरेका हुन्। लामाको ५ हजार एक सय ५२ मत प्राप्त गरे।  

    विस्तृतमा पढ्नुस्

  • सोमपालले ५ विकेट लिएपछि युएई १९५ रनमा अलआउट, अदनान मुफ्तीको शतक

    सोमपालले ५ विकेट लिएपछि युएई १९५ रनमा अलआउट, अदनान मुफ्तीको शतक

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। अदनान मुफ्तीले शतक बनाएपनि नेपालका सोमपाल कामीले ५ विकेट लिएपछि युएई ४ बल अगावै १९५ रनमा अलआउट भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले युएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो। ३९ रनमा ५ विकेट गुमाएको यूएईको…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको संशोधित आँकडा, कुन जिल्लामा कति?

    दोस्रो चरणमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको संशोधित आँकडा, कुन जिल्लामा कति?

    काठमाडौंः हिजो निर्वाचन सकिएपछि ६७ प्रतिशत मत खसेको बताएको निर्वाचन आयोगले आज ७० प्रतिशत मतदान भएको संशोधित विवरण जारी गरेको छ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्रले दिउँसो दुई बजे दिएको जानकारी अनुसार ६ जिल्लाका मतपेटिका ढुवानीका क्रममा रहेका छन्। अन्य जिल्लाको मतगणना सुरु गर्ने तयारी भइरहेको छ।  

    विस्तृतमा पढ्नुस्

  • बाबुरामको नारायणकाजीमाथि अग्रता कायमै, मतान्तर पुग्यो १५९२

    बाबुरामको नारायणकाजीमाथि अग्रता कायमै, मतान्तर पुग्यो १५९२

    काठमाडौं : चर्चित चुनावी क्षेत्र गोरखा २ मा जारी मत गणनामा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्नो मतान्तर बढाउँदै लगेका छन्।  दिउँसो ३:४० सम्म भट्टराईले ११ हजार ३ सय ४१ मत ल्याइसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन्। सुरुवातदेखि नै डाक्टर भट्टराईले यस क्षेत्रमा लिड गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • देशमा मानवअधिकारको अवस्थाप्रति राष्ट्रपति असन्तुष्ट

    देशमा मानवअधिकारको अवस्थाप्रति राष्ट्रपति असन्तुष्ट

    काठमाडौँ  : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा संक्रमणकालको अन्त्य नहुँदा मानवअधिकारको अवस्था सुदृढ हुन नसकेको बताएकी छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (२०७३/७४) बुझदै राष्ट्रपति भण्डारीले मुलुकमा संक्रमणकालीन अवस्थामा सोचेअनुरुप मानव  अधिकारको अवस्था सुढृढ हुन नसकेको बताइन्।  राष्ट्रपति भण्डारीले आयोगले तयार पारेको प्रतिवेदनअनुसार कार्यान्वयन गरेर जानु जरुरी भएको उल्लेख गरिन्।  आयोगले नेपालको संविधानअनुसार प्रत्येक वर्ष राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन…

    विस्तृतमा पढ्नुस्

  • राम कार्की अगाडि, विश्वप्रकाश पछाडि, सिटौलासामु लिङ्देन भारी

    राम कार्की अगाडि, विश्वप्रकाश पछाडि, सिटौलासामु लिङ्देन भारी

    झापाः झापामा मतगणना शुरु भएको छ। प्रतिनिधसभा अन्तर्गत झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेद्वार सुरेन्द्र कार्की अगाडि रहेका छन्। कार्कीले ५ सय ५० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भने ४ सय २७ मत प्राप्त गरेका हुन्।  त्यस्तै क्षेत्र नम्बर ३ मा वाम गठबन्धन उम्मेद्वार राजेन्द्र लिङदेन अगाडि छन्। उनले ६ सय ५७ मत…

    विस्तृतमा पढ्नुस्

  • बझाङ जिल्लामा वाम गठबन्धन पूरै विजयी

    बझाङ  जिल्लामा वाम गठबन्धन पूरै विजयी

    काठमाडौं : प्रदेश ७ को बझाङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। प्रतिनिधि सभाको एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भैरव बहादु सिंह विजयी भएका छन्। उनले नेपाली कांग्रसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले पराजित गरेका छन्। बिजयी उम्मेदवार नेकपा एमालेका भैरवले ३४ हजार ६ सय…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुरामा अज्ञात समूहद्वारा मतपेटिका राखिएको गाडी लक्षित गरी बम विष्फोट

    डडेल्धुरामा अज्ञात समूहद्वारा मतपेटिका राखिएको गाडी लक्षित गरी बम विष्फोट

    काठमाडौं : डडेल्धुरामा अज्ञात समुहले मतपेटिका राखिएको गाडीलाई लक्षित गरि बम बिस्पोट गराएका छन्। विकट ठाउँका मतदान केन्द्रबाट मतपेटिका ल्याउने परसुराम नगरपालिका र आलेताल गाउँपालिकाको बोडरमा अज्ञात समूहले बम विस्फोट गाराएका थिए। विस्फोटबाट मतदान अधिकृत चढेको गाडीमा सामान्य क्षति पुगेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिए। विस्फोटपछि मतपेटिकाको सुरक्षा बढाईएको छ भने मतपेटिका संकलनमा पनि ढिलाई भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हमासलाई शान्त रहन फ्रान्सेली राष्ट्रपतिको आग्रह

    हमासलाई शान्त रहन फ्रान्सेली राष्ट्रपतिको आग्रह

    पेरिस :  फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले जेरुसेलमबारे अमेरिकाले गरेको निर्णयका विषयमा भइरहेका विरोध प्रदर्शनलाई रोक्न आग्रह गरेका छन्। इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयको विषयमा हमासले आन्दोलनको घोषणा गरेको थियो।  फ्रान्सका राष्ट्रपति इमानुयल मार्कोनले शुक्रबार त्यस विषयमा शान्त रहन आग्रह गरेका हुन्। रासस/सिन्ह्वा  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell