PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • शेर बहादुर देउवा ४ हजार ६५९ मतले अगाडि

    शेर बहादुर देउवा ४ हजार ६५९ मतले अगाडि

    काठमाडौं : एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मतान्तर बढाएका छन्। देउवाले ८ हजार ७ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्दि वाम गठबन्धन खगराज भट्टले ४ हजार ६ सय ५५ मत प्राप्त गरेका छन्। देउवा भट्ट भन्दा ४ हजार ६ सय ५९ मतले अगाडि छन्।

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा वाम गठबन्धनको अग्रता

    पर्वतमा वाम गठबन्धनको अग्रता

    पोखरा : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा निर्वाचन भएको पर्वतमा मतगणनाको पछिल्लो विवरण अनुसार वाम गठबन्धनले अग्रता लिएको छ। १ प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्यको रहेको पर्वतमा प्रतिनिधि सभाको १ र १ प्रदेश सभामा वाम गठबन्धन अगाडि देखिएको छ भने एउटा प्रदेश सभामा कांग्रेसका उम्मेदवार अगाडी छन्। प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको तीन वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

    कास्कीको तीन वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

    कास्की : कास्की जिल्लाको तीन वटै निर्वाचन क्षेत्र वाम गठन्धनले अग्रता लिएको छ। तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्य रहेको कास्कीमा प्रारम्भिक मतगणनामा वाम गठबन्धन अगाडि देखिएको छ। मतगणनाको प्रारम्भिक नतिजा अनुसार कास्की क्षेत्र नंम्वर १ बाट एमालेका खगराज अधिकारीले अग्रता लिएका छन्। उनले १४ हजार ८८ मत ल्याएका छन भने उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका उमेदवार एवं कानुन…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं १० बाट विजयी

    खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं १० बाट विजयी

    काठमाडौं : बहालवला खेलकुद मन्त्री राजेन्द्र कुमार केसी काठमाडौं क्षेत्र नम्वर १० बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका छन्। नेपाली कांग्रेसका नेता केसीले वाम गठबन्धनका हितमान शाक्यलाई २ हजा २ सय ८३ मतले पराजित गरेका हुन्। राजेन्द्र केसीले २४ हजार १ सय ९० मत प्राप्त गर्दै जित हासिल गर्दा एमालेका हितमानले २१ हजार ९ सय ७ मत पाए। प्रतिनिधि सभामा…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् वाम गठबन्धनले 'क्लिन स्विप' गरेका जिल्लाहरु

    यी हुन् वाम गठबन्धनले 'क्लिन स्विप' गरेका जिल्लाहरु

    काठमाडौं : मत गणनाको नतिजा सार्वजानिक भइरहँदा धादिङ, मुस्ताङ, म्याग्दी, बझाङ र दार्चुला जिल्लामा वाम गठबन्धनले क्लिन स्विप गरेको छ।  क्लिन स्विप धादिङ धादिङको प्रतिनिधि सभा १ मा नेकपा एमालेका भूमि त्रिपाठी ४१ हजार १ सय २१ मत ल्याएर ठूलो मतान्तरले विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रसका विश्व प्रसाद अर्यालले २१ हजार ९ सय २८ मतमात्र ल्याए। प्रतिनिधि सभा धादिङ…

    विस्तृतमा पढ्नुस्

  • मनाङको समानुपातिक मत सार्वजनिक, कुन दलले कति मत प्राप्त गरे?

    मनाङको समानुपातिक मत सार्वजनिक, कुन दलले कति मत प्राप्त गरे?

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी रहदा सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङबाट भने समानुपातिकतर्फको नतिजा समेत सार्वजनिक भइरहेको छ। मनाङ जिल्लाको मुख्य निर्वाचन अधिकृत दीपक ढकालका अनुसार समानुपातिकको सबै मत गणना भइसकको र घोषणा हुन भने बाँकी रहेको छ। उनका अनुसार मनाङमा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ १९४६ तथा प्रदेश सभातर्फ १९ सय…

    विस्तृतमा पढ्नुस्

  • को हुन् पार्वत गुरुङ? जसले दोलखामा ३० हजार मतान्तरको जित हासिल गरे

    को हुन् पार्वत गुरुङ? जसले दोलखामा ३० हजार मतान्तरको जित हासिल गरे

    काठमाडौँ: दोलखाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमालेका पार्वत गुरुङ विजयी भएका छन्। निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्कालाई भारी मतान्तरले पराजित गर्दै गुरुङ लगातार दोस्रो पटक केन्द्रीय संसद् सदस्यमा चुनिएका हुन्।  गुरुङले कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाए। गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ रहेको…

    विस्तृतमा पढ्नुस्

  • गोरखा २ मा सुरक्षित बन्दै बाबुराम भट्टराई

    गोरखा २ मा सुरक्षित बन्दै बाबुराम भट्टराई

    काठमाडौं : सबैभन्दा रोचकमध्येको एक गोरखा २ नम्बरबाट प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराई सुरक्षित हुने देखिएको छ। १० हजार मत गन्नुअघि नै नयाँ शक्ति नेपालका कार्यकर्ताहरु जितको माहोलमा उत्रिएका छन्।  १० हजार मत गन्न बाँकी रहँदा बाबुराम भट्टराईले ४ हजार २१ मतको अग्रता कायम राखेका छन्। हिजो राति ११ बजेसम्म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजीले कायम राखेको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा रामचन्द्र पौडेल ३ हजार १२५ मतले पछि

    तनहुँमा रामचन्द्र पौडेल ३ हजार १२५ मतले पछि

    काठमाडौं : तनहुँ क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेका कृष्ण कुमार श्रेष्ठ भन्दा ३ हजार १२५ मतले पछि परेका छन्। नेकपा एमालेका श्रेष्ठले १५ हजार ८ सय २४ मत प्राप्त गर्दा पौडेलले १२ हजार ६ सय ६४ मत पाएका छन्। अहिलेसम्म ३१ हजार ७७ मत गणना भइसकेको छ।

    विस्तृतमा पढ्नुस्

  • यी हुन् कांग्रेसले जितेको ५ र अग्रता लिएका २१ क्षेत्र

    यी हुन् कांग्रेसले जितेको ५ र अग्रता लिएका २१ क्षेत्र

    काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले धेरै स्थानमा जित हात पारिरहदा नेपाली कांग्रेसले जम्मा ५ प्रतिनिधि सभा सदस्यमा जित हात पारेकव छ। कांग्रेस काठमाडौं क्षेत्र नम्वर १, ४ र १०, मोरङ २ तथा रसुवामा विजयी भएको हो। कांग्रेसका काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगन थापा र काठमाडौं १० बाट राजेन्द्र कुमार केसी विजय…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी राजनीतिबाट राजेन्द्र कुमार राईको प्रादेशिक राजनीतिमा इन्ट्री

    विद्यार्थी राजनीतिबाट राजेन्द्र कुमार राईको प्रादेशिक राजनीतिमा इन्ट्री

    भोजपुर प्रदेश सभा क मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राई विजयी भएका छन् । राजेन्द्र कुमार राईले १९ हजार २ सय ९७ मत प्राप्त गरेका छन् । पहिलो पटक चुनाव लडेका उनको यो जितसँगै संसदीय यात्रा शुरु भएको छ ।  राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रीक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • शनिबारदेखि नेपालमा पनि 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' रिलिज

    शनिबारदेखि नेपालमा पनि 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' रिलिज

    शुक्रबार विश्वभर एकसाथ रिलिज भएको फिल्म 'मर्डर अन द ओरियन्ट एक्सप्रेस' नेपालमा भने शनिबारबाट सार्वजनिक गरियो। केथेन ब्रनगको निर्देशन रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुको अभिनय रहेको छ। केथेन ब्रनग, जोनी डिप, पेनेलोप क्रुज, जुडी डेन्च आदी एउटै पर्दामा देखिन लागेका हुन्। ओरियन्ट एक्सप्रेस रेलको एक यात्रुको हत्या हुन्छ। उनको हत्याको रहस्यले सम्पुर्ण फिल्मको कथा बुन्छ। अमेरिकी लेखक अगाथा…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराई जितको नजिक, ७ हजार ५ सय मत गन्न बाँकी

    बाबुराम भट्टराई जितको नजिक, ७ हजार ५ सय मत गन्न बाँकी

    गोरखा २ मा ७ हजार ५ सय ४४ मत गन्न बाँकी छ। अहिलेसम्म ५२ हजार ५ सय ६५ मत गनिसकिएको छ। अन्तिम मत परिणाम अनुसार बाबुराम भट्टराईले २७ हजार २ सय २३ मत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३ ल्याएका छन्। मत परिणाममा बाबुराम भट्टराईले ४ हजार ९ सय मत अन्तर कायम राखेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • 'टेम्पर' रिमेक 'सिम्बा'मा आलिया भट्ट र रणबिर सिंह

    'टेम्पर' रिमेक 'सिम्बा'मा आलिया भट्ट र रणबिर सिंह

    बलिउड फिल्म 'पद्मावती' रिलिजमा ढिलाई भएपछि रणबिर सिंहका फ्यानले सामाजिक सञ्जालमा असंतुष्टी पोख्ने क्रम जारी छ। तर पोस्टरसहित फिल्म 'सिम्बा'को घोषणाले रणबिर फ्यानलाई केही खुशी तुल्यायो। फिल्म तेलुगु हिट फिल्म 'टेम्पर'को रिमेक हो। फिल्मको औपचारिक घोषणा अभिनेत्रीको नाम भने सार्वजनिक गरिएको थिएन। यसैबिच फिल्ममा रणबिरको अपोजिटमा आलिया भट्ट रहने भएकी छिन्। बलिउड समीक्षक एवं बिक्रेता तरण आदर्शले आलिया सिम्बाको लागि…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ को प्रदेशसभा 'ख'मा कांग्रेसका थापा विजयी

    कास्की २ को प्रदेशसभा 'ख'मा कांग्रेसका थापा विजयी

    पोखरा: कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा 'ख'मा कांग्रेसका उमेदवार बिन्दु कुमार थापा विजयी भएका छन्। उनले १० हजार ७ सय २६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्धन्दी वाम गठबन्धनका साझा उमेदवार रहेका माओवादीका राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत प्राप्त गरेका छन्। थापा र गुरुङबीचको मतान्तर ८ सय २ रहेको छ। विजयी थापा पोखरा उद्योग…

    विस्तृतमा पढ्नुस्

  • बाग्लुङ १ मा एमालेका सूर्यप्रसाद पाठक विजयी

    बाग्लुङ १ मा एमालेका सूर्यप्रसाद पाठक विजयी

    काठमाडौं: बाग्लुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्यप्रसाद पाठक विजयी भएका छन्। वाम गठबन्धनबाट उम्मेदवारी दिएका पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएर जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरिन्।

    विस्तृतमा पढ्नुस्

  • अन्तिम परिणाम आउनुअघि नै नारायणकाजीको बाबुराम भट्टराईलाई फोन : बधाई छ तपाईँलाई

    अन्तिम परिणाम आउनुअघि नै नारायणकाजीको बाबुराम भट्टराईलाई फोन : बधाई छ तपाईँलाई

    अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी रहँदै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईलाई फोन गरेर बधाई दिएका छन्। भट्टराईका सहयोगी विश्वद्वीप पाण्डेले दिएको जानकारीअनुसार ५ हजार मत गन्न बाँकी रहँदै भट्टराईलाई श्रेष्ठले जितको बधाई दिएका हुन्। गोरखा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेका भट्टराई र श्रेष्ठका कारण यस…

    विस्तृतमा पढ्नुस्

  • फराकिलो मतान्तरले एमालेका माधवकुमार नेपाल विजयी

    फराकिलो मतान्तरले एमालेका माधवकुमार नेपाल विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन्। फराकिलो मत अन्तर कायम गर्दै नेता नेपाल विजयी भएका हुन्।  नेता नेपालले २७ हजार ३ सय ६६ मत ल्याउँदै नेपाली कांग्रेसका दीपकप्रसाद कुइकेललाई पराजित गरे। कुइकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरे। यस क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार सूर्यराज आचार्यले ७ हजार…

    विस्तृतमा पढ्नुस्

  • फराकिलो मतान्तरले पूर्व प्रम माधवकुमार नेपाल विजयी

    फराकिलो मतान्तरले पूर्व प्रम माधवकुमार नेपाल विजयी

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन्। फराकिलो मत अन्तर कायम गर्दै नेता नेपाल विजयी भएका हुन्।  नेता नेपालले २७ हजार ३ सय ६६ मत ल्याउँदै नेपाली कांग्रेसका दीपकप्रसाद कुइकेललाई पराजित गरे। कुइकेलले १४ हजार ९ सय ३ मत प्राप्त गरे। यस क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार सूर्यराज आचार्यले ७ हजार…

    विस्तृतमा पढ्नुस्

  • ३ हजार मत गन्न बाँकी रहँदा बाबुरामको ५ हजार ७ सयको अग्रता

    ३ हजार मत गन्न बाँकी रहँदा बाबुरामको ५ हजार ७ सयको अग्रता

    गोरखा २ मा करिब ३ हजार मत गन्न बाँकी हुँदा डाक्टर बाबुराम भट्टराईले ५ हजार ७ सय ७ मतको अग्रता कायम गरेका छन्। नयाँ शक्ति नेपालबाट उम्मेदवार रहेका भट्टराईले २९ हजार ५ सय ७७ मत पाएका छन्। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २३ हजार ८ सय ७० मत पाएका छन्।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell